धनराजले ओलीलाई झम्टीएपछि जोगाउन आए महेश र ठाकुर

  Рет қаралды 208

ukeraa tv

ukeraa tv

2 ай бұрын

अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दैथिए। तर, उनीहरुले बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे। त्यहीबीच कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र एमाले अध्यक्ष ओलीबीच भनाभन जस्तो अवस्था आयो र एमालेका अरू सांसदहरू पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उनलाई घेरेर उभिए।
000
#ukeraatv #nepali_politics #nepalnewslive #nepalinews #kpoli #ukeraanews #samsadlive #houseofrepresentativesnepal #ravilamichhane
#gaganthapa
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер: 3
@ABC-gp1dp
@ABC-gp1dp 2 ай бұрын
Dhan raj nilaban garnu parx navya yaseri jhan ahjarak hudai janx
@binitaghimire1031
@binitaghimire1031 2 ай бұрын
Congress gundagardi
@sanjaykumarrajbanshi6726
@sanjaykumarrajbanshi6726 2 ай бұрын
कङ्ग्रेसको नौटंकी हो सबै।
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
पूर्वांचल का किंग कौन | Poorvanchal ka King
30:58
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16