आज त म पैलो भ्युज भ्या छु धन्यबाद देउड़ा सुसेलि टीम लाई❤❤❤
@udayanagari-ty6cq Жыл бұрын
धेरै धेरै धन्यबाद छ दिदि ❤❤ मिठो सम्झना छ ❤
@salinkimadi6825 Жыл бұрын
Tq didi🎉❤🎉
@bhadurbhadurbhul94 Жыл бұрын
सुन्दैछु कार्यक्रम दिदि सम्पुर्ण मा मिठो सम्झना छ
@amitkunwarofficeal5211 Жыл бұрын
धेरै माया धेरै सम्झना ❤️❤️❤️
@dileepbhat3628 Жыл бұрын
नमस्कार भउतई माया छ कारेकरम डेउडा सुसेली सम्झना छदीदी तम्लाई नसूना घरका कूरा सबई मलाई थाछ बाहिरी मन हास्याको हासेई भीत्रि मन रूयाछ भाग्गेमा लेखेका दुःख भगवान हुन देखाउन्या तेसाकुरा क्याअदिछई हिरदया जलाउन्या सबईसंग मीलिखायेई मरनूईपड्या भोली बाचनजेल साहारा दिउलो चीन्ता नलेकली दियेकईछ सोचेकाजसो दोस्छईन भग्वान मेरो चीन्ता नलीयेईसूवा सन्चईछ परान जरम्भरी कूरनू मईले परदेसकाकूना आमाबूवा सम्झेका बेला आँखा आँसूचूना अन्धेरी लागेईछ समलाई सोईनाआये रात बाच्या घर फरगीआउलो देहीमणकी जात डोटी जिल्ला आदर्श गाँउ पालीका वोडा नम्बर 4 रोडीं घर हाल भारतको केरला राज्य बटी गीत लेख्छु बच्न गरीदीया सम्झना छ अंकल गोबीन्द भाट दाईं कईलास भाट पुरन भाट केसू बिष्ट र प्यारा दाई सूरज भाट सम्झना भाई गोपाल र भाई दिनेस भाट र धेरै बन्दा धेरै सम्झना प्यारी छोरी आधीरा र प्यारो बाबू आदीत्या र भाउजु बासु र ऊई मेरी जीबनसाथी धेरई सम्मान छ जन्मदिने आमा बूवा
@dileepbhat3628 Жыл бұрын
Mera deuda get bachan garnu vayen didi 7din vaigya
@dileepbhat362810 ай бұрын
4 mahina vyo didi mera get bachan garnu vayen
@RajababuRajababu-es6bz Жыл бұрын
दर्शन नमस्कार कार्यक्रम देउडा सुसेलि कि संचालिका दिदी आजलै आईगया देउडा प्रेमि अजय तिरुवा मंगलसैन नगरपालिका १४ कालागाउ अछाम 1) दोधार झुलन्या पुला बन बासको गेट भाग्य लेख्न भाबिनि ले किन गरि लेट 2) माछ्या पानी मधुर्या लो चक्या पानी चक्या भाग्या लेखन्या भाबिनि का हात कलम छक्या 3) कोई कोई त लाहुर्या भया पल्टन गैकन कति सम्म बाच्नु पर्ने दुखारी भैकन 4) हागो काट्या भारी हुन्या टिलि का पातको कैलै कलम भागलाकी भाबिनि का हातको 5)खरो हाँगो जाबीनाको हात लाया भागी जाउ भाग्य लेख्ने भाबीनी लाई मेरो पाप लागि जाउ
@RameshBc-qr4xe Жыл бұрын
धन्वाद छ सबैमा म रमेश बि क
@tarkrajbhatt3311 Жыл бұрын
नमस्कार म तर्कराज भट्ट फेरि अर्काे बच्चा हरु पर्ति गरिने अ कल्पनिय माया मा कालपनिक कलम ले दुइ अक्षर काेरेकाे छु बाचन गरिदिनु हाेला बहिनि । श्रि शिबलिङ्ग टुडेबाबा पित्रिकाे प्रसाद सम्झना मुटुका चैला माया काे बर्साद।। मुटुका कलेजि कुना सम्झना भिज्याकाे बाबा भन्दै अत्तालिने वास्ता नाइ इज्याकाे ।। ताेते भासा भैतइ मिठि झलझलि अाइत मा अबस्य भेट हुन्छ छाेरि असाेज चार साइत मा ।। मइकि लाइ बिराना काेइनाइ सब्बै भगवान रुपि ताेते भाषा मेरा दिल मा हुन्छन फाेटाे कपि ।। तुल्सिनाम रहन गयाे एकादशि जन्म मह भन्दा गुलियाे माया छल्किदै छ मन्मा ।। छाेरि काे सम्झना अायाे बिच्मै कलम रुक्याे पैला लेख्या दुइचार हरफ डिलेट हुनु पुग्याे ।। सम्झना मा छाेरि मेरि जम्मै बाबु नानि ताेत्ला बाेलि मिठाे मान्ने मेराे छहै बानि ।। सम्झन चाहान्छु छाेरि सृष्टि ( तुल्सि लाइ ) तर्कराज भट्ट गाे न पा २ तेघरि हाल दक्षिण सुडान ।।
@Jitendra-ul8ux Жыл бұрын
सबहिपैलि संचालिका जिउलाई नमस्कार मेरो घर डोटी जोरायल गाउँ पालिका 3 भाडी हाल बिरानो मुलुक साउदी अरबमा 1 बासमतिधान झुलिजान्ना जोरायलको सेरो देशछोडी प्रदेश बासभो कर्मैखोटो मेरो 2 खानेसिने टाइममिल्लैन प्रदेशका कामले बाचेपछिफर्किआउलो नरुनु आमाले भातपकाउने तामाताउलि दालपाक्ने तसला देशछोडी पराईकादेश कैकोमन बसला 4 गौरापर्व आईगयो खेतधान फुललो रातदिन झल्कोआउछ मनकस्या भुललो 5परानिसुकेरगयो सम्झिरुनारुना अझै कति बस्नुहुन्छ प्रदेशका कुना।।। धन्यवाद यसैगित संगै मेरा घरपरिवार दिदी भिनाजु सबै यो कार्यक्रम हेद्देसुन्ने लाई सम्झेको छु
@jogasodari2366 Жыл бұрын
दर्शन नमस्कार म्युजिक नेपाल युटुब चैनलका मौ कबिला रे डेउडा सुसेली कि संचालिका बैना आजलै आईगया जोग सोडारी कालागाउ अछाम अजेल भारतको मदुरास बाट है मस्तै माया सम्झना रे भलाभली मनको हौसिया मान्छे करमको दुखी भयेन सोचेका जसो उना कुना पुगी अाउनाई रनु साथी भाईले मेरा बस्ने ठाउमा धनपैसा हातमा होईजाउ बसिरनु गाउमा प्रदेशका कुना बाटी माया लाग्दो गाउको अाजभोली समाचार क्याछ उठे बस्या ठाउको झल्झली सैनामा अाउन्छ अछामको कालागाउ बौलो माया लाग्या कै छ लागेर कता जाउ माथी राम्रा कालालेक तल कैलास खोला देश छाडी दुनिया डुल्नु गरिब को चोला अाउनाई रया दराखोला बस्ताई रया थली हुन्या छैन फरकी जवाई अाफ्नै कर्म बली
@sudhasangitmusicpvt9745 Жыл бұрын
सुनिल संगम बि सी क्या भनि पिरता छुटई कठै कली बाज। सैनामी सम्झना राखी काँ छुटिगै आज।। ओखल कुटेका खाजा न भया खानकी। का हाली मायाको चिनो सम्राणी दिनाकी।। औँठी सजाउलो मान्या रुमाल फट्गाई गै। काँ फाली मुटुको माया क्या भनी छुटाई गै।। फागुन भोक मौरी चारो काँ खानो हो। आँशुमा सिरानी बनाई मन बहुला हुनो हो।। मात्य बनाई दर्ता मेरो न बैना बुझाई गै। अधुरो छुटिग्यो पिर्ता परान सुगाई गै।। नमस्कार भौतै माया भला भली खुबै छ मित्र चित्रा जि लाई यति निको कार्यक्रम चलाउन्छौ खुशी लाग्न्छ भौतै निकेरी लै बाँचन गर्नछौ मिठो बोली छ। सम्झना भला भलीमी साउदी बाट धेरै माया गर्न्या भाई माहादेव पन्त रे परिवर्तन प्रकाश ऐर राकेश ताम्राकार टिका कैनी हिमालय राज अवस्थी पुस्कर भट्ट मित जि साबित्री बिष्ट भागरथी साउद पुजा रावल गिता सिङ्ग भक्त चमत्कार दाई बिषेश गरी सुरेन्द्र बि क स्मृति लाई सबैमा माया छ।
@के.पि.न्यौपाने Жыл бұрын
नमस्कार बहिनि म के.पि .क ो तर्फबाट मिठो सम्झना बिरानो मुलुक दार्जिलिङ देखि बाकी गित बाट । 1)माया बढि जन्म ठाउँको सम्झना कसिको । दशै तिहार आउन लाईगो दुई हजार असिको । 2)डुल्दै छ बैरागी मन सुन्य छन बन पाखा । दशै तिहार सम्झे बेला रुदै छन यि आखा । 3)फुल फुलेहुन बनपाखा डुल्या हुन भमरा । नलाया पाँच बर्ष भया दशैका जमरा । 4)दशै तिर नजिक आयो रुन्छु आसु झारि । बा आमा कालेले लैगो म छु पर्देश पारि। 5)दशैमा ओईलिने भया जमरा र जामा । बन छैन मिल्ने साथि घर छैनन् आमा 6) बा आमा बालैका कुना दिदि बहिनि पराई । धेरै दिन रोयरै होकि आसु पनि हराई । बिसेस सम्झना घर परिवार सम्पूर्ण साथि भाई अनि म के.पि.न्यौपाने भनेर चिन्ने सम्पूर्ण मित्र जनहरुमा र मेरो पृय मित्र मदन राज रोकाय र मदन सिह लाई पनि मिठो सम्झना छ ।