DharaN मन पर्छ तर कुनै सुविधा छैन , hospital airport सबै बिराटनगर आउनु पर्छ hospital छ तर MRI गर्नु बिराटनगर जां भन्छ ,पानी को दुख रैछ गार्हो छ , किन हो यति महङ्गो ?
@KulsagarBastola-iw1be3 ай бұрын
बाटो बडो भनेत गयो त ? अनि 9 लाख धुर कति सस्तो क्या 😁😁😁😁😁
@NaresRai-i8o3 ай бұрын
Mero cha 5.5 la nai dinchu.bisnuchok warra nai aalik mathi
@raisandeb35683 ай бұрын
mero ni xa hai 16 ma ghar jagga
@bijaymagar6501Ай бұрын
@@NaresRai-i8o कता हो बिष्णु चोक भनेको कती नम्बर पर्छ