निर्माण संस्था रमन कन्ट्रक्शन र नेपाल सरकार दुबै लाई धन्यवाद ! के पी बा काे जय हाेस्।
@deepen50863 жыл бұрын
केपी सरकार लगायत 🙏🙏🙏🙏 सम्पूर्ण टीम लाई धन्यबाद 🥀🥀🌹🌷
@yadavramrekha3 жыл бұрын
धेरै धेरै धन्यबाद छ रमण कंस्ट्रकसन लाई र सम्माननीय प्रधानमन्त्री ज्यूलाई ।
@jonmagar82523 жыл бұрын
जसो गर जे भन जता सुकै लैजाउ मलाइ यो मन त मेरो नेपाली हो 🇳🇵 आफ्नो देश आफ्नो माटो आफ्नो गाउँ सोर्गा भन्दा सुन्दर खुसी लाग्यो नया धराहरा देखेर जय नेपाल जय जन्म भुमी
@dipakgiri45063 жыл бұрын
नेपाली ईतिहास को एउटा उदरणिय काम नेपालि को मुहारमा खुशी ल्याउने एकमात्रै तेस्तो राजनेता के पि बा लाई सम्मान छ ✊✊✊✊✊✊❤️❤️❤️❤️
@cr-79433 жыл бұрын
बा ??? बा भन्ने पद त्यती सस्तो भछ है ??
@rudrathapathapa4133 жыл бұрын
Kp oli jindabad
@stm41293 жыл бұрын
प्रधानमन्त्री केपि ओलि जिन्दावाद i love you kp baa
@cr-79433 жыл бұрын
ए । तपाइ खडग बहादुर ओली को छोरो पो हो ?? थर चैं मगर छ त ? ?
@rudrathapathapa4133 жыл бұрын
Kp oli jindabad
@rajbastola83613 жыл бұрын
ओलि लाई धन्यवाद भन्नै पर्छ यो कार्यको लागि
@cbcchiran36343 жыл бұрын
सबै मजदुर प्रति सलुट छ रास्ट्र को गौरव राम्रो काम सफल भएको छ
@yuvrajbahadur39823 жыл бұрын
धेरै धेरै धेरै राम्रो हो जय हिन्दु राष्ट्रिय नेपाल नेपाली
@bigyandeeprana1123 жыл бұрын
रमण कन्ट्रसनलाई पनि तीन करोड जनताको तर्फबाट सलाम छ ।
@amarsaud16833 жыл бұрын
Mero support pm kp Sharma oli g lai ❤️❤️❤️❤️❤️
@ansuchaudhari83363 жыл бұрын
धरहरा मात्रै भन्दा कती गौरव लागछ त्यसमा टावोर भन्ने शब्द नजाेडि दिनु होला नि पत्रका ज्यु
@surajbk32573 жыл бұрын
Sai kura vannu vayo daju
@mahendralimbu30833 жыл бұрын
Good job. Thanks
@shibajirai7843 жыл бұрын
♥️♥️♥️♥️गौरव भएको महसुस लाग्यो सरहरु?? धन्यवाद हजुर भिडियो अपलोडको लागि?? यसरी नै खुसियाली खबर प्रदान गर्नु होला भन्ने आशा पुर्ण गर्दै फेरि पनि धन्यवाद ??
@sanju89643 жыл бұрын
धन्यवाद केपि बा! अलि दिन मा फेरि यो धरहरा सिकर्मी र डकर्मी ले बनएको हो भन्ने हरु पनि निस्केला😂😂
@selkartamang60213 жыл бұрын
Kp ko khaltiko paisa le banayeko hora dharara kp ko naam lene
@sanju89643 жыл бұрын
बाबुराम, झले अनि प्रचण्ड को नाम उत्तम होला है हजुर्😂😂
@arunale68713 жыл бұрын
I am vote for kp oli
@deepen50863 жыл бұрын
सोर्गीय श्रीकृष्ण श्रेष्ठ नाचेको काठमाण्डु नौ तले धारर भनेर गीत मा यहाँ को समझना मा 22 तले भयो,
@KATKATTEL3 жыл бұрын
के पि ओली छोडेर अरू कुनै पनि मन्त्री भएको भए धरहरा त के दशरथ रङ्गशाला पनि बन्नै थिएँन। अब चाँडै धरहराको सम्पूर्ण काम सम्पन्न होस् र जनकपुर जयनगर रेल पनि चालू होस्, सुरुङ्ग मार्ग र पूर्व पश्चिम राजमार्गको काम पनि चाँडै सम्पन्न होस्। अनि फेरि पनि नेपाली जनता ले के पि ओली लाई सत्ता मा आऊन कसैले रोक्न सक्दैनन ।
@ranendrarashuwal70073 жыл бұрын
रमण कन्ट्रक्सन र नेपाल सरकार लाई धेरै धेरै धन्यवाद, साथै के पि बा जिन्दावाद
@rupchandratorihang44683 жыл бұрын
अझ झन पुरै धरहरा लगायत वरिपरि सबै कार्य सम्पन्न गरेर मात्र उद्घाटन गरिएको भए सुनमा सुगन्ध र मज्जा आउने थियो जेहोस राम्रै भएको महशुस छ!
@rajtamang53713 жыл бұрын
सलाम छ केपि बा
@harikunwar72383 жыл бұрын
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको सपना पूरा भयेकोछ र सथै आज सबै देश र जनताको पनि सपना पूरा भयेको छ
@yuddhagurung94193 жыл бұрын
Mero Chati fhulera aayo 🇳🇵🇳🇵🇳🇵ekdam khushi lageo. Nepali hunu ma derai garva gareko xu 👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓♥️♥️♥️
@villagelife12433 жыл бұрын
रमन कमपनीलाइ धेरै धेरै धन्यवाद💐💐❤️👍🙏
@indragurung47203 жыл бұрын
Sarai ramro kaam kp baa ra sampurna majdur team(Raman cond.) prati salut xa ytihasik darahara nirmaan garnu vayako ma aaja garvale yo xaati phulera xa Jaya Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dipeshbc4343 жыл бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण रमन कन्स्ट्रक्सन का कर्मचारी लगायत सम्मानित पर्धान मन्त्री ज्यु लाई सायद अब नेपाल को ऐतिहासिक धर हरा बिश्व सामु नेपाल को सान हुनेछ ।जय नेपाल ।
@premshrestha49083 жыл бұрын
गर्ने इच्छाशक्ति भये असम्भव भन्ने केही छैन ।नेपाल माता को जय होस जय नेपाल।
@krishnajeebanepali75213 жыл бұрын
धन्यवाद र बधाई छ बलराम सरलाइ
@dibyarajneupane49893 жыл бұрын
सम्माननिय प्रम केपी ज्यु लगायत यस निर्माण कार्यमा जोडिनु भएका सम्पूर्ण महानुभावहरुलाई कोटि कोटि धन्यबाद।💐💐💐
@landurisherpa51813 жыл бұрын
आहाहाहा मेरो प्यारो दहरर दामि
@kalkam84403 жыл бұрын
We❤️you Raman Contraction ..very good and big effort 🙏🙏🙏
@kalkam84403 жыл бұрын
I can how many peoples are dying to see your video.Thanku..Jay KP Ba and you 🙏🙏🙏
@shibabhattarai7403 жыл бұрын
नेपाल सरकार र केपि बा लाई बधाई धन्यवाद हामी नेपाली लाई बधाई सबै निर्माण गर्नु हुने सम्पुर्ण पौरखी मेहन्ती हात हरु लाई बधाई धन्यवाद सलाम्🇳🇵🌷❤️
@bukeshmudbari20373 жыл бұрын
ऐतिहासिक धरहरा नेपालको गौरवमय स्तम्भहो । यो सुन्दर र विशाल धरहरा निर्माणमा खटिनू भएका सम्पूर्ण देशभक्त मजदुर र कारिगर लगात निर्माणकालागी नेतृत्व लिएका टिमलाई हार्दिक धन्यवाद एवं शुभकामना ।
@Anticorr3183 жыл бұрын
ओलीले आफ्नो दिन गन्ति शुरु गरि सके छन् !त्यसै कारण धरहरा उद्दघाटन गर्न ओली एकदम आतुर छन् !
@ramitagharti83783 жыл бұрын
we love you k.p baa😍😍✊✊
@kamalgurung75083 жыл бұрын
Mero support KP oli lai
@bhupendrahingmang67123 жыл бұрын
सबै निर्माण कर्ता हरूलाइ धन्यवाद दिन चाहन्छु जय देश।
@lbsubba33723 жыл бұрын
नेपालीहरुको शान ठडेको आभास भयो । देशको लागी यस्तै कामहरु भैरहोस, हाम्रो साथ रहीरहनेछ, प्रधान मन्त्री केपी शर्मा ओली ज्यु !!
धरहरा बनदा हामी नेपाली जनतालाई आज निकै खुसी लागेको छ कास यसरी नै हाम्रो देशको हरेक विकास भईदियो भने कति खुसी हुनेथियो होला जय नेपाल यो भन्दा पहिला त म धरहरा हेरेको थिएन तर अब प्रतक्ष्य रुपमा देख्न पाउछु भनेर एकदमै खुसी भएको छु
@anandabaniya36913 жыл бұрын
जय ग्रेटर नेपाल आमा🤲
@minbahadur75573 жыл бұрын
बन्नु सबै भन्दा थुलो कुरा हो बनो सबै ती काम गर्ने हात हरु लाई मेरो धेरै चुम्मन छ
@jeevanshrestha20393 жыл бұрын
Very nice...thank you so much entire team....and KP Oli
@shashikc14783 жыл бұрын
Dhayrai khusi lagyo sampurna team lae 🙏🙏🙏
@lokendrabk88203 жыл бұрын
धेरै धेरै धन्नेबाद सम्माननिय प्रधानमन्त्री जिउलाइ
@pandeffff99323 жыл бұрын
धेरै भन्दा धेरै बधाई छ रमन कन्ट्रक्सनलाइ
@karanbhatt75263 жыл бұрын
बधाई छ सम्पूर्ण हामी नेपाली जनतालाई
@sujanchongbanglimbu62033 жыл бұрын
अब दसै मा घर जादा चड्नु पाइने भैयो यहा सबै जना लाई धेरै धेरै धन्यवाद
@pboys23193 жыл бұрын
धरहरा को माथि टुप्पो मा नेपाल को झन्डा राख्नु पर्छ अझै राम्रो देखिन्छ 🙏🙏
@magar11k3 жыл бұрын
खुशी को कुरा सुन्न पायो ❤❤❤ 🇳🇵🇳🇵🇳🇵
@surajbk32573 жыл бұрын
Hajur harulai dherai dherai dhanyabad .
@karkisuman65633 жыл бұрын
केपि बा ले मरेर गय पनि आफ्नो नाम जनमानसमा सम्झिने गराय यतिचाही गरेकै हो भिमसेन थापा पछि पछिका पुस्ताले केपि बा कै नाम सम्झिने छन सलाम छ केपि बालाइ
@badrishrestha75723 жыл бұрын
गर्व गर्न यौग्य काम।
@newseasonindianrestaurant50443 жыл бұрын
यस्तो शुन्दर धरहराको पेटिमा मार्बल त लाग्न बाँकि नैं होला। यदि निर्माण सहमतिमा छैन भनेपनी थोरै बजेट थपेरै भएपनि तलको पेटिमाँ मार्बल लगाइयोस, एसो गर्दा सुनमाँ शुगनध हुनेछ निर्माण अध्यक्ष ज्यु! यो धरहराको ईतिहास सङसगै तपाइँको योगदान पनि जोडिएकोमाँ धेरै धेरै शुभकामना छ!
@nepaliraja16153 жыл бұрын
KP Ba, Raman construction,ti Din Raat nabhani lageka Technical Team,majdoor Daju,Bhai,Didi, Baini ra whole team lai credit janchh ra Mahato brothers lai ajh thulo,sayad Nepal ma Nepali le nai banayeko yeti thulo samrachana surchhit kisimle samayma nai pahilo patak ho, big thanks for whole team,Raman Construction has made history
@ramitagharti83783 жыл бұрын
Thanx raman construction ✊
@Allin128913 жыл бұрын
Thanks to pm kp oli and raman construction and whole team for building up such a beautiful dharara
@kshitizkarki12343 жыл бұрын
Kp ba kp ba kp ba i love u
@cr-79433 жыл бұрын
ओलीको छोरो कार्की हुदो रैछ 😁😁😁😁
@rudrathapathapa4133 жыл бұрын
Kp oli jindabad
@kumartamang87953 жыл бұрын
ल बधाइ छ हामी लाई
@umeshkumarchaudhary18653 жыл бұрын
Very very Thank you so so much for all your Team 💞💞💞💞💞💞
@samirlama12143 жыл бұрын
Good leadership pm kp ba 👍👏🌹
@jackghimire86513 жыл бұрын
Great job kp ba n all sayogi haru
@depakyogi4933 жыл бұрын
Jaya hus kp bako 🙏🙏❤️💘
@jiyalalathakur85513 жыл бұрын
के पी ओली जिन्दाबाद जाए नेपाल पहिलो प्रदान मन्त्री आफ्नो तलब हालेर धराहर बनाउनु भयो तलब कति अउछ मलाई थाहा भएन
@deven81173 жыл бұрын
Kp baa jindabad
@tradakomar90863 жыл бұрын
100 rupiyama dharahara ghumnu paunu parxa janatale,##हाम्रो सान हाम्रो धरहरा हाम्रो गौरव 🙏🙏🙏🙏
@ranjitsubba48143 жыл бұрын
Gud job thanks all members those who doing work thaks a lot
@sanamthapa12933 жыл бұрын
Wow dherai ramro grnu vyexa best of luck
@rupdagi38023 жыл бұрын
Ramro kam prti hjur lai slam xa
@triptidhital61183 жыл бұрын
Thanks sir for your great work .we are proud of nepali .all the best
@afdadf67533 жыл бұрын
अोलिले बल हतार नगरेको भय 5 बरस बनथेन मेलम्ची धरहरा र बैसाख मा ढलेको दिनमा उतघाटन गरनु रामरो हो । अबको चुनाब मा अोलि पैलो र परचनडे माकुने को नेतालाइ भोट नहालौ ।
@टार्जनखड्का3 жыл бұрын
धराराको उचाई पहिले को भन्दा अहिले को झन अग्लो र थुलो बनाउनु पर्ने ..खयर केही छैन पुन्ह फेरि थप्दै जानुहोला के पि बाजे यो बनाउने सोच कस्को हो र यस्तै नेपालको प्राचीन झल्किने काम गर्नु ...बिकास र नियम कानुन पनि यहि धरारा जस्तै बनाउनु पर्छ के पि बाजे..❤️🙏🎆🎇✨🎯🌍️🏞️🏡🗽🌇🏙️🌃🌌🚔️🚦🚥🇳🇵
@amarkhadka47393 жыл бұрын
बधाई छ
@minbahadur75573 жыл бұрын
एउता पिलर खदा गर्दा तिन्की चार अरब लागेको सुन्दा अचम्म लागेको छ
@shyamjoshi80023 жыл бұрын
धेरै धेरै बधाई छ।
@ekmagar40723 жыл бұрын
धन्यवाद सम्पुर्ण टिमलाई ढलेको धरहरा उठाई दिनु भएकोमा। तर यो कुरा सुन्दा अलिकति "काम गर्ने कालू मकै खाने भालु" भने झै भएन र भन्या..?
@dilbahadurkhatri47633 жыл бұрын
धरहरा ता एक पटक बनायपछि कम्तिमा पनि ५०० वर्ष देखि १००० वर्ष सम्म भत्किनुहुदैन त्यस्तो काम गर्नुपर्छ नेपालको गौरवको लागी। को धरहरा बनाउदा पनि पक्का घोटाला भयको होला त्यमा पनि राम्रोरी छानविन हुनुपर्छ।
Babbbal Dami vayooo.... congratulations all of us Nepalese.....and congratulations to the construction team as well🙏🙏🙏
@shambhupokhrel28263 жыл бұрын
Congratulations
@padamthapayoutobechenalyou13043 жыл бұрын
jaya hos kp baa
@ashishsuryabanshi3 жыл бұрын
Proud of PM oli, and Dharahara is our pride.
@yadavrana83413 жыл бұрын
Proud of recreation dharahara
@ArjunDhakalOffical3 жыл бұрын
अब नेपाल् सरकार ले सर्वसाधारण लाई निशुल्क टावर मा गएर अवलोकन गर्न ब्यबस्थापन गरिनु पर्छ ।
@jonimagar55363 жыл бұрын
Good varry
@1000robben3 жыл бұрын
Krishna katel lai like hai 🙏❤️
@abhramlinja99183 жыл бұрын
बधाई को पात्र रमन कंस्ट्रस्सन
@ramtamang.vlogs20503 жыл бұрын
अलि होचो भयो यो भन्दा अग्लो भको भए झन राम्रो हुन्थ्यो
@narayanprasadpokharel28063 жыл бұрын
मलाई चित्त अलि बुझेन किन भने यो धरहराको भित्रिभागमा सधै अक्शिजन ग्यास छोड्ने हो भने त ठिक हो नत्र स्वास प्रश्वासको अभावमा मानिस मर्न के वेर लाग्ला र । समग्र तिर बिचार नपुर्याई बन्यो कि जस्तो लाग्यो । बन्यो तेसमा खुशी छौ र सबैलाई बधाई तथा शुभकामना छ ।
@tysonabi20293 жыл бұрын
Har har mahadev
@basantaregmicid33083 жыл бұрын
Ramro xa video good jab all
@mohandumre95523 жыл бұрын
धेरै धेरै बधाई सबै नेपाली मा विशेष धन्यवाद pm kp शर्मा ओलिज्यु एवम् रमन कन्स्ट्रक्सन परिवारलाई बधाई ,,
@tysonabi20293 жыл бұрын
Osm
@yubrajbhujel18843 жыл бұрын
Dharahara name sune bitikai kati khusi lagne k
@nabinmagar413 жыл бұрын
धरहरा चडेकाे कति लाग्ला चार्च रे कुन प्रश्न कस्लाई सोध्ने थाहा छैन 😂😂
@shivagb39673 жыл бұрын
😁😁
@Baskotasudip3 жыл бұрын
पैले त त्यो जोखिमपूर्ण टाउको ठोकिदै च्ढ्नु पर्ने धरहरा मा त 50 थियो अब यो अत्याधुनिक लिफ्ट चडेर जाने धरहरा 200 जति पर्ला कि