राधीका दासीले कति शुन्दर प्रवचन भन्नु भयो || नारी मात्र हैन पुरूस पनि रिसाउनु हुदैन् गुरू देव कतिका श्रीमान दारू खाएर सहनशील धर्म पत्नि भएनि दुखः दिएका छन् || तेत्ता बिग्रीएका लाई सपार्ने गरी प्रवचन गरू गुरूदेव
@tikabhattarai75992 жыл бұрын
सहि उत्तर दिनु भो बिबाह जालमा परेको 22 बर्ष भो अहिलेसम्म लोग्नेको कमाइ न एउटो कपडा लाको छन न एक कट्टा चामल्किनेर खाको छ गाँस बास कपास सबै जाँड रक्सी मा सके सम्पुर्ण जिम्मेवारी आफै उठाउनु पछ अब खुषी बटुल्ने कसरी हरेक रात दिन चित्त दुख्छ आँसु झर्छ अनि कसरी हुने खुसी सन्तुष्ट ? मानिसका 4 नैसर्गिक अधिकार बाट बन्चित धेरै नारी छन यो समाजमा ! यो पुरुषले लेखेको पुराण सुन्दा झन मन दुख्ने के !
@gurungjk75172 жыл бұрын
सबै स्त्री खराब हुंदैनन भने सबै पुरुष पनि खराब हुंदैनन ! तर गुरु जि को भनाइनुसार घारकी स्त्री रिसायो भने पककै पनि घरबार बिग्रेने संभावाना चाहिँ पक्का हुन्छ । घर वरबाद गर्ने नगर्ने हात स्त्री मा नै निहित छ । जे होस गुरु जि को कथा रमाइलो र ज्ञान् बर्धक नै लाग्यो । धन्यबाद ..!
@श्रीकृष्णश्रीराम2 жыл бұрын
राधे राधे राधे गुरु ज्यु हजुर को वाचन गर्ने शैली यक्दमै राम्रो छ स्पष्ट बुझिनी स्वर्गीय गुरु नारायण पोखरेल ज्यु को जस्तै रहेछ धन्य मैले सोचेको थिए नारायण गुरु जस्तो वाचन गर्ने हाम्रो नेपाल मा कोहि हुनेछैनन् भनेर त्र आज हजुर को वाचन सुन्दा धेरै खुशी लाग्यो
@tikabhattarai75992 жыл бұрын
यो पुराण पनि पुरुषले लेखेको हो नि त्यसैले रिसाउने अधिकार पनि आफ्नै भागमा पारेका सबैको जिम्मेवार को बोझ नारिले नै उठाउनु पर्ने अनि रिसाउन नहुने रे! रिसाएको होइन चित्त दुखेको हुन सक्छ नि गुरु ।
@syaron51092 жыл бұрын
Sahi ho
@bharatkatwal93852 жыл бұрын
sai ho
@krishtiadhikari4825 Жыл бұрын
Naman xa guru g omnamo bhagabate Basu devaya
@rasmilathapa6859 Жыл бұрын
राधे राधे गुरुदेव 🙏🙏सारै मिठो कथा, तर रिस उठाएसी के गर्नु प्रभु 🥺?
@tulashasharma96772 жыл бұрын
राधे राधे गुरुजी साह्रै मिठो कथा भन्नु भयो धन्यबाद द्द हजुरलाई। 🙏
@vagabatidhungana23122 жыл бұрын
गुरुदेब नमस्कार अति मिठाे कथा भन्नू भाे गद गद छु 🙏🙏🙏🙏🙏🙏💓पाेखरा
@krishnapyakurel74852 жыл бұрын
असन्तुष्ट नारी परेमा एस्तै हुन्छ, सन्तोषी सदा सुखी ।
@ritasharma17032 жыл бұрын
गुरु नमन हजुरलाई कति मिठाे बाचन गर्नु भाकाेमा लाखलाख धन्यबाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajasha88742 жыл бұрын
मारि लाइ घेरै रिस उठाउने पुरुसत होनि । राघे राघे🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@parijat22832 жыл бұрын
होनी
@gopaldawadi37042 жыл бұрын
Hood
@jhalak5372 жыл бұрын
@@gopaldawadi3704 Radhea Radhea guru
@itacgamer90572 жыл бұрын
@@parijat2283 p
@itacgamer90572 жыл бұрын
N you
@simaguru55382 жыл бұрын
Aha kati ramro katha jato ko hjurko jai hi guru ji jai ho 🙏🙏🌺🌺om
@chandrarai327721 күн бұрын
राधे साम राधे साम साम राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajuthapaThapa-r5z Жыл бұрын
Shai vanu vayo guru ji
@KajiramPaudel-u1k Жыл бұрын
धेरै राम्रो ।
@parijat22832 жыл бұрын
भनेसी घरलाई घर बनाइराख्नमा पुरुषको केही भूमिका हुँदैन है आमा हरु ले मात्र हो घर मन्दिर बनाउने?? ती आमाहरु चाहिँ रिसाउन नहुने रे पुरुष रिसाउनु चाहिँ स्वाभाविक?? स्वयं भगवानले भने पनि त्यस्तो भेदलाई अस्वीकार गर्न पर्छ हजुर त्यहाँ बसेर ज पाए त्यै बोलेर प्रवचन दिने???? होस गरेर बोल्नु पर्छ है रिस सत्रु त हो तर महिला मात्र हैन पुरुषको पनि हो पुरुषले पनि रिसाउन हुँदैन अनि यस्तो ज पाए त्यै सुनेर लाइक गर्ने राधे राधे भन्दै कमेन्ट गर्ने हरुले चाहिँ केहि गलत देख्नु भएन यिनको प्रवचनको नाममा गरेको बकवास मा
@babitarai36552 жыл бұрын
Ho ni malai pni chitta bujena.
@sitaadhikari62972 жыл бұрын
पुरुष ले जे गरेपनि महिला हासि रहनु रे 😂
@ranjitasanjel8342 жыл бұрын
Ati sundar katha ani prabachan guru ji
@gauribohara51432 жыл бұрын
ॐनमोभगबते वाशुदेबाय जय जय श्री कृष्ण 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌺🌺💞❤️❤️🌹💞
@sabitrapandey18782 жыл бұрын
Radhe radhe shree Krishna guru ji🙏🌹🌹💐🙏🙏
@mirabhattarai56522 жыл бұрын
रिसाउनु पुरुस को धर्म हो अन्याय सहनु महिला को कर्म कर्तब्य हो भनेर कुन शास्त्र मा लेखेको छ गुरु जी !राधिका दासी संग सिक्नुहोला !
@Laxmi-q1u5gАй бұрын
गुरु जी को प्रबचन ठिक लागेन
@pramilathapa15552 жыл бұрын
जय जय गुरूदेब साहै खुशी लागो हजुर कथा सुनेर 🙏🏽🙏🏽🙏🏽🙏🏽🕉🕉🕉🕉🕉🕉🕉🕉
@indiraghimire48172 жыл бұрын
जय राधे राधे गूरू कोटि कोटि प्रणाम जय बैकुनठ नाथ भगबान जय
@kamalasapkota35742 жыл бұрын
गुरुजिको कथिमिठो सोर उस्तै मीठो हासो अनि यथार्थ कथा
@laxmibista66872 жыл бұрын
रिस नउठाउनु त श्रीमतीलाई हरेक पाईला मा समस्या परेको समय मा सहयोग गरे कुन श्रीमती रिसाउछिन् र?
@bimalasanu49412 жыл бұрын
right 🙏💞
@ngshamayakthungma40522 жыл бұрын
sahi kura 🙏🙏🙏
@reejushrestha13892 жыл бұрын
Pursh tah estai ho bhandai j Kura ni justify garchan purush Haru..
@sitamaharjan2 жыл бұрын
Sahi vannu vo....
@atengabu70482 жыл бұрын
ओहो! अति एकतर्फी सोचाईं। कस्तो कर्कसा हुन्छन् कोही, भनौं भने बुझ्नु हुन्न रहेछ। तर पहिला तपाईंकै दुरुस्त सोंच थियोे, फिल्डमा फेला परिए पछि हो। महिला मात्र होइन पुरुष पनि बराबर हुन्छ, सायद नारीले सहेर सहेर गलेको होला..🙏
@bharatgiri79562 жыл бұрын
Jay shree radha Jay shree krishna Jay guru dev parnama 🙏🏽🙏🏽🌹🌹🌺🌺🌹❤
@YambAle-dz5qwАй бұрын
JAI SHREE SHREE KRISHNA BHAGWAN KI JAI JAI SHREE RADHEE RADHEE🙏🙏🙏🙏🙏🙏
@Dipak-en6be3 ай бұрын
जय होश जय जय जय जय होश भगवान विष्णुको पूजा हो नवरात्र सुरु भयको छ
भनेको केइ नमान्ने श्रीमति लाइ ढाट्ने अनि श्रीमतिले लाखौ कमायेर दिदानि त्यो श्रीमान खुसि हुदैन माया नगर्नि कमाउननि नसक्ने गरेको नि नदेख्ने अनि उल्टै तैले कमाइस भनेर हेपेको भन्ने तेस्तो श्रीमान भयेसि त रिसुठि हाल्छनि होउ
@ParbatiAdhikari97132 жыл бұрын
राधे राधे गुरु जि
@krishnapyakurel74852 жыл бұрын
सबै सुन्दर , सबैमा सद्भाव र सद्बुद्धि फिरोस ॐ
@gamingfever6503 Жыл бұрын
राधे राधे श्रीहरि नारायण 🙏🙏🙏🙏🌸🌸🌼🌼
@pradeepghimire41452 жыл бұрын
सही कुरी सुनाऊँनु भयो धन्यवाद हजुर लाई
@parbatasigdel33472 жыл бұрын
🙏राधेश्याम गूरुदेव 🕉️🔱💝🌺💐
@apsarakc92282 жыл бұрын
Radhe radhe guru g pranam🙏🙏
@prakashshrestha94882 жыл бұрын
9
@DXNvideo51602 жыл бұрын
त्यो नारिलाइ रिस उठाउने महाेदय चाहिँ पुरुष हाे नि 👍️
Very good guru ji dherai dherai dhandebad guru ji namaste 👏👏👏👏🌹🌹🌹🌹💐💐💐💐🌷🌼🌼🌷🌷🌷🍊🍊🥭🥭🍎🍎🍐🍐❤️🍓🍍👏👏👏👏
@rekhadahal67232 жыл бұрын
कति सुन्दर पर्बचन सुनाउनु भयो।
@ramprasadbhattarai36612 жыл бұрын
ॐनमो भगवते वासुदेवाय ।
@kalikachaulagain9409 Жыл бұрын
Radhe radhe guru g3
@umadevisharma32022 жыл бұрын
Jay Shree Krishna
@liladevichettri5515 Жыл бұрын
जयजय हो श्रिराम🙏🌼
@babaranibhattarai48792 жыл бұрын
Sarai prasta wachan garnuhunchha guru
@sardashrestha49382 жыл бұрын
जयहो गुरु देव बुढाबुढी को कुरा सही हो
@bhaktagharti46502 жыл бұрын
अति मन स्पर्स
@MinaGautam-yp3uz3 ай бұрын
Jay hos 🕉 🎉😊
@santisubedi3965 Жыл бұрын
राधे राधे नमस्कार🙏🙏🙏🌺🌺💐💐
@lilathapa78892 жыл бұрын
नारिलाइ रिस उठाउने वातावरण पुरुषले नै सृजना गर्छन त्यो वातावरण नै नबनाइ दिई रिस उठाइरहे महामुुर्ख नारि को नै होलार
@lalkumariale7942 жыл бұрын
Radhe radhe
@laxmibista66872 жыл бұрын
राधेराधे🙏🌹
@prabhudbsir18302 жыл бұрын
🙏🕉️🙏बालकृष्ण गुरु को मो,न,पाउन सकिन्छ🙏🕉️🙏
@sangitadhakal75242 жыл бұрын
jay hos hajur
@kabitashahi209911 ай бұрын
Jay Guru
@mainasubedi62932 жыл бұрын
Radha Radha Guruji 🙏🙏🌹🌹
@ritubista69072 жыл бұрын
Radha radha Guruji 🌹🌹🙏🙏
@sajitabayalkoti22272 жыл бұрын
Radhe Radhe gura Hajur
@yashodakhatiwada68692 жыл бұрын
नारि लाइ धेरै रिस उठाउने पुरुस लाइ के हुन्छ गुरु
@Bimala7392 жыл бұрын
Kasto ramro prabachan
@bishnuharinepal88802 жыл бұрын
जय श्री राधेराधे 🙏🙏❤️
@asmiupahas35672 жыл бұрын
नारिले रिसाउन हुदैन रे, पुरुषले रिसाउन हुन्छ रे!! कस्तो प्रबचन हो यो?? पुरुष रिसाउने छोराछोराछोरीलाई गाली गर्ने, कुटपिट गर्ने। श्रीमतीलाई गाली गर्ने, कुटपिट गर्ने खाल्को भएमा चाहिँ भगवान खुसी भएर त्यो घरमा भगवानले बास गर्नु हुन्छ हो🤔🤔🤔🤔🤔
@KajiramPaudel-u1k Жыл бұрын
राधेराधे।
@mayasharam63182 жыл бұрын
Hare kirshan hare ram 🎈🎈💋❤💞💞💕💕💓💗🌹🌹🌹🙏🙏🙏
@bhimaparajuli97322 жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@apsaramainaliapsara872 жыл бұрын
Radhe Radhe guru
@maiyabasnet44992 жыл бұрын
Jay shree radhe 🙏🙏🙏
@laxmibista66872 жыл бұрын
नारी नरिसाउने ब्यबहर गरनु पर्छ नि गुरूज्यु🙏🎊🌹🌹
@narayanomnamo15552 жыл бұрын
Om namo narayan
@indiramalladhakal46922 жыл бұрын
om jay shree radhe krishna guru dev
@sujitamgr93752 жыл бұрын
Om
@kripapokharel19582 жыл бұрын
Naman , xa guru dev g jay sairam
@samanapaudel99292 жыл бұрын
नारी लाई रिस उठ्ने बनाउने हात कस्को हुन्छ गुरु पुरुष
Purushle ghar ma jadraksi khayar tanab dine aruko shreemati sanga lager ghar ki shreemati lai tanab di rakhane lai k garne
@menukakhadka47242 жыл бұрын
🙏🙏🙏
@DharmarajShrestha-j7j10 ай бұрын
नानि ले भनेको कुरा सुन्दा सुन्खै ईमोसन अाउछ तर बिल्बना मेरो सामान उठदैन म निरास हुन्छु के गरो नानि उपाये केहिछ त हजुर
@BinitaMarsani-z1h Жыл бұрын
🙏🏽🙏🏽🙏🏽🙏🏽
@tarabharati7482 жыл бұрын
Radhe radhe 🙏🙏🙏🙏🙏
@thapathapa29232 жыл бұрын
Guru🙏 Nari ko mann hudain Keta manxe risaunu hune Keti sahirahane . Kharani huda samma , ? Yehi kura le Ahile samba Tikdain hajur
@bimalakarki95392 жыл бұрын
🙏🙏🙏🙏🙏💯
@basantipant5672 жыл бұрын
🙏🙏🙏🙏❤️❤️💐💐💐🌺🌺
@laxmibista66872 жыл бұрын
🙏🌹
@rupanrajbhandari4192 жыл бұрын
ॐनम भगवते बाशुदेवाय जय जय
@sarojapradhan84772 жыл бұрын
🙏🙏🙏💞
@managekanxa94742 жыл бұрын
के भन्ने? सत्य को खोजी गर आफुलाई नाश हुने बाटो तिर नलागा।किन भने पापको मुक्ती पाउँनु पर्यो आमाको गर्भ देखी झरे पछि नमोरूनजेल सम्म हाम्रो स्वभाब ले कमाएको सबै लेखा उहाँ माथि आत्माले बुझाउनु पर्नेछ। उहाँ माथि स्वर्ग धार्मिक राज्य हो। उहाँ को कानुनले तपाईं हामीलाई जेल जान नपरोस भन्न को लागी पाप को क्षमा मुक्ती दिन आउँनु भयको हो। जस्ले येशूलाई पछ्याउँछ उस्ले क्षमादान पायो।हो यो हो सत्य कुरा के को भगवान भगवन् भनेर आफुलाई नष्ट को बाटो तिर लाग्ने?लाटा
@chandrachamlingrai71092 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@nirajanmainali52852 жыл бұрын
शास्त्रमा नै पुरुष र महिलामा विभेद गरेको छ अनि मानव जातिले पाठ सिकि हाल्छन नि
@sanjutmg69752 жыл бұрын
Purusle chahi je gare pni hune nari risaunani nhune kasto dharma ho yo 🤔