आधुनिक घारको मौरीलाई मह मदानीले यसरी काढिन्छ जसको कारण महको उत्पादन छिटो र बढि लिन सकिन्छ र छाउरा चाका नस्त हुदैन। उत्तरी मोरङ मौरी सोत केन्द मोः9827379447,9860607452
Пікірлер: 15
@prakashrai7381 Жыл бұрын
Waw great job
@milanmagar3507 Жыл бұрын
धेरै राम्रो
@milanmagar3507 Жыл бұрын
सेरेना हो कि मेलिफेरा हो?? मेलिफेरालाइ पनि सुपरमा राख्न सकिन्छ ?? बताइदिनुस न ।
@devgesa3790 Жыл бұрын
मेलिफेरा हो मज्जाले मिल्छ
@prizonfrost12310 ай бұрын
Purai seal nai gareko xaina ni vai, esari ta maha chadai bigrinxa ni