१२ वर्षमै म स्टार भइसकेको थिएँ... | RAM KRISHNA DHAKAL | Deshsanchar Chautari EP - 55

  Рет қаралды 16,206

Deshsanchar

Deshsanchar

Күн бұрын

लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो ३६ वर्ष लामो गायनयात्राका उकाली ओरालीहरु मीठो शैलीमा देशसञ्चारका सहकर्मीहरुसँग बाँडेका छन्।
Guest : Ram Krishna Dhakal
Presenter : Raj Sargam
Camera : Bir Bahadur Tharu / Prabhat Khanal
Edit : Prabhat Khanal
A deshsanchar production
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 35
@user-uk4ul2mg4q
@user-uk4ul2mg4q Ай бұрын
मेरे निजी आर्काईभमा मनका गायक रामकृष्णजीका १३५५ गीत संग्रहित छ । यति मात्र उहॉका गीत पक्कै होईन। मेरो अनुमान उहॉले ५ हज़ार हाराहारीमा गीत गाउनु भएको हुनुपर्छ ।ढकालजीलाई बुझेर प्रश्न गरिएको देखिएन । उहाँ एउटा त्यस्तो गायक हो जो आजसम्म पनि संगीतमा निरन्तर हुनुहन्छ । आधुनिक गीतको माहौल नै नहुदा पनि उहॉका हरेक वर्ष ३ दर्जनभन्दा बढि गीतआईनै रहेका छन् ।यस्तो गायकलाई किन हराएको भन्ने प्रश्न सोध्नु त्यति सान्दर्भिक होईन ।१६ वटा एकल एल्बम । २१ वटा फुटकर एल्बम ( बहुमत गीत भएका ) निकालेर क्यासेट संस्कृतिलाई टेवा दिएका ढकाल नेपालका सदाबहार गायक हुनुहन्छ । स्टेज सो र एकल साझका त बादशाह नै मान्छु म त । विप्लव दाइको सोधाई र सल्लाह मनपर्यो ।
@puurna3363
@puurna3363 Ай бұрын
Real king of nepali music industry with so many evergreen songs. ❤❤❤.
@rameshghartichhetri273
@rameshghartichhetri273 Ай бұрын
देशान्तर चौतारीको कार्यक्रम मा कबि प्रतिकलाई देख्न पाइयो। उहाँको उपस्थितिले पनि प्रसिद्ध गायक ढकालको अन्तरवार्ता सशक्त देखिएको छ।अब उप्रान्त देशान्तर चौतारीले हरेक कार्यक्रममा जोसंग अन्तरवार्ता लिइन्छ उसको प्रकृति,शिप, ज्ञानलाई लिएर प्रश्न गर्न सक्ने,सुझाब दिन सक्ने एकजना बिशिष्ट पाहुनालाई बोलाइदिंदा देशान्तर चौतारीको कार्यक्रम झन रुचिकर र ओजनदार हुने मेरो ब्यक्तिगत धारणा छ। नेपाली गायन क्षेत्रमा भुल्नै नसकिने नाम रामकृष्ण ढकाल पनि हो। यो नाम स्थापित हुनमा उहाँ भित्रको प्रतिभा, संघर्ष, सालिनता र इमान्दारिता नै हो भन्ने लाग्दछ।
@rameshkafle3695
@rameshkafle3695 Ай бұрын
My favorite Singer 💕💕💕💕
@narayanprasadghimire9657
@narayanprasadghimire9657 Ай бұрын
उत्कृष्ट गाएक ।।❤❤❤
@artistspecialtv
@artistspecialtv Ай бұрын
❤❤❤खुशी लाग्यो ।उहाँको यो सम्मान को लागि ।
@MiehemzEden.
@MiehemzEden. Ай бұрын
VERY GOOD STORY OF RAM KRISHA DHAKAL LIFE EXPERIENCE AWESOME....VERY NICE AND AMAZING!
@govindathapa962
@govindathapa962 Ай бұрын
माग्ने बुढा चाइयो❤
@satyaramBudha
@satyaramBudha Ай бұрын
सुमधुर स्वरका धनी मलाई एकदमै मन पर्ने गायक रामकृष्ण दकाल सरलाई स्वर सम्राट नारायण गोपालको त्याग दिदा पनि फरक पर्दैन|
@binodbk6438
@binodbk6438 Ай бұрын
Aaha ...my best singer ...stay gajjab stay healthy
@devrajdahalyt
@devrajdahalyt 17 күн бұрын
मन पर्छ❤
@amritasilwal112
@amritasilwal112 18 күн бұрын
My best singer
@DineshRasaili-ri9co
@DineshRasaili-ri9co Ай бұрын
दोस्रो स्वरसम्राट ❤
@sitabam7242
@sitabam7242 Ай бұрын
❤❤❤❤
@manishchaulagain7420
@manishchaulagain7420 Ай бұрын
Ramro lai ramro le nai ramro dekhcha, geet bujheko lai nai taha huncha ko kati ramro cha vanne
@bishalshrestha6533
@bishalshrestha6533 25 күн бұрын
Mero guru❤❤❤
@nostalgic77
@nostalgic77 Ай бұрын
Ram is no doubt a very fantastic singer. I love his songs especially his songs in the 2050s and early 60s. His songs are indeed my friends in joy, medicine in pain, solace in stressful situations. Having said that I hate his one part. His strugglefull life would have been an inspiration to several singers coming from the inferior family background if he had elaborated it truthfully and honestly. He struggled a lot to get here, it’s so inspiring but he desperately tries to cover it up with some fake story. He blatantly lies in media in-front of those folks who have helped him with some change, who’ve seen him sing in buses, vans and other public transportation. I wish he told the true story and be the source of inspiration and motivation to hundreds of poor students like me.
@narendrakchand2950
@narendrakchand2950 Ай бұрын
🙏
@subashsharma6218
@subashsharma6218 Ай бұрын
लौ है सुरु भयो ❤
@PremPrakash-eh6wh
@PremPrakash-eh6wh Ай бұрын
सुमधुर स्वरका धनि। दोस्रो नारायण गोपाल भन्दा पनि फरक पर्दैन।
@dildukhijantare4087
@dildukhijantare4087 Ай бұрын
आहुती हुनुपर्छ है यो कार्यक्रममा
@chanale3444
@chanale3444 Ай бұрын
Viplop sir pani !
@BinodSushmaVlogs
@BinodSushmaVlogs Ай бұрын
उहांले आफ्ना सबै एल्बमहरु “अ” अक्षरबाट नामाकरण गर्ने गरेको कुरा याद छ। आधुनिक गायनमा अनवरत लागेका ढकाल समकालिन अधिकांश गायकहरुझैं हराएका छैनन्। व्यक्तिगत जिवनमा कति सफल असफल त्यो बेग्लै कुरा हो तर निशन्देह आधुनिक गितसंगितमा उनको देन ठुलो छ।
@artliteraturemusic1152
@artliteraturemusic1152 28 күн бұрын
रामकृष्ण ढकालका पछिल्ला तीन लोकप्रिय गीतहरू : १. फूलको आफ्नै कथा छ : kzbin.info/www/bejne/poLPaWdrf8h9mJosi=CEyqz-0KTQrC2gaM २. जलन : kzbin.info/www/bejne/qYi7ZqScqrGoeaMsi=7Y3pCSjKarzEoPwS ३: कसैको निम्ति केही भइन : kzbin.info/www/bejne/iaDVmZR9mZitmKssi=7FeiAXU0KUsiOATt
@jrmr790
@jrmr790 Ай бұрын
म जत्तिको रामकृष्ण ढकालको गीत सुन्ने मानिस अरु कोही छैनन् होला सायद।
@MiehemzEden.
@MiehemzEden. Ай бұрын
VIJAY KUMAR PANDEY SIR LAI GIUEST BANAYERA LAUNA MILCHA VANE PLEASE MAKE IT HAPPEN.....SIRZANA SIZZU VLOGGER BUT SHE IS EMERGING VLOGGER BUT GHUMANTE AND SIRZANA SIZZU ARE RECENT POPULAR VLOGGER.........BUT I HOPE VIJAY KUMAR PANDEY AS A WRITER AND JOURNALIST....HIS INTERVIEW CAN BE AWESOME
@subashsharma6218
@subashsharma6218 Ай бұрын
1:24:27 ❤❤
@dildukhijantare4087
@dildukhijantare4087 Ай бұрын
धेरै क्यासेट बिक्री भएको आशा हैन खेमराज गुरुङलो वारि जमुना पारी जमुना हो ।
@AshokKharel-j6m
@AshokKharel-j6m Ай бұрын
Ayo aba janney manxe😆😆😆😆😁😁jot ma bolxa itihas hera paila ani bola
@AshokKharel-j6m
@AshokKharel-j6m Ай бұрын
Wowwwe
@sureshji8334
@sureshji8334 Ай бұрын
तिमीले पुरै झुट दियौ यार । तिम्रो स्वरलाई यदि कसैले राम्रो छ भन्छ भने यात उ झुट बोल्दैछ या त उसले गीत सङ्गीतको अनुभुती गर्ने बास्तबिक सुन्दरता थाहा पाएकै छैन । तिमीलाई न नारायण गोपालले राम्रो भने न अरु कुनैले सब तिम्रो कि झुट हुन् कि भ्रम । तिमीलाई त बिक्रम ट्याम्पोमा गीत गाउँदै हिंडेको एउटा सडक बालक (काठमाडौँ खाल्डोको भाषामा खाते बालक) देखेर कसैले दया गरेका हुन् । जसले दया गरेर तिमीलाई हुर्काए उसैलाई तिमीले लात हानेका थियौ । तिमीले कनिकुथी नारायण गोपाळको गीत गाएका हौ कुनै आफ्नो स्वर होइन । त्यहि पनि स्वर २५ प्रतिशत पनि मिलेको छैन । तिम्रो स्वर गाउँमा भेंडा गोठाला जाँदा डांडामा बसेर गाउने गोठालाको जत्ति पनि राम्रो छैन ।
@user-wc8nu2mn5r
@user-wc8nu2mn5r Ай бұрын
My favorite singer ❤️
@Badalkumar-ds5ol
@Badalkumar-ds5ol 3 сағат бұрын
❤❤❤
@homgurung7189
@homgurung7189 Ай бұрын
❤❤
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 45 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
Yo Nepali Shir Uchali | EP 09 | RABIN SHARMA | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv
38:52
Sajha Katha - साझा कथा
Рет қаралды 34 М.
Concert by great Legendary Ram Krishna Dhakal @ SRBG kaluk school
50:04
PM SHRI KALUK SCHOOL
Рет қаралды 4,2 М.