सानाे छदा रेडियोमा नियमित सुन्थे कल्पना मा डुब्ने म, आज यथार्थ जीवनमा आफ्नै भाेगाई लाग्छ ।
@SunitaChepang-hs7wm22 күн бұрын
जिन्दगीकाे सहयात्री जस्तै भकाे छ डियर कल्याण😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@असफलमान्छेАй бұрын
सानो छ्दा सधै सुन्ने गर्थे सारै मन छुन्छ हरेक कथा ले😮👌❤️
@ishwarsinghyakha55810 ай бұрын
आफुलाइ दरो बन्नु होस् उमेश जि ❤❤❤पछि तेस्लाइ पनि रुनु पर्छ Be strong umesh g❤❤
@kashiramadhikari15657 ай бұрын
म छु यूट्यूब हेर्ने डिएर कल्याण को म एक्दमै फ्यान हो त हजुर
@ganeshkunwar364010 ай бұрын
पुराना जति सबै हेरि सकियाे नया अपलाेड गर्नु पराे हप्ताको एक पटक सारै मन पर्छ❤
@pushparajjoshi187310 ай бұрын
Nice story हजुरको voice मा सुन्न पाउँदा मज्जा अनी रमाइलो अनी सन्देशमुलक छ
@PrabinOli-qd9gp10 ай бұрын
अलि छिटो ल्याउनु पर्यो सर भिडियो हरु
@bishramgurung47248 ай бұрын
मेरो कथा माया गरेर आफ्नो बनाउन नसक्नेहरुको लागि हो मन दह्रो बनाउ जिबनलाई अगाडि बडाउनुपर्छ उमेश जि तपाईंको कथा सुनेर भावुक भए ।
@Tolak-q3y4 күн бұрын
गुड.सर
@nabinsaud684710 ай бұрын
धेरै दिन पछि कैलाली बाट डियर कल्याण लाई सुन्दै छु ! बिदेशमा हुँदा दैनिक सुन्ने गरेको थिए ❤
@TulashaSapkota-v7f10 ай бұрын
धेरै पछि सुन्देेेेेेेेेे छु डियर कल्याण कथा धेरै मन पर्छ।पहिला सधैं सुन्थे🙏🙏🙏🙏💖💖💖💖💖
@KrishnaSingh-ec7ed10 ай бұрын
मेरो त आँसु नै आउँछ डियर कल्याण हेरे पछि 🎉❤❤यो माया भने चिज नै यस्तै रैछ एउटा संग माया गरेर अर्को संग सम्बन्ध जोड्ने 😢
@nirmalaxettri188110 ай бұрын
आज पो आयो कि भनेर हेर्दा हेर्दा प्रोफाइल ❤❤🤗🤗
@SambidhanBk10 ай бұрын
Lamo samaya dekhi sundai aayako ma naya khata aauda khushi lagyo dear kalyan ko shat ma
@-arjun30010 ай бұрын
धेरै समय पछी हजुर कार्यकम़ सुन्दा खुसी लाग्यो ❤❤❤❤
@pabitarai882910 ай бұрын
उमेश भाई आज भोलि तिमी कहाँ छौँ थाहा छैन तर तिम्रो कथा सुनेर मन सार्है खल्लो भयो भाइ तिमी लाई धेरै माया अनि सम्झना छ है
@ramichaudhary364310 ай бұрын
❤❤
@prakashshrestha698610 ай бұрын
खै नाम अर्कै राखेको हुन्छ कि कसो उहाको लेखाइ अनुसार एउटै ब्याच को हो जस्तो लाग्छ स्कुल को नाम दुर्गा सर कुलबिर सर थापा सर सहि छ म नि त्यहि स्कुल को 2062 ko slc pass out हु
@ShivkumarRajbanahi10 ай бұрын
@@prakashshrestha6986हामी पनि तेहि स्कुल मा पदेको मानछे होकै कुलबिर खवास सर सग कुरा हुनछ मेरो
@ShivkumarRajbanahi10 ай бұрын
मैले पनि तेहि पदेको हजुर दाईलाई राम्रो सग चिनछु म हजुर पनि तेहि पदनु भाको दिजु हजुर
@saroojkhanal624610 ай бұрын
प्रायःजसो ले रियल राखेको हुदैन्न नेम थर ठाउ हरु प्र@@prakashshrestha6986
@so-omrghale161210 ай бұрын
धेरै पछि I'm Listening From Qatar🇧🇭Darsan Daju🙏
@ChintanManan-oh4vy10 ай бұрын
हरेक दिन सकिएला नसकिएला तर हप्ताको एकपटक एउटा कथा बोकेर आउनुस डियर कल्याण हजुरको कथा बिना न्यास्रो लाग्छ ।
@GgGg-m8m2q7 ай бұрын
🙏🙏🙏💔😭😭😭
@narayanbharati994410 ай бұрын
अली छिटो ल्याउनु पर्यो सर भीडियोहरु ❤
@kanchancentury132410 ай бұрын
Be strong umesh ji😢😭 धेरै पछि सुनपाईयो कथा तर 😭😭😭😭😭😭miss you all🙏😍❤️❤️❤️❤️
@NarThapa-dl4wn10 ай бұрын
धेरै पछी तपाई को स्वर सुन्नु पाइयो खुशी लाग्यो❤❤❤❤
@sabitraghorsane10 ай бұрын
नयाँ नयाँ कथा खोज्दै बस्छु म मैले dear kalyan को कुनै बाकी छैन कथा सुन्न 🙏🙏मेरो हौसला मेरो प्रेरणा बन्छन् कथाहरु अनि हिम्मत आउँछ अगाडि बढेर हिड्न्❤️❤️❤️❤️❤️
@manoharma646210 ай бұрын
मेरो फेपरेट कार्यक्रम देडकल्यन ❤❤❤❤
@Pratyush_800210 ай бұрын
म पनि हो हजुर नया भाग को पर खाई मा 🙏🙏🙏🙏
@SunitaRaii-l6b2 ай бұрын
आहा क्या मिठो लाग्छ डियर कल्याण सुन्नु उमेश मेराे परिचित साथी 😢😢जिन्दगी यस्तै हाे😢😢
@Fulmaya-th8pu10 ай бұрын
Lamo samaiya paxi dear kalyan ko voice sunera khusi lagiyo❤
@ShantiGurung-ho5kv10 ай бұрын
Dear kalyan kasari mero katha haru lekhera hjr samu puryaune hola😢😢😢😢😢😢
@madanrasali27910 ай бұрын
अहिले म नेपालगन्ज बाट सुन्दै छू सर बिगत 15 बर्स बाट निरन्तर सुन्ने एउटा सोर्ता म पनि हु
@sarutamang892210 ай бұрын
Mani nepalgunj bat sundai xu yo program atinai man parx run man lagx 😥😥😥
@rupalama766310 ай бұрын
Hjr ko aabaj sarai man parxa sir ❤❤❤
@sitaramdahal869510 ай бұрын
Hello
@ramitashrestha199910 ай бұрын
जस्ले मायाको परिभाषा थाहा पाउदैन ती ब्यक्तिहरुले दिने हो धोका त्यसैले त अचेल माया प्रेम भने शब्द देखि घृणा लाग्छ मलाई छोरा मान्छे होस या छोरी मान्छे होस आफ्नो लागि केही काम गर्नुस् यहाँ मान्छेहरु पाइला पाइलामा स्वार्थले नजिक आएको हुन्छ २,४दिन मिठो बोल्यो म माया गर्छु भन्यो भन्दैमा बिश्वास गरेर आफुले दुख गरेर कमाएका कमाइ दिनु हुदैन जिन्दगी लामो छ आज राम्रो भयो भन्दैमा भोलि पनि त्यो सम्बन्ध राम्रो हुन्छ भने हुदैन अरुको लागि होइन आफ्नो लागि सोच्नुपर्छ यो दुनियाँमा आफुलाइ जन्मदिने बुबाआमाले कमाइ हुने छोराछोरी र कमाइ नहुने छोराछोरीमा फरक फरक व्यबहार गर्नु हुन्छ अनि आफुले जन्म दिएको छोराछोरी पनि स्वार्थको लागि मात्र माया गरे जस्तो अनि ख्याल गरे जस्तो गर्ने ब्यक्तिहरु १00%मा ९५%ब्यक्तिहरु सबै स्वार्थी छन 😢त्यसैले आफै जोगेर कदम चाल्नुपर्छ
@Anuvlogs205510 ай бұрын
आज लामो समय पछि हजुरको यो आवाज सुन्न पाए खुसी लाग्यो । हजुरको आवाज मा नै जादू छ जीवन जिउने हौसला दिन्छ । हजुरले यो कार्यक्रम लाई निरन्तरता दिनुस् है ।
@PadamrajMagar10 ай бұрын
Plz maya ma यस्तो खेलवाड नगरिदिनु ,। केटा ले होस या केटि ले धेरै गार्हो हुन्छ 🙏🙏🙏❤️❤️❤️
@starbmmagar10 ай бұрын
धेरै दिन को अन्तराल पछि डियर कल्याण सुन्न पाईयो अति हृदय विदारक कथा ।।
@ConfusedGreyCat-jb8qn8 ай бұрын
म पनि सुन्दै छु इटहरि बाट मैले 7 मा पढ देखि सुन्दै अाकाे छु
@abhishekgrg277010 ай бұрын
Hjr ko aabaj sarai man parxa sir
@gautamBuddhiman85552 ай бұрын
सारै दुख लागो । जे गर्छ यो सम्पतिले गर्दो रैछ।हरेस न खानुस भाइ लाइ सम्झेर यक दिन रुदै आउने दिन आउछ तेस्को नमन छ डियर कल्याण प्रति🙏❤️🙏
@sanjibkhadka701510 ай бұрын
Sarai aananda aauxa katha sunnu ❤❤
@Sangamraioffical10 ай бұрын
मरेर लाने केही होईन । जती सम्पन्न र सबै थोग भएर के गर्नु ।। उमेश जी मनलाई एती धेरै कम्जोर नहूनुस ।। उस्को खुशी र सुखमा कामना गर्दिनुस ।। छोडेर जाने त गईयो उसैको सम्झना हराएर आफूलाई कम्जोर नबनाऊनुस ।मरेर जाने चोला जानेको सकेको माया दिनु भयो दुखमा साथ दिनु हजुरको धर्म हो ।। एकदिन कहिन कही महसूस हुन्छ ।। उँहालाई पनी ।। सबै थोक पाऊनु मात्र होईन जिन्दगी ।।
@prakashshrestha698610 ай бұрын
कथा सुन्दा नराम्रो लाग्यो तर उमेश नाम चाइ परिवर्तन हो कि जस्तो लाग्यो नत्र त्यहि स्कुल को त्यहि slc ब्याच हु म नि जति नि सर को नाम लिएको छ सब सहि छ, त्यो ब्याच मा उमेश मगर को कोहि थिएन जस्तो लाग्छ
@dipikabhandari957310 ай бұрын
डियर कल्याण आयो कि भनेर दिन मा 10चोटि युटुव हेर्ने कोको हुनुहुन्छ ❤❤मेरो नि यस्तै कथा छन कसरि पठाउने हो डियर कल्याण मार्फत 😢😢😢😢😢😢😢😢मलाइ नि सुनाउन मन छ यो गुम्सिएर बसेका हरेक दुख हरु😢🙏🙏🙏
@gokulguruwacharya155110 ай бұрын
नुवाकाेट बाट सुन्दै छु डियेर कल्याण
@ankitabk83066 ай бұрын
मेरो जिन्दगिको हरपलको साथी dearkalya मेरो कथा कहिले तपाई सामु भन्न सकिन ।म आज उस्तैछु ।
@Santa96810 ай бұрын
डियार कल्याण आयो कि भनेर दिनका दिन KZbin हेर्ने को को हुनुहुन्छ??
@narayanbharati994410 ай бұрын
Ma xu ❤
@abcbcd492810 ай бұрын
MEE❤
@surrndrarai808110 ай бұрын
Sir mero pani katha lekhnuxa kasari tapai sanga sampark garne
@KhushiNachhiring10 ай бұрын
Me 😔✋
@basanterai440810 ай бұрын
M ni din ko din nai chek garirako hunxu
@Ashimrai24610 ай бұрын
duty gardai sundaixu. sir dear kalyan dherai man parx ❤❤❤ sayad maile dherai dukha pida bhayar hola😢
@ChhitijRai-i8p5 ай бұрын
डियर कल्याणको कथा सुन्नेहरु मध्य आधिकाङ्सको आ-आफ्नो कथा ब्याथा छ अनि भोगाई पनि छ त्याग पनि छ तर लेख्न चाहेर पनि नलेखी मनै भित्र गुम्स्याएर राखेकाहरु कति छ ।
@laxmedhami109710 ай бұрын
धेरै समय पछी सुन्न पाउदा निकै खुशी लागेको छ
@rajendraitfofficial932410 ай бұрын
आँखा बाट आशुनै आयो😢 यो कथाले कति निस्टुरी हुने रैछ त्यो केटि bee strong रमेश जि र डियर कल्यान हजुरले १५ दिनमा त एउटा मेरो कथा हाल्नोस🙏 दवाइ हो मेरो कथा।
@Mayanaresh0211Mayanaresh10 ай бұрын
Ma jaba yaklo hudai gayo tes din paxi dear kalyan katha sunera darilo vayara aja samma hidiraheko xu ❤❤❤samman xa dear kalyan sir hajurlai
@ChhabiKc-qy1dj8 ай бұрын
Dherai paxi Sunna paiyo dear Kalyan m from Russia
@gopal_dangiofficial417110 ай бұрын
डियर कल्याण ओढेर आस्था का चुदरी हरु,छोपेर आफुलाई मायाका भुमरी हरुमा नितान्त खोज्दै हिड्ने एउटा यात्रु हु म,, जीवन का अनगिन्ती भुल हरुलाई सुधार मा परिनत गरेर जीवन मा मूल्य र मान्यता लाई खोज्दै खोज्दै नियाल्दै नियाल्दै आफ्नो गन्तव्य तिर लम्कने एउटा यात्रु हु म😑😑 जिन्दगानी एउटा यात्र हो भन्छन आचेल मलाई त्यस्तै लाग्न थलेको छ यात्रा मा भेटिने नया नया वतावरण हरु नया नया अनुहार हरु र छुटेर जानी ती अनुहार का प्रतिबिम्म हरु ,,जब मन भित्र बास बस्न आउँछ अनि लाग्छ साच्चिकै जीवन को यात्रा हो😑😑😑😑 Be Strong Umesh Sir😔 हजुर को कथाले धुरुक्कै रुवायो आज मलाई,,,, सुनौ भक्कानिन्छु नसुनौ मन भारी हुन्छ😥😥😥
@Santa96810 ай бұрын
First viewer herdai xu🙏
@ranjuadhikari14835 ай бұрын
Ma ni gaxiya beldagi KO hu mirgauliya KO school padhe KO ho sabai sar.lai chinxu dai hajurko Katha sunera man 😢😢😢😢 vayo
@jesikalimbu45910 ай бұрын
Yo sansar ma jsle sachho maya greko x ni tesle khile pni sachho ani chokho maya greko sng ek vako ani life biteko teti dekhidaina bibah t nasochekai sng jhukal ma hunx ❤
@lalitarai914610 ай бұрын
Aru ko katha sunda2 aaj chin jan ko umesh dai ko katha sune jahaa hunuhunx khusi rahanu hola.
@mausamumesh2688 ай бұрын
Thikai xa baini aaram kusal xu ahile ma ghar tirai xu urop jane tayari ma xu
@sangikali189810 ай бұрын
बिरामीलाई दबाइ जस्तै डियर कल्याण हजुर मेरो लागि!!! यसरी माया मारेर किन निष्ठुरी हुनु भएको हप्ता मा एकदिन मिलाउनु पर्यो नि❤❤❤❤❤ उमेश जि बिगत भनेको सपना हो चाहे त्यो राम्रो होस चाहे नराम्रो तेसैले सपनाको दुनियाँबाट बाहिर आउँनुहोस र नयाँ जीवन को थालनि गर्नुहोस्
@renumagar898710 ай бұрын
Mero dai ho❤
@bibasdhital921110 ай бұрын
Dear Kalaiya ❤❤
@ToranPun10 ай бұрын
Umesh ko katha le nikoi mon xoyo.
@Marthagiri10 ай бұрын
धेरै दिन पछी सुन्न पाइयो एकदमै मन छोयो यो कथाले साच्चै भन्ने हो भने यो स्वार्थी दुनियाँमा साँचो प्रेम कुनै भेलयु नै राख्दैनन मान्छे किन यतिधेरै मतलबी हुन्छन यो संसारमा 😥😥😥
@bishalbhattarai93710 ай бұрын
umesh g be strong Sayed tyo prem thiyena prem hudo ho ta sawasbadi hudaina tyo manche Khushi ranuhos time Mai tasta manche KO parichaya paunu vo Ramro saga tasta awasarbadi ko pida ma afulai nabhulaunu hos jindagi lamo cha safal jiban KO surwat garnuhos suvakamana hajur lai ......... dear Kayla sir lai naman 🙏🙏 BISHAL xttri ilam .. hal Doha Qatar
@LamaRosnima10 ай бұрын
नमस्ते हजुर मलाई पनि मेरो आफ्नाइ कालो दिन हरु अनी अल्ली कत्तीको मेरो हासो भनुन या के भनु मैले मेरो कथा बिकत १३ बर्स देखी लेख्दै गरेको मेरो आफ्नाई कथा छ। मेरो कथानी सुनाउन मन लाग्यो तर कसरी मलाई केही थाहा भयन हजुर 😭
@-arjun30010 ай бұрын
Mero pani Katha thiyo kasari pathaune hola sar❤❤
@Techno20-t4o10 ай бұрын
सुन्दै छु
@kirantamangyonjan154810 ай бұрын
Dear Kalyan ❤❤❤❤
@Indira_147710 ай бұрын
Udayapur dekhi sundae xu..
@BijeshMagar-fr2pr8 ай бұрын
New epusoud laune paryo sit
@SanitaShahiThakuri8 ай бұрын
Ma pni nirantar sunxu hajurko katha haru❤❤❤
@garimaghartimagar97910 ай бұрын
thanks kalyan sir 💔🖤 सधै निरन्तरता दिन काे लागि अनुरोध गर्दछु 💔
@bibeklama13310 ай бұрын
Thank you sir ma hjr sanga mero ni jiban katha sunauna man x
@KrishnaKumal-l1w10 ай бұрын
❤❤घर गुल्मी हाल मलेसिया देखि सुन्दै छु
@saraxettry835517 күн бұрын
मेराे मात्र बेहाल हाेला भनेर साेच्ने म आज डियर क्लायन्ड ससन्दा म जस्ता हजारौं रहेछन भनेर मन बुझाउदै छु सारै मन पर्छ मलाई हजुर काे आबाज❤❤😢😢😢😊
@khushbahadurrai838110 ай бұрын
Dear Kalyan🙏🙏 hjrko aawaz saray man parxa❤❤ hjrko aawaz ma mero Katha Sunna pauda saray aannad aauxa 👍👍ani man poni dukhxa 😭😭
@surendrastha10 ай бұрын
बुलन्द स्वर धेरै मन पर्छ
@SushmaThami10 ай бұрын
I respete your story hart touching story be strong अरु लाई जति सम्झाउनु सजिलो छ आफू लाई सम्झाउन धेरै गाह्रो हुन्छ 😢
@anusamagar31797 ай бұрын
सरै मान छोयो यो उमेश दाइ को कथाले 😭
@AaronKhadka-j4l10 ай бұрын
Malaysia dekhi sundai xu daju hjr ma pani❤❤
@Himaltamang-c1j10 ай бұрын
Derai ramro xa
@GaneshVai-s4r10 ай бұрын
Sarai ramro karyakram xa
@ToranPun10 ай бұрын
Dear frn Umesh ,this is a part of life it happens,never loses your upcoming beautiful life.
@ashmitawaiba246610 ай бұрын
धेरै पछि सुन्प्को म खुशी लागि यो
@tayamaaraii216110 ай бұрын
Yo umesh vanay mero mon milenay sathi ma cinxu sarai yad aauxa usko Ma Bhojpur beta sundaixu😢❤
@prajwalpokhrel36610 ай бұрын
मेरो मामली गाउ नेरको रहेछन तर चिनेको छैन फेसबुक आइडी दिनुन चिन्न्ह्भएको छ भने
@PrabinOli-qd9gp10 ай бұрын
उहाँ को सम्पर्क नम्बर छ हजुर सग छ भने पाउ न सिस्टर
@officialprem558810 ай бұрын
किन होर यति धेरै लामो समय पछि upload गर्नी,अल्लि छिटो छिटो uoload गर्नु पर्यो के दादा❤❤❤मेरो त यो जिन्दगी जिउने सहारा हो😢😢😢😢😢😢😢जुन पिडा को मलम लगाउछ हजुर को आवाज ले दाजु-अहिले बहराइन बाट सुन्दै छु।यो कथा जीवनकाल सम्म सुन्न पाईयोस कामना छ्😍😍😘❤❤❤
@shantagiri14310 ай бұрын
Plz Ali fast fast story share garnu na
@basanterai440810 ай бұрын
Hjur
@यादहरू10 ай бұрын
Huncha ma tapaiko lagi din dinai katha sunaune 6u dear kalyan, matra tapai malae samjanuhos ma tapailae katha sunaune 6u🤣
@Santa96810 ай бұрын
@@यादहरू 🤣🤣🤣
@shantagiri14310 ай бұрын
😂😂😂😂😂😂
@npl_kailashkc153810 ай бұрын
Mero story pane sunnu vo ki nai😂😂
@FadindraMohara-mg5hn5 ай бұрын
Mero jivanma yestai ghateko xa tesaile ma harek ko katha dear klyan ma sunera aafnai Katha sunaye jasto lago ma Pani lamo samaye dekhi ❤ hal Malaysia xu kasaile yeti maya gardha gardai kina yeti dherai dhoka dinxan😢😢😢😢
@pandakarki627410 ай бұрын
Mero dai ma Pani biratnagar bata ho tapai ko kaahaani sunerw dherai dukha Lago
@nandkhadka27810 ай бұрын
Thanks sir
@MuniraHarbi-z2z3 ай бұрын
M ni sundhar hraehca 7 ghxiya bajar bata hal Kuwait bata sundaixu❤❤
yesto absarbadi harule garda nai chokho maya garne ko kunai biswas hudaina yaha😢😢😢be strong umesh ji
@parwatakhadka326210 ай бұрын
Ati vaavuk katha aafai balyakal ko yad aayo😭😭😭😭😭😭❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@BimalaPariyar-y6n6 ай бұрын
Dear Kalyan malai asadhyai mero man ko betha ysarinai pokhn man x tar kasari pathaunu kehi thaha xain
@rominraee496910 ай бұрын
Malayasia dekhi sundai xu dada hjr ma pani
@nainGiri-pc1ou8 ай бұрын
कसरी लेख रचना पठाउन मिल्छ
@sabitaadhikarai276710 ай бұрын
धेरै समय पछि 😢😢म संखुवासभा बाटा❤❤
@wmz34347 ай бұрын
Umesh ji hajurko sacho mayalai laat haneyko uslai paap lagxa jo kohile pani mayama dhoka dine haruko life kahilai ramro hudaina sadai runu parxa 😢be strong 🙏🙏
@pasanglama41955 ай бұрын
Ma hajur lai Mero purai kahai sunanu na chahahnchu plz
@SoniyaAdhikari-kj3yx6 ай бұрын
Vai ma pni gachiyako cheli hu hjurko kta suni rako xu
@pasanglama41955 ай бұрын
Halma Portugal ma chu ma ekdham garo ma chu sir plz
@bidurrumba826810 ай бұрын
❤❤❤❤ shadai shdai sunna pam sir
@renumagar898710 ай бұрын
Ahile bhe bhako xa mero dai ko
@sangitapoudel27119 ай бұрын
Yo katha sunda sundyi kati bela aakhbata aasu jahro thanei vayna 😢😢😢😢😢😢😢