#dharan #mtbonlinetv #youtube #youtubeshorts #dharanmayor #harkasampang #visitnepal // धरान उपमहानगरको डोजर सर्दुको बाढीमा चल्यो, हेर्दा हेर्दै खोला यसरी फर्कायो ।
Пікірлер: 5
@rudrachemjong13474 күн бұрын
मेयर हो सबै तिरको जिम्मेवारी हुन्छ अलिक बुझेर कुरा गरे राम्रो हो।
@santoshlimboo72033 күн бұрын
धन्यबाद भाई।
@sbrai80484 күн бұрын
उपमेयरले दिएपनि, मेयर ले दिएपनि नगरले दिएकाे हाे ब्राे, तपाइ हरेक व्यक्ति पिछे सहयाेग माग्ने र पाएन भने रिसाउने त गर्नु भएन नि, सन्ताेषले गरे पनि अरूले गरेपनि ११ काे लागि काम भइरहेकाे छ नि हैन..............याे मान्छेकाे नियत अलिक खराब नै छ ।
@kiratokhrabu69404 күн бұрын
Atyant chhito r ramro yadi NAGAR ma yo dozar nabhaeko nakine ko bhae yo karya garna asambhab hunthyo MEYOR ji ko abhiyan ma judieko ma sampurna ma hardik badhai chha
@baghbangsikirat25454 күн бұрын
कुरा एसो हो भाइ वडा बाट पहिला पहल थाल्ने हो बेघाले दिएछ त भैहाल्यो त बेघा ले श्रमदान पनि गरिदियोस सहयोग उठाएर