Рет қаралды 1,252
धरानमा धमालाको गैर जिम्मेवारी अभिब्यक्तिले अहिले आन्दोलन चलिरहेको छ।आन्दोलनमा प्रहरीले धरपकड गरि ७ जना धरानका ब्यक्ति समातिए पछि थप तनावग्रस्त बन्दैछ ।ती पक्राउ परेका जनतालाई बिना शर्त शकुसल रिहाइको माग गर्दै आज भानुचोकमा नारा जुलुस सहितको प्रदर्शन भएको थियोे ।