Dibyapuri T V बाट प्रसारित धेरै जना महात्माहरुद्वारा व्यक्त प्रबचन सुन्दै आएको छु। सबैले कुनै न कुनै शास्त्रको ब्याख्या गरेको पाइयो। तर यो प्रसारणमा कुनै पनि शास्त्रको एक शब्द एवं दृष्टान्त पनि प्रयोग नभई शुद्ध निजी साधनाद्वारा प्राप्त सिद्धी कै अनुभव मात्र व्यक्त भएको पाएं।यस्ता सिद्ध महात्मालाई हार्दिक अभिवादन गर्दै यस्तो दिव्य ज्ञान प्रसारण गर्ने संस्था एवं व्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
@bodybuildingnepal10 ай бұрын
शरीरभित्र मन मनभित्र आत्मा आत्माभित्र परमात्मा परमात्मा नै शाश्वत ब्रम्हाण्ड शास्त्र ज्ञानकुञ्ज हो तर आत्मा र परमात्मामा लीन नभई शास्त्र पनि अधुरो हुन्छ। शास्त्रको ज्ञानविना पनि मोक्ष सम्भव छ। 🕉🔱🙏
@samipthapa24467 ай бұрын
नमन गुरुदेव नमन मा❤❤
@tikaramkhanal5218Ай бұрын
Good 🎉🎉❤❤ Ram Ram gi
@ramchandrapaudel37010 ай бұрын
कस्तो राम्रो बोधको अवस्था (राजन सर पोखरा आउनु भयो भने येस्तै गहन सत्सङ को रेकर्ड गर्ने अवस्था आउन सक्छ
@manjudahal374510 ай бұрын
साधिकाको अध्यात्म यात्रा सारै साहसिक रोमान्चकारि सुन्दा मन आनन्दित भयो साधिकालाइ हृदय देखि नमन साथै राजनजिलाइ साधुवाद🙏🙏🙏
@user-wu1ti2qb3z5 ай бұрын
Radhey radhey mata ji
@toplalgyawali480710 ай бұрын
राधे राधे! पंचमम् जगतगुरु कृपालुजी महाराज ज्यु संग आध्यात्मिक रुपबाट नै योगको माध्यमवाट सम्पर्क गर्न सकिन्छ हृदय देखि नै गुरु स्वीकार गरेपछि स्वत: दिक्षित भएको मानिन्छ। जय श्री कृष्ण जय श्री राधे!
@devmagar451810 ай бұрын
ॐ नम:शिवय
@skyzoey59806 ай бұрын
पुन्य आत्मा हुनुहुदो रैछ्। खै येस्ता सत्सङ्ग हेर्दा मन आनन्द हुन्छ तर विडम्बना कुन जालोले हो जेलिराखेको छ मलाइ
@SaiTVdibya10 ай бұрын
Jaya Hos
@krishnaprasadbhandari802510 ай бұрын
पुर्वजन्म काे कारणले याे जीवन प्राप्ति हाे गुरुमा।
@mahalaxmishrestha14123 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️
@balubudhathoki97710 ай бұрын
जब सम्म खोज गर्ने entity रहन्छ तब सम्म स्व बोध सँग दूरको पनि सम्बन्ध रहदैन।thought लाई instrument बनाए सम्म realization हुन्न। Technically गुरुको आवश्यक हुन सक्छ तर एउटा यस्तो अवस्था आउन सक्छ त्यहाँबाट गुरू बाट पनि मुक्त हुनुपर्छ। गुरू जहिले पनि भाव मा हुन्छ।बोध भावतीत स्थिति हो।जब म आफै मेरो बाधा हुन्छु तब मात्रै असली ध्यान शुरू हुन्छ। भाव बाधा हो,विचार गर्नु। होला माताजी।🙂
@dibyapuritv10 ай бұрын
hajur kon no. pauna sakincha 9849920283 ma call garnu hola
@gopalprassad919510 ай бұрын
ओ ३ म् ।। नेपालि महान ईश्वर्य छोरि
@gokarnachaulagain610210 ай бұрын
waaw उत्कृष्ट नारी
@sandeshthapa690410 ай бұрын
ISHWORIYA AANANDA PRAPTI HUNE SATSANGG, ATI DIVYA RA URJASHIL !!SADHU SADHU!!
@bhaskardc997910 ай бұрын
आध्यात्मिक ज्ञान् तपस्या साधना इत्यादि सबै आत्मसात गरे अहंकार मानव मानव द्वन्द हुनेथिएन।
@sanukc246610 ай бұрын
Jayàa Shree ram
@bandananeupanae551810 ай бұрын
Hardik naman guru
@hshshwuheheueuwu177210 ай бұрын
युबा साधक ल्याउनु भएकाेमा धन्यबाद।
@tikaramadhikari892210 ай бұрын
🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹
@nirmalamalla419310 ай бұрын
वहां सधिकालाई कसरी भेटन सकिन्छ होला ?
@rambhaktagautam356610 ай бұрын
स्व प्राज्ञ माता प्रति नमन , पूर्बप्रारब्दकाे सन्चित आध्यात्मिक सम्पत्ति र ईश्र्वरकाे अनुकम्पा एबम् अबिछिन्न ,अबिरल अन्तरात्माबाट जागृत आध्यात्मिक स्वप्रेणाले याे दैवि स्वरुपमा दर्शनपाएकाेमा कृतकृत्य बनेकाे छु जय श्रीमन नारायण ।हरिॐ।
@bishnuprasadnepal464610 ай бұрын
साधिका मातामा सादर नमन, जय भवानि ।
@yadavupreti633810 ай бұрын
सादर नमन दिव्य आत्म प्रति !!
@shashishrestha2809 ай бұрын
यी महान प्रस्तोता को नाम जान्न पाया हुन्थ्यो हजुर
@shantisapkota962510 ай бұрын
अहो! अद्भुत साधिका ! नमन्
@sagarghimire178610 ай бұрын
Prem pranam 🙏
@seetabhandari651410 ай бұрын
अद्भुत साधनाकाे अनुभूति सुन्न पाइयाे महान साधिका र दिव्यपुरी टिभीलाई हार्दिक नमन्।
@phulprasadsubedi561510 ай бұрын
दिव्य सत्संग......साधु....साधु....साधु !!!
@mahanilalbhusal691410 ай бұрын
ॐ नमो शिवाय नमः 🙏❤
@bijayrajthala30810 ай бұрын
Radhe Radhe 🙏🧘♀️
@प्रेमभावना10 ай бұрын
आहा! ॐ प्रणाम ।
@manjudahal20919 ай бұрын
🙏🙏🙏
@loktiwari56110 ай бұрын
You had done this In your last life that is why you are here today
@sudharayamajhi482210 ай бұрын
sundar anubhuti ! ❤❤
@radhaghimire167610 ай бұрын
आहा 🙏🙏मलाई पनि यस्तो ग्यान चाहियो !
@dinanathacharya710810 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DautgamerYt10 ай бұрын
हार्दिक नमन🙏🙏🙏 प्रेम प्रणाम🙏🙏🙏
@kausilaacharya725310 ай бұрын
Om🙏🏽🙏🏽
@shantikc607410 ай бұрын
Radhe Radhe
@Nirakar-se2st10 ай бұрын
Naman Purnima mazee Love u 🌹💐🌺💚😊
@preranashah602210 ай бұрын
🙏🙏
@shreekrishnashrestha999610 ай бұрын
AUM BRAHMA AUM CHANDI AUM AUM AUM
@govindaramsharma867710 ай бұрын
हार्दिक नमन 🙏🙏🙏🌹
@miraranabhat727510 ай бұрын
❤❤❤❤❤❤
@shuvashreeupamanyu675010 ай бұрын
हार्दिक नमन हजुर लाई भेट्न इच्छा छ तर कसरि सम्भव होला जानकारी पाउ है प्रभो
@indiraacharya39910 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@prakashpradhanang139210 ай бұрын
Inspiring conversation with a fearless god seeker.