Devi pratibha ले बडी गार्ड राख्नुको रहस्य खोलिन, ५० लाख लिएको आरोप लागेपछि भाबुक kzbin.info/www/bejne/mXO9gZaZab6UmK8
@dhankajigurung739827 күн бұрын
Very good thinking hajur
@nitaraut37106 ай бұрын
राधे राधे🙏🙏🙏🙏
@DhanrajNeupane5 ай бұрын
ॐ नमो नारायण देवता ज्यू हजुर लाई शुभकामनाछ।नारिभनेको दैबी सक्ती हो साम बेद सरस्वती साधना हो श्री देवी भागवत माहा पुराण को पर्बचन गर्नु आबसेक्ता छ तपाई लाई कसैले उल्लेघन गर्दैन,अगर बहाम्ण ब्यास पिटमा बसेर पर्बचन गर्नु गलत हो भाषा दुई टा छन पुरुष लिंग र ईस्त्री लिंग अगर तपाई पुरुष लिंग मा जानु हुन्छ भने तपाई कहीन काही भट्कीनु हुन्छ हजुर आपैलाई के,भन्चाहानु हुनछ पुरुष लिंग या ईस्त्री लिंग पहीला आफै लाई जान्नु धेरै आबसेक्ता छ कथा वाचक ईस्त्री लिंग होईन
@IndraRai-ck5rp6 ай бұрын
हिन्दु धर्ममा नारि शक्ति सबै भन्दा शक्तिशाली हुन्छ तर मुसल्टे हरु केका लागि।
@BishnuPortel-x9c6 ай бұрын
इंडिया मै बसेर प्रचार गर्नु नी किन नेपाल आएर शान्ति खलब लायाको होला?
@BishnuPortel-x9c6 ай бұрын
हैन हौ यो हाम्रो नेपाल मा धर्म पनि इंडिया बाट नै आउनु पर्ने?