साच्चै नै बिकास गर्ने हो भने श्रमपिता मियेर हर्क साम्पाङ को भिजन मा हिड्नु पर्छ मात्र हाम्रो नेपाल मा बिकास हुन्छ जय हर्क साम्पाङ
@deomanlimbu58522 күн бұрын
जय धरान जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@premchandrarai54352 күн бұрын
आउनै नमाने पछि तान्दै लानु भएन आफै पनी नआउने ठिक नपारे हुन्छमेयरले त बोलाइ रहनु हुन्छ त
@BuddhaRai-p3pКүн бұрын
जननेता को सहर ❤❤❤
@DarpanRai-ci3vfКүн бұрын
जय धरान जय मेहर उपमेहर ज्यु🙏🙏
@jitendrajimee37172 күн бұрын
Happy Sharan day ❤❤❤❤❤❤
@kirawa20452 күн бұрын
😍😍😍
@mitralimbu68762 күн бұрын
कमिसन मिल्ने हो भने त बजेट कति आउथे2.तर धरानमा गोजि भर्ने सिस्टम बन्द भए।
@becomrayee9362 күн бұрын
party haru aauna paro ni mayour sanga milna birodh garnai thikka xa party haru.
@CHEMJONGMOTILAL2 күн бұрын
दलभित्र कै नेताकार्यकर्ता हरुले स्वातन्त्र हरुलाइ हेप्ने थिच्ने पेल्ने हप्काउने गिराउने काम गरिरहेको छ सर्वसाधारण जनता हरु लगेर थुन्ने मुद्धा लगाउने काम गरिरहेको छ ! मुख ले राम राम बगलिमा छुरा भने जस्तै काम
@divushk2 күн бұрын
Ekdammm sahiii karyaaa…bayooobridaaa srammm garneee gurung Jee lai mukhyaaa atithiiii banayekooo ma … Aba aru palikaaa ke paniii keiii sikneee ki?????
@bkshthapa9689Күн бұрын
😂😂😂😂
@gnepali2 күн бұрын
party jhole jhamte haru minus zero banaune every Nepali people should be independent free from party Harkabaadh shrambaadh jindabaad ✊