एकदम राम्राे लाग्याे आज मात्र थाहा पाएँ मेराे ममीले पनि भन्नू भयाे पहिला ममीकाे पालामा जन्मदिनकाे दिनमा जर्मनी गरेपछि धाैबजी जत्राे बच्चाकाे जर्मनी गरेकाे हाे उत्रै छिमेककाे बच्चालाई पहिलाे धाैबजी दिई बाढ्न सुरु गरी सबैलाई बाढ्न जानुपर्थ्याे अरे। हाम्राे संस्कृति साँच्चिकै रमाइलाे रैछ यसलाई जाेगाउने काम हाम्रै हातमा छ । याे लघु चलचित्रकाे यक्व यक्व सुभाय्🙏
@sanubajracharya52253 ай бұрын
Wow so beautiful excellent culture heritage Janam Din ya vintuna Song movie love it enjoy watching keep up good job thank you