धादिङमा भयो चमत्कार || थापामगर परिवारमा फर्कियो खुशी || Dhading Update || Rabilal Poudel

  Рет қаралды 330,987

Rabilal Poudel

Rabilal Poudel

4 жыл бұрын

Dhading ko nilkantha 12 ka euta pariwar ko latest update.
Video: Rabilal Poudel 9857064658
Poudel Digital Studio Gulmi
Facebook : / rabilal.poudel.14
Audio Credit : • Sad flute No Copyright...

Пікірлер: 1 200
@poudelrabilal
@poudelrabilal 4 жыл бұрын
नमस्ते, हाम्रो च्यानलको भिडियो मन पर्छ भने हाम्रो च्यानल Subscribe गर्न, भिडियो लाइक र Share गर्न नबिर्सनु होला, ९८५७०६४६५८
@mirashrees2620
@mirashrees2620 4 жыл бұрын
GoodJob Daju
@sushmamagar238
@sushmamagar238 4 жыл бұрын
Wow you are great daju 😍😍
@prakashxetryrukum513
@prakashxetryrukum513 4 жыл бұрын
रबिलाल सर अब गुल्मी बिरभास कि आमाको भिडियो ल्याउनुपर्यो धेरै माया लाको छ आमाको
@user-kh7db2yt3i
@user-kh7db2yt3i 4 жыл бұрын
Rabilal Poudel dislike गर्ने पापि को भलो कहिले नहोस जय रबिलाल सर
@mailaofficialchannel8800
@mailaofficialchannel8800 4 жыл бұрын
Rabilal poudel sir hajurko Dharai Ramro man congratulations
@narayanthami3926
@narayanthami3926 4 жыл бұрын
धेरै धेरै धन्यवाद सर लाई यो भिदियो को पर्खाइमा मा थिए
@lainasbrian8466
@lainasbrian8466 4 жыл бұрын
good bliss you
@namrajpun2972
@namrajpun2972 4 жыл бұрын
धेरै भन्दा धेरै खुसी लाग्यो उज्वल भविष्य को कामना लक्ष्मी दि
@passangnamesherpa3763
@passangnamesherpa3763 4 жыл бұрын
Thanku god
@amonguspulami3384
@amonguspulami3384 4 жыл бұрын
नर्स डाक्टर साब सबैलाइ हृदय देखि धन्यबाद फेरि पुनह जीवन दिनु भएकोमा
@cre_zanasharma4439
@cre_zanasharma4439 4 жыл бұрын
मलाई त कुनै फिल्मको काहानि जस्तै लाग्यो wow धेरै धेरै खुसी
@devendrarai4498
@devendrarai4498 4 жыл бұрын
धेरै खुशी लाग्यो ती अबोध बाल बालिका को मुहार मा हासो देख्न पाउँदा।
@bhimkumarilimbu489
@bhimkumarilimbu489 4 жыл бұрын
100 % right sir,
@deepaksunam3717
@deepaksunam3717 4 жыл бұрын
धेरै खुशि लाग्याे
@gitarai4944
@gitarai4944 4 жыл бұрын
Khushi lageu aba ta. Dherai ramro bhayexa
@dtcmobile9471
@dtcmobile9471 4 жыл бұрын
thanku dai hajur harru lai dhari khu she lago
@randomlyuploads3459
@randomlyuploads3459 4 жыл бұрын
यो परिवारलाई खुशी देख्दा मलाइ पनि एकदम आनन्द लाग्यो। सहयोग गर्नेहरुलाइ धेरै धेरै धन्यवाद र कहिलेपनि केहिको अभाव नहोस।
@amonguspulami3384
@amonguspulami3384 4 жыл бұрын
साला यो डिस लाइक गर्नेको हात नै भाचियोस।यति राम्रो काम जति प्रशंसा गरेनी कमि हुन्छ रबि दाइ 😍😍😍🤗😘
@anushreekc8885
@anushreekc8885 4 жыл бұрын
yo dislike garne haru aru na bhayer tehi youtuber ho jasko kam aru mathi jalne 100%
@krishnalohar6461
@krishnalohar6461 4 жыл бұрын
मेरोत झन गाऊको दीदी रहीछ यो भीडीयो हेरेर मन थाम्नैई सकीन धेरैई धेरैई धन्या बाद सयोगी मन हरुलाई मुटुक भोरिको माया धन्याबाद
@jayagurung7666
@jayagurung7666 4 жыл бұрын
Ho k man ma daya maya nabako pagal haru nai ho
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
Nabujhr hola hjr.pahile malai pani thaha thiyn...
@punam9668
@punam9668 4 жыл бұрын
yini haru chahi garib ko khusi dekhna nasakne haru ho k
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
रबिलाल sir लाई मुरि मुरि धन्नेवाद अनि हाम्रो मगर सन्सार group देखि नि samting 5 लाख भन्दा धेरै रकम सङ्कलन भय को छ दिदी घर मा आय पछि हस्तान्तरण गर्ने जानकारी छ है
@krishnagurung556
@krishnagurung556 4 жыл бұрын
धेरैं धेरै धन्यवाद छ रबी लाल भाई यो हाम्रो सानों सयोग सहि समयमा र सहि ठाऊँमा पुराई दिनू भयेको मा आभारी छौ ।।
@dk6392
@dk6392 4 жыл бұрын
येस्तो पो त युतबर भनेको निस्वार्थ सहयोग गर्नु हुने नेपालमा अरु कोइ छैन तपाई जस्तो सधै येस्तै काम गर्दै जानू होला
@merrymerry9586
@merrymerry9586 4 жыл бұрын
Aru pni dherei hunuhunxa jo aafno deshko ko lagi garne hru
@tarakc1380
@tarakc1380 4 жыл бұрын
खुशी लाग्यो साचिकै भगवान बनेर आए ती पत्रकारलाई धन्यवाद 😘😘
@jamunarai789
@jamunarai789 4 жыл бұрын
लक्ष्मी दिदि को स्वस्थ्य सुधार भएको देखेर सारै खुशी लाग्यो।सहयोगि मन हरु लाइ धन्याबाद।
@tekrana4228
@tekrana4228 4 жыл бұрын
वास्तव मै सकारात्मक र दिलमा राम राम राखी काम गर्ने हो भने media माध्यम भगवान कै आवाज र आदेश जस्तो लाग्यो । धन्नेबाद यो आवाज र अनुहार देखि निकै मानवलाई उर्जा र हौसला बढ्छ नै ।
@agag9579
@agag9579 4 жыл бұрын
निकै खुसी लाग्यो आज यो दिदी को स्वास्थ्य मा धेरै सुधार भएछ भगवान संग प्राथना छ छिटै पूरा निको हुनुहोला धन्यवाद सम्पूर्ण सहयोगी मन हरुमा 🙏🙏
@maxisku9587
@maxisku9587 4 жыл бұрын
रबिलाल पौडेल सर हजुर माहान ब्याक्ति हुनुहुन्छ हजुरको जिवनमा धेरै आशिष् हरु मिल्ने छ good job god bless you
@shamiprai4340
@shamiprai4340 4 жыл бұрын
पत्रकार ज्यु यहाहरुले पहिलो रिपोर्टिङ गर्नु भएको भिडियो हेर्दा आँसु खसेको थियो। आज पनि खुशीको आँसु खस्यो।
@rameshbk1813
@rameshbk1813 4 жыл бұрын
यो मिडीया लाई मेरो मनै बाटा शलूटॅ छ तपाई हरू लाई शूभ दिन बितोशॅ हजुर हरू को
@Dinalemagar
@Dinalemagar 4 жыл бұрын
धन्यवाद रबिलाल भाइ तपाइहरुको मिडिया मार्फत साथै हजुरहरुको सहयोग बात नै आज यी मिर्त अबस्थामा रहेको चेली लाई फेरि नया जीवन दिनु भएको छ सहयोगी मनहरुमा रिदय देखि हार्दिक नमन गर्दछु।
@nabinabudhamagar1318
@nabinabudhamagar1318 4 жыл бұрын
कति महान् हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मन भगवान् सरि सबैलाई सरसहयोग गर्नु हुन्छ
@dpghrmogo4831
@dpghrmogo4831 4 жыл бұрын
शब्द पाईन कुन शब्द राखु साह्रै सुखद पल 💓💓
@poonamgrg5812
@poonamgrg5812 4 жыл бұрын
Pahileko video herer man thamna nasaker ruko thiyo. Aaja yo video herda dherai khushi lagyo...aama jasti ramriii koi xaina sansarma.... help garne sahyogi manharulai anginti dhanyabad
@deepamagar7088
@deepamagar7088 4 жыл бұрын
अहो धेरै खुसिको कुरो।बिचरा बच्चाले माया त पाउने भए।
@birbahadur3901
@birbahadur3901 4 жыл бұрын
यहि भिडियो को पर्खाइमा थिए हेर्नू पायो धन्यवाद पौडेल सर ।
@buddishrijana3894
@buddishrijana3894 4 жыл бұрын
Good 😀😀😀😀😀😀😀
@pushpabudha7118
@pushpabudha7118 4 жыл бұрын
Dherae khusi lagyo malae
@jhamkarana6032
@jhamkarana6032 4 жыл бұрын
हामी धेरै खुसि लाग्यो सहयोगी मनहरुलाइ मेरो सलाम छ हस्पिटल मा सहयोग गर्नु हुने सब कर्मचारी हरुलाइ पनि मेरोतर्फ बाट धेरै धन्यवाद दिन चाहन्छु
@prakashkhanal4438
@prakashkhanal4438 4 жыл бұрын
पुन्य कमाउनको लागि कुनै मठ मन्दिर धाउनुपर्दैन गरिब दुखिलाई सहयोग गर्नुनै ठूलो धर्म हो !! भन्ने यहि भिडिओ बाट प्रष्ट हुन्छ !! सम्पुर्ण बुवाआमाको आशिष लागोस रबिलाइ ज्यु नमन 🙏🙏
@somthapamagar4745
@somthapamagar4745 4 жыл бұрын
रबिलाल पौडेलजिलाई धेरै धेरै ध्न्याबाद को साथ् नयाँ बर्ष २०२० को शुभकामना दिदै यहाँको कार्य यसरी नै सफल रहोस् यही हाम्रो कामना छ
@bedkumartrai9928
@bedkumartrai9928 4 жыл бұрын
आहा आज दिदिको ओठमा खुसी लेख्न पाउँदा खुसी लाग्यो allthe best सम्पूर्ण सहयोगी मन हरुमा
@balaramtamang6321
@balaramtamang6321 4 жыл бұрын
सर्वप्रथम यो दिदिलाई हस्पिटल सम्मा पुर्याउन सहयोग गर्नुहुने सबै सबैलाई मुरि मुरि धन्यवाद। सहयोगी मनहरुलाई बयान गर्ने कुनै शब्द नै छैन। दिदी बोलेको देखेर कति धेरै खुशी लाग्यो Thanks god!
@muktimagarthapa6091
@muktimagarthapa6091 4 жыл бұрын
रबिलाल सर हजुरको भिदियो सबै हेर्ने गर्छु एकदम राम्रो लाग्छ अझै राम्रो गर्दै जानु।।।
@umeshbasnet1135
@umeshbasnet1135 4 жыл бұрын
सानो सहयोग गर्ने अवसर पाएको थिए नया जीवन मिलेछ धन्य भए म आफै !!!!!!
@kundanthapa2824
@kundanthapa2824 4 жыл бұрын
Thank you hajur lai.
@sitasharma7700
@sitasharma7700 4 жыл бұрын
@@kundanthapa2824 धन्याबाद हजुर लाई आफुत मन भये पनि धन भयेन विडियो भनी लाईक कमेन्ट गर्नी मात्र भयो
@sitasharma7700
@sitasharma7700 4 жыл бұрын
हजुर लाई धन्याबाद हजुर लाईलेके को तल्लो साथिलाई गयो
@padamarokaya9726
@padamarokaya9726 4 жыл бұрын
tq...hjr..laai
@khemrana2791
@khemrana2791 4 жыл бұрын
यो परिवारलाई देखेर अति भन्दा अति खुशी लागेको छ सम्पुर्ण सयोगी मित्रहरू परिवारलाई मेरो हिर्दय देखि धेरै धेरै धन्यवाद छ यो परिवारलाई भगवान ले रक्षा गरून्
@toshisan5684
@toshisan5684 4 жыл бұрын
धेरै धेरै धन्यवाद छ सबै सबैमा,,एकदम खुशी लाग्यो,,,यो परिवार सधैं खुशी होस
@user-es6sl8zj6b
@user-es6sl8zj6b 4 жыл бұрын
धेरै खु:शी लाग्यो
@user-fi3yt5fd9u
@user-fi3yt5fd9u 4 жыл бұрын
ramro kam garnu vayo rabilal sir
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Dherai khusi lago
@ff-mgr_gamar8654
@ff-mgr_gamar8654 4 жыл бұрын
हे भगवान गुड जब पत्रकार मित्रहरु लगायत डक्टर साहबलाई
@gumnagumna6219
@gumnagumna6219 4 жыл бұрын
Derai derai dhane bat sampurna time lai
@durgadgautam8564
@durgadgautam8564 4 жыл бұрын
oh my god ma ta yo vdo herera ta shocked vaya bichara di chamatkar nai vayo good job rabi sir❤❤😍❤
@hemraj4724
@hemraj4724 4 жыл бұрын
धेरै खुशी लग्यो दिदिको स्वास्थ्य सुधार भयकोमा धन्यवाद रबि जि
@dilipdarai894
@dilipdarai894 4 жыл бұрын
आज धेरै खुशी लाग्यो
@mamatamgar7130
@mamatamgar7130 4 жыл бұрын
राम्रो हुनु भएछ धेरै खुसी लाग्यो
@white-ir8yx
@white-ir8yx 4 жыл бұрын
धन्यवाद दिदि सन्चो भएकोमा खुसी लाग्यो
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 4 жыл бұрын
लु धेरै खुसी लाग्यो ,,,नया जिन्दगी बनाई दिनु भयो धन्याबाद मिडिया साथिहरुलाई ,,,,
@birendrakc7957
@birendrakc7957 4 жыл бұрын
रबिलाल भाइ धेरै खुशी लाग्यो उहाँ जस्तो पीडित ले आज पुनर्जीवन पाउनु भएको छ अझै यस्तै यस्तै दिन दुखिहरु सेवा गर्दै जानू
@minasapkota12345
@minasapkota12345 4 жыл бұрын
आहा रबिलाल सर हजुरको जहिले पनि भगवानले रक्षा गरून् कति राम्रो खबर सुनाउनु भो नि
@Shisirmagarofficial
@Shisirmagarofficial 4 жыл бұрын
धेरै खुसी लागेयो धन्याबाद रबिलाल सर जि
@limbutulasi980
@limbutulasi980 4 жыл бұрын
धेरै धेरै धन्यवाद सबै जनालाई सुरुको भिडियो हेर्दा सरै दु ख लाग्गछ
@kopilbishwakarma5766
@kopilbishwakarma5766 4 жыл бұрын
कति खुशी लाग्यो के😂
@leelaramacharya9885
@leelaramacharya9885 4 жыл бұрын
धन्नेवाद त्यो होस्पितल र तिनी डाक्टर हरुलै
@santoshbabu5189
@santoshbabu5189 4 жыл бұрын
आहा कस्तो खुसी लाग्यो सम्पुर्ण सहयोगी हरुमा धेरै धेरै धन्यवाद
@ajaythapamgr6854
@ajaythapamgr6854 4 жыл бұрын
सारै खुशी लायो धेरै धेरै धन्यवाद हजुर हरु सबै मिदिया तिम हरु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 4 жыл бұрын
धर्तिमा जन्म लिएर मात्र नहुने रहेछ यदि आमा भएन भने त्यो जीवन मरेतुल्य जिउदो लास झैं हुँदो रहेछन
@krisnamagar9215
@krisnamagar9215 4 жыл бұрын
thanks god ॐ धन्यवाद सबै सहयोग गर्ने ब्याक्ती हरु लाई
@kamalbagale883
@kamalbagale883 4 жыл бұрын
बधाई छ यि सबै सबै मिडिया कर्मी सरहरुलाई दु:खी असायलाई सहयोग गरि उध्दार गरि दिएकोमा।
@karnapurja9964
@karnapurja9964 4 жыл бұрын
आहा कति खुसी को खबर पाइयो देखियो रबिलाल पौडेल युटुबर लाई धेरै धेरै धन्यवाद छ
@bimalgurung1593
@bimalgurung1593 4 жыл бұрын
फुच्चि त मोटाईछनि अान्टि सन्चो हुनुभऐछ । खुशिलाग्यो अाजा यो भिडियो हेरेर मलाई साच्चिनै खुशि लाग्यो
@netrabahadurkhatri3050
@netrabahadurkhatri3050 4 жыл бұрын
रबि लाल सर भनेको बरिब दुखी का भगवान हो
@rajukunwar1050
@rajukunwar1050 4 жыл бұрын
यस्तै यस्तै खुशीका भिडियो हेर्न पाउ रबिलाल सर हजुरको मन प्रती हर्दिक नमन
@santoshdhingal7213
@santoshdhingal7213 4 жыл бұрын
सहयोगी मागहरुप्रति हृदय देखि नै आभार । दिदीको स्वास्थ्य लाभको कामना गर्दै नानुको उज्वल भविष्यको कामना ।
@buddhirampanthi3415
@buddhirampanthi3415 4 жыл бұрын
सलाम छ रबी सर
@keshbahadur5461
@keshbahadur5461 4 жыл бұрын
दर्शन नमस्कार मिडिया सर लक्ष्मी थापा मगर बहिनीको भिडियो देख्दा धेरै खुसी लाग्यो बहिनीलाई नयाँ जीवन दिनुभएको हेमस हस्पिटल को मालिक सम्पूर्ण डाक्टर लगाई सम्पूर्ण हस्पिटल को टिम हरूलाई धेरै धेरै धन्यवाद छ र मिडिया सर हरू सम्पूर्ण सहयोगी मन हरूलाई धेरै धेरै धन्यवाद छ बहिनीको घरमा खुसीको दिन अायो पहिलेको अब्श्था देख्दा अाखा बाट अासु अाउथियो छोराछोरी को बिजोग हुनेभए भनेर अाज बहिनी सन्चो भएको देख्दा हामी सबै नेपाली हरू एउटा ठुलो लडाइ जिते जस्तो भएको छ सारै खुसी लाग्यो अब देखि बहिनीको जिन्दगी र छोराछोरी को जिन्दगी राम्रोसँग बितोस यही प्रथाना गराै सबैले भगवान प्रति धन्यवाद
@lbsagarthapa3376
@lbsagarthapa3376 4 жыл бұрын
1 patak aakha narasuNa ko hola hii smpurna sahayogi ma ani good ballase you
@ramjimi3401
@ramjimi3401 4 жыл бұрын
यो भिडयो देखेर जिम्दागी मा यति खुसी लाग्यो सहयोगी मित्र हरु साथै मिडिय। कर्मी हरु लाई हृदय देखिनै मुरी मुरी धन्याबाद दिन चाहन्छु
@bishnulimbu1275
@bishnulimbu1275 4 жыл бұрын
धेरै धेरै धन्यबाद छ मिडिया साथीहरु लाई
@premchidi9481
@premchidi9481 4 жыл бұрын
धेरै खुसी लाग्यो सहयोग गर्ने सबै मनका धनी हरुलाइ धेरै धेरै धन्यबाद।साथै यो परिवार सदैब हासिखुसी रहोस् ।
@girijakhadka3623
@girijakhadka3623 4 жыл бұрын
सम्पुर्ण सहयोगी मन हरु प्रती सदैव, सिर झुकाई हार्दिक आभार
@dahalbahadur1364
@dahalbahadur1364 4 жыл бұрын
आज यो video .हेरेर धेरैले खुसी लाग्यो ।अझौ उहाको स्वास्थ धेरै राम्रो भएर जाओस शुभकामना ।।।
@karmasherpa7484
@karmasherpa7484 4 жыл бұрын
धेरै धेरै धन्यवाद सहयोगि मान हरु मा धेरै खुशी लाग्यो यो भिडियो हेरेर आज !
@koichpuspasunuwar9559
@koichpuspasunuwar9559 4 жыл бұрын
Pahelako bijog dekhira aasu jhariko thiyo waw thanks got and thanks everybody aaja dherai khusi lagiyo may got bless them
@krispoon7394
@krispoon7394 4 жыл бұрын
Khusiko ta simanai rahena sir.tyo pariwarko haso farkaunu vayeko xa ❤️👌👍
@rajalimongolieanheart9869
@rajalimongolieanheart9869 4 жыл бұрын
जति जना सहयोगि हातहरु हुनुहुन्छ अनि सहयोगी मनहरुमा थापामगर परिवारको तर्फबाट धेरै धेरै धन्नेबाद आभार ब्याक्त गर्न चाहान्छु ।अनि आगामी दिनहरुमा पनि एस्तै एस्तै सयोगको अपेक्षा गर्दछु धन्नेबाद।😍😍😍
@bhupendraghorsai2660
@bhupendraghorsai2660 4 жыл бұрын
धेरै धेरै धन्यवाद सर्लाइ खुसिकाे सिमैछैन याे बैनिलाइ देख्दा सिघ्र स्वास्थ्य लाभ्काे कामना बैनिलाइ
@umeshrai9091
@umeshrai9091 4 жыл бұрын
God blessed your beautiful. Thank you all who supported for this family.Jesus Christ blessed you all.
@manjutamu8940
@manjutamu8940 4 жыл бұрын
सयाेगि मन हरु लाई सलाम रबि जि लाई के भन्ने बाेलने शब्द नई छईन
@gurungnepalese6287
@gurungnepalese6287 4 жыл бұрын
धेरै धेरै खुसी लाग्याे दिदी ले नयाँ जिबन पउदा धन्यवाद सबै लाई
@PremKumar-xn5jo
@PremKumar-xn5jo 3 жыл бұрын
Dherai khusi lagyo yo video herera sahayogi man haru le garnu bhayko sahayog le aja yo pariwar ma khusi aayo
@bidursharma9622
@bidursharma9622 4 жыл бұрын
धेरै धेरै धन्यवाद रबि भाइ!खुसी लाग्छ,बेसहारा मान्छेको सहारा बनेको देख्दा।आगामी दिनमा पनि धेरै मान्छेको चराएका घाउहरुमा मल्हम लगाउने काम गर्नु।
@dpghrmogo4831
@dpghrmogo4831 4 жыл бұрын
अनि यि नानीको शरिरमा दाग थियो त्यसको पनि जानकारी गराईदिनु भाको भै आभारी हुने थियौ
@rajensubba2892
@rajensubba2892 4 жыл бұрын
सर्बप्रथम सामाजिक संजालमा भाईरल गर्ने मिडीया कर्मी र सम्पूर्ण नेता सहयोगी उदार हृदयी नेपालीहरूलाई सत सत नमन, साथ संघसंस्थान
@afzalahmad7298
@afzalahmad7298 4 жыл бұрын
Yekdam khusi lagyo .....sachi moh ekdam khusi xu hzur yo video herda....
@create-ry3lg
@create-ry3lg 4 жыл бұрын
यो दिदी को कुरा सुन्दा त ।। पुजा ले बनाको फिलिम को पो याद आयो ।।।।म यस्तो गीत गौछु फिलिम पहिले को केही कुरा याद न थापाउने
@youbeymagar5147
@youbeymagar5147 4 жыл бұрын
omg dherai khusiko kbr sunna ra dekhna paayo khusi lagyo dhane hos vagawan
@user-em6mf6jc1u
@user-em6mf6jc1u 4 жыл бұрын
धेरै धेरै धनेबाद उहालाई हजुर हरुले गरेको उपकार को लागि धनेबाद भनदा अरु केही दिन सकिन
@maxisku9587
@maxisku9587 4 жыл бұрын
सारै खुसी लाग्यो विभिन्न मिडिया साथिहरुको हात छ विशेष गरि मिडिया साथिहरु धन्यवाद
@nisallimbu
@nisallimbu 4 жыл бұрын
Aama vaguwan ho Aama Aama Aama------
@garamja6123
@garamja6123 4 жыл бұрын
कस्तो नसोचेको भयो,मलाई लागेकै थिएन दिदी यसरी हिडडुल गर्न सक्नुहुनेछ भनेर। हजुर लगायत सम्पुर्ण सहयोगी दाता हरुलाइ म पनि धन्यवाद दिन चाहान्छु, हजुर हरु भगवान को दोस्रो रुप हो
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 4 жыл бұрын
पहिलो भिडियो मा आँसु आएको थियो ! अहिले त्यस्तो मान्छे यस्तो हुनु भएछ खुशी लाग्यो ! सहयोगी मनलाई र रबि सर लाई सलाम छ !
@shantakhanal9244
@shantakhanal9244 4 жыл бұрын
Dharai den paxi video here khuse lagyo thank u rabilal sir
@omphungjelimgr5300
@omphungjelimgr5300 4 жыл бұрын
सहयोगि हरुको नाम सहित उहाँ हरु को फोतो पनि राख्दा राम्रो होला
@fghghh1251
@fghghh1251 4 жыл бұрын
अाहा दिदीनिको हुनुभएछ
@maltigrg4154
@maltigrg4154 4 жыл бұрын
Omg! m so happy for this family. God bless
@lilthapa1980
@lilthapa1980 4 жыл бұрын
Salute xa sir hajur lai ..yo video dekhara khusi lagyo 😊😊
@tejkumarlimbu5723
@tejkumarlimbu5723 4 жыл бұрын
Good job Media Bhai haru lai
@snsposart9120
@snsposart9120 4 жыл бұрын
saayadai yo khusi zindagima namilla hami herne jatilaini santusti.god bless both of u.
@user-on9bz3sc4f
@user-on9bz3sc4f 4 жыл бұрын
सहयोगी सबै को जय होस
@omkhadka9493
@omkhadka9493 4 жыл бұрын
आज यो भिडियो हेरेर धेरै नै खुशी लाएको छ
@kalathapa1520
@kalathapa1520 4 жыл бұрын
Dherai ramro Kam garnu vako xa sir.hjr haru midia karmi sathi haru sabai janalai dannebad.harule Des bidesh samma yesto dukha pidama parnu vayeka harulai chinayera Jun sahayog garnu vako astai ajhai dherai mathi pugun .desh bideshma pasina bagayera kamaunu vako Paisa kahi hissa laters dinu vako uha haru prati dherai dhannebad bekta Garda xu
@mukulsampang1170
@mukulsampang1170 4 жыл бұрын
Rabilal sir your are doing great job #watching from Darjeeling
@minatamang2444
@minatamang2444 4 жыл бұрын
Wow kati khushi lago❤❤
@rammayathapa7602
@rammayathapa7602 4 жыл бұрын
Aaja dharai khusi lago lakshmi Didi lai dakda God bless you
@kirangaha8020
@kirangaha8020 4 жыл бұрын
Testo abasthama vko dd yasto abasthama dekhna pauda dherai khusi lagyo ajhai purai thik hos vanna chahanxu dd lai
@mohanniwang3257
@mohanniwang3257 4 жыл бұрын
धेरै खुसी लाग्यो ह्जुर हरुलाइ धन्यवाद छ
@babinrai3541
@babinrai3541 4 жыл бұрын
Salute to you Sir Rabilal Paudel...Nepal and Nepali need more Real Heroes like you....The work you are doing for Nepali people in-need is more than a god like.. God will definitely bless you.. People like you are the Inspiration for all Nepali.
@krishankishu2630
@krishankishu2630 4 жыл бұрын
कति खुशी लाग्यो।
@lamapaldennorbu7481
@lamapaldennorbu7481 4 жыл бұрын
यो कत्ती खुशी को सिमानै नरहाने मुरिमुरी धन्याबाद सहयोग गि हरु लाई ।।।
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
आखा बाट खुशी को आशु झरेको पत्तै भयन।भगवान धर्ति मै भेटिन्छ।रविलाल पौडेल सर धन्यवाद।खुशी लाग्यो हजुर को महान काम। सहयोगी मन हरु लाई धन्यवाद सेवा नै धर्म हो।👍👍💓
Новые iPhone 16 и 16 Pro Max
0:42
Romancev768
Рет қаралды 589 М.
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 131 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 17 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 6 МЛН
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
0:29
Саша Квашеная
Рет қаралды 532 М.
QVZ PREMYER LIGA
0:18
ZO'R TV
Рет қаралды 470 М.
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
0:57
Бискас
Рет қаралды 641 М.
КТО ПРЕВРАТИТЬСЯ В МАШУ !
0:52
Саид Диас
Рет қаралды 1,2 МЛН
CLANCY 🦞 Operation Squid Ink (New Brawler Animation)
0:58
Brawl Stars
Рет қаралды 705 М.
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 2,1 МЛН
Что делать ЕСЛИ у  Вас Живёт Монстр?
0:36
ИЗЮМЕР
Рет қаралды 2,5 МЛН
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 14 МЛН
Никогда не убивай это существо! 😱
0:28
Slow motion boy #shorts by Tsuriki Show
0:14
Tsuriki Show
Рет қаралды 8 МЛН