Рет қаралды 98,543
काठमाडौँको तिलगंगा आँखा अस्पतालको काम संसारभरि नै फैल्याएका र लाखौँ दृष्टविहीनहरुलाई आँखा दिएका डा. सन्दुक रुइत साँचो अर्थमा एक सफल नेपाली हुन्। ताप्लेजुङको ओलाङचुङगोलादेखि सफलताको यो शिखरसम्म आइपुग्न डा. रुइतले थुप्रै कठिनाइका खुट्किलाहरु उक्लिनुपर्यो । डा. रुइतसँग जीवन, प्रेम, संघर्ष र सफलता गरिएको एउटा लामो कुराकानी।
Guest: Sanduk Ruit
Presenter: Raj Sargam
Camera: Rabin Acharya/Bir Bahadur Tharu
Director/Edit: Prabhat Khanal
a deshsanchar production
#nepal #sandukruit #eyedoctor
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!