धेरै मान्छेहरु यसरी ढल्न पुगे...म्याग्दीको बेनी-अर्घाखाँचीको सन्धिखर्क देखि रुकुमको खारा १ को कुरा ।

  Рет қаралды 25,612

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर प्रेम प्रकाश ओलि बिनाशकको पूरा अन्तर्वार्ता । उहाले रुकुमको खारा-१ देखि म्याग्दीको बेनी र अर्घाखाँचीको सन्धिखर्क समेतको जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Full interview of Prem Prakash Oli Binashak, Commander of Janasena Nepal. He has also given information from Khara-1 of Rukum to Beni of Myagdi and Sandhikhark of Arghakhanchi.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #prem_prakash_oli_binashak #Pla_Nepal #Nepal_army #khara_rukum #rukum_khara1 #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #sandhikharka #beni

Пікірлер: 50
@Krishnabk11
@Krishnabk11 25 күн бұрын
Dherai mitho kura kamred sath ma salam gare hai
@Bankai056
@Bankai056 19 күн бұрын
❤❤❤❤ राम्रो अन्तर्वार्ता दाजुको
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 20 күн бұрын
गजबको अन्तर्वार्ता ❤
@KulmanMagar-b4r
@KulmanMagar-b4r Ай бұрын
सुनौलो तिवि लाई मनै देखि नमस्कार छ ! बिगदका १0 बर्से जनयुद्धका तिथामिथा कुराहरु सेर गरि जानकारी दिनुभाकोमा धन्यवाद छ ! ❤❤🙏🙏
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
नमस्कार र धन्यवाद सर 🙏
@SonicSlicer.
@SonicSlicer. 22 күн бұрын
मिठो ढंगले कुरा गर्नु भयो ❤
@sumanbhandari9035
@sumanbhandari9035 23 күн бұрын
गजब कुराकानी
@garibkto5713
@garibkto5713 22 күн бұрын
salam xa daju
@BhawaniprasadKathayat
@BhawaniprasadKathayat Ай бұрын
अती महत्वपूर्ण समसामयिक घटना।
@Iam.Retro-Kid
@Iam.Retro-Kid 22 күн бұрын
❤❤❤❤
@khusbusharma8682
@khusbusharma8682 22 күн бұрын
herdai chhu
@kamalbhandari8825
@kamalbhandari8825 28 күн бұрын
प्रचन्डे र भारुरामका घोडाहरु अहिले के छ देश र समाजको राजनितिक आर्थिक सामाजिक सास्कृतिक अबस्था तिमीहरूको क्रान्तिले गर्दा 70 लाख नेपाली दाजुभाइहरु खाडीमा छन्
@yogeshverma7056
@yogeshverma7056 Ай бұрын
I'm from India Rajasthan good interview
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏🙏🙏
@himakc9214
@himakc9214 22 күн бұрын
ramro lagyo uhako kura
@SumanBhandari-f5d
@SumanBhandari-f5d Ай бұрын
हेर्दै छु
@BharatMagar-d9n
@BharatMagar-d9n Ай бұрын
आहा अत्यन्तै मिथो कुराकानी।
@anukhand-bv4qp
@anukhand-bv4qp Ай бұрын
आति मार्मिक कहानी
@sanitarai9104
@sanitarai9104 Ай бұрын
I like Bir gorkhali nepali army nepali police force
@jurmilotay6118
@jurmilotay6118 Ай бұрын
Bir? There are many stories of cowardly acts from the both sides. Before the civil war, Police used to go to villages and demand free chicken and goats..and even fuckk married women and young girls by force. When villagers started joining maoism, police started shivering and pleading. Throwing down their slr guns even when moist have only musket loaders. Begging like children, crying " Amma, Amma"
@जनताजिन्दावाद
@जनताजिन्दावाद 20 күн бұрын
Salam cha daju
@laxmikanxi123
@laxmikanxi123 22 күн бұрын
aaja herdai
@AkhilmotiramTamang
@AkhilmotiramTamang Ай бұрын
❤❤🎉🎉
@nepalistarcreation
@nepalistarcreation 20 күн бұрын
Kasari bache yini
@ManjuSharma-ur5xe
@ManjuSharma-ur5xe 20 күн бұрын
,👍👍👍
@khatribimalraj2633
@khatribimalraj2633 Ай бұрын
सन्दिखर्क अपहरण परेका साहि नेपालि सेनाको एक जना घमन्डि भको कुरा सहि हो बिहान बाटोमा जाँदइगर्दा कि मलाइ बोकेर लैजा कि गोलि हान भनेर हिड्नइ नमाने पछि बाटोमा गोलिहानेर मारेकाहुन रे गोलि हान्ने माओबादि मलाइ थाँहाँ छ
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
हो र सर
@anukhand-bv4qp
@anukhand-bv4qp Ай бұрын
ये डिऐशपि लाई तेहिई। नमारेर ठुलो भुल गयनु भय
@kumar_skb
@kumar_skb 21 күн бұрын
म्याग्दीको बेनिमा भिडन्त हुदा खेरी म ७ कक्षाको परिक्षा दिएर घर फर्किदै थिए, माओवादी ले स्कुलमा बिध्यार्थी र जनता उठाउन आउनु भएको थियोे मरेको लास उठाउन लाई राती देखि लडेको थिए भोलि 4/5 घन्टा बेनि कब्जा गरेपछि सुन्सान थियो पछि हेलिकप्टर मा शाही सेना पुलिस बेनी आए त्यसपछि माओवादी भागे कति धेरै थिए बेनि देखि दरबाङ्ग सम्म बाटोमा हिडेको देखिन्थ्यो लाइन मा नाइट भिजन हेलिकप्टर आएर बम हानेको देखिन्थ्यो, एकदम ठूलो लडाइँ हो बेनिको,हाम्रो गाउको भाइ लाई खुट्टामा गोलि लागेर म्याग्दी खोलामा पानीमा डुबेर बाचेको थिए
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🤔
@PrakashBastola07
@PrakashBastola07 Ай бұрын
✊✊✊
@brrjkubresali642
@brrjkubresali642 Ай бұрын
🙏🙏
@starluck5485
@starluck5485 Ай бұрын
हेर्न थालियो
@KeshavChandthaquri-m8o
@KeshavChandthaquri-m8o Ай бұрын
बेनि म मेरो 3 जना अंकल थियो आतंकारि भयर लडेको खारा म गोलि लागेर एउटा खुट्टा काटियो अहिले आतंकारि हरूले चिन्न नै छोडेको रहेछ एक जना गाउँमा नै छन घाइते अंकल 2 जना अंकल अहिले मलेसियामा चौकीदार गर्दैछन्
@humengurung8395
@humengurung8395 Ай бұрын
🎉🎉🎉🎉🎉
@bikashkafle
@bikashkafle Ай бұрын
Mero second comment from 🇲🇹
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏❤️
@susmitatamang1801
@susmitatamang1801 Ай бұрын
herna thaliyo🎉🎉🎉❤
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏
@jhalakchaudhary720
@jhalakchaudhary720 Ай бұрын
२०५९/०५/२३ गते राती हो
@somlibang2223
@somlibang2223 Ай бұрын
आजको अन्तरबार्ता रमाइलो होला हेर्नू थालियो ।
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏❤️
@Glad-u5g
@Glad-u5g Ай бұрын
mero paila comment aaja
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏❤️🙏
@anishMgr-b3v
@anishMgr-b3v Ай бұрын
Khusi lageyo Aaj sunna payar
@SunauloTV.
@SunauloTV. 17 күн бұрын
🙏
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 647 М.
On Air With Sanjay #524 - Magne Buda
2:25:25
Sanjay Silwal Gupta
Рет қаралды 317 М.