आजको राशिफल | २०८१ पौष ०५ गते शुक्रवार | December 20, 2024 | 2081 Poush 05 | Aaja Ko Rashifal

  Рет қаралды 13,704

Dharma Sanskriti

Dharma Sanskriti

Күн бұрын

आजको राशिफल
शुक्रवार, पौष ०५, २०८१
२० डिसेम्बर सन् २०२४
नेपाल संवत् ११४५
Today's Rashifal
December 20, 2024
Horoscope Prediction
पौष ०५ गते शुक्रवारको राशिफल
पौष कृष्ण (थिल्लागा) पञ्चमी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, विष्कुम्भ योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, पञ्चमी तिथि, मघा नक्षत्र, विष्कुम्भ योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण (दिउँसो १२:५० बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:११ बजे
चन्द्रास्त : दिउँसो १०:०८ बजे र चन्द्रोदय : बेलुका ०९:२० बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४० बजेदेखि १२:२२ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
चर वारवेला : बिहान ०६:५१ देखि ०८:०८ सम्म, साँझ ०३:५३ देखि ०६:५३ सम्म र भोलि बिहान ०५:०८ देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०८:०८ देखि ०९:२६ सम्म र बेलुका १०:१८ देखि १२:०१ सम्म
अमृत वारवेला : बिहान ०९:२६ देखि १०:४३ सम्म र भोलि बिहान ०३:२६ देखि ०५:०८ सम्म
काल वारवेला : दिउँसो १०:४३ देखि १२:०१ सम्म र बेलुका ०८:३६ देखि १०:१८ सम्म
शुभ वारवेला : दिउँसो १२:०१ देखि ०१:१८ सम्म र मध्यरात्रीपछि ०१:४३ देखि ०३:२६ सम्म
रोग वारवेला : दिउँसो ०१:१८ देखि ०२:३६ सम्म र बेलुका ०६:५३ देखि ०८:३६ सम्म
उद्वेग वारवेला : दिउँसो ०२:३६ देखि ०३:५३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:४३ सम्म
होराको समय सारिणी :-
सूर्यको होरा : दिउँसो १२:०१ देखि १२:५३ सम्म, साँझ ०६:१९ देखि ०७:२८ सम्म, मध्यरात्रीपछि ०२:१८ देखि ०३:२६ सम्म
चन्द्रको होरा : बिहान ०८:३४ देखि ०९:२६ सम्म, दिउँसो ०२:३६ देखि ०३:२८ सम्म, राती ०९:४४ देखि १०:५३ सम्म, भोलि बिहान ०५:४३ देखि सूर्योदयसम्म
मङ्गलको होरा : दिउँसो ११:०९ देखि १२:०१ सम्म, साँझ ०५:११ देखि ०६:१९ सम्म, मध्यरात्रीपछि ०१:०९ देखि ०२:१८ सम्म
बुधको होरा : बिहान ०७:४३ देखि ०८:३४ सम्म, दिउँसो ०१:४४ देखि ०२:३६ सम्म, राती ०८:३६ देखि ०९:४४ सम्म, भोलि बिहान ०४:३४ देखि ०५:४३ सम्म
बृहस्पतिको होरा : दिउँसो १०:१८ देखि ११:०९ सम्म, साँझ ०४:१९ देखि ०५:११ सम्म, राती १२:०१ देखि ०१:०९ सम्म
शुक्रको होरा : बिहान ०६:५१ देखि ०७:४३ सम्म, दिउँसो १२:५३ देखि ०१:४४ सम्म, बेलुका ०७:२८ देखि ०८:३६ सम्म, भोलि बिहान ०३:२६ देखि ०४:३४ सम्म
शनिको होरा : बिहान ०९:२६ देखि १०:१८ सम्म, बेलुका ०३:२८ देखि ०४:१९ सम्म, राती १०:५३ देखि १२:०१ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : दिउँसो १०:४३ देखि १२:०१ सम्म
यमघण्ट : दिउँसो ०२:३६ देखि ०३:५३ सम्म
गुलिक काल : बिहान ०८:०८ देखि ०९:२६ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो १२:५० बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
०६ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक),
०७ गते : रविसप्तमीव्रत (आइतवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), अष्टमी व्रत, त्रिपुष्कर योग बिहान ०८:०३ बजेदेखि दिउँसो ०३:३३ बजेसम्म, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन, सायनमानले उत्तरायण प्रारम्भ
०८ गते : गोरखकाली पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), साहित्यकार पुष्कर शमसेर जयन्ती, मुहूर्त : डेरा सर्ने
आज घाम झुल्कनुअघि ०४:३६ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कर्कट राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको सिंह राशि हुनेछ । भोलि बिहान ०६:०७ बजेसम्म मघा नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:49
#पञ्चाङ्ग 03:07
#शुभ_साइत 05:07
#मेष 07:44
#बृष 10:05
#मिथुन 12:23
#कर्कट 14:42
#सिंह 17:06
#कन्या 19:22
#तुला 21:35
#बृश्चिक 23:55
#धनु 26:13
#मकर 28:28
#कुम्भ 30:44
#मीन 33:02
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Paush Month Horoscope, Monthly Horoscope, Magha Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Panchami Tithi, Magha Nakshatra, Vishkumbha Yoga, Taitil Karana, Gara Karana, Samvatsara called Kaliyukta, Surya Dakshinayana, Hemanta Ritu

Пікірлер: 46
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 күн бұрын
जय श्रीराधेराधे!!!!🙏🙏🙏🙏🙏🙏 जय श्रीकृष्ण!!!🙏🙏🙏🙏🙏🙏 जय श्रीमन्ननारायण!!!🙏🙏🙏🙏🙏🙏🙏
@geetangeyvlog5377
@geetangeyvlog5377 4 күн бұрын
जय श्री राधे
@Premthapa-l1x
@Premthapa-l1x 4 күн бұрын
ॐ नमाे नारायणाय।
@heerabk8958
@heerabk8958 4 күн бұрын
जय श्रि कृष्ण राधे राधे जय श्रिमन नारायणम हरि हरि जय श्रि गणेशाय नमः नमः ऊँ नमः शिवाय हर हर महादेव ऊँ नारायणम भगवान बिष्णु ऊँ सोम शुक्रय नमः नमः ऊँ शुक्रति नानु लाई धन्यवाद नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷💐💐💐💐💐💐💐💐💐💐💐
@padamlal771
@padamlal771 4 күн бұрын
Jai Shree Krishna Radhaa Radhaa Jai Shriman narayana Jai Shree sachidanan 🙏 Jai hoo 🙏🙏🎉🎉🎉
@susmaneupane606
@susmaneupane606 4 күн бұрын
ॐ ॐ ॐ नमः शिवाय १०८.
@nirmalabista5692
@nirmalabista5692 4 күн бұрын
ॐ कवये नम:💐🙏
@ritabhattrai7353
@ritabhattrai7353 4 күн бұрын
राधे राधे सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु ❤❤❤❤❤❤
@mannjuu3268
@mannjuu3268 4 күн бұрын
Thank you so much 🙏
@DineshRajGiri-l5q
@DineshRajGiri-l5q 4 күн бұрын
ॐ नमः शिवाय 🚩🚩 ॐ नमः शिवाय 🚩🚩 ॐ नमः शिवाय 🚩🚩 ॐ शान्ति 🚩🚩 ॐ शान्ति 🚩🚩 ॐ शान्ति 🚩🚩 जय गुरुदेव 🚩🚩 जय गुरुदेव 🚩🚩 जय गुरुदेव 🚩🚩❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌞🌞🌞🌙🌙🌙🌺🌺🌺
@radhe610
@radhe610 4 күн бұрын
Jai shree krishna Radhe Radhe 🙏🙏🙏🙏🌹❤
@khyamsubba
@khyamsubba 5 күн бұрын
नमस्ते गुरु माता जय महालक्ष्मी माता जय श्रीकृष्ण राधेराधे जय श्री नारायण🙏🙏
@IshworiThapa44
@IshworiThapa44 4 күн бұрын
जय श्री राधे जय श्री कृष्ण राधे राधे
@nirmalgurung6105
@nirmalgurung6105 4 күн бұрын
ॐ घृणि: सुर्याय नम: ७ !!
@bidishaghimiray7453
@bidishaghimiray7453 4 күн бұрын
Jai shree Ram 🙏🏻🙏🏻🙏🏻
@champakc4831
@champakc4831 4 күн бұрын
Guru🙏🙏🙏🙏🙏
@nareshranabahadur6002
@nareshranabahadur6002 4 күн бұрын
राधे राधे🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Tej-d8y
@Tej-d8y 4 күн бұрын
Om🌞om🌞om🌞om🙏🙏🙏🙏💐
@sushilagrg5053
@sushilagrg5053 4 күн бұрын
❤❤❤
@laxmanalchi3161
@laxmanalchi3161 5 күн бұрын
Thank you so much 🙏🙏🙏 Jay Dharma Sanskriti ❤❤❤
@EPBOY79
@EPBOY79 4 күн бұрын
Jay Shree man Narayan ❤❤❤
@prasadbhagrit-gx4mw
@prasadbhagrit-gx4mw 5 күн бұрын
जय श्री हरी
@manikbk4443
@manikbk4443 4 күн бұрын
Om jay laxmi mata
@k.c.shomya6741
@k.c.shomya6741 4 күн бұрын
राधे राधे 🙏
@dhanulimbu8757
@dhanulimbu8757 4 күн бұрын
Good morning guruma
@thesigmabeast238
@thesigmabeast238 4 күн бұрын
Ma regular sunxu hjr yo channel Mero rasi dhanu ho
@sushilagtm
@sushilagtm 4 күн бұрын
🕉🕉🙏🙏👏👏💐💐💐🌷thank you so much 🕉🕉🙏🙏
@rochettri9431
@rochettri9431 4 күн бұрын
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
@niraghimire9640
@niraghimire9640 4 күн бұрын
🙏🙏🙏
@SeasonMagar-mm9fc
@SeasonMagar-mm9fc 5 күн бұрын
🌼🌻🌺🌹🌸🌷🙏
@SabitriNeupane-b3g
@SabitriNeupane-b3g 4 күн бұрын
🌹🙏🌹🙏👍🌹👍
@kabindrabista8419
@kabindrabista8419 4 күн бұрын
🕉️🙏❤
@manuprasadrijal3530
@manuprasadrijal3530 4 күн бұрын
म मातातीथं,बाट सधैं सुन्छु मेरो रासी कन्या हो जय गुरुदेब ॐ नमो,नारायण ।
@munagurung5461
@munagurung5461 4 күн бұрын
Om jay shree shivanarayan jay shree radhe kirshna🙏🙏🏻🙏🏻
@mistahdninemakesmusic1444
@mistahdninemakesmusic1444 4 күн бұрын
Chitwan dekhi
@deepakkarki8338
@deepakkarki8338 4 күн бұрын
ॐॐॐॐॐॐॐॐॐॐॐ🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍
@JimaSaud
@JimaSaud 4 күн бұрын
,,🙏🙏🙏🙏🙏🙏🥀🌷💞
@deepakkarki8338
@deepakkarki8338 4 күн бұрын
ॐॐ🙏🙏
@deepakkarki8338
@deepakkarki8338 4 күн бұрын
ॐॐ❤❤
@munaadhikari4277
@munaadhikari4277 4 күн бұрын
राधे राधे 🙏🙏
@pabisinjali6915
@pabisinjali6915 4 күн бұрын
❤❤❤❤❤
@deepakkarki8338
@deepakkarki8338 4 күн бұрын
ॐॐॐॐॐॐॐॐॐॐॐ🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍🙏😍
@rebeccatamang9571
@rebeccatamang9571 4 күн бұрын
🌹🌸🙏🙏🙏🌷🌺
@SanjuTamang-fl1lf
@SanjuTamang-fl1lf 4 күн бұрын
❤❤❤
@dorjeesherpa7782
@dorjeesherpa7782 4 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🪻🥀🌷🥀🙏❤️❤️❤️❤️❤️❤️
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Easy way to make Gundruk (fermented food)
7:17
Bisanbantawa
Рет қаралды 70 М.
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН