धान गहुँमा लाग्ने मुसालाई कसरी नियन्त्रण गर्ने? || तपाईको जिज्ञासा बिज्ञको सुझाव || EP-9 ||

  Рет қаралды 391

Welcome Tv Nepal

Welcome Tv Nepal

Күн бұрын

#welcometvnepal #krishibigyan #agriculture #hnthakur #rat #musa

Пікірлер: 7
@bhimsapkota1014
@bhimsapkota1014 Ай бұрын
सर अब प्याज खेतिको बारेमा बनाउनुहोला हाम्रो पहाड तिर सिजन सुरु हुन लाग्यो
@bramhanandthakur8806
@bramhanandthakur8806 Ай бұрын
प्याज खेती को भिडियो पहिले नै बनाई सकेको छ
@anilkumarrajak7391
@anilkumarrajak7391 3 ай бұрын
हरियो फडके किरालाई कसरी नियन्त्रण गर्न सकिएला ??? धानको बिउलाई उपचार गर्ने बिधिको बारेमा video बनाइदिनुहोला sar !!!
@welcometvnepal2554
@welcometvnepal2554 3 ай бұрын
हरियो फडकेले नोक्सान गर्दैैन । फटयाँग्रा र फडके किराको राम्ररी पहिचान गर्नुहोला । धान बिउको उपचार बिधिको सम्बन्धी हाम्रो धेरै भिडियो छ । खोजेर हेर्दै गर्नुहोला ।
@chirangbkhatiwada4444
@chirangbkhatiwada4444 3 ай бұрын
मैले लगाएको मालवांस सामान्य भन्दा छोटो र मसिनो छ। लामो भएको पनि वांगोटिंगो छ।वांस लामो मोटो र सिधा वनाउन के गर्नुपर्छ?
@welcometvnepal2554
@welcometvnepal2554 3 ай бұрын
पुरै घाम लाग्ने ठाउँमा छ भने सोेझो हुन्छ । छायाँमा टेढो हुन्छ ।
@Nechali6585
@Nechali6585 3 ай бұрын
आ गुरूजी धान गहुँ मुसाले कतिनै खान्छन् र खावोस न उनिहरूको खेती हँदैन , यो त पुण्यको काम हो कि कसो गुरूजी ? छुलिया कुरा गर्नु हुन्न गुरूजी | 😷😁😆😬
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
The best stats you've ever seen | Hans Rosling
20:36
TED
Рет қаралды 4 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН