Рет қаралды 117,671
तपांईहरु अइले हेर्दे हुनुहुन्छ Dharma Darshan KZbin र Facbok काे माध्यमबाट परम श्रद्धेय कथा ब्यास पं कुबेर सुवेदी ज्यू बाट नेपालका पबित्र र पुण्यमय धाम र धार्मिक तीर्थस्थलहरुमा तीर्थको महत्व र दर्शन गराई पौराणिक कथा महिमा सहित आर्ष ऋषि परम्परा बाट १८ महापुराणको प्रत्यक्ष प्रसारण गरीने क्रममा चतुर्दश (चाैधाैं) पुराण श्रीवराहपुराण संगीतमय कथा २०७८ कार्तिक २५ गते बाट मङ्सिर ३ गते सम्म श्रीवराहक्षेत्र धाम मन्दिर सुनसरी बाट प्रत्यक्ष प्रसारण घरै बसेर तीर्थहरुको दर्शन गर्दै कथा श्रवण गरेर खुसी र प्रसन्नताका १८ महापुराणमा साथ सेवा र सहयाेगकाे गर्नकाे लागी सम्पर्क गर्न सक्नुहुनेछ ।
Nic asia bank Damak jhapa
Name : Dharma Darshan Foundation Nepal
A/c number: 0344150046169002
Swift code:NICENPKA
Ph-9801405051
9842688099
अन्य थप सम्पुर्ण जानकारीको लागि सम्पर्क नम्बर हरु
023-590310 / 9842688099 / 9817074542