दिदी र भाइको अचम्मको प्रेम । चितबनको घना जंगलले बचाएको जिन्दगीको कथा । WITH BIKASH SUBEDi

  Рет қаралды 684,926

GNN HDTV

GNN HDTV

Күн бұрын

दिदी र भाइको अचम्मको प्रेम । EVERYDAY WITH BIKASH SUBEDI
||Bikashatv||Everyday With Bikash Subedi
गोपाल दाई र उहालाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला ।
/ ranjita.gurung123
Ranjit Gurung : 9851053676
Bikashatv is the one of the online tv which gives alots of information about politics,entertainment,latest movies updates etc.Bikashatv also run a exclusive interviews,gossips of popular person which are related in different fields.
For more latest update videos subscribe our youtube channel.
Email : bikashatv2013@gmail.com
Official Website: www.bnnpeople.com
Official Website nepali : www.Bikashatv.com
Official Facebook Page: / bikashatv
Official KZbin : / bikashatv
©Bikashatv

Пікірлер: 986
@tarasunar8547
@tarasunar8547 5 жыл бұрын
पत्रकार भयपछि यस्तो हुनुपर्छ धन्यवाद छ यहालाई कतिपय पत्रकार हरू आफ्नो र अरूको समय पनि बेस्ट गरिदिन्छन बाईयाट भिडियो हालेर अपच भिडियो अपलोड गरेर समय बेस्ट गर्नुभन्दा यस्तो भिडियो बनाऊदा धर्म कर्म सह्योग सबैको नजर मा राम्रो पनि हुन्छ
@infoprachar2335
@infoprachar2335 5 жыл бұрын
वास्तविक जीवन भोगाइ को documentry .... मलाइ छोयो ।।।।
@ranjitagurung7557
@ranjitagurung7557 5 жыл бұрын
हामी वहाँ हरुको घर निर्माण गर्दै छौ,अहिले अन्तिम चरणमा छौ।सबै महानुभाव ले सहयोग गरिदिनु होला।बिकाशा TV समाचार सम्प्रेषण गरिदिनु भएकोमा धन्यवाद ।
@singerpadamkcofficial415
@singerpadamkcofficial415 5 жыл бұрын
ranjita dd ma kehi help garna chanaxu kaha lasri kaslai pathauni reply dinu holaa hai haamro gurop malsiyA
@My_world_Love
@My_world_Love 5 жыл бұрын
Antim chara maa vako vya.. yasto huthyo ho la rw
@technologykura2914
@technologykura2914 5 жыл бұрын
Kati ramro video yrr sabai milera sahayog garnu parxa
@gyanghising8703
@gyanghising8703 5 жыл бұрын
Mo pani help garna chahanxu
@permmangmu6931
@permmangmu6931 5 жыл бұрын
Ma pani garnu chahanchhu
@ritusunuwar3658
@ritusunuwar3658 5 жыл бұрын
Wow... हाम्रो देशमा पनि यस्ता मनकारी पत्रकार पनि हुनुहुदो रहेछ । उहाहरुको रिपोर्ट हेरेर रक्सी र सितनमा बिक्ने पत्रकारले पत्रकारीताको शिक्षा सिक्न जरुरी छ। तपाईं रिपोर्टर लगाएत तपाइको सबै टिमलाई हृदय देखिनै सैकुट गर्दै अब खैरे मात्र हैन हाम्रो नेपाली पनि मनकारी पत्रकार छन भनेर उदाहरण बन्नु भयो । यो भिडीओ हेरेर मेरो हृदय बिभोर भएकोछ
@mahendrapasman5074
@mahendrapasman5074 5 жыл бұрын
पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद !!! समाचार सम्प्रेषण गर दिनु भएछ।
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
धन्यहोस् यी दिदी र भाई यो मेहनत यो भोंक अनि यो मिठो गाँस् । कति निस्चल कति कन्चन भाब । कुनै लोभको गन्द छैन , धन सोहर्ने भाव छैन । छ छैनको पनि तनाव छैन ........ ऊफ उहाँ हरूलाई देख्दा यस्तो लाग्यो किन नेपालमा नचाहिदो तात्तो न छारोको नाम मात्रको परिवर्तन भएको होला ?
@bharatbk1100
@bharatbk1100 5 жыл бұрын
पत्रकार सरलाई मेराे हिरदये देखि नई धने बादछ
@प्रगतिकोबाटो
@प्रगतिकोबाटो 5 жыл бұрын
Bharat Bk !र्क्स
@santoshmagar5907
@santoshmagar5907 5 жыл бұрын
Aakhai rasayo ani dherai vabuk banayo yo video le thank you so much BIKASHA TV Lai
@devendrashahi5062
@devendrashahi5062 5 жыл бұрын
गरिवले गरिवलाई कठै भनेर दया र माया गर्छ तर धनिहरुले गरिवलाई हेंला गर्छन । यो भेडियो संसार भरी पुरयाई दिनु हुने सम्पुर्ण संन्चारकर्मि टिमलाई मेरो धेरै धेरै धन्यवाद !
@dhanrajtamang
@dhanrajtamang 5 жыл бұрын
pap
@shankartikhatari7580
@shankartikhatari7580 5 жыл бұрын
पत्रकार हो त यस्तो हो ,,,, सलाम गर्छौ तपाइ जस्ता पत्रकार हरु लाइ,,,,
@frozentamang4231
@frozentamang4231 5 жыл бұрын
17 हजार जन्तालाई मारेर बाउ पूर्वप्रधानमन्त्री भएको र हाल नेकपाका अध्यक्ष अनि छोरी चितवन भरतपुर महानगरको मेयर भएको रेनु दहाल कहाँ छ त्यसलाई तुरुन्तै खोजेर लगेर उहाहरुको घर गाँस बास कपासको ब्यबस्थापन गर्न लगाउनु पर्छ।
@sushmasalman7806
@sushmasalman7806 5 жыл бұрын
😂😂😂😂right
@alishsunar5294
@alishsunar5294 5 жыл бұрын
Good
@padamsunuwar7520
@padamsunuwar7520 5 жыл бұрын
हो सहि भन्नू भयो हजुरले हजुरको भनाई संबंधित निकाय सम्म पुगोस मेरो पनि कामना
@yaspteteachielts4651
@yaspteteachielts4651 5 жыл бұрын
Bichara dhuki aatma, yi Didi Bhai yesto awasthama aayeko duibarsha matrahola Ra? ABA timro bhanda ramro Ghar hinechha, ani Timi bhanda sachhyam chhan.
@jitendrakc1781
@jitendrakc1781 5 жыл бұрын
100%Righth
@bikramale1153
@bikramale1153 5 жыл бұрын
यो vdo हेरेर मन रोयो,केही सहयोग गर्न मन छ।बिकाशा tv को यो अभियान ठिक लाग्यो।
@rajipmagar1379
@rajipmagar1379 5 жыл бұрын
आहा दिदी भाइ को माया अनि धन्यवाद Bikasha tv लाई ।।। गोपाल का दिदी भाइ लाई सयोग को अपिछ्या गर्दछु
@kcanu5335
@kcanu5335 5 жыл бұрын
तेस्तो थकान मा पनि कति खुसीको हासो पिडाको महसु्स नै छैन !साच्चिकै गरिब हरु मनको कति धनी कति आत्मियता! तपाईं यहि ठाउमा नेता हरुको गाडी पछि 5मिनेट को समय माग्नुस कति फरक प्रतिक्रिया पाउनु हुन्छ ! सार्है मन छोयो !धन्यवाद तपाईलाई जसले आफ्नो महत्त्वपूर्ण समय को प्रबाह नगरी एउटा गरिबको पिडा लाई कथा सम्म प्रस्तुत गर्नुभयो ! म पनि एउटा गरिब किसानको छोरी हो यो हेर्दा हामी भन्दा नि धेरै दुखी यो दिदी भाइ हुनुदो रहेछ !पीडामा पनि रमाउन सक्नु वास्तविक सुखी जिन्दगी हो रैछ भन्ने कुरा यो भिदियो हेरेर थाहा पाए ! कृपया तपाईं हाम्रो दुई चार रुपिया सहयोगले यो दाजु दिदी को छानो टालिन्छ भने दिल खोलेर सक्दो सहयोग गर्नुहोला ! भन्न चाहान्छु !
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
पहिलो कुरा मिडियालाई धन्यवाद यस्तो बृद्धअबश्थाका गरिबीको जिन्दगीको हामीले सहयोग गरिदिनुपर्छ सम्पूर्ण सबैलाई अपिल छ
@purnamagar670
@purnamagar670 5 жыл бұрын
owo maya hos ta asto hos! etihaas ma lekhiyos....yo des ka neta, karyakarta sampurna samandhit sabai ko dhaan tatkaal hos, sarap laglaa yasta dincharya le jo bharstchaar garne haru lai.abashe yo satya ho.khyaal garnu hos. dherai dherai maya🌹🌹💌💌
@kulbahdur5713
@kulbahdur5713 5 жыл бұрын
पत्रकार सर लाई धेरै धेरै धन्यवाद
@pritamkundu4536
@pritamkundu4536 5 жыл бұрын
Very good
@madanlama427
@madanlama427 5 жыл бұрын
मेरो सलाम छ यहाँ र याहको channel लाई,गरिब दुखिहरुको सहयोगी साथी बन्न भएकोमा,तपाईं लाई जन्म दिने बुवा आमा महान हुनुहुन्छ ।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 5 жыл бұрын
वास्तविक जीवन कथा भिडियोग्राफी; सन्चालक अनि यो टि भि को जयनेपाल नारा तारिफ योग्य छ।। यो धेरै दुख हरु का बाबजुद पनि निकै सुखी यी दिदी भाइ सहयोग का लायक पात्र हुनुहुन्छ ।।हामी सबैले सहयोग गर्न जरुरी छ।कार्यक्रम सन्चालक को भ्वाइस अनि बोलिको मिठासता को व्याख्या गर्नी कुनै शब्द छैन।।।
@arunbro12
@arunbro12 5 жыл бұрын
If u want to help plz deposit to Ranjita Gurung 01800227GL 9851053676 Prime bank
@susmitasingthaba6472
@susmitasingthaba6472 5 жыл бұрын
Kati ramro didi bhai ko relation...yo video hera ra ta maro eyes vata ashu nai ayo hw...love u both..god bless u ...
@ranjitagurung7557
@ranjitagurung7557 5 жыл бұрын
सबै ले आफ्नो तर्फबाट सक्ने सहयोग गरिदिनु होला।।
@परदेशकोजागिर
@परदेशकोजागिर 5 жыл бұрын
sahayog garnu paryau
@bikramale1153
@bikramale1153 5 жыл бұрын
हामी पनि गर्छौ।सम्पर्क नम्बर पाउ
@singerpadamkcofficial415
@singerpadamkcofficial415 5 жыл бұрын
hunxa haami xam
@ratnabk8850
@ratnabk8850 5 жыл бұрын
सहयोग गर्ने कसरी म मलेसिया बाट हल्का सहयोग गर्ने छु।
@rameshyonghang9277
@rameshyonghang9277 5 жыл бұрын
Heart touching DD vai
@badrirana1667
@badrirana1667 5 жыл бұрын
हृदय देखि नै धन्यवाद, पत्रकार भाइ। यसरी सामाजिक संजाल मार्फत एक दुखी असहायको भिडियो प्रसारण गरिदिनुभयो र अब जस्जस्ले यो प्रसारण हेर्नुभएको छ जतिसक्दो सहयोग गर्नुहोला "सेवा नै धर्म हो"
@fitnessclubgorkha8425
@fitnessclubgorkha8425 5 жыл бұрын
वाउ दिदि भाइ होस त उहाँहरु जस्तो म गोपाल जि लाइ उच्च सम्मान गर्न चाहन्छु किन कि उहाँको एकशब्दले मेरो मन साह्रै छोयो अाफूले लगाएको लूगा दिदिलाइ धुन दिन्न पाप लाग्छ कति महान सोच र दिदिप्रति पनि उच्च सम्मान छ दिनभरी भाइसँग बनपाखा डुलेर अायो भाइ थाकेको दिदि पनिथाकेको छ तर अाफ्नो भाइलाइ समय मै खाना बनाएर खुवाउँनु हुन्छ र अाफू पनि खानुहुन्छ
@srijanasrijana5096
@srijanasrijana5096 5 жыл бұрын
Nice
@devinmagar5655
@devinmagar5655 5 жыл бұрын
Fhstcu
@thenlayzangmubhutia6088
@thenlayzangmubhutia6088 5 жыл бұрын
so emotional
@agnessingh1658
@agnessingh1658 5 жыл бұрын
Opu mm@@thenlayzangmubhutia6088b8yy
@agnessingh1658
@agnessingh1658 5 жыл бұрын
Mm zip
@timroafnosoltoomh6774
@timroafnosoltoomh6774 5 жыл бұрын
Ramro kam garanu vo tq hiro and afu pani khana khanau hai bihahana dekhi paxi paxi voka lageu hola love you
@sujataneupane3619
@sujataneupane3619 5 жыл бұрын
दिदी भाइको प्रेम❤😍😍😍
@ranipipaltv9864
@ranipipaltv9864 5 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद यस्ता लुकेर बसेका दिन दुखी हरु लाई बाहिर ल्याउने कोसिस गर्नु भएको मा म निकै खुशु भय र सम्पर्क गर्ने छु ।
@bharatkhanal1829
@bharatkhanal1829 5 жыл бұрын
यो भिडियो हेरेर आँखा रसायो पैला त पत्रकार सर लाई दिन भरी लगायर यो भिडियो बनाउने सोच गर्नु भएको मा बधाई छ सबै ले यो भिडियो हेर्नुस् कै सहयोग गर्नुस बिचार कस्तो छ
@tseringbhutia3455
@tseringbhutia3455 5 жыл бұрын
Such innocence at this age and look at today's generations kids they are over smart. Tears rolled down my eyes...but they are happier the way they are away from materialistic a d corrupt world. I wish to visit Chitwan and meet them. 😍😍
@mainaghimire8476
@mainaghimire8476 5 жыл бұрын
Contact 9851053676
@tseringbhutia3455
@tseringbhutia3455 5 жыл бұрын
@@mainaghimire8476 ty 😍😍
@ramitbk626
@ramitbk626 5 жыл бұрын
कठै दिदी भाइ लाई सबैले सहयो गरौ
@garimakanxo5224
@garimakanxo5224 5 жыл бұрын
सारै मन छोयो उहाँहरु को स्तिथी देखेर।।। येस्तो नगरिक पनि छन् तर हाम्रो नेता छि।।कस्तो मन होला नेताको छी!!
@alexsaud1188
@alexsaud1188 5 жыл бұрын
यो हो नि त पत्रकारिता भनेको, सहि सन्दर्भ thank u
@Pawan1722
@Pawan1722 5 жыл бұрын
धन्यवाद्, यती राम्रो काम गर्नु भयो .....
@amritamainali2312
@amritamainali2312 5 жыл бұрын
Sahayog garna ekdum man xa. Tara katti garne gamile. Hamile nai government ko bani. Bigareka xau. Yo sabai kurako jimma government ko honi. Tyata kasari dabab dine hola??
@aryamanaryal1219
@aryamanaryal1219 5 жыл бұрын
धन्यवाद सर राम्रो कुरा ल्याउनु भयो जो जहाँ हुनु हुन्छ सकेको सहयोग गरौ
@dipakbista9865
@dipakbista9865 5 жыл бұрын
हे भगवान रक्षा गरिदेउ इ दिदी भाइ लाई
@sandeepmgr14
@sandeepmgr14 5 жыл бұрын
Kina haseko baula mug
@Chaumusic07
@Chaumusic07 5 жыл бұрын
@Dharma kumar Bista kina hasya xs
@umeeko9806
@umeeko9806 5 жыл бұрын
khusi lago hajur lai dherai dhanebad patrakar sar
@vishnukoerala9925
@vishnukoerala9925 5 жыл бұрын
हजुर ले बनायकाे भिडियाे हेरेर धेरै दुख्ख लागाे मपनि नेपाल अायर धेरै थाेरई सयाेग गरनि अासा जागेको छ बिष्णु माया काेईराला दुबई
@mainaghimire8476
@mainaghimire8476 5 жыл бұрын
01800227GL Prime Bank Ranjita gurung 9851053676
@mainaghimire8476
@mainaghimire8476 5 жыл бұрын
western union bata pani send garna saknu hunchha
@shirleyrai1887
@shirleyrai1887 5 жыл бұрын
Iam so glad to see this vidio ....thank you so much patrakar jii hjurlae
@simonprasai4441
@simonprasai4441 5 жыл бұрын
दिदी भाइ को माया त छदैछ तर दाइको एउटै कुरा मन परो त्यो हो नेपाली ढाकाटोपी यो अवस्थामा आएर पनि दाइले आफ्नो पहिचानलाई भुल्नु भएको छैन रहेछ 🇳🇵🇳🇵जय नेपाल ✊✊
@bhimkhatri199
@bhimkhatri199 5 жыл бұрын
धेरै नै कारुणिक भिडियो 😢🙏🙏🙏
@srivallipopsofficial6504
@srivallipopsofficial6504 5 жыл бұрын
Bikash da ur great person in Nepal m fRm Darjeeling salute xa hjur Lai 🙏🙏🙏🙏🙏🙏
@GNNHDTV
@GNNHDTV 5 жыл бұрын
passang narden tamang thank you ❤️😍 see you soon brother !!
@prakashaslami6603
@prakashaslami6603 5 жыл бұрын
pmmkp
@laxmankatuwal2546
@laxmankatuwal2546 5 жыл бұрын
ati mann xoyo yo video herera thanks for bikasha tv
@donno1809
@donno1809 5 жыл бұрын
म भावुक भए सकेसम्म सहायोग ग़र्नेछू जय नेपाल
@Nepalibabu9436
@Nepalibabu9436 5 жыл бұрын
p
@arunbro12
@arunbro12 5 жыл бұрын
Plz contact or deposit to Ranjita gurung 01800227GL Prime bank 9851053676
@poonamrai1838
@poonamrai1838 5 жыл бұрын
Good 🙌
@yashodaghimire7946
@yashodaghimire7946 5 жыл бұрын
#अंएर्ग्ज्क्स्ब
@binalama2995
@binalama2995 5 жыл бұрын
Hats off to u great job n thanks
@manjeet7744
@manjeet7744 5 жыл бұрын
बिचरा कस्तो जिन्दगी दाजु बहिनीको सबैले सहयोग गनुपर्छ
@rozanacarky5846
@rozanacarky5846 5 жыл бұрын
Uha haruko afant haru ni holan good job sir
@sundarkarki4005
@sundarkarki4005 5 жыл бұрын
यो vdo प्रचन्द को छोरी कहा सम्म पुरौउन पर्यो... कति दुख दाई छ है जिन्दगी...
@raypn111
@raypn111 5 жыл бұрын
Thank u sir for this episode, nice very nice , money is not everything happiness is a big thing that is true , God bless u
@madanlama427
@madanlama427 5 жыл бұрын
बिचराहरुको दुख देल्दा धेरै मन पोल्यो।के हेर्दै छ त्याहाको स्थानीय सरकार?रेणु दहाल कहाँ छिन?त्यहाको वडा अध्यक्ष के गर्दैछ्न??सहयोग गर्नु पर्दैन ।अनि yo vdo बनाउने पत्रकार लाई धन्यवाद अनि वहाँ पत्रकार को अबको दायित्व के हुन्छ??युटुब बाट उठेको रकम देलान त?ती सोझो गरिब किसान लाई?pls सबैले सहयोग गरौम।
@sakilansari3585
@sakilansari3585 5 жыл бұрын
Thank you sir.. For showing humanity... Salute sir ♥️♥️♥️♥️♥️keep it up 👆
@mayamagar7241
@mayamagar7241 5 жыл бұрын
रेणु भने दाल होकि भात हो चितवन लाई सुर्येल्याड बनाउने भासण दिदै थिएन त कहाँ गईन ती ठुला ठुला आँखा ले यता नि नजर लगाए हुने
@satyagurung3450
@satyagurung3450 5 жыл бұрын
तेइ भनेको के स्थानीय सरकारले चाहिँ केही गर्नु पर्दैन ???
@mayamagar7241
@mayamagar7241 5 жыл бұрын
@@satyagurung3450 सरकार अहिले बिजि मा छन् बिदेश बाट आउने गरिब दुखी हरुको मोबाइल रक्सी खोसेर बेच्नु मा नै भ्याही नभ्याए भको होला
@arunbro12
@arunbro12 5 жыл бұрын
रेनु दाहाल होइन दलाल हो
@sarubhatta5647
@sarubhatta5647 5 жыл бұрын
Kura tesko bau ly ni thulo thulo gartheyo ni desh lai naago Banayo aaba chiri ko paalo Tara kahi chhina arkako chori chheli ra chora maro iniharuko aatma ly kahelai shanti Paudain na paos pani.....,
@mayamagar7241
@mayamagar7241 5 жыл бұрын
@@arunbro12 हा हा 😁😁 होर
@Taranathbh
@Taranathbh 5 жыл бұрын
हे ईश्वर ? जय जय होस् पत्रकार दाजुको र ती सहयोगी मनहरूको
@GopalBkofficial
@GopalBkofficial 5 жыл бұрын
कति धेरै दर्दानक पीडा रहेछ वहाँ हरुको बस्ने घर देखेर धेरै दुख लाग्यो
@anjalidhimal2649
@anjalidhimal2649 5 жыл бұрын
i
@anjalidhimal2649
@anjalidhimal2649 5 жыл бұрын
long ql
@hari.chand.1338
@hari.chand.1338 5 жыл бұрын
Akdamaie.ramro Didi vaaie akdaam khusi jati.dukha vapani muskan ramro xa uhaharulai sayog garawou la
@susulimbu7827
@susulimbu7827 5 жыл бұрын
salut xa sir tapaiko job lai chadai uha haruko ghar banos😌😌
@muktajikarki1529
@muktajikarki1529 5 жыл бұрын
Oho bijok po raixa man dukho
@topendralamichhane6196
@topendralamichhane6196 5 жыл бұрын
@@muktajikarki1529 ण
@kamala.karki.7538
@kamala.karki.7538 5 жыл бұрын
Good job I am India best of luck brother and sister lovely lovely
@jemslimbu9563
@jemslimbu9563 5 жыл бұрын
सधाइ नया खोज अनि नया कुरा ल्याउनु राम्रो पत्रकार महदय। ताली अबस्य पाउनु हुन्छ अनि साथ पनि। राम्रो लागो सब्सक्राइब गर्दिये ओके।
@manitagurung415
@manitagurung415 5 жыл бұрын
Maya lagyo... Lyf K nai xa ra Man hpy hunu parxa vneko yei ho.......
@bibashthakuri6255
@bibashthakuri6255 5 жыл бұрын
रङ्गशालामा गर्ने सहयोग यता गरम पुण्य कमाउ
@sapana761
@sapana761 5 жыл бұрын
Oho mero mann royo Derai danyabaad esto ramro video upload gardinu baako ma Feri feri aaos esto video haru
@greennepalrabingt457
@greennepalrabingt457 5 жыл бұрын
Wow kasto heart touching video
@shankarmijar7697
@shankarmijar7697 5 жыл бұрын
धन्यवाद यो भिडियो को लागि। सहायता गर्नलाइ का आउनुपर्छ होला?
@bikramale1153
@bikramale1153 5 жыл бұрын
Ranjita gurung . mobile number 9851053676 . prime bank 01800227Gl .
@preemraee2612
@preemraee2612 5 жыл бұрын
बिचरा !!!चेलिमाइतिको प्रेम कति राम्रो ।
@padamthapa1923
@padamthapa1923 5 жыл бұрын
धेरै धेरै धन्नेबाध छ दाइ हजुर लाइ धेरै न सके पनि महिले सक्ने अनु सार सयोग गर्ने छु
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
सुख दुख नै जिन्दगी रहेछ याे भिडियो हेर्दा अाशु पनि अायाे
@pemasherpasherpa4364
@pemasherpasherpa4364 5 жыл бұрын
So lovely palr of brother n sister. Thanks to repoter .You show us nice video of their daily routine. Of course they are spending troublle life but they didn't beg any help.I think it is the duty of government to arrange them old age pension.
@kishansingh5571
@kishansingh5571 5 жыл бұрын
bichara kati garo xa uhalai dherai bhanda cherai sahfg garnu parxa
@ratanlal7128
@ratanlal7128 5 жыл бұрын
धेरै नै मार्मिक video धन्यवाद
@bharatbk1100
@bharatbk1100 5 жыл бұрын
दाजुभाई हरु हामि सबै मिलेर सयाेग गराेउ
@lalthapa2026
@lalthapa2026 5 жыл бұрын
पत्रकार भाईलाई धेरै धेरै धन्यबाद । लुकेको खबर बाहिरा ल्याइदिनुभो।
@prakashlama9685
@prakashlama9685 5 жыл бұрын
के पी ओलिहरुको आँखा लागोस ।सबैले सहयोग गरौं माया गरौं ।
@tarajyoti6738
@tarajyoti6738 5 жыл бұрын
Bichara .... patrakar lai dhanyabaad
@sukutamangtamang6090
@sukutamangtamang6090 5 жыл бұрын
This is the beautiful lifestyle
@MankajiNepali
@MankajiNepali 5 жыл бұрын
मार्मिक विडेओ हेर्न मन लागियो धन्नेबाद
@barshakshetri4800
@barshakshetri4800 5 жыл бұрын
Love u cute hajur ama hjur baba😘😘😘
@gyanbasnet7597
@gyanbasnet7597 5 жыл бұрын
धन्यवाद छ हजुरलाई यस्तो दुख देखेर सारै अाँसुनै अायाे बिचरा बसेर खाने उमेरमा यसरी छाक टारनलाई दुख गरनु परने
@ghanshyam3987
@ghanshyam3987 5 жыл бұрын
He bhagawan yo kasto jibana ho
@mrravilal6833
@mrravilal6833 5 жыл бұрын
Incredible heart touching video tears comes in my eyes
@ranjitagurung7557
@ranjitagurung7557 5 жыл бұрын
वहाँ हरुको आफ्नो भन्ने कोहि छैन,वहाँ को खास नाम भिम बहादुर खत्री हो बोलाउने नाम गोपाल घर चितवन बसेनी ११ गणेस्थान हो।
@adiklama3294
@adiklama3294 5 жыл бұрын
ehh hjur le chinnu vako xa pulchwok bata kati tadha parxa bataidinuna
@KrishnaKumar-lf2se
@KrishnaKumar-lf2se 5 жыл бұрын
a ho ra la la tapai haru chimeki rai xa ramro her bichar garnu hola
@bikramale1153
@bikramale1153 5 жыл бұрын
@@adiklama3294 pulchok bat hider 15 minet lagcha hajur . Basheni gadesthan mandir najik
@arunbro12
@arunbro12 5 жыл бұрын
Plz contact Ranjita Gurung 01800227GL Prime Bank 9851053676
@gyanugurung5878
@gyanugurung5878 5 жыл бұрын
Ranjita ji ko Num pauna sakinx
@sujanbhujel6796
@sujanbhujel6796 5 жыл бұрын
Good job Camra sir li thanks
@navrajaran9784
@navrajaran9784 5 жыл бұрын
Tq team
@AmdhurbhamdhurbhAmdhurbh
@AmdhurbhamdhurbhAmdhurbh 5 жыл бұрын
matyaha bhako bhae kehi taara samma pugai dintye ie ancal haru lai dekhera mero aakha rasayo Kina sieshtile Esto dukha dinxa Good luck for your
@sundarkarki4005
@sundarkarki4005 5 жыл бұрын
यो dislike गर्ने कुन भज्ञमानी महान मान्छे होला... जो
@riminshakarkee4497
@riminshakarkee4497 5 жыл бұрын
sundar karki najaane ra hola sayed dislike gareko
@alphamag2274
@alphamag2274 5 жыл бұрын
Hola hola
@sundarkarki4005
@sundarkarki4005 5 жыл бұрын
Khai...
@jiwansingh2511
@jiwansingh2511 5 жыл бұрын
Hola khoi pagal
@swastikashrestha8803
@swastikashrestha8803 5 жыл бұрын
sundar karki didi ra bai ko ramoro hos
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 5 жыл бұрын
सलाम छ पत्रकार महोदय धर मा जस्ता सम्म लगाउन पहल गर्नु पर्यो यदी यती भय पानी पर्दा अोत लाग्ने ठाउ हुने थीयो
@prakritisapkota9510
@prakritisapkota9510 5 жыл бұрын
❤️❤️Mitho voice nd nice content 👏
@govindabhandari7390
@govindabhandari7390 5 жыл бұрын
hora...?
@GNNHDTV
@GNNHDTV 5 жыл бұрын
Prakriti Sapkota Thank you so much !!
@dipakbik5861
@dipakbik5861 5 жыл бұрын
@@govindabhandari7390 you
@purnamagar670
@purnamagar670 5 жыл бұрын
Aho malai dherai bhabuk lagyo.sakdo sahayog garnu hola.
@roshantmg6005
@roshantmg6005 5 жыл бұрын
We have to help them hand in hand my friends !!!
@arunbro12
@arunbro12 5 жыл бұрын
If u want to help plz contact or deposit to Ranjita gurung 01800227GL prime bank 9851053676
@gongakkjk3864
@gongakkjk3864 5 жыл бұрын
बिचार दिदी भाईकाे सनमन्द कतिराम्राे याे देख्दात खुसि लागाे मलाईत
@kulbahdur5713
@kulbahdur5713 5 жыл бұрын
कठै बिचरा सबैको सक्दो सहयोग आबसेक्ता छ
@shilashahu6246
@shilashahu6246 5 жыл бұрын
Wow great sabaile sayog garum uha haru lai
@sunitakc3513
@sunitakc3513 5 жыл бұрын
Kasto ramro Maya Bhai boine ko
@taratmg5322
@taratmg5322 5 жыл бұрын
haha bikash sir lai khana man layexa bole bichi mukh ko pani niliraxa. good short documentry of poor life.
@nirrana1721
@nirrana1721 5 жыл бұрын
हे भगवान rakya gari dinu
@lamabuddha2226
@lamabuddha2226 5 жыл бұрын
Every one please help them and thanks for the vedio
@yohochannel3294
@yohochannel3294 5 жыл бұрын
Ho iniharu jasta lai po ho tw sabaile sahayog garnu parni
@indrakumari6418
@indrakumari6418 5 жыл бұрын
सारै मन दुखाउने रए छ जिन्दगि
@sachintv8311
@sachintv8311 5 жыл бұрын
wow i se...
@ranjitgurung3961
@ranjitgurung3961 5 жыл бұрын
Bichara yo video le mero man royo plz sabai le sayog gardinu hola
@bupendradhami8339
@bupendradhami8339 5 жыл бұрын
He bhagwan rakshha gardeau
@chhiringsherpa8563
@chhiringsherpa8563 5 жыл бұрын
Ranjita gurung bahini bagwan ko rup ma aunu bako xa god bless her and we neet to help her
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 110 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 12 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН
KP Oli & Narendra Modi GAIJATRA COMEDY By Dhurmus Suntali & Manoj Gajurel
24:15
Dhurmus Suntali Official
Рет қаралды 3,4 МЛН
Secrets Of Kailash Parvat Audiobook || Kailash Parvat ka Rahasy
1:26:02
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН