Breaking: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने मन्त्रीपरिषदको निर्णय!! तपाईंको निरन्तर पहलकदमीको लागि धन्यबादी छौं Renu Dahal दिदि। सम्माननिय प्रधानमन्त्री ज्यु धन्यवाद।
@girirajpandeygirirajpandey5871 Жыл бұрын
रबि लामिछाने लाइ जिताउनु पर्छ भन्ने जति यता हाजिर ❤
@nirgurung5762 Жыл бұрын
Tree
@arunpoudel251 Жыл бұрын
भरतपुर महानगर सिग्गो देश को सिकाइको केन्द्र हो । त्यस्को नेतृत्व रेणु दाहाल
@sudarshandhakal6854 Жыл бұрын
म चितवन बासी हु र कुनै पार्टी बिशेश को ब्यक्ति पनि होइन , तथापि धन्यवाद छ र अग्रिम शुभकामना पनि🎉🎉🎉
@veesalgurung2473 Жыл бұрын
प्रचण्ड चोर मलाइ मन पर्दैन तर रेणु दाहाल दिदि सारै मन पर्छ, म पनि चितवन बासि भएर होला , chitwan धेरै change भइ सक्यो ❤
@rahitsharma5391 Жыл бұрын
राम्रो काम गर्नु भएको छ दिदि गौतम बुद्ध क्रिकेट रंगशाला छिटो निमार्ण गर्न परेहो आहिले सबै भन्दा बढी आबस्यक छ
@kisansandes8383 Жыл бұрын
दिदी हजुर्को साथमा हामी जनता छौ अगाडि बड्नु नडाराई जान्ता र नेपालिको पच्छेमा काम फैसाला गर्न न हडबडाउनु अबसै सत्तेको जित हुनेछ🙏❤
@baleyvaii5468 Жыл бұрын
भरतपुर माहानगर पालिका नेपाल कै सबै भन्दा राम्रो माहानगरपालिका रेनु दिदी ले बाहेक अरुले बनाउन सक्दैन जस्तो लाग्छ
@yagyasharma9634 Жыл бұрын
झोले
@grgsubash92 Жыл бұрын
यो मुलुकलाइ बिकासको पाटोमा तिब्रता दिन युवाहरुक आवस्यक रजनितिमा आति आवस्यक छ जस्ले आधुनिक वार्तमान आवस्यक्तालाई राम्रो सित बुझेको होस रेनु ति मध्ये एक हुन जनताले धेरै आस गरेका छन
@LoyalNepali Жыл бұрын
Most awaited video of this Channel for me. Thanks to Mayor Renu Dahal for putting efforts on making Bharatpur better. Thanks for pushing agenda of Making Gautam Buddha International Cricket Stadium again. And Thanks to PM Prachanda government for taking responsibility from Dhurmus Suntali foundation finally.
@TheExtraStout Жыл бұрын
Kati wota comment lekheko … ho, thekka patta ma Nikai agadi chhan yee aatankakaari putri…
@aasanbist4148 Жыл бұрын
रिनु दिदी को पहल साहनिय छ अब रङ्गशाला बन्छ जस्थो लाग्छ
@dawatshirisherpa8703 Жыл бұрын
Wow renu didi keep it up u make cricket ground
@VV-vo6xm Жыл бұрын
So sad to hear about your beloved “ आमा “ “ पशुपतीनाथले वहाको रक्षा गरुन् “ ।
@suryathapakatiho2969 Жыл бұрын
रेनु दाहाल २०८४ पछि चितवन ३ बात निर्वाचन जितेर देश को पर्मुख पद मा पुग्नु पर्छ
@ambit2124 Жыл бұрын
रेनु दिदी लाई सलाम!
@santoshacharya2012 Жыл бұрын
One of the Great leader in Nepal 🇳🇵
@prakashthapa5746 Жыл бұрын
Ho bhai 2084 sal ko chunab ma eklai uther dekhau.
@alavduwadi7567 Жыл бұрын
Please next interview on lalitpur metropolitan mayor
@mamitalungelimagar-xh6vd Жыл бұрын
रेणु नाम सुन्दा नै गर्व लाग्छ❤
@yogesh_hamal7684 Жыл бұрын
❤❤❤❤
@dineshbhandari2835 Жыл бұрын
Renu Didi ko bichar , vision chai ramro cha .... Rangasala ko kaam pura gardinus janta le dherai pachhi samma hajur lai samjine cha
@santoshnepa-p3i Жыл бұрын
Proud of you renu dhl
@gopalmantamu199 Жыл бұрын
चाडाे भन्दा चाडाे अझ धेरै काम गर्नुपर्यो र जनतालाईनी भन्नुपर्यो🙏
@TheRoyalorganization Жыл бұрын
Good work renu dahal ❤️
@subashbasnet02 Жыл бұрын
राष्ट्रिय गाैरवकाे गाैतम बुद्ध रंगशालाकाे काम fast track बाट सम्पन्न गर्नु पर्याे कि दाेस्राे मुलपानी नबनाेस्।
@PramilaLama-fc5ek Жыл бұрын
🙏🙏🙏
@rajukc3152 Жыл бұрын
cricket moidan xitto kam suru garan pareo dd❤
@nisarana890 Жыл бұрын
प्रचण्डको छोरी भन्दा पनि आफ्नो कामले चिनिन सफल रेणु दाहाल ❤
@nepalimana Жыл бұрын
आतंककारी बाऊ छोरी अज देश लूट ।
@bishnuprasadkhanal1042 Жыл бұрын
१) १२ भाई रविको विरोधमा । २) कलौटे युवराज खत्री रविको विरोधमा । ३) गाँजा समाज भँडुवा भिमे रविको विरोधमा । ४) चस्मे नियाधिबक्त सुरेन्द्र भण्डारी रविको विरोधमा । ५) भए भरका मीडिया १२ भाईका पुच्छर रविको विरोधमा । ६) लोक्ने स्वास्नीको झगडा मिलाउने कपुरबोटे सन्तोष रविको विरोधमा। ७) कांग्रेस रविको विरोधमा । ८) केही एमाले रविको विरोधमा। ९) माओवादीका झन झोले देखि टोले सम्म रविको विरोधमा । १०) अरु त कुरा छोडौं राम्रो मानिएका नेता बाख्रो र विश्वप्रकाश शर्मा । पनि रविको विरोधमा। ११) भ्रष्टाचारी रविको विरोधमा। १२) बलत्कारी, अपराधी रविको विरोधमा। १३) अदालतका ओकिल रविको विरोधमा। १४) देशका सबै शक्ति रविको विरुद्धमा लाग्दा पनि शिर ठाडो पारेर हिँड्छन किन थाहा छ? उनले गलत काम गरेको छैनन् र गर्दैनन् पनि। जय घण्टी 🔔♥️जय रबि लामिछाने ।
@Anime-tw4nc Жыл бұрын
She is one of the few people who are making effort to change the condition ❤️dd lai subakamana 🎉❤️
@deephealer4461 Жыл бұрын
She is the best for bharatpur city
@manojbatala2347 Жыл бұрын
केही घासहरु ले यिनको पनि बिरोध गर्छन्। संमान छ दिदी!!
@1bigyanlamichhane158 Жыл бұрын
Renu Didi => Rastriya Didi💚
@baosecurity1283 Жыл бұрын
I think she is perfect leader for bharatpur city
@prakashthapa5746 Жыл бұрын
Vote for ghanti
@teetekarelaa6064 Жыл бұрын
प्रचण्ड छन्जेल सबै सम्भब छ किनकी बाघको छाला ओढेर असली स्याल बजारमा रल्लिदै छ।
@pardipdhakal1285 Жыл бұрын
teso na vanam ali ! Yoo didi ko kam ramraii xha ! Ramroo lai ramro vandhim na
@rameshpal8937 Жыл бұрын
🔔🔔🔔
@nirgurung5762 Жыл бұрын
Ma 47 barsa ko umer bhaye ma uha ko party ko pani hoina tara maile bujne bhaye dekhi aaja samma chitwan ko bikash ko mul futhako uha nai ho.yesari nai desh ra janta ko sewa garne sakti pradhan garidinu bhagawan budhha.meyar renu ji lai.
@nepalama3339 Жыл бұрын
कमेंट पनी ठेकामा दियेको हो हत्यारा जत्थाले ? यो आतंकारीको कारण धेर मरेका छन , न्याय हुनु पर्यो र त्यो दिन आऊनेछ ।
@padamkc3697 Жыл бұрын
झोल बोक्ने झोले हरु लाई राम्रो नराम्रो देख्दैन रेनु गरेको data base हेर्दा यिन्ले गरेको काम राम्रो छ । शुभकामना छ🎉
@LoyalNepali Жыл бұрын
Correct
@baleyvaii5468 Жыл бұрын
comred renu dd cricket rangasala ma jod dinus jay renu dd
@manmayarai7069 Жыл бұрын
जय घन्टी🔔🔔🔔🙏🙏
@binodadhikari7936 Жыл бұрын
नेपाली जनताको लागि केही गर्छु भनेर अगाडी बड्न खोज्दा किन खुट्टा तान्ने गर्छ्न 😢 रबि लामिछानेको
@gyanudharansubedi5421 Жыл бұрын
😂😂😂😂लाजमर्दो कुरा सुन्नु परो नेपाल का सात बामपंथी कांग्रेस ,मधेस बादी दल हरुको सामुहिक जन आन्दोलन बाट प्राप्त अहिलेको बर्तमान अवस्था हो। काङ्ग्रेस र माओबादी ले मात्र जस पाउदैनन् जनता सचेत छन ,सबैलाइ थाहा छ चितवन् प्रमुख जिउ ।इतिहास लाई तपाईं ले परिवर्तन गर्न सक्नु हुन्न ।धन्यवाद 😅
@umatamang-pi9gx Жыл бұрын
हाक थुक साला कुकुर तेरो आमा को पोई राम्रो लाई राम्रो भन्न नसक्ने कुकुर तेरी आमाको पोई थुक
@LoyalNepali Жыл бұрын
Yemale ko kunai bhumika chaina
@lovekishorbista6687 Жыл бұрын
Party ko netritwa tah lekhera aako cha ni
@nirgurung5762 Жыл бұрын
18 karod dhurmush suntali lai tiraunu parcha comred.rin pani tirna lageyo bhane yo najir bascha.pachi pani yesta fataha haru ko janma huncha Nepal ma.
@LoyalNepali Жыл бұрын
Best Mayor of Nepal. Balen and Harka giving her competition. Yes she does have more power but she is using it for betterment of Bharatpur and Nepal. Top 3 Mayors Renu Balen Harka.
@rakeshshrestha6976 Жыл бұрын
Waha adhikarik mayor nai hoina,bau prachanda le mata patra chyatera,mata petika lookayera jitaka hun,wuhako khasai k kura garnu😂😂
@kisanadhikari1382 Жыл бұрын
तिमी नेतृत्व मा जादा जम्मा तिम्रो परिवार मात्र रहन्छ माओबादी मा
@krishparajuli3034 Жыл бұрын
Hahahahahhahahahaha
@umatamang-pi9gx Жыл бұрын
हाक थुक साला कुकुर
@purnaghimire4101 Жыл бұрын
Timro baula pni timi bata siknu parnay tyo how to make country
@sundarsingh92 Жыл бұрын
You had a hard time becoming a mayor. I am afraid you do not have it
@rameshprasadsharma3599 Жыл бұрын
देश अगाडि बड्यो भन्छे त यो रेणु ले देस लाई 20 खर्ब 79 अर्ब रिण पुगिस्यो भन्छे देस अगाडी बड्यो भन्छे😂😂 यार
@LoyalNepali Жыл бұрын
MOTi Bindu ko upachar garaunu hola OLi ko choro
@raralake8416 Жыл бұрын
Valu machikne
@dreamsbakerycafe9826 Жыл бұрын
Yasta janmara ko chori ko pani k interview leko ho 🖕🏼🖕🏼
@promiselama123 Жыл бұрын
त पनि मर्नु पर्ने बेला भाको रैछ
@TheExtraStout Жыл бұрын
@@promiselama123 teti bahek ke jaanekaa chhau ra timiharule…
@promiselama123 Жыл бұрын
@@TheExtraStout त हरुले जानेको छ हैन त 🙄
@TheExtraStout Жыл бұрын
@@promiselama123 Kasaiko Yes ... Laha laha ma laagera Banduk bokne, afanai daaju bhaailai maarne bhanda ta dherai jaaneko chhau !!
@vipindrachannel891 Жыл бұрын
सरकार को काम कहिले जाला घाम ।।।😂😂😂
@jg7739 Жыл бұрын
Jana yuda ko Kamal 😊 gari khau gurilla
@budhamagar6824 Жыл бұрын
यो दालाली को आवाज भन्दा मैले पाडदा राम्रो सुनिन्छ
@promiselama123 Жыл бұрын
होर माचिक्ने
@charitrachhetri7983 Жыл бұрын
Renu Didi lai congratulations🎉🎉
@shantaramgurung6327 Жыл бұрын
❤❤❤
@bishnuprasadkhanal1042 Жыл бұрын
१) १२ भाई रविको विरोधमा । २) कलौटे युवराज खत्री रविको विरोधमा । ३) गाँजा समाज भँडुवा भिमे रविको विरोधमा । ४) चस्मे नियाधिबक्त सुरेन्द्र भण्डारी रविको विरोधमा । ५) भए भरका मीडिया १२ भाईका पुच्छर रविको विरोधमा । ६) लोक्ने स्वास्नीको झगडा मिलाउने कपुरबोटे सन्तोष रविको विरोधमा। ७) कांग्रेस रविको विरोधमा । ८) केही एमाले रविको विरोधमा। ९) माओवादीका झन झोले देखि टोले सम्म रविको विरोधमा । १०) अरु त कुरा छोडौं राम्रो मानिएका नेता बाख्रो र विश्वप्रकाश शर्मा । पनि रविको विरोधमा। ११) भ्रष्टाचारी रविको विरोधमा। १२) बलत्कारी, अपराधी रविको विरोधमा। १३) अदालतका ओकिल रविको विरोधमा। १४) देशका सबै शक्ति रविको विरुद्धमा लाग्दा पनि शिर ठाडो पारेर हिँड्छन किन थाहा छ? उनले गलत काम गरेको छैनन् र गर्दैनन् पनि। जय घण्टी 🔔♥️जय रबि लामिछाने ।