ध्वनि, समध्वनि, वर्ण

  Рет қаралды 4,569

Nepali Language and Literature

Nepali Language and Literature

Күн бұрын

Пікірлер: 32
@SunitaDhami-w7b
@SunitaDhami-w7b Ай бұрын
❤❤
@n.b.ghimirey
@n.b.ghimirey 2 жыл бұрын
यस उपयोगी भिडियोका लागि आदरणीय सरलाई धेरै धेरै धन्यवाद। यस च्यानलमा भाषा साहित्यसँग सम्बन्धित अन्य विषयहरूमा पनि यस्तै भिडियोहरूको अपेक्षा गरेका छौँ।
@amritsharma1364
@amritsharma1364 2 жыл бұрын
नयाँ अनि ज्ञानवर्दक कुरा। यस्तै यस्तै भाषा विषयका वैज्ञानिक र व्याकरणिक कुरालाई साझा गर्दै गर्नु होला सर।
@dikilimbz249
@dikilimbz249 2 жыл бұрын
🙏
@surajgurung1216
@surajgurung1216 2 жыл бұрын
धेरैधेरै धन्यवाद तपाईँलाई। एकदमै उपयोगी कक्षा।
@alinapradhan5304
@alinapradhan5304 2 жыл бұрын
धन्यवाद सर।।
@subhadrasharma2357
@subhadrasharma2357 2 жыл бұрын
💐🙏💐
@narbadamanger5253
@narbadamanger5253 2 жыл бұрын
धन्यवाद सर।
@keronglimbu6238
@keronglimbu6238 2 жыл бұрын
🙏🙏👍
@sitadhakal2924
@sitadhakal2924 Жыл бұрын
Good morining🙏🙏🙏🙏🙏😊
@menukabhujel1921
@menukabhujel1921 2 жыл бұрын
धन्यवाद सर🙏
@bhimsapkota3483
@bhimsapkota3483 2 жыл бұрын
लाभदायक
@Minu.S10
@Minu.S10 2 жыл бұрын
🙏 pranam da
@gangasharma1693
@gangasharma1693 2 жыл бұрын
धन्यवाद सर। 🙏
@gayatrithapa5576
@gayatrithapa5576 2 жыл бұрын
आदरणीय सरलाई धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼
@narmayasarki2208
@narmayasarki2208 2 жыл бұрын
धन्यवाद सर हजुरलाई 🙏♥️
@aryanbharati6575
@aryanbharati6575 2 жыл бұрын
हार्दिक धन्यवाद सर।🙏😍
@Manbirtamang33
@Manbirtamang33 2 жыл бұрын
धन्यवाद सर.... 🙏🙏
@pravatamang1259
@pravatamang1259 2 жыл бұрын
धन्यवाद सर।🇮🇳
@premikachhetri3478
@premikachhetri3478 2 жыл бұрын
धन्यवाद सर हजुरलाई♥️
@Withshanti
@Withshanti 2 жыл бұрын
थप्रै धन्यवाद सर
@renukabasnett2792
@renukabasnett2792 2 жыл бұрын
💜
@pawanpradhan7282
@pawanpradhan7282 2 жыл бұрын
धन्यवाद सर🙏।समध्वनि र समवर्णमाझको साम्यभेदबारे पनि केही बताईदिनु भए हामी कृतार्थ हुने थियौं।
@reshmatamang411
@reshmatamang411 2 жыл бұрын
Namaskar Sir, Bhanu Jayanti is also coming. I wish you could share some information about Bhanu Bhakta Sir. This will be a big help to us as your student and the new upcoming teachers also as well as to our community.🙏
@ABSubba
@ABSubba 2 жыл бұрын
nogen lo 🙏🙏
@kushalgolay2605
@kushalgolay2605 2 жыл бұрын
धन्यवाद सर। सर कतिपय पुस्तकमा स्थान अनुसार देखिने भिन्नता तर अर्थमा भिन्नता नहुने ध्वनि/वर्णलाई परिपुरक वितरणमा आएका पनि भनिएका पाइन्छ। यसबारे पनि चर्चा भए कृतज्ञ हुने थिएँ।
@alinapradhan5304
@alinapradhan5304 2 жыл бұрын
नमस्कार सर🙏सर "छन्द" मा पनि क्लास गरिदिनु भएमा राम्रो हुनेथियोे ।।
@sukbahadurrai191
@sukbahadurrai191 2 жыл бұрын
धन्यवाद सर । सर मेरो एउटा जिज्ञासा छ के नेपाली भाषामा दुवैवटा विचारहरू थोप्ली लाउने र नलाउने स्वीकार्य हुनु सक्दैन ? किनकि विशेष अर्थगत भिन्नता त नहुने नै रहेछ आजको कक्षाबाट बुझे अनुसार ।
@ranglalbhattarai328
@ranglalbhattarai328 2 ай бұрын
अक्षर र वर्नमा केहुन्छ ? कृपया बताइ दिनुभए आभारी हुने छु ।
@Narrative_nexus12
@Narrative_nexus12 2 ай бұрын
अर्थमा भिन्नता ल्याउने वर्ण हो। जस्तै क /ख/ ग/ -यिनीहरू वर्ण हुन् भनेर चिन्नाका लागि वितरण हेर्नुपर्छ। कल-फल यहाँ क र फ-ले गर्दा अर्थमा‌ भिन्नता आएको छ। यस कारण के र फ‌ वर्ण भनेर प्रमाणित हुन्छ। यसर्थ अर्थमा भिन्नता ल्याउने अथवा व्यतिरेक गर्ने ध्वनि वर्ण हो। स्वासको एक झोकमा उच्चरित हुने चाहिँ अक्षर हो। जस्तै /पानी/ - यसको उच्चारण /पा/ -- /नी/ हुन्छ। यी दुई उच्चारण हुँदा /पा/ स्वासको एक झोक र /नी/ -मा एक झोक लाग्छ। यसो हुँदा /पानी/ शब्द दुई अक्षरले बनेको छ।
@pushpadarjee7481
@pushpadarjee7481 2 жыл бұрын
धन्यवाद सर।🙏
@kabitasharma1403
@kabitasharma1403 2 жыл бұрын
धन्यवाद सर 🙏
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
বাজে কথার একটি রূপক-রূপী রূপক ।
54:41
দিশারী মুখোপাধ্যায়
Рет қаралды 49
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН