धरानमा रहेर दशकौंदेखि निरन्तर साधनारत तपस्वी ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

  Рет қаралды 17,452

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

धरानमा रहेर दशकौंदेखि निरन्तर साधनारत तपस्वी !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - पुरुषाेत्तम भट्टराई सह - प्राध्यापक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 44
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@laxmanpandey4873
@laxmanpandey4873 9 ай бұрын
स्थान छनोट अलि भयन हुन त प्राकृतिक छ पछाडि चराचुरुङ्गीको पनि छ तर गाडी कराउदा खल्लो भयो हुन त उहाकै निवासमा होला तर तपाईं सान्त ठाउमा लान सक्नु हुन्थो तर उहाको उमेरको कारण भन्नी पनि आउला
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 9 ай бұрын
कुरा सुन्नु पाकाको कार्यक्रम एकदमै उत्कृष्ट लाग्छ 🙏
@enlightme5933
@enlightme5933 7 ай бұрын
जीवनको उत्तरार्धामा पनि उर्दू सिक्नु, उतिकै जोश सहरानिय छ। हामी अहिलेका पुस्ता जो सँग सिक्नका लागि अनगिन्ती स्रोतसाधन छन्, उहाँ जतिकै सिक्ने जोश पाउन गार्हो छ। हृदयको अन्तस्करण देखि नमन् हजुर प्रति।❤❤❤ टीकाराम सरलाई पनि धेरै धन्यवाद सधैं समाजमा मिसेर बसेका नदेखिने रत्नहरुलाई उजागर गर्दिनु भएकोमा।❤❤❤
@SanskritSarasee
@SanskritSarasee 9 ай бұрын
ज्ञानवृद्ध वयाेवृद्ध गुरुका सारगर्भित विचारहरू ।
@Binodji
@Binodji 9 ай бұрын
yes...कुरा राम्रो लाग्यो बाको ज्ञान असिमित रहेछ्,गैर मुस्लिम जो अरबिक पढ्न सछ एक दम दुर्लब, तार केहि थप्न मन लाग्यो ,उर्दु आफै टर्किश सब्द हो, उर्दु bhasha भनेको कि अरबिक्, फारसी वा सन्स्कृत्,/ हिन्दी hola, कुनै chhuTTai bhanda ni ? पाकिस्तन जस्लाई उर्दु भशी देश भनिन्छ त्यहाँ अधिकाम्श पन्जाबी मात्री भशी छ्न न कि उर्दु । के अघी त १० प्रतिशत भन नि कम थिए पाकिस्तानमा उर्दु मात्री भाशी नेपाली भाषा नि सन्स्कृत्का तत्सम तदभव लाई छडेर अरबिक र फारसी नै हैन र ?
@Binodji
@Binodji 9 ай бұрын
कुरा राम्रो लाग्यो बाको ज्ञान असिमित रहेछ्,गैर मुस्लिम जो अरबिक पढ्न सछ एक दम दुर्लब, तार केहि थप्न मन लाग्यो ,उर्दु आफै टर्किश सब्द हो, उर्दु bhasha भनेको कि अरबिक्, फारसी वा सन्स्कृत्,/ हिन्दी hola, कुनै chhuTTai bhanda ni ? पाकिस्तन जस्लाई उर्दु भशी देश भनिन्छ त्यहाँ अधिकाम्श पन्जाबी मात्री भशी छ्न न कि उर्दु । के अघी त १० प्रतिशत भन नि कम थिए पाकिस्तानमा उर्दु मात्री भाशी नेपाली भाषा नि सन्स्कृत्का तत्सम तदभव लाई छडेर अरबिक र फारसी नै हैन र ?
@kafle_g
@kafle_g 9 ай бұрын
गुरुप्रती हार्दिक नमन 🙏🙏
@hamro.Jenish
@hamro.Jenish 9 ай бұрын
प्रिय❤ यात्री को नी यसै गरी अरूले कुरा सुन्न पाकाको वाला अन्तरवार्ता हेर्न पाइयोस ❤❤
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 9 ай бұрын
गुरुमा नमन ।
@संस्कृतकथावाचनम्
@संस्कृतकथावाचनम् 9 ай бұрын
प्रणम्यन्ते गुरुचरणाः, अन्तर्वार्ताकाराश्च।
@sureshthami
@sureshthami 9 ай бұрын
टीकाराम सर नमन (सेवा)
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
तमोसोमाको नित्य सत्संग ईण्द्रेणी झै सबै रंग घुलित भएको छ !
@devanddilu
@devanddilu 9 ай бұрын
Tika ram sir is dherai handsome ❤. Maile ni vlog banauxu❤
@BigyanChap
@BigyanChap 9 ай бұрын
Janma Janma ko prarabda ko hak maa, Karma nagarda, manchhe le jati prapta garna sakthyo, that get reduced to 10%. On the other hand, Karma garda, extra hard work gariyo bhane, jati pauchhau bhanera nirdharit bhayeko huncha, tyo bhanda 900% badi prapta huncha.Tara fal prapta huncha bhanerai karma garne pani haina. So its paradoxical. Ali tauko ghumaunu parcha yo kura bujhna. Also, I have heard so many stories related to this power of doing Karma versus letting the Luck decide the life.
@parsupandit9597
@parsupandit9597 9 ай бұрын
टिकाराम सरले फेसबूक पेजमा अगृम सूचना सार्वजनिक गरेदेखि पर्खिएर बसेको घडी बल्ल सफल भैयो धन्यवाद सर। वाहालाइ मैले पनि नजिक बाट चिनेको छु।
@ramsedai804
@ramsedai804 9 ай бұрын
सारै राम्रो बिचार सुन्न पाईयो हजुरबालाई नमन्।🙏🙏🙏🙏🙏❤️
@Kawai492
@Kawai492 9 ай бұрын
टीका जि कम्तीमा मुन्धुम बिग्य बैरागी काइला हरु लाई पनि बोलाउन मिल्दैन खाली संस्कृत बाहुन कति जाती बादी सोच को पत्रकार तपाईं?????????????
@paikela121
@paikela121 9 ай бұрын
आग्रह गनुर्स हामी पनी मुन्धुम बारे बुझ्न पाऔंला तर खाली बाहुन क्षेत्री भनेर भड्काव कमेन्ट गर्नु उचित छैन है मित्र।
@sarojadhikari8318
@sarojadhikari8318 9 ай бұрын
मेरा गुरुहरूको पनि गुरु महागुरू हुनुन्छ वहाँ वैदिक वाङ्मय र वैदिक सभ्यताका मूर्धन्य धरोहर हुनुन्छ वहाँ । आज यो अन्तर्वार्ता हेरेर अहोभाग्य महसुस भयो ।
@laxmipandey383
@laxmipandey383 9 ай бұрын
ईश्वरलाई गुरु बनाउने विधि लाेप भै हाल्याे?यस्तै यस्तै गुरुहरुकाे बर्चस्व छ।
@urmilasharma9509
@urmilasharma9509 9 ай бұрын
सतत नमन श्रद्धेय गुरुवरमा।
@saugatey9185
@saugatey9185 9 ай бұрын
Kati dherai gyan..... naman.
@sundardhital4903
@sundardhital4903 9 ай бұрын
“सकारात्मक लोगों के साथ से नकारात्मक विचार बदल जाते हैं” जय श्री राम🙏
@laxmipandey383
@laxmipandey383 9 ай бұрын
सकारात्मक लाेग बहुत मिलते है,लेकिन राम वा कृष्ण वास्तविक गुरु है ,उनसे मिलन हाेना वास्तविक मुक्ति वा माेक्ष है।गुरु शब्द उनके लिए उत्पादन हुअा था।
@santoshacharya2056
@santoshacharya2056 9 ай бұрын
90 K cross vako raixa subscribe haru badhai xa sir
@milanlama4232
@milanlama4232 9 ай бұрын
यात्री जि संस्कृतमा तपाइको बाल मनोबिज्ञान देखि गहिरो छाप परेको देखिछ यो नै उत्कृष्ट भाषा होला यो ज्ञान थाहा नहुनेले ब्राह्मणत्व के बुझ्ने होला लाग्न सक्छ । तर म तामाङ मेरो जन्मिने ७ दिन पछि लामाले न्वारान गर्छ ११/१२ बर्ष सम्ममा छेवार अर्थात् (ब्रतवन्ध ) लामा गुरु र मामाहरुले गरिन्छ । अब बिहे लामा गुरु गन्बा तम्बा अग्रज हरुले उपस्थिति मा गरिन्छ । धर्म बुद्ध मानेको हुनाले पुजापाठ त्यहि अनुसार हुन्छ मृत्युलोक पुगे पछि लामा गुरुले बौद्ध परम्परा अनुसार अन्तिम कार्य सकिन्छ एउटा मानव चोल सकियो । कहि पनि न चार वर्ण न बाहुन पुरेत न संस्कृत, उच्च जात केहि सरोकार नै हुदैन ! जब राजनीतिक आस्था, सरकारी सेवा, देश चलाउने पुगे पछि हामिले पनि अध्यन भित्र कुराहरु बुझ्न खोजे । नेपालमा संस्कृत बाहुनले कमाइ खाने भाँडो बनाएको आरोप भयो अंग्रेज ले जसरी बिश्वमा फैलाउन नखोजी आफुले ज्ञान लिने निजी सम्पत्ति जसरी पोको पारेर अरुले थाहा हुन्छ जान्ने हुन्छ भन्ने चिन्ता आज पनि सबै ठाउँ मा अनुभव गरे देखिन्छ । त्यहि सिकेको निति राज्यमा लागु गरे पछि प्रस्तोता देखि पाहुना र राज्यको तिनै अंग देखि सबै स्थान मा एकल जातीय बहुल्य देखिन्छ अरुको धर्म संस्कृति फैलिन पाएन दिएन कतिको जलाएका पुर्खा हरुले भनेको सुनेको छु तर...... यहाँ देश नै हिन्दुत्व बनाउनु पर्छ भनेको यहि मुल कारण हो ।
@jiwanrai4164
@jiwanrai4164 9 ай бұрын
नेपाल र भारतको आदिम भाषालिपी ( पाली र प्रकृत किराँत ) भाषालिपी बाट ७ औं शताब्दीपछी बाट संस्कार गरेर निर्माण गरेको हिन्दुब्राम्हन संस्कृत भाषालिपी हो ।
@ddikshantpaudel6374
@ddikshantpaudel6374 9 ай бұрын
❤❤❤❤
@RadhikaDahalpoems
@RadhikaDahalpoems 9 ай бұрын
बुबाका अनुभबि कुराहरू ।
@ganeshpadhya3146
@ganeshpadhya3146 9 ай бұрын
नमन दुबै लाई 🙏🙏🙏🙏
@kabitastha6247
@kabitastha6247 9 ай бұрын
जय होस् 🙏
@Kawai492
@Kawai492 9 ай бұрын
कुरा सुन्न्नु पाकाको भन्ने एक talk show मा टीकाराम चौलागाईं ले एक पुर्ब बेलायती लाहुरे बा को अनुभव सुनाउछ्न। हरेक पटक यिनी आज मिलेर बसेको समाज मा जात को कुरा ले बिभाजन लियो भन्छन् । मैले नबुजेको कुरा कुनै जाती ले आफ्नो पहिचानको आवाज उठाउनु राज्य ले हामी लाई नि नस्लिय विभेद होइन बहुल्बादी समाज्को represent हुनु पर्छ। हाम्रो सस्कृती कला भासा नि राज्य को गहना हो भन्नू समाज बिखन्दन गर्नु होर????उ
@sabinashrestha7413
@sabinashrestha7413 Ай бұрын
हजुरबुबा र टीका जी हार्दिक नमन ❤❤🙏🙏
@purusottamadhikari8441
@purusottamadhikari8441 9 ай бұрын
नमन
@homgurung7189
@homgurung7189 9 ай бұрын
❤❤
@gopa-al
@gopa-al 9 ай бұрын
❤❤❤
@homgurung7189
@homgurung7189 9 ай бұрын
❤❤
@lyanglyang1
@lyanglyang1 9 ай бұрын
🙏
@janakshahshahjanak965
@janakshahshahjanak965 9 ай бұрын
Mun pani naasawan ho sir..
@shukadevneupane6524
@shukadevneupane6524 9 ай бұрын
त्यसैले अर्ध भौतिक अर्धआध्यात्मिक भन्नु भएको छ
@gangakafle1014
@gangakafle1014 9 ай бұрын
🙏🙏🙏🙏🙏
@parsupandit9597
@parsupandit9597 9 ай бұрын
गुरुप्रती हार्दिक नमन 🙏🙏
@rajubasnet3069
@rajubasnet3069 9 ай бұрын
इनि बाजेले काठमाण्डौको तरकारी नखायको तरकारीमा आची हालेर फलाउथे भनेर जति बुजेका तेती सागुरो दिमाग भयका हुन
बाजे संग गफ
10:26
Pardarshi TV
Рет қаралды 32