Рет қаралды 96,541
अहिले तपाईंहरु हेर्दै हुनुहुन्छ २०८० सालकाे चतुर्मासकाे पावन अबसरमा यहि मिती २०८० असार १४ गते हरि शयनी एकादशि देखि २०८० मङ्सिर १४ गते कार्तिक शुक्ल पूर्णिमा सम्म मानव मात्रमा प्रेम सद्भाव नैतिकता आदर्श आध्यात्मिक कल्याण भक्ति ,ज्ञान, वैराग्यको लागी परम श्रद्धेय अन्तराष्ट्रिय कथा व्यास १८ पुराण प्रवक्ता पं कुबेर सुवेदी ज्यू वाट आदि प्रयाग हरिहर क्षेत्र देवघाटधाम धर्म दर्शन आश्रम चितवन बाट चतुर्मास ( चाैमासा) श्रीमद्वाल्मीकीय रामायण संगितमय कथा प्रवचन ।
दैनिक कथा समय बिहान ६ बजे देखि ९ बजे सम्म,
दैनिक साधु सन्त भक्त दिन दुखी (प्रसाद) भण्डारा सेवा दैनिक बिहान ९:३० देखी,
दैनिक सन्ध्या गण्डकी (गङ्गा) आरती सांझ ६:३० देखि,
यहांहरु पनि कथा श्रवण गरेर, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चतुमार्सकाे समयमा सन्त गुरु भक्तजनहरुकाे लागि प्रसाद(भण्डारा) ग्रहण एवं यस पुनित पुण्यमय कार्यमा साथ सहयाेग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ,ईसेवा नम्बर 9801405051 सेवा गर्नको लागी A/c no 55502994744 Name: Dharma Darshan Foundation Nepal ,, Siddhartha Bank Ltd ,, Tandi Branch Swift: SIDDNPKA Call 9801405051,9842640933,
056500119 धर्म दर्शन आश्रम, देवघाटधाममा सम्पर्क गर्न सक्नुहुनेछ! सबैमा राधे राधे