Deusi Bhailo Deuda | NewTihar Song | Chakra Bam | Anita Chalaune | lal Bahadur dhami | Shreya badu

  Рет қаралды 50,844

Chakra Bam

Chakra Bam

Күн бұрын

Пікірлер: 521
@chakrasaud208
@chakrasaud208 Сағат бұрын
पहिलो चोटी तिहार गित सुनेको राम्रो लाग्यो प्रिय चक्र बम 🎉❤
@rakeshthakureeofficial
@rakeshthakureeofficial 19 сағат бұрын
१२ गाउँ हेरेर चक्र दाई को भैली गीत हेर्न आउने जती यता❤
@birendarsaud-ny5gw
@birendarsaud-ny5gw 17 сағат бұрын
Congratulations dai❤❤❤❤
@birendrabahadur-db8gy
@birendrabahadur-db8gy 10 сағат бұрын
12 gau
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 5 сағат бұрын
same ❤❤❤❤🎉🎉🎉🎉
@nawarajbudhachhetri9951
@nawarajbudhachhetri9951 11 сағат бұрын
कम छैनन् सुदुरपश्चिमका कलाकार मिस्टर चक्र बम दाई✍️👏👏👏
@TecnoUser-rj2qn
@TecnoUser-rj2qn 18 сағат бұрын
सुदुरपश्चिम को शान हाम्रो पहिचान चक्र बम भगवान् पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन ❤️
@Hemant_Pariyar_
@Hemant_Pariyar_ 12 сағат бұрын
कठइ बर हामि प्रदेशि लाई रुवाउन फेरि आयो तिहार 😢😢 Miss all love you chakra dai😢😢❤
@puranbam2639
@puranbam2639 3 сағат бұрын
हाम्रो सुदुरपश्चिम को सान अनि हिरो चक्र दादा को फ्यान हरु कता जानु भयो यता हाजिर भैला लौ त फटाफट ❤❤❤🎉🎉
@ChakramanijoshiChakramanijoshi
@ChakramanijoshiChakramanijoshi 28 минут бұрын
Wow nice desui vailo song. Dotyuli power 💪💪❤ chakra bam ❤ chamakai de dotyuli Sanskriti ❤❤
@bikramthakuri4058
@bikramthakuri4058 19 сағат бұрын
ल है आयो सुदुर तथा पश्चिम को रिएल हिरो ❤ देउसुरे❤
@SUDARSHANBHATTA-99
@SUDARSHANBHATTA-99 15 сағат бұрын
सुदूरपश्चिमको सान हाम्रो पहिचान हाम्रा लोकप्रिय गायक चक्र बम दाजुको स्वरमा म साह्रै फिदा हुन्छु।❤❤❤
@rakeshthakureeofficial
@rakeshthakureeofficial 19 сағат бұрын
चक्र बम को फ्यान कति जना हुनुहुन्छ✋
@Xettri_Hitesh
@Xettri_Hitesh 18 сағат бұрын
Dai ko ta ma oi Kajal deki ko big fan ho❤❤❤
@Reshamgpl811
@Reshamgpl811 18 сағат бұрын
Ma🎉🎉
@rakeshthakureeofficial
@rakeshthakureeofficial 16 сағат бұрын
​@@Xettri_Hiteshwow horw
@Rajanayer80
@Rajanayer80 15 сағат бұрын
dai Ma ta sanai dekhiko fan ho
@puskarnath9507
@puskarnath9507 12 сағат бұрын
Congratulations
@harishkarki2992
@harishkarki2992 19 сағат бұрын
होलि जस्तै आगो छ देउसी भैलो पनि सबै जना भन भन भाइ हो.......
@DambaeJoshi
@DambaeJoshi 19 сағат бұрын
Huncha
@Rajofficail0406
@Rajofficail0406 19 сағат бұрын
Hawa gaf na haan vaai 😅
@ritikmalla4622
@ritikmalla4622 10 сағат бұрын
ummm harry dai ❤
@NKTFilms
@NKTFilms 18 сағат бұрын
आहा शुन्दर गित ल बधाई छ सबै टिम लाइ।।
@LokendraOli-v1z
@LokendraOli-v1z Сағат бұрын
Chakra bam is always king ❤❤❤❤
@rameshbijulibc
@rameshbijulibc 17 сағат бұрын
आहा मिठो देउसी भैलो गीत साथै तिहार को शुभ-कामना
@JB_Dance_Studio_Nepal
@JB_Dance_Studio_Nepal 15 сағат бұрын
दामी हुन्छन् चक्र बम दादाको सबै गीतहरु।।❤❤
@dhanusaud
@dhanusaud 14 сағат бұрын
ल अब तिहारमा यहि सुदुरपश्चिमेली गीत घन्किने भो, अग्रिम बधाई छ । ❤❤
@JibanShahioffical100
@JibanShahioffical100 18 сағат бұрын
यो देउसीमा तहल्का मच्चाउने भयो साईबौ यो गीत ले ❤
@MaheshBam-j9g
@MaheshBam-j9g 17 сағат бұрын
❤❤❤
@romancenepal5206
@romancenepal5206 3 сағат бұрын
आहा ❤❤ क्या मिठो गीत "देउसी भैलो देउडा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@padambadalji
@padambadalji 15 сағат бұрын
यसपाली को दिउँसी भैली चक्र दाई को यो मिठो गित संगै हार्दिक शुभकामना सबैलाई 😊🙏
@chandsantosh8127
@chandsantosh8127 14 сағат бұрын
मजा आयो शुभकामना सम्पुर्ण टिमहरुलाई
@rakeshthakureeofficial
@rakeshthakureeofficial 19 сағат бұрын
ल सुरु भयो❤
@rakeshthakureeofficial
@rakeshthakureeofficial 19 сағат бұрын
ए खर्क माथि गोठै गोठ ए दुई धौला गाई छन् साईबौउ 🎉❤
@rambhatta2354
@rambhatta2354 16 сағат бұрын
मलाई यो भिडियो हेर्दा खेरी 2075 साल को यद आयो हामी ले पनि एसै गरि देवसेरे खेलेका थियो त्यो बालपन को यद आयो तेस पछि 6 साल भयो देवसेरे न खेलेको र न बनायको के गर्ने भागेमा प्रदेशी लेखेपछी सबै लाई बधाई छ विशेष गरि दाजु चक्र बम लाई मीठो माया न्यानो सम्झना ❤️❤️
@krishnarajbhatt4607
@krishnarajbhatt4607 13 сағат бұрын
चाडवाड अनुसार गीत राम्राे निकाल्नु हुन्छ दाजु बधाइ छ ❤
@BharatKunwar-h8p
@BharatKunwar-h8p 14 сағат бұрын
Dami xa song dai
@dilbogati3002
@dilbogati3002 19 сағат бұрын
खायाे खायाे यस्पालिकाे तिहार खानेभाे याे song ले ❤️❤️
@RajuSunamofficialChannel
@RajuSunamofficialChannel 17 сағат бұрын
आहा मीठो सफलताको शुभकामना !!
@kalakparki1313
@kalakparki1313 18 сағат бұрын
आहा सुदुर पस्सीमको मोलिक भईलो ले बालापनको याद आयो मलाई त सर हजुर हरुलाई कस्तो छ बालापन याद ❤❤❤❤❤
@sundardhital4903
@sundardhital4903 12 сағат бұрын
छक्का पञ्जा हेरेपछि……… आज छक्का पञ्जा हेरियो। कथावस्तु राम्रो छ, अनावश्यक कुनै मारधड छैन, अश्लीलता छैन, सपरिवार संगै बसेर हेर्न सकिन्छ। फिल्मको राम्रो पक्ष यो छ। पुरानो पुस्ताको आदर्शवादी बिचार र नयाँ पुस्ताको देश छोडेर बिदेशीन पर्ने वाध्यताको बिचमा कथा घुम्छ। फिल्मको नायकलाई एकातिर पुरानो पुस्ताको बुबाको आदर्शवादी बिचार अर्कोतिर श्रीमतीको उच्च महत्वाकांक्ष, त्यसमाथि ससुरालीको दबाबको बिचमा नायकले खेलेको भुमिका नै यो फिल्मको सार- वस्तु हुन्। फिल्म हेरेपछि मेरो निष्कर्ष : यो फिल्म धेरै राम्रो बन्न सकिन्थ्यो, एकपटक हरेक नेपालीले हेर्नैपर्ने फिल्म भनेर भन्ने बनाउन सकिन्थ्यो तर दुर्भाग्यवश यो फिल्मको निर्देशक धेरै ठाउँ ठाउँमा चुक्न गएको छ। धेरै ठाउँमा दर्शक अन्यौलमा पर्छ- जस्तै कर्मचारी युनियनको सदस्य नलिने भनेर अडान लिएर बसेको नायक अन्ततः कर्मचारी युनियनको सदस्य लिएर ठूलो पोस्टमा पुगेको देखाउँछ, त्यो पोस्टमा पुगेपछि घुस खान सुरु गरेको पनि देखाउँछ फ़ेरि अर्को दृश्यमा पुगेपछि त्यही कर्मचारी युनियनको नेता संग आफू स्वाभिमानी व्यक्ति भएको भन्दै आफ्नो आदर्श कायम रहेकोे देखाउन पुग्छ। DV चिट्ठा परेर नायक नायिका अमेरिका जान हिंडेको देखाउने क्रममा एअरपोर्टबाट हवाई जहाज उडेको देखाउछ फ़ेरि एक्कसी बाटोमा घर फर्केको देखाउँछ। कमसेकम फर्किनको लागि त्यहीँ एअरपोर्टमा उनलाई बिदेशीन बाध्य पार्ने उनकी श्रीमती उनको सासु ससुरा आएर फर्काएको हृदय स्पर्शी र प्रेरणादायी दृश्य हुनुपर्ने थियो र त्यहीँबाट यो फिल्मको अन्त्य गर्नुपर्ने थियो तर त्यसपछि फ़ेरि अनावश्यक गीत जुन गीत यो फिल्मको कथावस्तु संग कुनै साइनो नै छैन त्यत्तिकै बिचैमा तेरो पैसा लैजा मेरो वैंसा फिर्ता ले भन्ने हावादारी गीत झुन्डाई दिएर फिल्मको अन्त्य हास्यास्पद बनाई दिएको छ। सारमा फिल्म : यो फिल्मको कथावस्तुले एकपटक जसरी पनि हरेक नेपालीले हेर्नुपर्ने फिल्मको श्रेणीमा हुनसक्थ्यो, तर निर्देशन पक्षको कमजोरीले गर्दा हेरे पनि हुने नहेरे पनि हुने औसत फिल्मको श्रेणीमा पुगेको छ।
@anilbudha1438
@anilbudha1438 16 сағат бұрын
ल है तिहारको सुभकामना सबैमा🤗खेल्नुस मज्जाले देउसी भैलो 😍 हेरेर माया गर्दिनु होला 🙏 Congratulations dada Chakra Bam and Team अझै धेरै सफलताको शुभकामना दाई Chakra Bam Lal Bahadur Dhami
@AaratiThakurathi
@AaratiThakurathi 14 сағат бұрын
हार्दिक बधाई एवं गीत संगीत क्षेत्रमा निरन्तर कलम चलिरहोस्।❤️🫶🏻❤️👌👏
@dharmadhami1026
@dharmadhami1026 11 сағат бұрын
लेख्ने कुनै शब्द नै भेटिन ❤❤❤❤❤❤❤दाजु ❤Chakra Bam,Lal Bhadur Dhami लगाएत सम्पूर्ण टिमलाई शुभकामना
@BirajChettri-lk2dv
@BirajChettri-lk2dv 16 сағат бұрын
अाहा सारै मिठाे गित सुदुर काे हिराे चक्र बम 🎉❤अाउदै गरेकाे तिहार काे पनि शुभकामना
@RameshChokhal-dy1iu
@RameshChokhal-dy1iu 17 сағат бұрын
सुदूरपश्चिमका भाषा संस्कृति चलिएका रीतिरिवाजलाई बटुल्दैं आफ्नो पहिचान र संस्कृतिलाई बचाउँदै आएका हाम्रा सुदूरपश्चिमले सान चक्रवम दाजुको new देउडा भैली गीत बजारमा आएको छ एकदमै राम्रो र उत्कृष्ट रहेको यो भैली गीत सबैलाई हेरिदिनुहुन हार्दिक विनम्र अनुरोध गर्दछु। Congratulation dear my brother chakra bam
@HappyChrysanthemumFlower-tu3fo
@HappyChrysanthemumFlower-tu3fo Сағат бұрын
❤❤my favorite🎵 singer
@Jumli-i7p
@Jumli-i7p 19 сағат бұрын
१२ गाउँ हेर्यो सबैजनाले🎉
@ITSMEPAKKU111
@ITSMEPAKKU111 12 сағат бұрын
Yes
@chandanayer4378
@chandanayer4378 15 сағат бұрын
आहा मिठो देउसी भैलो गीत साथै तिहार को शुभ कामना सम्पूर्ण नेपालीलाई ❤❤
@Joshi_Rajesh12
@Joshi_Rajesh12 19 сағат бұрын
सुदूरपश्चिमकाे सान चक्रबम दाई हरेक गित सुन्दर छन, त्यसमा एक याे पनि सुन्दर छ । ❤😊
@RukamShahi
@RukamShahi 13 сағат бұрын
आहा कति राम्रो देउसी भैलो चक्र जि को म त ठुलो पङ्खा हो म त
@milanpant5862
@milanpant5862 10 сағат бұрын
देउडा भाषा संस्कृति बचाउने चक्र दाई लाइ शुभदिपावली शुभकामना र यो गित छिटै करोड क्लबमा पुगोश
@BlackBooy77
@BlackBooy77 18 сағат бұрын
Wow yakdam ramilo daju 🎉🎉🎉🎉🎉🎉 Videsh Vahini Nepal ko yad mediyo 🎉🎉🎉🎉🎉🎉
@reshamvlogs98
@reshamvlogs98 15 сағат бұрын
नयाँ फरक शैलीको देउसी भैली देउडा भाषामा सुन्न सारइ रमाइलो लाग्यो ❤❤🎉🎉
@dasrathsaud8728
@dasrathsaud8728 15 сағат бұрын
कति राम्रो गित दाइ ल शुभकामना छ❤❤❤
@MukeshSaud-k9x
@MukeshSaud-k9x 14 сағат бұрын
मन पर्यो सारै नै यो गीत भन भन भाइहो देउसिरे।
@rakeshthakureeofficial
@rakeshthakureeofficial 19 сағат бұрын
चक्र बम दाई को यो गीत नी मिलियन पुग्नु पर्छ भन्ने जती यता✋❤
@kalerawal2466
@kalerawal2466 15 сағат бұрын
डोटेली हुनुमा गर्व छ कडा मामा जी ❤❤❤❤
@prakashbam8645
@prakashbam8645 15 сағат бұрын
आहा दाजु हाम्रो डोटेलि शब्द साइबौ। गजब को भैलि ❤
@PuskarBhatt5553
@PuskarBhatt5553 14 сағат бұрын
शुभकामना सबै टिम लाई 🎉🎉❤❤ हार्दिक बधाई 🎉🎉❤
@akbvlog9
@akbvlog9 16 сағат бұрын
ए है चक्र बम देउसुरे ए है पश्चिम को सान देउसुरे पश्चिम को देउडा भाका लाई अझै विश्व सामु प्रस्तुत गर्नुस् हजूर शुभकामना ❤
@AnjuPariyar-j4c
@AnjuPariyar-j4c 38 минут бұрын
Big fan my hero ❤❤❤
@AnjuPariyar-j4c
@AnjuPariyar-j4c 38 минут бұрын
Ma ni Xu ❤❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 5 сағат бұрын
अति नै मिठो तिहार गीत साइबौ सफलता को अगृम शुभकामना छ चक्र भाइ❤❤❤❤🎉🎉🎉🎉🎉
@KaranBohara-ug6nb
@KaranBohara-ug6nb 19 сағат бұрын
Congratulations @chakra bam daE🎉🎉🎉🎉🎉❤❤❤
@JagatjungBhandari
@JagatjungBhandari 2 сағат бұрын
Aaha Kya ramrooo bhailo geet jati sunya uti Anand aaunya ❤❤
@buddhisagar5778
@buddhisagar5778 2 сағат бұрын
आदाणिया चक्र बम दाई काे प्रस्तुति मलाई अति नै मलाई मन् पर्छ हाम्रो संस्कार साँस्कृतिक पर्व यसै गरि जाेगाउनु पर्छ
@ManishPant-i4t
@ManishPant-i4t 51 минут бұрын
Namaste sir
@SapanaBasnet-uw4sl
@SapanaBasnet-uw4sl 16 сағат бұрын
Chakra bam dai ley ni ramra ramra geet leunu hunxa❤❤
@BhattaraiTr
@BhattaraiTr 9 сағат бұрын
आगो जस्तै छ गीत त बधाई चक्र बम दाई❤❤
@lokendraoli6494
@lokendraoli6494 18 сағат бұрын
Chakra bam is always king of paschim ❤❤
@NirmalSunar-l9d
@NirmalSunar-l9d 18 сағат бұрын
मैले त हेरे हजुर सारै मजाको देउसीभैली देउडा गीत आहा❤️❤️❤️
@ryanacharyaofficial
@ryanacharyaofficial Сағат бұрын
Happy dipawoli everyone ❤❤ n best wishes all entire family ❤
@princeprabin8559
@princeprabin8559 7 сағат бұрын
always farak prastuti chakra dai ko aago launu parx ❤❤❤
@PuranMagar.
@PuranMagar. 10 сағат бұрын
नयाँ टाइपको देउडा भाकाको देउसिरे भैलो राम्रो छ गीत❤
@aryanchand3351
@aryanchand3351 18 сағат бұрын
Wow wow wow dami awesome song dherai ramro song xa chakra dai love you big fan chakra dai ❤❤❤❤
@DJsCreation1M
@DJsCreation1M 16 сағат бұрын
भौति निको दाई चक्र बम को सधै जसो आफ्नो पन झल्किने!! सम्झना माया from Doteli In Dubai ❤
@NareshBam-o2g
@NareshBam-o2g 15 сағат бұрын
यो पालिको देउसीभैलो मा यो गित रन्काउन्या जति यता हाजिर हुन है त ❤❤
@DevBudha-ds2cg
@DevBudha-ds2cg 4 сағат бұрын
Wow🎉🎉 प्रदेशमा गाउँघरको याद आयो😊❤
@rakeshthakureeofficial
@rakeshthakureeofficial 16 сағат бұрын
बलि राजा ले पठाको देउसुरे भन भाई हो😊 ए भैलेनी आईगौइन् साईबौऊ 🎉❤
@yogidineshnath58
@yogidineshnath58 13 сағат бұрын
बैतडी बाट -Deusire ❤
@MusicSansarOfficial
@MusicSansarOfficial 8 сағат бұрын
Chakra bam fans yata hajir humm hoi nimto xa sabailai 🎉🎉❤❤
@narendralamichhne754
@narendralamichhne754 15 сағат бұрын
दामि छ मज्जा आयाे
@aryanchand3351
@aryanchand3351 18 сағат бұрын
Geet vaneko ta yestai hunu parxa hau malai ta dherai vanda dherai man paro sarai ramro geet ❤❤❤❤
@indranepali-n1s
@indranepali-n1s 17 сағат бұрын
हाम्रो सुदूरपश्चिम को san हुन् chakra dae🎉🎉❤❤
@Mr-Tx7-Topic
@Mr-Tx7-Topic 18 сағат бұрын
Maya xa dai ❤ i am always proud of u dai ❤ #singer #hip hop #Rapsong #chakrabam #mrtx7 #Rapper ❤
@Prashu-wh6qe
@Prashu-wh6qe 17 сағат бұрын
Sadhai Different Tarika Maa Lyaunu Hunxa Eakdam Ramro Baneko Xa Video Congratulations Chakra Dai and Team ✨❤️😍
@manojbatala0
@manojbatala0 11 сағат бұрын
लौ बल्ल पश्चिमेलिलाइ तिहार आयो 😊 खुसी लाग्यो देउडामा तिहार गित सुन्दा ❤#chakra_bam_Achhami_Baddo_fan like👍️गरौ
@omjoshi2546
@omjoshi2546 13 сағат бұрын
Chakra bam दाइ ले गायेको गित सबै hit नै हुन्छ्न 😊❤
@tankasodari7397
@tankasodari7397 8 сағат бұрын
सुदुर पश्चिम को भैली आयो❤❤
@Bishnamaharakathayat
@Bishnamaharakathayat 19 сағат бұрын
Wawa ABA hunxa ramailo❤❤ millions view jawoooss dada 🎉 congratulations sampurna team Lai 🎉
@sahadevbist8987
@sahadevbist8987 8 сағат бұрын
चक्र सर यो हो गीत wowowooooww
@chakramaharaxtry7637
@chakramaharaxtry7637 17 сағат бұрын
Yo tihar ma तहलका machuxa daju dami song all team🎉🎉
@KishorThakurathi-sx6wi
@KishorThakurathi-sx6wi 18 сағат бұрын
Much love big fan dai from dadeldhura ❤
@ritikmalla4622
@ritikmalla4622 10 сағат бұрын
लेख्ने कुनै शब्द नै छैन् चक्र दाई लाला बहादुर धामी दाई लाई सफलता को लागि शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
@PuranMagar.
@PuranMagar. 10 сағат бұрын
नेपालको परम्पराको नयाँ सङ्घ देउसिरे भैलो आएकोमा मलाई धेरै खुसी लाग्यो। चक्रबम दाईलाई पनि धन्यवाद भन्न चाहन्छु
@DeepakChhidal-D1n
@DeepakChhidal-D1n 15 сағат бұрын
दामि छ चक्र बम दादा ❤❤❤❤❤
@MaheshThapa-x2r
@MaheshThapa-x2r 12 сағат бұрын
हार्दिक शुभकामना आदरणीय दाजु चक्र बम 🙏🙏
@xetreeeditz
@xetreeeditz 7 сағат бұрын
यस्ता राम्रा गीतले भ्युज नै पाउँदैनन् 😢 छाडा गीत भाको भए मिलियन भ्यूज हुन्थ्यो होला 😢😢😢
@DependraChalaune
@DependraChalaune 8 сағат бұрын
वाऊ कति राम्रो देउसि भैलि❤️❤️🙏
@govindrajdahal7024
@govindrajdahal7024 11 сағат бұрын
Bhai ko deuda deusi ekdamai ramro xa..Bhai Lai yo creation ko lagi dherai dherai dhanyabad.. Yo compose ko super heat ko subhakamana.. Deusi khelnu parxa yo geet ma.!!
@ParashBhatta635
@ParashBhatta635 18 сағат бұрын
❤❤❤❤ best song for tihar special chakra dai❤
@Salin-Khanal
@Salin-Khanal 18 сағат бұрын
Wow dami dajai chakra bam ramro xa ❤
@ManishSinghMangola
@ManishSinghMangola 18 сағат бұрын
ल तिहार पनि लाग्यो ❤हा है भन भन भाइ हो❤❤
@deepakchand3094
@deepakchand3094 3 сағат бұрын
Sudurpachin sarkriti jogaun rw chinaun sabai vanda thulu roll rw chakra bam xodeko xain aaphano prampara❤
@dineshgamingda4195
@dineshgamingda4195 12 сағат бұрын
सुदूरपश्चिको सान हाम्रो पहिचान:लेकप्रिय गायक चक्र बम दाई र उहाको टिमलाई हार्दिक बधाई । मिठो आबाज र मिठो गित सुनेर भैलि आएको जस्तो लाग्यो लाज त मलाई ❤❤
@LokRajJoshi-w7t
@LokRajJoshi-w7t 18 сағат бұрын
आहा कति राम्रो गित ,बदाई छ दाजु ❤
@prembhatta4804
@prembhatta4804 16 сағат бұрын
Happy thiar chakra दजु बधाई xa❤
@Mamba7315
@Mamba7315 18 сағат бұрын
Yo choti ko tihar Chakra Dae Bata Ramro Lagyo❤️🙌🕉️ Lot's of love ❤😊
@BharatjoshiBharatjoshi-c5t
@BharatjoshiBharatjoshi-c5t 10 сағат бұрын
tiktokमा हेरेर आउने साथीहरु हाजिर यता‌ गरौं🎉❤❤
@bikashthakulla90
@bikashthakulla90 14 сағат бұрын
पछिल्लो समयमा सुदुरपश्चिमको एक युवा गायक 🎉❤
@anzaanyt
@anzaanyt 10 сағат бұрын
बधाई अनि सफलता को शुभकामना चक्र बम सहित को टिमलाई ❤❤❤
@KaranKimtola
@KaranKimtola 18 сағат бұрын
सुदूर पश्चिम को शान् हाम्रो चक्र दाई ❤
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 3,3 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 12 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,8 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 3,3 МЛН