रचना सिस हजुर एउटा असल नारिको साथ साथै धिरज राइको लागि भगवान हो सलाम छ हजुर जस्तो नारिलाइ
@SANey__45 ай бұрын
संदेश मुलक कथा ❤️❤️ अनि आजको मेरो निन्द्रा को औषधि 🌹🌹 Love you Dear kalyan❤️❤️
@AnuragThokar5 ай бұрын
मलेसिया बाट सुन्दैछु ।आनन्द लाग्छ डियर कल्याण सुनेर ।आफ्ना सब पीडा भुलाउछु।
@PrabinOli-qd9gp5 ай бұрын
हजुर जस्तो नारि जन्माउनि बुबा आमा लाई मुरिमुरि धन्यवाद अनि हजुर जस्तो साहासि नारि लाई अन्तर आत्मा देखि सम्मान छ ❤❤
@PrabinOli-qd9gp5 ай бұрын
आज सुन्न म फस्ट भय कोको हुनुहुन्छ मलेसिया बाट यो कथा सुन्नि 🙏
@sumetamagarsumetamagar5 ай бұрын
mata kuwait bat suni rako xu
@Nugfungchemjong5 ай бұрын
Mani sem
@Nugfungchemjong5 ай бұрын
Moile ni suni raxu eklo pan ko sahara ho mero gauko katha roix dhankuta ani dharan ❤❤❤
@binodrai20535 ай бұрын
Congratulations 🎉🎉bro 🤘
@falnaa51945 ай бұрын
म साउदी बाट
@gautamBuddhiman8555Ай бұрын
रचना बैनि लाई सम्मान छ ।हजुरले गर्दा आज कसैले नया जीवन अर्थात धिरजले नया जीवन पायको छ।हजुर हरुको यो जोडि सदा सुखमय होस सुभकामना छ।नमन छ डियर कल्याण प्रति🙏❤️💞💞🙏🌹👌
@ashoktamang93225 ай бұрын
🎉🎉❤नमस्कार सर मनि सुन्दै छु हजुरको आबाज यक्दम मन पर्छ मचै नेपाल बारा बाट रमिला मगर ❤❤❤🎉🎉
@user_rai_jetha5 ай бұрын
महान चेली रचना तिमी!आगामी दिनहरु तपाईंहरुको अझै सुखद र सफल बनोस शुभकामना !
@NikeshKarkp4 ай бұрын
उहाँ रचना रायमाझि बैनि लाई 21 ताेप काे शलाम ले पुगदैन बैनि तिमी अहिले शमकाे डेर कल्यान काे उतक्रिशट नमर 1 मा परेकाे मा शुभकामना पैला तेशताे धिरज राई अहिले यशता बनार छाडेउ तिमी त भगबान नै हाे ( शबै लागू अाैशद मा फशेका हरु ले यक चाेटि शुनै पर्नि याे कथा शलाम छ बैनि रचना ( केटा काे अथबा अहिले काे तिम्राे बुडा लाई पुर्न जन्मदिनु भाकाे मा धेरै धेरै धन्ने वाद बैनि
@MINABUDHATHOKI3 ай бұрын
कथा प्रकासन भएको महिनौ पछि यो कथा सुन्ने अवसर पाए, कथा अतेन्तै सान्दर्भिक सन्देशमुलक र प्रेणादायिक लाग्यो!
@rojinatamang62205 ай бұрын
कतार बाट सुन्दै छु सराई खुसु लागो ❤❤यो कथा सुनेर ❤❤
@so-omrghale16125 ай бұрын
म पनि कतार बाट सुन्दै छु🇧🇭
@SAGAR_JUNG5 ай бұрын
रचना दिज्जु को मार्मिक कथा सुनेर निन्द्रा लाग्ने भयो अब मेरो जिन्दगीको कथा को पर्खाई म छु सर कहिले प्रसारण हुन्छ त्यो त थाहा छैन तर जहिले भए पनि एकदिन अवश्य प्रसारण हुनेछ। एकदमै आशावादी छु सर। 🙏😭
@annu..44222 күн бұрын
🙏😢मन भरि पिडाहुन्छ निदाउनुसक्दिन परदेशमाछु।dear kalyanko आवाज सुनेर मन भुलाउछु😢😢हरेक दिन हजुरुकै कथासुनेर निदाउनु कोसिस गर्छु😢😢😭हजुरहरुको कथा सुनेर मलाई प्रेरणा मिल्ले गर्छ हजुर😢🙏🙏
@PrakashMagar-h4q5 ай бұрын
धेरै पहिला देखि सुन्दै आएकाे छु मार्मिक कथा,,,,हाल साउदी बाट,
@MukeshMagar-pr4xk5 ай бұрын
नयाँ कथाको पर्खाइमा थिए बल्ल आयो
@PuspaShahi-c4u5 ай бұрын
dear kalyan sunera aafno man bujaune garxu khusi lagxa ❤️🙏🙏
@Ashimrai2465 ай бұрын
ट्रेनिङ्ग भएको उनले अलि ढिला भयो सुनालाई थाकेको जिउ आराम गर्दै सुन्दैछु मन आनन्द हुन्छ डियर कल्याण 🙏❤️
@DpSgoffcial5 ай бұрын
राम्रो लाग्छ मलाई म पनि सुन्दै छु,नेपाल बाट
@thakurnathrai12703 ай бұрын
महान चेली 🎉 यो कथा सुनेर आँसु आयो मेरो नी यौटा भाई छ यसरीनै सुद्ररेर सही बाटो हिंडे म जतिको खुसी को हुन्छ होला र तपाईं हरुको दाम्पते जीवन सुखी अनि खुसी रहयोस् जिबन भर🎉❤
@bipinbishwakarma995 ай бұрын
म दुबई बाट सुन्दै छु
@MinSunar-w3g5 ай бұрын
म कतार बाटा सुन्दै छु💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏
@SitaRaya-h2d3 ай бұрын
महान हुनुहुन्छ तपाईं आगामी दिनमा तपाईं हरुको अझेई सुखद र सफल बनोस कामना दिदी 🎉🎉🎉
@amritshahi9709Күн бұрын
Yesto kahali lagdo kahani ko sukhad aantye dekhda rw sunda sarai khusi lagxa best of luck dhiraj ji rw rachana ji lai
@jasminetamang94485 ай бұрын
waw कथा राम्राे लाग्याे salute छ हजुर जस्ताे महान नारीलाई❤❤❤❤❤❤
@puranthapa21725 ай бұрын
Continue listener from korea🙏🏿🙏🏿🙏🏿
@dadiram75684 ай бұрын
यति को साहस र हिम्मत ल्याकत राख्न सक्ने ब्याक्ति दुनिया मा दुर्लव छन ❤❤❤
@dhaneshowerthakur18994 ай бұрын
काठमाण्डौं बस्दा सुनेको कथा यहिले कतार बाट सुन्दैछु ।
@saritabalbase4 ай бұрын
मनि धेरै सुन्नि गर्छु यो कथा दुबै बाट 😢😢
@gitapuri28025 ай бұрын
हजुरहरुको कथाले आसुँ नै आयो😢😢😢😢❤❤❤❤
@shishirdangol69935 ай бұрын
Great job rachana ji Dhiraj ji ko lagi Bhagawan bani ubhidinu bhayeko ma.sabai nari tapai jasto himmatilo hunu parxa
@tarabigu48525 ай бұрын
म साइपर्सबाट सुन्दैछु नियमित सुन्छु कति राम्रो सोचबिचार भएको चेलि रचना बैनि हजुर
@Siatamang78004 ай бұрын
ㅡमेरो नी छन् ❤खै कसरी बेक्त गरुँ सधैं सुन्छु आफ्नै कथा सुने जस्तो लाग्छ
@Nimifriendly094 ай бұрын
धेरै समय पछि डियर कल्याण सुनियो । धेरै राम्रो लाग्यो वियोगान्त भन्दा त मिलन नै राम्रो सुनिन्छ । हाम्रो रायमाझी Madma हजुरले धेरै ठूलो त्याग र बलिदान गर्नु भाको रहिछ आज भागवान त्यस कार्यको फल पनि दिए । आफन्नो कथा share गर्नुभाकोमा धैरै धन्यवाद । हजुरको परिवार माथी परमेश्वरको आर्शीवाद अनन्तसम्म रहिरहोस् ।
@bishowrajdhakal5 ай бұрын
2058 साल देखि मैले हजुरको डियर कल्याण कार्यक्रम नछुटाई सुनिरहेको छु मैले
@rekhathapa12025 ай бұрын
डियर कल्याण हजुर को ठुलो फ्यान ।।म रेडियो इमेज एफएममा सुनिरहने म अनि युटुबमा सुनिरहदा को पल।।। लिलाराम सुनार अर्घाखाँची 🙏🙏🙏
@sapanamagar94635 ай бұрын
ल सुरुगरे है सुन्नु लाई ❤❤❤
@ishwarsinghyakha5585 ай бұрын
धिराज जि को लाई भगवान बनेर आउनु भयो तपाईं चेली उहाले पनि केही सोचेर अघि बढनु भयो धेरै खुशी लाग्यो भाबुक पनि भए❤❤❤🙏🙏💌
@officialprem55885 ай бұрын
आहा दाजु♥️♥️♥️♥️♥️💜💜💜💜
@BinitaIjamlimu4 ай бұрын
तिमी महान छोरी हो सलाम गर्छु म
@UnishaLama-s8c4 ай бұрын
Rachana didi sachi bhagwan hunu huda raixa ❤❤❤❤
@Menry-tw5eo5kt9s5 ай бұрын
Ma hjr ko yo progem malaysia bat sundai xu dear kalyan❤❤❤
@ridamthapa8365 ай бұрын
सुन्नु त खुब मन लाग्छ तर सुनेर आनन्द आउँछ निन्द्रा लागेर आउछ कामले थाकेर
Ekdam ramro vayo sis hjur lai dherai dherai dhannebat
@puranthapa21725 ай бұрын
New story halna paro dear Kalyan sir waiting for the new story continue listener from korea🙏🏿🙏🏿🙏🏿auta nasa jasto vaxa yo dear Kalyan ko aabaj nasuni jindagima k napuke k napuke jasto
@rajibkarki56155 ай бұрын
Rachana baini best of luck
@saroojkhanal62465 ай бұрын
मेरो पनि वियोगान्त प्रेम कथा छ तर प्रमाण हरु सबै डिलेट भयो कसरी पठाउनु वाचन हुदैन होला 💔😭
@BishnuSharmaOli5 ай бұрын
हुन्छ होला नि सर एकचोटी ट्राइ गर्नु न
@mohanbk3455 ай бұрын
म पनि सुन्दै छु मलेशिया देखि न सुनिकन निन्दा नै लाग्दैन😌😌
@موهانتامانغ5 ай бұрын
Ma kuwait bat sundaixu my best dear kalyan ❤❤❤❤❤
@Bindusampangrai5 ай бұрын
म धरान बाट bat sundie xu hal ithari kun bat mero katha lekhanu hudie xa महान नारि हुनुहुन्छ hjr❤❤❤🙏🙏🙏
@jesikalimbu4594 ай бұрын
Mahan cheli yesto cheli paunu hamro samaj lai chunauti dinu skhne nari jiudo devi hun sis hjur lai mero terfa baat muri muri tnks.. sadai miler haser khusi sath rahnu hosh hi jati bachinx yo juni ma ❤❤❤
@krishnagh18775 ай бұрын
❤❤ Dear kayaln
@bijayabaral69665 ай бұрын
Rachana timi mahan nari hau❤️❤️
@rupeshchaudhary93395 ай бұрын
मेरो कथा सुन्दा सुन्दै डिउटी मा रात कति छिटो बित्छ पतै हुँदैन !❤❤
@DikshyaDahal-c7f3 ай бұрын
Kati ramro yo Nathan man xoyo 😢🙏🙏🙏
@dillidahal11605 ай бұрын
रचना बैनि हजुर एउटा असल जारि भएर धिरज जिलाई कुलतबाट छुटाएर आफू धिरज काे जीवन साथिभएर साथ दिनुभएकाे धन्य नारि हजुर लाई धेरै पटक सलाेट गर्दछु।
@RadhaRai-l7n5 ай бұрын
Udhaypurbata ❤❤❤
@chhunkusherpa8825 ай бұрын
Proud of you sis ❤
@pipendrahiskimagar45154 ай бұрын
छोरी मान्छे सबै बिग्रेको हुन्छ भन्न त मन लाग्छ कहिलेकही यस्ता नारिले गर्दा म तेस्तो भन्न सक्दैन❤
@BishnuSharmaOli5 ай бұрын
वास्तवमै म थाकेर यो कथा सुनेको भन्दा पनि वास्तवमा यो कथाले दलदलमा फसेकाहरूलाई निकाल्न मन ठूलो प्रोसेत गरेको यस कथालाई हजुरले 😊 मन देखि नै कथामा बगेर प्रस्तुत गर्नुभयो हजुरलाई धेरै धेरै धन्यवाद यस कथाले मनोरञ्जका साथसाथै सकारात्मक बाटोमा लम्किन ती दलदलमा फसेका युवाहरूलाई त्यस्त दलदलबाट निस्कन िनसाहस चाहिन्छ भन्ने यस कथाले समाजमा सकारात्मक सन्देश दिएको छ। यस कथा लेख्ने र प्रस्तुत गर्ने दुवैजनामा उच्च सम्मान म सुर्खेत। Gurvha kot नगरपालिकादेखि यो कथा सुनिरहेको छु सर
@ManishaThamiRai5 ай бұрын
Ma Kuwait bata sundai xu hjr ❤❤❤❤❤❤❤ so good
@समयरभाग्यलेठगेकोमान्छेहुम5 ай бұрын
बल्ल आएछ
@dillidahal11605 ай бұрын
रचना बैनि ईटहरि काे हार्डवेर पसलकाे नाम र र कुन लाईमा छ दिनुभए म लाई हजुर सग भेटन असाधै मनछ म बिराटनगर मा बस्छुठेगाना दिन सक्नु हुन्छ बैनि
@salinaghalan34915 ай бұрын
Dhilo vyani suru gariyo hal Portugal ❤🎉
@aviralrameshaviral73795 ай бұрын
Saudi dekhi sundai chhu
@gangathapa51595 ай бұрын
❤❤❤❤m t sadhai sunxu sutne bela ma ❤️❤️❤️❤️
@BishalKandel-cv6nw8 сағат бұрын
Wow wow wow wow sarai mn paryo❤❤
@maheshchandrarai84465 ай бұрын
Baini lai1000%salam xa👌👌👌
@aarabhVlogs5 ай бұрын
nindra lagena dear kalyan ani tapai ko awaj sunna man lagyo aba mitho nindra lagne bho❤❤❤❤😥
@tarabudhathoki38425 ай бұрын
Ho yasta xori sabaika hun kati sakaratmak soch kunai yauta manxele garda arko manxe sudrinx vane satha sapot dinu parx dharai 2 Dhanyabad nani hjrlai
@bishnuthapa86125 ай бұрын
Ma south korea bata🙏
@woldnews48665 ай бұрын
Itahari Bata Mani sundaichhu please give me location I want to meet you
@SonuRai-gv8gd5 ай бұрын
Ma kathmandu bata sonu rai yo katha akdam man parx mero katha lekhnu x 😢💔🙏
@sabitamajakoti48475 ай бұрын
यति भयसी कुनाइ मन्दिर जान पर्दैना नानि
@SarojMagar-bz9xv5 ай бұрын
Ma ta saudi riyad bat sundai xu mero ni katha banaunu parne xa