अब यिनिहरु को अत्याचार ले सिमा नाघी सक्यो, सचेत नेपाली ले याद राखौं,,
@omsharma8183 сағат бұрын
सत्य को जित अबस्य हुन्छ।
@laxmipoudel12114 сағат бұрын
जय रबी जय रबी
@lee_mlee282510 сағат бұрын
यहीबाट थाहा हुनछकि कानुन एमाले र काग्रेसलाई लागदैन भनेर । यो कानुन त रवि र यि दुई दलबाहेकका जनताहरुको लागी मात्रै बनेको हो । यसरिनै सरकार अगाडी बढे जनता आनदोलनमा उत्रनु बाध्य हुनछन ।
@Dhru9873 сағат бұрын
नि:सर्त छुटाईयोस् रवीलाई ।
@RajkumarThapavlog-n5s10 сағат бұрын
एमाले र काङ्ग्रेस लाई कुनै कानुन लाग्दैन कानुन त रबिलाई मात्र लाग्छ
@sushmasen42662 сағат бұрын
Jay hos rabi jindbad❤❤❤🎉🎉🎉
@laxmanadhikari462514 сағат бұрын
यस्ता त मन्त्री छन ।हरि बिजोग।
@Hari_2057sus13 сағат бұрын
केही गर्छु भन्नेलाई किन यस्तो देशले 😢😢 ।
@laxmantaradawadi412512 сағат бұрын
बेश्यालाइ धरौटीमा रिहा ! आस्चर्य के छ र ??
@giripokhrel2761Сағат бұрын
अ ओलिबा अबचै ठिकठाउमा आउनुभयाे किनकि आफुहिटलर बनेर बैठकबाटै सबैकाेसाताेलियौ अब पछिनहटि ईनलाई पनिलखट्नुपर्छ अनिकैलै अधिबेसनमा पर्तिसपर्दा गर्ने नैहुदैनन र मिसन ८४मादुईतिहाई मतआउछ रतिमिलगायत सबैभरस्टहरुकाे जेलकाेबासहुन्छ बल्ल र रबिलगायतका नयायुवाहरुले तिमेरुजस्ता चाेरलाई पाहा सुकाएजस्ताे सुकाउनेछन।
@tikasingthakuri26619 сағат бұрын
वलीजीको पारा कस्तो हो भन्ने कुरा त २/२ पटक असम्बैधानिक संसद बिघटन गरे तर मैले संसद बिघटन गरेको १००% ठीक हो भनिरहेका छन्। वली जीले त गल्ती कहिले पनि गर्नुहुन्न नी? देश लुटेरा
@DbDhami-y8n3 сағат бұрын
याे बिबेदकारी कानुन देख्दा दुःख लाग्छ।
@sarojthapa979513 сағат бұрын
आजभोलि त्यो युबराज सफल कता मरेछ एतातिर मुद्दा हाल्न जादैन त।
@laxmichhetri47803 сағат бұрын
युब राज पनि कसैको झोले हो किन देश लाई फादा हूने कहां कसले गरेको छर
@nepal-pu7mw7 сағат бұрын
हो यो सत्य हो कि पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु हुँदैन। यो पागल पन हो। र लाज मार्दो कार्य हो। यदि पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई देस सेबा गर्ने हुटहटी भए सामाजिक गरे भइहाल्छ नि। तत्काल कानून पास गरेर भए पनी यस्ता दरिद्धीलाई प्रतिवन्ध लगाउनु पर्छ। यो त सुदा त लाजमर्दो
@baldevthapachhetri214813 сағат бұрын
अब नयाँ जन कार्वाही हुनुपर्छ राज्य सत्ता भ्रष्टाचारी भएकोले
@tikaramlamichhane13 сағат бұрын
यस्ता चोर त मंत्री छन
@AmritAmrit-nx8rb4 минут бұрын
Yastai ho
@JituKumar-zw9xf12 сағат бұрын
Jay rabi
@shambhunirdosh562611 сағат бұрын
यस्तो हुदा हुदै पनि भोट जति एमाले काङ्ग्रेसलाई नै हाल्छन जनता के भाका
@rajendrakoirala80115 сағат бұрын
मासु चिरा, भात, अनि रक्सि र दुइचार हजार खल्तिमा हाल्न पल्किएर भोट हाल्छन
एमाले-कंग्रेस भए थुनामा बस्नु नपर्ने, संगठीत अपराध,सम्पत्ती शुद्धिकरण नलाग्ने, एकै दिनमा अदालतमा उपस्थित, बहस अनि धरौटीमा रिहा .... यहि हो जनताले राजनीतिक प्रतिशोध भनेको …..
@GovindaGaire-m7o3 сағат бұрын
अब भेट्यो झम्ट्यो अरु विकल्प छैन
@arjunpaudel462512 сағат бұрын
Rip,,rip,,rip,,rip,,kp,,oli
@gopalraut50494 сағат бұрын
व्यक्तिका लागि जुद्ध शमशेरले भद्रगोल जेल बनाए भने , व्यक्ति रवीका लागि लागि यो सरकारले सहकारी अध्यादेश ल्यायो ।
@JasKumarRai-m9n5 сағат бұрын
मलाई चै बिस्वास छैन किनकी रबीलाई र रासवपालाई सकाऊन खोजेको हो!!!
@laxmichhetri47803 сағат бұрын
तिमि गलतै हौं आफैमपाई ले काम चलदैन तिमि माथि गंबिर कुरा उठेपछि पदबाट राजिनामा आऊनु छैन अझै चोखिन खोज्ने झोले भनेर सबै थाहा भै सकेकोछ
@dhaniramshrestha824714 сағат бұрын
स्काउट को पैसा किन न तिरेको !
@daminivaidya11636 сағат бұрын
Congresi ho tirnu pardaena.
@padamrana70837 сағат бұрын
ओइ खड्के तिमिले बोलेको कुरो यदि बिस्वास गर्ने हो भने स्काउटको भाडा सम्बन्धी के हो त?
@omkarkibahadurСағат бұрын
🔔🔔🔔🔔🔔
@mahendrapanta28214 сағат бұрын
रातारात अधेरिमा बनेको सरकारले दिनमा पनि रात पार्न सक्छ
@RamrajaRimal14 сағат бұрын
अब यस्तो छुट किन ?
@nawarajhayu572712 сағат бұрын
गगन जि लाज सर्म केही छैन् हगि ???
@budhilawati765410 сағат бұрын
एक्लै एक्लै चोर्दात देशले धानिनसक्नु हुँन्थ्यो, अब दुई दुई जना चोरहरू एकै ठाउँमा रहेर चोर्दा देशको कुन हाबीगत होला ? हेर्नै बाँकी छ।
@laxmankhadka2519 сағат бұрын
🙏Sadhai yestai khabardari,bhandaforr news sabai media,sanchar madhem haru le garne ho bhane kunai pani🇳🇵 neta ,karmachari,vrastra harulee aat himmat garne thiyenan 🇳🇵janta haru jankar ra sachet hunthiye hajur 💐🫶🥰
त्यो त तपाइकोमहामन्त्री गगन्थापाले सिकाको त होलानी?
@sajanraijhamke14 сағат бұрын
तिमी भाइ पुरण पढ यार।अलि दम दिएर भन न हौ।👈️👈️🙏🙏🙏
@papputamangblone751214 сағат бұрын
Wawa kati ramro hamro sarakar wa Rajai sarakar ma badne haru
@RamrajaRimal13 сағат бұрын
हावा नचली पात हल्लिन्छ?
@DHAMAKA7396 сағат бұрын
Breakup Revenge Girlfriend Boyfriend in UML
@nareshkhatiwada247310 сағат бұрын
Janta feri sadak ma nai aaune stithi bhayechha
@giripokhrel27612 сағат бұрын
खानेबेला जेगर्ने अनिसत्ता हातमालिएर बिपछिलाई जेपयाेत्यहि गर्ने लाजछैनहै बाल्न?
@gyankc494913 сағат бұрын
Drama dream of Oli governance in Nepali politics
@shahjasmine862413 сағат бұрын
Ghar vittra farar vayeki risi patni adalat ma parbes vayera dharouti ma xut kati ananda sha yesto po ho ta bhastchar garrpaxi umkana pauni orginal apradhi ani rabi ta yo desko blatkari thagi mafiya chor sabai vayxa hai aha mero des nepal
@pusparajkunwar92424 сағат бұрын
Beiman haru prasadtai bhesamma yastai ho
@TheKaG-g5n6 сағат бұрын
Sakx bane partakxe karyakari bana na bakhre sambidhan ma ...
@samiadhikariii-ym7jh14 сағат бұрын
God bless you rabi sir jaya rabi sir
@jbrmausam187413 сағат бұрын
Bewasthapan naramro vayera bewasta khatra ma jadai xa
@gyankc494913 сағат бұрын
Dacoit Khadka
@AsherRai-q9f11 сағат бұрын
Yo urja mantri khadka lie kosle padkaucha uslie ramrobpuraskar ko bebasta cha 👍