Рет қаралды 184
#धरान #मेयर #हर्कसाम्पाङ
जलधारा क्षेत्र सीमांकन नहुँदा पटक पटक धरान उपमहानगरपालिका वडा नं ४,१३ र २० का ले समस्या भोग्नु पर्दै आइरहेको छ।
२०८१/२/२४ गते बिहीबार का दिन पनि धरान उपमहानगरपालिका ले जलधारा क्षेत्र भनी निजी जग्गा मा तार जाली छेक्न खोज्दा स्थानीय बासिन्दा धरानका मेयर सँग रुष्ट देखिएका छन्।