याे लाेकतन्त्र हाेईन, गणतन्त्र हाेईन याे छाडातन्त्र हाे , लुटतन्त्र हाे । तत्कालीन १२ बुदे सम्झौता नाममा नेपालकाे सार्वभौमता, राष्ट्र र राष्ट्रियता बिदेशि हातमा बुझाएर जबर्जस्ती भिराइएकाे ब्यबस्था हाे ।। याे समाजबादि लाेकतन्त्र हाेइन , अहिले भएको अभ्यास ले नेपाल नै सिद्धिन बेर लाग्दैन । यसैगरी बिदेशि शक्तिकाे हस्तक्षेप रहने हाे भने ठुलाे दुर्घटना फस्छ।। यति कुरा जनताले बुझ्न जरुरि छ।
@hariadhikari63422 күн бұрын
Dalalkko media
@tulsitamuКүн бұрын
कान्तिपुर ले हो । यो देश लाई अराजक र हामी जस्तालाइ अराजक बनाउन सिकाउने ।
@bahadurarjun52207 сағат бұрын
कान्तिपुर नै हाम्रो देसको लागि घातक छ
@Narayansubedi-g6u2 күн бұрын
कान्तिपुर को राजनितीक खेतालाहरु
@kalpanagurung66172 күн бұрын
You are right
@GyanendraTumrok2 күн бұрын
बोल्ने र गर्नेमा फरक आउनु नै लोकतन्त्र धरापमा पर्नु हो, यी अनुहारहरु फेल भई सके..
@dipakbasnet-je2sk2 күн бұрын
युवा नेता भन्नेहरुले नै यो देश बिगारेका हुन।यिनिहरु बोल्ने काम नगर्ने खालका हुन।
@jamanbist6436Күн бұрын
नेपालको लोकतान्त्रिक गणतन्त्र नेताहरु धनीबनाउने मात्रै हो। देशका उध्योगहरू बन्द गराएर देशको हरिबिजोग गर्ने यस्तै हो लोकतन्त्र।
@dipak.thapa27362 күн бұрын
ठग मिडियामा नेपालका ठग नेताहरु हाजिर भएछन्।
@uttammagar2047Күн бұрын
100 सही भन्नु भयो
@bhupendramahara10702 күн бұрын
गगन थापा ज्युको कुरा सुन्दा दया जागेर आयो। प्रधान न्यायाधीश स्वतन्त्र ब्याक्तित्व बाट नभएर Party बाट छनौट गर्नु पर्छ भन्ने देखिन्छ। जो जहिले जसरी नि झोले भएर काम गर्दछ्न।
@GhamarajRai-p8x2 күн бұрын
यो प्यार प्यार को कुनै अर्थ छैन यिनिहरुको😂😂 यो गफ सुन्दा सुन्दै हाम्रो जिन्दगी सकि सक्यो
@NishaSharma-vi3gu17 сағат бұрын
यी सब सोनिया गान्धीको राजनीतिक कमैया हुन
@Dpak_GmrКүн бұрын
डा.भट्टराई सङ लेबेल मिलेन अरु धमिरा हरुको।🤟🤟
@hemantasijapati65732 күн бұрын
याे पश्चिमा व्यवस्था , लाेकतन्त्र , प्रजातन्त्र र गणतन्त्र घिटि घिटि गर्दै बाचिरहेकाे छ ,अब अन्त्य हुने निश्चित छ र यसकाे अन्त्य हुनु नै देशकाे हित हुनेछ
@padambiswakarma80422 күн бұрын
दोबाटाेमा होइन ओरालो लागि सक्यो यि मान्छेमा बिभेद गर्ने कुदृष्टि का मनुवाहरुले
@AlphaBoy-011 сағат бұрын
त्यसैत कान्तिपुर भनेको देख्दा रिस उठ्छ त्यो भन्दा यी नेता छ्या
@GanaRai12 күн бұрын
यी नेताहरु भनाउदाहरुले अहिले छाडातन्त्र,कमाउतन्त्र बनाए।
@xetri-xoroКүн бұрын
यो कार्यक्रम देख्दा उहि जनता झुक्काएर फेरि पुरानै भाडा मा खिर पकाएर खाने दाउ जस्तो छ !!! अब पुराना संग जनता सचेत हुनु पर्छ!!!!😂😂😂😂
@baralphotostudio104412 сағат бұрын
बोलि जस्तै व्यवहार भइदिय कति राम्रो हुन्थ्यो त्यसैले 😢😢 छलफल हेर्नु नै इन्तेरेस्ट लागेन
@subhash74082 күн бұрын
सिस्टम फेल भई सक्यो..भ्रष्टाचारले जनतालाई. डुबायो.गफ ले होइन डिसिपेन र कडा कडा कडा परिश्रम ले जनता मा आसा हुन्छ. नत्र कहिले.हुँदैन
@Ghjjjkkkjkjjkkk2 күн бұрын
पैसा र मिडिया हु भनेर सबै आफ्नो हातमा लिने माफिया मिडिया हरुको कूरा न्युज अस्वीकार गरौ सब मिलेर
@devichapagain-jw5lt2 күн бұрын
बाबुराम जी सँग स्तर मिल्ने अरु अथिति राख्नु पर्थो नि हौ पत्रकार जी,
@hemantasijapati65732 күн бұрын
हाेनी ऐजेन्ट काे साथमा ऐजेन्ट नै राख्नु पर्ने हाे😂😂
@LaxmanThapa-l7w2 күн бұрын
सेरे, केपी, गगने, आरजु चै कता को एजेण्ट हो @@hemantasijapati6573
@LaxmanThapa-l7w2 күн бұрын
सही कुरो।। कान्तिपुर चोर मीडिया मा सेरे, केपी काे दलाल हरु भट्टराई सँग राख्या छ
@rambhandari6812 күн бұрын
@@hemantasijapati6573छन नि त अरु एजेन्ट हरु त्यता😂
@ramchandrayonjan1232 күн бұрын
साथी तपाई भ्रममा हुनुहुन्छ। के गर्छु भनेर आफ्ना भविष्य, सम्पत्ति सबै त्यागेर जनयुद्धमा होमिएका योद्ध हुन्। भने अरूहरू राजनीतिको नाममा सडकमा ढुंगा हानेर लुट्छु भनेर आएका पात्राहरू हुन्। असली दलाल बाबुराम होइन रहेछ। अरूहरू नै रहेछ। म तपाई प्रमाण नै दिएर भन्न सक्छु बाबुरामको पालामा सीमा विवाद समाधानका लागि नेपाल र भारतका प्रभुत्व व्यक्तिहरूको संयोजनमा प्रतिवेदन तयार पार्यो तर केपीहरूले लुकाईदियो। बाबुरामको सरकारमा अहिलेका श्रममन्त्री शरदसिंह भण्डारी रक्षामन्त्री थियो। त्यति बेला शरदसिंह भण्डारीले तराईलाई टुक्राएर छुट्टै राज्य बनाउंछौं भने अभिव्यक्ति दिंदा बाबुरामले मन्त्री पदबाट बर्खास्त गरेको थियो। केपी ओलिको सरकारले चुच्चे नक्सा जारी गर्दा विमत्ति राख्ने सरिता गिरीलाई तत्काल सांसद पदबाट बर्खास्त गरेको थियो तर राष्ट्रवादी कहलिएका केपी ओलिको पालामा अस्ति एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले केपीको चुच्चे नक्सा नक्कली नक्सा हो यो भारतलाई लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई भारतको भूमि हो भन्नका लागि सजिलो बनाउन लागि मात्र निकालिएको नक्सा हो भनेर अभिव्यक्ति दिंदा केपीले एक शब्द बोल्न सक्यौ?
@milanghimire956115 сағат бұрын
बोल्ने एउटा गर्ने भस्टाचार यहि हो लोकतन्त्र
@stramofficial658Күн бұрын
आहुती दुलाल लाई किन न बोलाएका होलान्? कृपया बोलाउनु पर्यो 🙏
@DeepakPariyar-hf1ivКүн бұрын
अाहा झाँक्री जि कति राम्रो परिभाषा गर्नुभयो लाेकतन्त्रकाे , तिम्रा अाखा फुट्ने नेपाल कसरी सकिरहेको छ यहीँ लाेकतन्त्र थाहा छैन ??? राजतन्त्र मुर्दावाद भनेर राजनीतिमा अाउनुभयाे अहिले गणतन्त्रले के नाप्याे ????? जताततै भ्रष्टाचार , अाफन्तवाद लाजमर्दो भएको छ विश्वसामु ।
@Himaldhital6762 күн бұрын
बाख्रा लाई सोधे र हुन्छ उसलाई झन कसरी अरु के के चोर्ने बिचार छ भनेर सोध्नुपर्छ
@बिप्लवप्रतीक2 күн бұрын
कान्तिपुरले राम्रो काम गरेर जनता लाई बिश्वास लिनुपर्नेमा राजनीति बाट ठुलो फाइदा र जनता लाई कुठाराघात गरिरहेको छ ? जनता कान्तिपुर पत्रकारिताको कुनै कर्ममा बिश्वास भन्दा राजनीतिको कर्म हो भन्ने सोच धेरै जनता बाट बुझाइ छ।जुन पुरै प्रतिशत गलत र न्याय भएको छैन अब चौथो भन्दा माथीको अन्कमा समाहित गर्दा सुन्दर हुनेछ ।
@mohanrana3296Күн бұрын
आहुती जीलाई पनि बाेलाउनुपर्यो मडियाकर्मि
@rajendralama47082 күн бұрын
युवा नेता र युवा नेतृ भनाैदा तिमिहरु याे देशकाे ऐजेरु ( क्यान्सर ) हाे, न त हुरुक्कै मर्न सक्ने लामाे समयसम्म पिराेलि रहने हाे त्यहि हाे गगन र झाँक्री ।
@ubgamer97382 күн бұрын
Manoom ki GAGAN Ra Jakri desh KO Pradhan Mantri Vaera chalaesakeko Jasto Kura Garxata . GAGAN Thapa 9 Mahina Swastha Mantri Huda k k Gareko Xa Check Garnush
@newgeneration54622 күн бұрын
Gu khane haru
@kcbmrcni38912 күн бұрын
जनता ले न रुचाइएका पात्रहरू जम्मा गरेर के को लोकतन्त्र गणतन्त्र जब भ्यालु नाम्च इथिक्स डश्विनमा फालिसके अब पनि नेता हुन लाईक छन् र
@Bhujel19802 күн бұрын
कान्तिपुर मिडियाले पुर्यायो दोबाटो मा
@ramrai85372 күн бұрын
यो फटाहाहरुको भाउ बढाएको देख्दा यि मिडिया हरुलाइ देख्दा सरम लाग्नु पर्ने होइन्र?
@gobindatimsina5872 күн бұрын
पानीका फोका आदि भन्दै कार्यक्रम सञ्चालक स्वयंले नयाँ अनुहारहरुलाई खिसी गरेको मलाई चाहिँ मन परेन।
@bhandarimama52512 күн бұрын
लोकतन्त्रमा लुटेराहरुको जमघट जसतो गागेयो
@nahakulrai3094Күн бұрын
भट्टराई ले भने जस्तै democracy at crossroad भन्ने शीर्षक मै त्रुटी छ।
@sureshpuri-v4kКүн бұрын
सबै निकम्मा र फटाह हरु रहेछन्,!
@danbahadurthapa701Күн бұрын
लोकतन्त्र सफल हुनलाई जनता पहिले सक्षम हुनु पर्छ ! हाम्रो संविधान मा आयो लोकतन्त्र तर जनता को सोचविचार कार्यशैली मा अझै आएको छैन सबै राणासान जस्तो छ विचार कार्यशैली ? जब सम्म हाम्रो सोच मा उमेर ले सानो उमेर ले ठूलो होस जाने को मान्छे लाई स्वीकार्न सक्नु नै लोकतन्त्र हो
@SuryaKshetri1232 күн бұрын
Gagane lai je bhane pani , Buddhi chai kadaa cha Sakdaina kasaile , Ek patak PM vako hernu xa
@chopbdrkhatri596413 сағат бұрын
लोकतन्त्रलाई धरापमा पुराउने पहिलो महिला साम्सद रामकुमारी झाक्री तय्सपछिका यी सबै हुन
@pradeepsah2158Күн бұрын
झाक्री को अगाडि गगन दाइ फिक्का देखियो।।
@M.T.SherpaPinasha-l9d2 күн бұрын
सबै हेर्नुहोस् भ्रष्टाचार चोर डाँका फटाहा मात्र छन्
@MaheshDhakal-o4w2 күн бұрын
राजतन्त्र जिन्दबाद
@devendrasharma6436Күн бұрын
बाँकी छलफल त उस्तै हो तर कान्तिपुर को तागत चाहिँ मान्नै पर्छ 48 घण्टा मा देशमा भयेभर का नेता जति लाइन लगाएर हाजिर गराइदियो । सब का सब कान्तिपुर का भाडा का मजदुर हुन यी नेता भनौदा असली पावर कान्तिपुर मा रहेछ😊
@nirajanbhatta292 күн бұрын
कान्तिपुर मिडीया हो देश लाई अराजक, लथालिग्ग र भरष्टचारीलाई सम्मरेक्षण गर्नी । फेरी पात्र तेस्तै ल्यार गर्न खेजेको के ? यी देखीयकै पात्र हैइनन् ३५ बर्ष देखी दशलाई यो स्थीतीमा ल्याउन भुमीका खेल्नी ।
@bharatlimbu98299 сағат бұрын
संसार हेरेर राजनैतिक समीक्षा गर्नुहुने बाबुराम र इन्डियाकाे दाइ🙏🙏 साँच्चिकै विचार भनेकाे त याे हाेनी। तर राजनीतिमा एकताबाट मात्र विचार स्थापीत गर्न सकिन्छ भन्ने चाहिँ बुझ्नुपर्छ🙏🙏
@Devabahadur-if9ls2 күн бұрын
समय बदलिँदो छ।
@pawanpokhrelkhatri7750Күн бұрын
अब पनि यिनिहरु कै बिश्वास गर्ने राजनितिलाई लाजनिति बनाउनेमा ठुलो भुमिका छ!!No not again!!
@stramofficial658Күн бұрын
बाबुराम जि को भनाइ असाध्यै राम्रो छ ।
@Suratchand92 күн бұрын
कठै बिचरा हरु दया लागेर आयो अब 084 मा हेरौ काङ्ग्रेस ऐमाले कहाँ पुग्छन
@NishaSharma-vi3gu17 сағат бұрын
चोर नै चोरहरुको सम्मेलन
@PraladLamichhaneКүн бұрын
नेपालमा जबसम्म सम्पूर्ण बहुमत जनताको सभागिताको सरकार हुनुपर्नेमा अल्पमतको राज्यसन्चालक भएसम्म लोकतन्त्र दोबाटोमा रहन्छ।।
@nirmalbudhathoki73072 күн бұрын
यो झाक्री लाई चै किन ल्यायेको होला। 😂😂😂😂
@GreaterNepal35 сағат бұрын
हुनत यी सबै सिरोहिया दाईका भतुवाहरु हुन् कलो खाएर बाच्ने हुन् तरपनी रामकुमारीको जस्तो व्यवहारिक र रचनात्मक बिचार नेपालको सन्दर्भमा अरुको पाइन!
@tribhuhang4602Күн бұрын
डा. बाबुरामको चाहि छुट्टै ईन्टर्ब्युको ब्यवस्था गरेको भए बहुत उत्तम हुन्थ्यो । उहाँको वौदिक स्तर निक्कै माथि छ नेपाली विद्द्वत्वको इतिहासमा ।😊
@nirajansharma70643 сағат бұрын
कान्तिपुरे जि अजै पनि यी फेल भएकाकाे कुरा मान्दिनु हामिले।।
@sumandhakal7940Күн бұрын
यिनिहरुले जति सुकै democratic culture , values , ethics , morals को गरेपनि यिनिहरु लामो समय सम्म tasted हुन , सबै भन्दा महत्वपुर्ण कुरा यिनिहरुको ' नियत ' हो । अरु सबै गफ हो आज देसलाइ यो अवस्था मा ल्याउन यिनिहरुको प्रमुख भुमिका छ ।
@laxmanmaskey94332 күн бұрын
काँग्रेस र एमालेले अरु को नै छ र😢 भ्रस्टाचारी उत्पादन गर्ने फ्याक्ट्री!
देशमा जनतालाई काम,रोजगार चाहेको छ अर्थतन्त्र चाहेको छ लोकतन्त्र भनेको गरिब जनतालाई साशन गरेर मै ठुलो मै धेरै खान्छु भन्ने हो यो तत्काल परिवर्तन गर्नु जरुरी छ😡😡
@tulsitamuКүн бұрын
कान्तिपुर टेलिभिजन लाई सवैले ब्लक गरौ है 😮😮😮😮😮😮😮😮😮😮😮
@ananathsapkota203212 сағат бұрын
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉 चेतना भया ?
@PritiviNarayanShah2 күн бұрын
Gagan thapa rip
@Honest611Күн бұрын
मिस्टर यादवको भनाइ बुझाइ अति राम्रो विश्लेषण पाए दोस्रोमा झाक्री जि को बाकी सबैको भनाइ झ्यार झ्यार रह्यो 😂😂
@omsharma8187 сағат бұрын
यो देश लाइ छाडा तन्त्र र भस्ट्रचारि को तन्त्र बनाएका छौ।
@danbahadurthapa701Күн бұрын
रामकुमारी को विचार राम्रो लाग्यो
@karnasunam5942Күн бұрын
मीठो बहस
@SatyaKhadka-p7g21 сағат бұрын
बैकल्पिक पनि होईन, नयाँ पनि होईन, जे थियो। त्यसको उजागर गर्ने मात्रै हो त्यो हो origine power
@janakbudh642 күн бұрын
बिचरा एउटा कमेन्ट राम्रो छैन भ्रष्ट टि भि भ्रष्ट पार्टी का छाउरा हरु तर बिदेशी पाहुना हरुलाई र डा .बाबुराम भट्टराई ज्युलाइ सम्मान छ ।
@kbchauhan4261Күн бұрын
Good conversation कांग्रेसमा स्व प्र्दिप गिरिजी बर्तमान डा. Chandra भण्डारी मन पर्छ , यो छल फलमा प्रजातन्त्र दो बाटोमा गगन्जीले भनेको एकदमै उचित लाग्यो यि नेताहरु नेत्रित्व गर्नेहारुले जिम्मा लिनु पर्छ । जनताहरु भ्रममा नपरे हुन्छ । आकाश पातल देखाएर सुगार कोटिङ्ग भनाइले जनतालाई अल्मलाई रहेका छन ।
@ToyanathPoudel-d8pКүн бұрын
यो कार्यक्रम कस्को किन केकालागी चलाईएकोहोला ? यो मिडीयाले लोकतन्रको रक्षा बिन सर्त गर्छ भन्नेमा फ्लोरमा बस्नेलाई कति बिस्वास होला किनकी उसैले उद्घघोसगरेको समय फ्लोरमा मिलेन? बाटोमा पुऱ्याऊने मिडीयाकोनी ठुलै हात रहेछ किनकी खबरदारी गर्नु पर्नेमा गुलामी चाकडी र मोलमोलईमालागेर
@gopalraut50492 күн бұрын
कान्तिपुरकाे चाकरी कार्यक्रम जस्तो लाग्यो ।
@tonde2.0.t-2.0Күн бұрын
Outdated हरुको गनगन
@bhaktachhetri1395Күн бұрын
राम्रो बहस ।
@DhaniramSk1072 күн бұрын
बिचरा कान्तिपुरलाई पनि कान्तिपुर जस्तै हरूलाइ बोलाय छ फेरी 😁😁😁
@Pk3333-h5dКүн бұрын
लोकतन्त्र को लागि तिमी हरुले मात्र केही गरेन खाउतन्त्र ल्याको छौ धनीतन्त्र ल्याको छौ ,चोरतन्त्र ल्याको छौ ।। यहि हो भने बुझ्छौ ।।😢
@SitaramBhandari-gy1yjКүн бұрын
इनिहरु जति उफ्रेपनि केपि शेर बहादुर माधब नेपालले एउटा रौ जति पनि गन्दैनन।
@krishnasamarpan07Күн бұрын
Yadav has slapped the media whose roles have been shifted towards money and government 👌👏
@KiranKc-rb6oiКүн бұрын
कान्तिपु जस्ता मिडियाहरुले भ्रष्टाचार बिरुध खरो दरो रुपले प्रस्तुत हुन नसक्दा लोकतन्त्र दोबाटो हुदैगयको र नेपाली जन्ता झन गरिब माथी गरिब भएर बाच्नु परेको छ
@drsundarshyamjha52522 сағат бұрын
बहादुर नेपाली ले देश चलाउन नसकेको।
@himalayan-tiger2 күн бұрын
के कान्तिपुर चाेखाे छ????
@PragenKulungКүн бұрын
डा. बाबुराम संग बहसमा अरु जुसेहरु किन राखेको लेभल मिलेन!
@kamalabist85982 күн бұрын
अबको नेतृत्व युवा वर्गले लिनुपर्छ अबको विकल्प भनेको जय देश जय रवि ❤❤❤❤❤❤❤
@GMcouple77772 күн бұрын
😂😂😂😂
@BirendraRana-n1v5 сағат бұрын
समाजवादी लोकतन्त्रमा भ्रष्टाचार गर्न पनि पाइन्छ आफ्नो मान्छेहरू भर्ती गर्न पाइन्छ
@lokendradc92982 күн бұрын
Good programme ..
@dineshchhetri54702 сағат бұрын
जहिले सम्म गरीबि छ तब सम्म गणतंत्र लोकतंत्र समाजवाद साम्यवाद हुसु वाद रही रहन्छ
@bukeshmudbari2037Күн бұрын
लोकतन्त्रको घाँटी निमोठेर लोकतान्त्रिक अधिकारको कुरागर्नु लोकतन्त्रको उपहासहो ।
@nbpgaming1172 күн бұрын
यो मान्छे ले एक्चोटी त कान्तिपुर बाट जागिर छोडेको थियो त
@devkhadka63697 сағат бұрын
मेरो कमेन्ट माननीय बीस्सो प्रकाससर्मा र गगन थापा जीऊप्रती लज्जीत छ ! नीर्वाचनका बारेमा कुरा सुन्दै गर्दा लगतै मेरो केही मत राख्न बाध्य भय स्युकार्नुहोस । तपाईहरुलाई यावतकुरा गर्न केखायर आऊछहोला तपांईहरु वोल्दा परीवार छोरी छोराले सुन्छनकी सुन्देनन्होला ? धेरै टाढा नगईकन गतपालीको तनहुको चुनावमा तपाईहरुले जेहरकत गर्नुभयो LIKE त्यो चैत्त्त्र् बैशाषको धुपमा त्यो गर्मीयाममा तनहुका जनता ( बुढा बुढीलाई ) दोसल्ला ओढाऊनु भयो फेरीपनि नराम्रो गरी हार्नुभयो यसको मतलव हैन तपाईहरुले अन्न खानुहुन्छकी पाल्तुलेझै गुखानुहुन्छ यदी अन्ननै खानुहुन्छ भने ? तीसर्बहारा जनताले बांकी १२ महीना केखायहोलान कस्तो ठाऊमा वसेहोलान गासबास लत्ताकपडाको बेवस्था कस्तोछहोला ? पीऊने पानीको बेवस्था छछैनहोला हालसालै नराम्ररी बाढीले कयै क्षतीपुर्यायो ( भैचालो ) यसको बीकल्प सरकाकले केदीयो हेर्दाहेर्दै गुहार माग्दैगर्दा बाढीले बगायो यसको जवाफ राहात सरकार र सामसद भनौता भतुवाले दीनुपर्दैन !? जनतालको खेतीपाती केकस्तो छहोला दैनीकी दीलचार्य कसरी चल्याछहोला यावत कुराछन ! यसकोमतलव गतपाली तवहुको चुनाब नीस्पक्ष थीयो !? तेही होलोकतन्त्रको वीऊटीनेस यसैगरी हरेक ठाऊका मतदाताले कती धीकारेहोलान!? खबरदार !?!? आगामी चुनाबमा तीमीहरुको ‘लाहाचार ’ठगबन्धनलाई “ अनी सुन्नमा आईराहाछ की्र्तीपुरमा KTM कांगे्स यमाले मीली ठगबन्धन गरी जानेरे !? यसकोमतलब तेहीहो तेहॅाका मतदाताको मताधीकार !? तेहीहो लोकतन्र्ाको वीऊटीनेस लाजनलागे सीधा२ मुखले गुखाऊ ठगबन्धनको नामनीसाना नराखी नलरबराईकन सीधा२ ऊत्तर दीनुहोला कीनकी हीजोआज जनता तेती भेडाछैनन् क्रीपया मेरो बीनम्म्र आग्रह अब भेडनबनाऊनुहोला ! यो प्रस्न ३ करोड जनताकोहो तयारी रहनुहोला कुनैठाऊ कुनैदीन कुनै राम्रो MIDIA ले सोध्नेछ खुलजासीमसीम ।
@dilkumarlimbuthebe6030Күн бұрын
Dr baburam Bhatrai ✊🏼✊🏼✊🏼
@Panthi121714 сағат бұрын
धेरै काे कुरा सुन्ने मौका पाइयो
@Saugat111235 сағат бұрын
ठग नेता १२ भाइ पत्रकार चोर माडवारी ब्यापारी देश घाती युवा नेता को कारण ले गर्दा लोकतन्त्र छाडातन्त्र भएको हो
याहा भाका नेताको गफ सुन्नु भन्दा टिकटक नै राम्रो देश बिगार्नि मा राम्रै भुमिका छ
@Khadia-j6oКүн бұрын
एउटै स्टुडियोमा देश को पूर्वप्रधानमन्त्री साधारण हिसाबले बसेका छ्न त्यही स्टेज मा बिदेशी उफर खुट्टामा हालेर नेपाली नेताहरुलाइ प्रबचन दि राखेको छ । हामी नेपाली को स्वामिमान कत्ती सम्म गिरेको रैछ भन्ने यो ताजा उदाहरण हो। नेता सूचना बेच्ने एजेन्ड र मिडिया नै गुलाम भएपछी के लाग्छ र?
@ishwari2952Күн бұрын
लोकतन्त्रले केही गरेन भन्नेकुरा चाहिँ यो तर्क गर्न खोज्नेहरु मूर्ख हुन् त्येसो हो भने 240 बर्शे तानाशाहीहरुले चाहिँ के उन्नति गरेका थिए त??यो ब्याबस्थाले धेरै परिबर्तन र बिकास ल्याएको छ बरु अझै येसलाई उन्नत खालको भ्रष्टाचार बिहिनको स्वच्छ राजनीति गर्ने लोकतान्त्रिक अभ्यास को सुरुवात हुनुपर्छ
@gopalthapa4955Күн бұрын
At a cross roads is the correct phrase!
@Vovolove-b9sКүн бұрын
यो कथित लोकतान्त्रको जति गुणगान गाएपनि बिदेशीले बोकाई दिएका बाबुराम भट्टराई रामकुमारी झाक्री र गगन थापा जस्ता दलालहरुले जति भुके पनि अब कुनै पनि हालतमा बच्ने अबस्थामा छैन अब यो बिदेशीले बोकाई दिएको कथित लोकतान्त्रका भारि नेपाल र नेपाली जनताले बोक्ने अबस्था छैन गयो गयो अबको बिकल्प राजतन्त्र हो
@santoshganesh6413Күн бұрын
लोकतन्त्र जहाँ भएपनी कम्जोर भएको सत्य हो। त्यो अरुको कारणले भन्दा लोकतन्त्रवादी नेताकार्यकर्ता र पार्टीहरुको कारणले हो।लोकतन्त्र आएपछि जनताको आर्थिक र सामाजिक स्तर बढनु पर्थ्यो मजबुत हुनु पर्दथ्यो।तुलनात्मक रूपमा भएन।त्यसैले लोकतन्त्र उपर प्रश्न उठाउन थालिएको छ।लोकतन्त्र बिरोधिहरु यसलाई मौका मानेको छ।त्यसैले भ्रमहरु खडा भएको छ।लोकतन्त्र अनुसार नेताकार्यकर्ता पार्टीहरु काम गर्न सकेन।जनता पनि नेताकार्यकर्ता र पार्टीले जे भन्यो त्यही मान्ने प्रवृत्तिले पनि समस्या खडा भएको हो।तर पनि लोकतन्त्रको विकल्प छैन।लोकतन्त्रमा नेताकार्यकर्ता र पार्टीले काम गर्न नसकेको हो भने तिनको विकल्प खोज्नुपर्छ।यसो गरे लोकतन्त्रले काम गर्न थाल्छ।
कान्तिपुर सन्स्था । नेपाली नियती को हुँदै होइन ।।यस्ले ब्यापारी को रुप मा जरा गाडिसकेको छ ।यस्को काम असल रुप मा छिमेकीको खबरी र प्रस्तुति नेपाली ढोङ मात्रै हो ।।र आफ्नो ब्यापारी कसरी फाइदा हुन्छ भन्ने ।।