DEUDA HAMRO FAISALA TAMRO EOISODE-1 /देउडा हाम्रो, फैशला तम्रो। श्रृंखला-१ NETRARAJ SHAHI/PANSARA

  Рет қаралды 886,476

Deuda Hamro, Phaisala Tamro

Deuda Hamro, Phaisala Tamro

Күн бұрын

प्रस्तुतिः BGFWA
यो कार्यक्रम प्रत्यक्ष देउडा कार्यक्रम हो। यसमा देउडा झक्काझक्की हुन्छ, प्रतिष्पर्धा हुन्छ र यसको निर्णय श्रोता दर्शक ले गरेको कमेन्ट को आधारमा गर्न सक्नु हुनेछ। तर निर्णय दिंदा कमेन्टमा कारण पनि खुलाउनु पर्नेछ। हामी सदैव यहाँहरुको माया र सहयोग को अपेक्षा मा छौं।
हामी सम्झन चाहन्छौंः परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्र राज रेग्मी, भोजराज भट्ट, यज्ञराज उपाध्याय, टेकराज अवस्थी, डिक्रा देवी गाईने, डिल्लिराज फुलारा, अन्तराम बिष्ट, किर्तिबहादुर सिँह, हरिना साउँद,राजाराम भाट, गोरख थापा, दिपेन्द्र दाहाल, भुवन दाहाल।
धन्यवादः- अनिशा बाजुराली, लक्ष्मी बि.सी., ईश्वरी नेपाली,सरिता खड्का रावल, गीता नेपाली, मनिसा नेपाली,अञ्जु सिँह, ललिता नेपाली, ,स्वचन नेपाली,रोजी कुँवर, पशुपति खनाल,निरु देउवा, कल्पना खड्का, मनिका भण्डारी.डि.बी. खड्का, आनन्द खड्का, टेक बिस्ट, टेक बोगटी, दिपक सँगम बि.सी., ध्वज महरा, दिर्घराज फुलारा, लाल बहादुर धामी,( अछामी बड्डो),कमल न्यौपाने,पूर्ण नेपाली, मनोज भण्डारी।

Пікірлер: 281
@Aama-Buwa
@Aama-Buwa 3 жыл бұрын
राष्ट्रिय कलाकारले गीत गाएको देख्दा देउडा गीतको भबिस्य त बिजोग छ । केटाकेटी दुबैले सुधार गर्न आवश्यक छ खाली गाउले पारामा भयो बाजाको ताल अनुसार कसैले गायको छैन बाद्द्य बादक साथी हरुलाइ चै सलाम छ
@kamaljoshi1117
@kamaljoshi1117 3 жыл бұрын
यो देउडा ब्याटल हो यस्मा बज्ने बजाउने बाजा चै यो हैन मैले देखे सुने अनुसार
@kamalrajbam2830
@kamalrajbam2830 3 жыл бұрын
कर्णाली र सुदुर फ्श्चिमको चलन चल्तीको देउडागित गाउने सबै बशेषगरि डेउडा गितका पारखि नेत्र शाही र पान्सरा लाई बधाई छ ।
@mohitkafle4079
@mohitkafle4079 2 жыл бұрын
À
@user-lw1mx8sj1mohan
@user-lw1mx8sj1mohan 2 жыл бұрын
पुरन सऊद को पहिलो कोसली आशा छ सबइले माया गर्दीनु हो ला धन्यवाद kzbin.info/www/bejne/pZrTdoqpirNsmcU
@padamchand3126
@padamchand3126 Жыл бұрын
Go
@khushidhungana3380
@khushidhungana3380 Жыл бұрын
@@mohitkafle4079 7
@ramsinghbohara6960
@ramsinghbohara6960 2 жыл бұрын
पोथी रैछ नेत्र साहि हेरत गित छाणा बधाई छ पन्सरा थापा लाई
@BinodSingh951
@BinodSingh951 2 жыл бұрын
कसरी छाडा
@Prakashaidipachaljharana
@Prakashaidipachaljharana 3 жыл бұрын
आहै कति दामी 👍️👍️👍️👍️👌👌
@Nareshparki31
@Nareshparki31 3 жыл бұрын
बधाई छ सम्पुर्ण कला गला का धनी भाभकहरुमा हिर्दय देखिनै।।।।
@SherSingh-ky2bh
@SherSingh-ky2bh 2 жыл бұрын
6
@premjoshi9797
@premjoshi9797 2 жыл бұрын
सुदुरपश्चिम का डेउडा़ शिरोमणि नेत्र शाही र पानसरा जी लाइ धेरै-2 धन्यवाद छ !!!
@kailalithito2357
@kailalithito2357 3 жыл бұрын
sARAI NIKO XA HAMRO SUNDAR SUDURPACHIM JAY PACHIM JAY NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kiranrokaya4354
@kiranrokaya4354 3 жыл бұрын
पछाडीका गाउन्या हुन्या मिलाउनाईन डेउडा त राम्रो छ।।
@manojthapa1994
@manojthapa1994 2 жыл бұрын
स्टुडीयाे र लाईभ देउडा गाउदा कति फरक हुन्छ । सबै राष्टिय कलाकार भए पनि गाउने कला खासै मिलेन अलीउनु पर्याे ।
@heerasingh6551
@heerasingh6551 3 жыл бұрын
आहा रमाईलो देउडा खेल
@tapendradhami4363
@tapendradhami4363 2 жыл бұрын
नमस्कार हजुर म इंडिया बाट धेरै राम्रो छ हाम्रो संस्कृति को
@maltibist7779
@maltibist7779 2 жыл бұрын
Chamk chambers
@bhimsaud657
@bhimsaud657 Жыл бұрын
अह भौत आनन्द भयो मन डेउणा हेरिबर ।।पैदल मिलाइहेलु कि जसो भयो
@janakbhat4714
@janakbhat4714 3 жыл бұрын
धेरै राम्रो देउडा
@padamrokaya2647
@padamrokaya2647 3 жыл бұрын
आहा कति राम्रो देउडा खेल राम्रो छ मन पर्याे हजुर ♥️
@bishalrawal5258
@bishalrawal5258 2 жыл бұрын
धैरै राम्ररो देउडा गीत हुजुर सम्पुण लाई धन्वाद
@Dhirajthakuri2000
@Dhirajthakuri2000 7 ай бұрын
शब्द को राम्रो सङ्ग उच्चारण भयन यति राम्रो कार्यक्रम मा
@nareshsaud2061
@nareshsaud2061 3 жыл бұрын
यो कार्यक्रम सन्चालन जिउ हरु लाई धेरै धेरै सम्मान हिर्दय देखि छ मेरो हाम्रो सुदुर पश्चिमको देउडा सास्कृतिक पहिचान गरेको मा र हामी ले आफ्नो भाषा बिसो भरी चिनाउनु छ देउडा जोगाई राख्नुपर्छ साथै लाल बहादुर धामी दाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु यति मिठो देउडा गीत नेत्रं साई र पानसरा थापा लाई पनि धेरै धेरै धन्यवाद हजुरलाई
@manojthapa1994
@manojthapa1994 2 жыл бұрын
गित गाउदा सबैले यकै स्वरमा गाएमा अली राम्राे हुन्थ्याे ।
@basantathapa5636
@basantathapa5636 3 жыл бұрын
अग्रिम शुभकामना सारै राम्रो डेउडा
@kammansingh2161
@kammansingh2161 3 жыл бұрын
आहा मामिक मिठो गित कठै दैन। धन्यवाद छ हजुरलाई । अब अर्को भागमा बिमला बुढा र नेत्र सहिको भिडियो हेर्न पाइयोस्
@surendrabamthakuri8190
@surendrabamthakuri8190 2 жыл бұрын
हैट तमरा डेऊडाकी मजा ऊडाया तमरीखाना अछामी बड्डा कि टोली ले नेत्र शाहीले भनेका गित एऊटा पनि सहि गाऊन सकेनौ छोरेट्टा को गडबडी छ सफा सुन्दर गिन हुं न सकेन
@ramailokhabarkarnali9783
@ramailokhabarkarnali9783 3 жыл бұрын
वा वा बबाल छ है🙏🙏🙏🙏🙏🤞🤞🤞
@saipalmusic6905
@saipalmusic6905 2 жыл бұрын
पुरै गित सुनी साह्रै रमाइलो लाग्यो 💐💐बधाई छ ! लास्टका गित एक राण्या भयो फर्काउन दियाइन हे ! म जाँच्न्या कि यो जाँच्न्या हो कै खि जचाउँन्या होइ , ..............ताउणाको भन्न दिएन हे साईबौ !
@padamtiruwa3906
@padamtiruwa3906 3 жыл бұрын
आहा कति मिठो देउडा गित सुन्न पाइने भयो
@MoHan-xd6ng
@MoHan-xd6ng 2 жыл бұрын
प्रत्यक्ष देउडा खेलेर पैताला मिलाएर डेउडा दोहोरी लाईभ को कार्यक्रम सुरु गर्ने टिम लाई बधाई छ । र पहिला टुक्का राम्रोसँग सुनेर अनि अरु कलाकारहरुले गायो भने अझै राम्रो हुन्थ्यो
@govindasaud8274
@govindasaud8274 3 жыл бұрын
Dami xa dauda geet
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
अाहा मार्मिक लाग्यो देउडा
@manbahadurbhandari2553
@manbahadurbhandari2553 3 жыл бұрын
नेत्र शाही जी को डेउडा भनेको राम्रो सित सुनिएन।
@gauriojha9716
@gauriojha9716 3 жыл бұрын
आहा❣️❣️
@BinodSingh951
@BinodSingh951 2 жыл бұрын
गीत टिपिकन गाउन सक्न्याँ मान्छे हुनुपड्याे। हेर याे लाज । एक गीत पन सही गाउँदाइन।।
@sharmilakumariupadhayaya8021
@sharmilakumariupadhayaya8021 2 жыл бұрын
सारै राम्रो छ हाम्रो देउडा
@rohitrokaya931
@rohitrokaya931 2 жыл бұрын
wowow धेरै धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ । खुसी लाग्यो म हुम्ला सिमकोट बाट रोहित रोकाया सबै कलाकार हरु लाई सम्झी राखेको छु है ।
@ramsinghbohara6960
@ramsinghbohara6960 2 жыл бұрын
आहा बधाई छ पन्सरा लाई
@indrarokaya2634
@indrarokaya2634 3 жыл бұрын
पान्सरा थापा ज्यु को टिम ले जितेको छ आज को कारेकम चाइ मेरो फैसला 💐💐
@navrajkhatri4167
@navrajkhatri4167 3 жыл бұрын
अगीम शुभकामना धेरै राम्रो छ डेउडागित
@nepalijagdish9034
@nepalijagdish9034 2 жыл бұрын
Ha
@shankarshambu6441
@shankarshambu6441 3 жыл бұрын
नाईस डेउडा गित जय गित जय संगति
@akashkhadka6748
@akashkhadka6748 3 жыл бұрын
अग्रिम शुभकामना छ
@jogasodari2366
@jogasodari2366 3 жыл бұрын
बधाई रे शुभकामना सबैलाई सबै राष्टिये कलाकार स्वर मिलेन
@khemkoli9757
@khemkoli9757 2 жыл бұрын
शुभकामना छ ।।।।।
@premsaud151
@premsaud151 3 жыл бұрын
Waw agrim suvakamana tim lai dami lagyo chhito dosro episode hern payos
@badaolixetri6809
@badaolixetri6809 2 жыл бұрын
khtra xa hamro sudur passim ko san ❤️❤️❤️
@aahadeudamusiccenter2770
@aahadeudamusiccenter2770 3 жыл бұрын
खुबै निको छ तर अझै स सक्त हुन पण्यो
@saipalmusic6905
@saipalmusic6905 2 жыл бұрын
खेलमा लाग्न बस्न पाईएन त्यो दिन माफ गर्नु होला !! सबै लाई मिठो सम्झना खेल राम्रो छ डेउडाका धुरन्धर दुबै लाई बधाई छ !!
@pushparokaya7971
@pushparokaya7971 3 жыл бұрын
Nice deuda song good blessyou😃😃jay sudurpashim jay deuda song😍😍
@Kavya-h6j2t
@Kavya-h6j2t 7 ай бұрын
Hi
@durgakhanal5857
@durgakhanal5857 2 жыл бұрын
घट्ट भन्या बखान्न्याको धुलो रे दल्ल्याको हैट यसा जैर्या गीत
@keshabrajjoshi6986
@keshabrajjoshi6986 3 жыл бұрын
स्पिकर दुइ तिन जनाले लगाउन व्यवस्था मिलाइयोस् , नत्र माथी सिलिङमा स्पीकर सेट गर्नु पर्यो, प्रविधिक टिमलाइ आग्रह
@Mulmarga
@Mulmarga 2 жыл бұрын
आहा बबाल नेत्रराज शाही र पानसरा थापा दुबैजना देउडा का खेलाडी तर अरु स्वरे राम्रो हुनुपर्यो अर्को भागमा
@nayansingh24singh94
@nayansingh24singh94 2 жыл бұрын
Geet ale ramro sunera gaya ale sun ma sugandha huni theyo keep it up good congratulations
@binodbista8500
@binodbista8500 Жыл бұрын
Malai ni testai lagyo dherai singer chan tara Pani sahi gayeka chaina hai hjr
@indrarokaya2634
@indrarokaya2634 3 жыл бұрын
हार्दिक बधाई तथा सफलता को लागि हार्दिक बधाई तथा शुभकामना 💐💐
@tulbdr.sahakari2379
@tulbdr.sahakari2379 3 жыл бұрын
शुभकामना
@umeshboharaofficial7332
@umeshboharaofficial7332 3 жыл бұрын
जय सुन्दर सुदुर पश्चिम
@kamalbatalabatala2958
@kamalbatalabatala2958 3 жыл бұрын
अग्रीन शुभकामना राम्रो छ अलि भित्र सबैले गित सुनेर गाउने बेबस्था मिलाउनु होला राम्रो हुन्छ
@lokeshbudha5400
@lokeshbudha5400 3 жыл бұрын
Aaha kya ramailo deudako jagerna garne aayojag tolilai
@deepakdhamideepakdhami3696
@deepakdhamideepakdhami3696 3 жыл бұрын
आहा।कति निको
@rajubhandari550
@rajubhandari550 3 жыл бұрын
धन्यवाद दिदि र बैनी लाई साथ मा अक्षामी बडो लाई
@Dhaniram.Bhul1986
@Dhaniram.Bhul1986 2 жыл бұрын
wow super nice deuda all
@harksaud11
@harksaud11 3 жыл бұрын
रमाइलो छ
@mekrajbohara1766
@mekrajbohara1766 2 жыл бұрын
धेरै राम्रो छ 🙏 सम्पुर्ण गाएक गाइका हरुलाई हिर्दय देखिनै नमन छ डेउडा गित अझै चर्चीत जावस 🙏
@BinodSingh951
@BinodSingh951 2 жыл бұрын
अछामी बड्डाले गीत सही टिपेइन।
@deepikashirmal1604
@deepikashirmal1604 3 жыл бұрын
अब बिमला बुढा र नेत्र शाही को आउनु पर्छ यस पछि
@sushilkhadka9866
@sushilkhadka9866 2 жыл бұрын
आहा क्या दामि डेउडा मनपर्याे
@santhoshbohara3640
@santhoshbohara3640 3 жыл бұрын
तेत्र शाहि को गित ठिक लागेन
@ysbsurya6705
@ysbsurya6705 3 жыл бұрын
डेउडा गायक भयर पनि गाउन आको छैन है केटाहरुको सुमुहमा सुधार गर्नुपरो
@janaksaud7509
@janaksaud7509 3 жыл бұрын
नेत्र राज गीत का खानी र परानी हुन।
@padambahadur6355
@padambahadur6355 2 жыл бұрын
आहा एकदमै राम्रो देउडा हजुर 🙏🙏❤️❤️
@रमेशविकलथापा
@रमेशविकलथापा 3 жыл бұрын
यो हो नि खास सुदुरको सान
@pardhandhakal4498
@pardhandhakal4498 2 жыл бұрын
धेरै राम्रो देउडा गित
@sugamtsunami4305
@sugamtsunami4305 Жыл бұрын
हाम्रो कर्णाली र सुदुरको सान देउडा संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सबैभन्दा बढी महत्त्व राख्छ आयोजकलाई धन्यवाद ।। खेलमा खेलाउडा र सहकर्मी खेलाउडाबीच गीत भन्दा सन्चार समन्वयको तालमेल नमिलेकोले खेलाउडाले भनेको गीत सहकर्मी खेलाउडाबाट राम्रोसँग नभनेको वा फरक हिसाबले भनेको देखियो अलि नमिठो भयो ।
@haribudha6318
@haribudha6318 2 жыл бұрын
DerI ramro xa sabai ghayek deudha tim lai
@chakrajanala3008
@chakrajanala3008 3 жыл бұрын
Wow🌹🌹🌹 Beautiful🌹🌹🌹 song
@mohanbist9529
@mohanbist9529 2 жыл бұрын
गीत र कार्यक्रम राम्रो छ । अरु गाउनेहरू काम नलाग्ने भए । गीत नबुझी ल्याङ्ल्याङ गरेर मजा बिगारेको देखियो । यस्तालाई खेलबाट निकालेर राम्रोलाई राख्नुहोला ।
@nareshdamrel5966
@nareshdamrel5966 3 жыл бұрын
धेरै रूमाईलो छ सम्पूर्ण टीम लाई हार्दिक बधाई
@rohitmusicparali3567
@rohitmusicparali3567 3 жыл бұрын
आहा कति राम्रो छ गित संगित
@dalasunar2055
@dalasunar2055 2 жыл бұрын
कर्णाली को लोक सस्कृती धरोहर
@guruzee6428
@guruzee6428 3 жыл бұрын
सुभकामना तथा सफल हुनु।
@ramdeuba5220
@ramdeuba5220 3 жыл бұрын
अग्रिम शुभकामना।। आहा
@rawatdb5194
@rawatdb5194 2 жыл бұрын
रमाईलो छ डेऊडा
@tsbohara5280
@tsbohara5280 3 жыл бұрын
एक दम राम्रो
@vikashs.k1341
@vikashs.k1341 2 жыл бұрын
Ati sundar ra majedar layo
@dineshchalaune2426
@dineshchalaune2426 2 жыл бұрын
धेरै धेरै राम्रो डालडा खेल
@pariramdayalofficial4411
@pariramdayalofficial4411 3 жыл бұрын
Wow so nice deuda khel
@JayBabamusicpvt
@JayBabamusicpvt 2 жыл бұрын
धेरै राम्रो बदाई छ सबै मा
@hansadhami7014
@hansadhami7014 Жыл бұрын
गजव राम्रो छहै
@lokeshbcsalivan53
@lokeshbcsalivan53 2 жыл бұрын
Very nice deuda hjr
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
धेरै राम्रो देवडा 👌❤️❤️
@tekthakulla1788
@tekthakulla1788 2 жыл бұрын
धन्यवाद
@krishnaprasadpandey4811
@krishnaprasadpandey4811 2 жыл бұрын
@@tekthakulla1788 aa
@kamalrajbam2830
@kamalrajbam2830 3 жыл бұрын
गाउनेकाे संख्या धेरै भयाे र ब्यबस्थापन मा कम्जाेरि छ सुधारेर तथा ब्यबस्थित गरिपुन संचालन गरिदा राम्रो ।
@lalithsingh5845
@lalithsingh5845 3 жыл бұрын
Manai xoyo
@tekbistaofficial
@tekbistaofficial 3 жыл бұрын
Binod dai ani tek sir ko kada mehanet good lagyo ra annye sahayo gi sathi lai pani dhanne bad x
@santoshbogati4985
@santoshbogati4985 2 жыл бұрын
Very nice 👌👌👌
@ItsMe-oh3ii
@ItsMe-oh3ii 2 жыл бұрын
केटि पक्षको स्पष्ट छ केटा पक्षको अलि भयन सुधार गर्नु होला अग्रिम शुभकामना !!!
@chandramanbk6466
@chandramanbk6466 2 жыл бұрын
गित भन्ने नेत्रराज शाही र पानसरकाे भनाई राम्राे भए पनि स्वरमा साथ दिने दुवै तर्फका मानिसहरुकाे स्वर नमिलेकाे देखियाे ।
@ashokbohara6287
@ashokbohara6287 2 жыл бұрын
Waw
@umeshpyakurel1069
@umeshpyakurel1069 2 жыл бұрын
धेरै राम्रो छ
@joshijhalak5702
@joshijhalak5702 2 жыл бұрын
Dhairi ramro xa karykaram hjr
@durgaverinicecomedytamota3832
@durgaverinicecomedytamota3832 3 жыл бұрын
Dami super ❤️❤️❤️
@prembista9093
@prembista9093 2 жыл бұрын
अती रार्माे देउडा गीत
@prabhasjungxettri4132
@prabhasjungxettri4132 2 жыл бұрын
हाेनि हाम्रै भागा हाेईन ईयाे हाेनि लाईन
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा
@chetankhadkakhadka.gmalcomeche
@chetankhadkakhadka.gmalcomeche 2 жыл бұрын
सम्पुर्ण टिम लाइ हृदय देखि नै हार्दिक बधाई टक्र्याउँदछु
@nartambogati7963
@nartambogati7963 3 жыл бұрын
कार्यक्रम यकदम मन पर्याे , देउडाकाे जगेर्ना गर्नुका साथै आगामि श्रृङखला थप व्यवस्थित हाेस शुभकामना ।।।
@rijanthakulla7211
@rijanthakulla7211 Жыл бұрын
A
@Bishalyoutube1
@Bishalyoutube1 Ай бұрын
Dhari dhari ramro xa deuda geet ❤
@jagatpujara8942
@jagatpujara8942 3 жыл бұрын
Dherai ramro deuda x
DEUDA HAMRO FAISALA TAMRO PART 02 DIRGHA RAJ FULARA & KALPANA KHADKA 2
38:18
Deuda Hamro, Phaisala Tamro
Рет қаралды 472 М.
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,8 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 84 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,8 МЛН