दिदिलाई भेटेपछि भाईको आँसु थामिएन Prince Lamsal VS Dipika Bayambu | Chalyo Batasa | Live Ep. 176

  Рет қаралды 6,527,814

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 5 300
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
हामी पहिलो पटक ट्रेण्डिङ 2 सम्म आईपुगेका छौँ । हामीलाई माया गर्नुहुने हजुरहरु प्रति धेरै धेरै आभारी छौँ । कृपया अझै पनि सेयर गरिदिनुहोला है ।
@hernaiparnenews
@hernaiparnenews 3 жыл бұрын
Badhai chha number .1 samma aako hern pau
@pramodkhadka9450
@pramodkhadka9450 3 жыл бұрын
hi
@sumanrjl809
@sumanrjl809 3 жыл бұрын
भोलि ट्रेडिङ 1 मा आउने छ।। बधाई
@nayanaulotiktoknepal8301
@nayanaulotiktoknepal8301 3 жыл бұрын
kzbin.info/www/bejne/jpjJgn9_grZ0d6M
@sitachettriadhikari7435
@sitachettriadhikari7435 3 жыл бұрын
2 MA aayo ab 1 MA launu parxa
@nepaliboyka7state379
@nepaliboyka7state379 3 жыл бұрын
यस्ता दोहोरी ले हो अवार्ड पाउनु पर्ने । भन्छ्न गोलिको भन्दा नि बोले को बोली तीखो हुन्छन । हरेक शब्द शब्द्को अमुल्य अर्थ छ । सलाम छ यो दिदी भाइ लाई।।
@nayanaulotiktoknepal8301
@nayanaulotiktoknepal8301 3 жыл бұрын
kzbin.info/www/bejne/jpjJgn9_grZ0d6M
@bishnuthapa9419
@bishnuthapa9419 3 жыл бұрын
दिदी भाईको नाता भनेको पबित्र नाता हो जसले दिदीबहिनी लाई माया गर्ने नरुने कोही पनि छैनन्
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म हजुर हरुको मायाको कारण हामी 24 घन्टा भित्र नै 5 लाख भन्दा बढी भिउज सहित नेपाल को ट्रेडिङ स्थान 3 सम्म आइपुगेका छौ अझै पनि मेरो दर्सक भगवान ले सेर गरेर साथ सपोट गरिदिनु होला धन्यबाद
@chetrajjoshi6616
@chetrajjoshi6616 3 жыл бұрын
साँचिकै मन छोयो भाइ र दिदीको गित ले धन्यवाद मेरो भाइ र मेरो दिदी लाई आगामी दिनमा पनि यस्तै यस्तै मार्मिक र नेपाल को ग्रामीण क्षेत्रका समस्या ,कथा र व्यथा लाई भाइ र दिदीको मार्मिक आवाज मा सुन्न पाइयोस् ❤️❤️❤️❤️😊🙏🙏🙏🙏🙏
@okilmoktan130
@okilmoktan130 3 жыл бұрын
प्रेन्स लम्सालको भबिस्य अति उज्यालो देखेको छु आस्याध्यै मिठो स्वोर छ गाउने शैली धेरै राम्रो छ राजु परियार जस्तै उचाईमा पुगोस् मेरो शुभकामना 👌👌👌👍️👍️
@nepali-gahana
@nepali-gahana 3 жыл бұрын
यो गीत सुनेर म जस्तै अँखा भरि आशु पर्ने को को हुनु हुन्छ
@susmitachhetri4956
@susmitachhetri4956 3 жыл бұрын
Me😭😭😭
@haripariyar2001
@haripariyar2001 3 жыл бұрын
Maxu hajur😥😥
@ashmitalimbu317
@ashmitalimbu317 3 жыл бұрын
Me
@minakharal9219
@minakharal9219 3 жыл бұрын
Ma pani 6u 😭😭😭😭
@sirjanupadhayaya9164
@sirjanupadhayaya9164 3 жыл бұрын
@@ashmitalimbu317 me 😭😭😭😭😭😭
@khakendramagar8845
@khakendramagar8845 3 жыл бұрын
म जस्तै कति जना रुनु भयो होला ,यो गित सुनेर मेरो बैनी को याद आयो ।सारै
@naturesvlog6639
@naturesvlog6639 3 жыл бұрын
"दुख पाउछौ नआउनु एता है ठुलो मान्छे बन्नु है मेरो भाइ" भित्रै छोयो ❤️❤️❤️
@rajivacharya5968
@rajivacharya5968 3 жыл бұрын
Ramro xa
@buddhamayalimbu7291
@buddhamayalimbu7291 3 жыл бұрын
Q
@sushilathapa3660
@sushilathapa3660 3 жыл бұрын
😂😪😪😭
@tikamaya7366
@tikamaya7366 3 жыл бұрын
@@rajivacharya5968 kjabqwas
@kurakaniexpress4431
@kurakaniexpress4431 3 жыл бұрын
@@sushilathapa3660 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
#4_On_Trending Thank you all of you हजुरहरुको मायाका कारण हामी २४ घण्टा भित्र नै ३ लाख ५० हजार भन्दा बढि भ्युजसहित नेपालको ट्रेण्डिङ स्थान ४ सम्म आईपुगेका छौँ । कृपया अझै पनि यहाँहरुले धेरे धेरै सेयर गरिदिनुहुन अनुरोध गर्दै, धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ ।
@arungurung7446
@arungurung7446 3 жыл бұрын
साचै हो दोहोरि गीत गाउने कलकार आशु कबि हुन । यो उमेर उफ्रीदै खेल्दै रमाउदै बदमासि गर्ने बेला मा दुख पिडाको महसुस गर्दै दुनिया रुवाउने शब्द चयन गर्न सक्नु नै पृन्स भाइ को अदभुद क्षमताा हो र साथ दिनुहुने बैनि लगायत सबै लाइ सम्मान छ ।
@setangranamagar6713
@setangranamagar6713 3 жыл бұрын
मया प्रेम भन्दा एस्तो गीत ले मन छुन्छ धेरै रुदै हेरे यो दोहोरि
@karkibs2976
@karkibs2976 3 жыл бұрын
सायद यो दोहोरी गीत सुनेर आँखा आसु न आउने धेरै कम भेटीजला मन छोयो बिछोड को बेदनाले 😭😭😭😭 God bless you Babu price ❤️❤️
@BTSARMY-cy5qy
@BTSARMY-cy5qy 3 жыл бұрын
Tiktok बाट खोज्दै आएको म चै बाबुसँगै आँसु झरेको याद नै भएन god bless you 🙏 Babu
@binumagar9008
@binumagar9008 3 жыл бұрын
हे भगवान कला र गला अनि सब्दहरु कति मन मुटु छुनी हुन् यो गीत सुनेर नारुनी सायद कोहिपनि छैनन् होला म जस्तै रुनी को को हुनुहुन्छ 🌹🌹🌹🌹🌹😭😭😭😭😭😭😭
@hemantamagar3842
@hemantamagar3842 3 жыл бұрын
सही भन्नु भो हजुर यो गीत हेरेर सुनेर आँखा नरसाउने सायद कोहि छैनन् होला ,,
@dipakarunnepal7886
@dipakarunnepal7886 3 жыл бұрын
बिदेसी भुमी बात हेर्दै गर्दा धुरुक्कै रुवायो यो भाइ अनि दिदी को गित ले एक दिन सम्पुर्ण नेपाली को लोकप्रिय कलाकार बन्नु ल बाबु 😥😍😍
@anjaantopendar2452
@anjaantopendar2452 3 жыл бұрын
😭😭😭😭
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
भाइ बैनी को शब्दले भाबुक बनायो सारै कती मीठो आवाज दुबै जनाको म्याच खाको छ सधैं यसरी दीदी भाइ भनेर चीनीनु अझै धेरै अगाडी बध्नु
@rahulmahato1955
@rahulmahato1955 3 жыл бұрын
Very nice song
@kamalchandofficial728
@kamalchandofficial728 3 жыл бұрын
आहा कती मन छोयो यी सब्दले धेरैको घरमा यस्तो पीडा हुन्छ दोहोरी भनेको यस्तो पो सुन्न छुटै मजा आउछ्
@shobhakarpandey2921
@shobhakarpandey2921 3 жыл бұрын
प्रिन्स भाइ काे र याे बहिनी काे गितकाे भाब प्रयाेग भयका शब्द बाट छाडा कलाकार ले सिक्न जरुरि छ । सलाम छ हजुर हरु लाई ।।।।
@ishupoudel9173
@ishupoudel9173 3 жыл бұрын
बाबू रुदा त कत्ती रुन मन लाग्यो एति मार्मिक शब्द कहाँ बाट आउँछ होला प्रगति को कामना
@nayanaulotiktoknepal8301
@nayanaulotiktoknepal8301 3 жыл бұрын
kzbin.info/www/bejne/jpjJgn9_grZ0d6M
@sarbajitpun1739
@sarbajitpun1739 3 жыл бұрын
म केटा हुँ तर मन त मन नै हो यो मन कमलो हुँदो रहेछ भाइत देख्नी गरी रोय सानो भयर मन थामन नसकेर पनी होला तर दिदी ले कती मन कठोर गरेर गाउनु भयो साएद छोरी चेली लाई इ सबै कुरा सहन सक्ने सक्ति भगवानले बरदान दियको होला
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
प्रीन्स भाइ अबको दोस्रो राजु परियार हुन बहु उत्कृष्ट शब्द छ्नोट छ भाईको दुबै जनालाइ सम्मान छ दिपिक ज्यु लगाएत सबै मिठो सम्झना कमल दाज्यु 🙏🙏❤️❤️👌👌जय सारङ्गी संसार 🤚🤚
@amarmanandhar385
@amarmanandhar385 3 жыл бұрын
सही हो।
@sdentertainment5252
@sdentertainment5252 3 жыл бұрын
मँ जस्तै गीत सुन्दै आँशु पुछ्दै गर्ने को को हुनु हुन्छ? हाजिर गरुम त यता 😪😪 like 👇️
@leo-rohit9009
@leo-rohit9009 3 жыл бұрын
Heart toching song
@dipendraoli2899
@dipendraoli2899 3 жыл бұрын
Me
@laxmilama1992
@laxmilama1992 3 жыл бұрын
Me to
@bimlagurung6824
@bimlagurung6824 3 жыл бұрын
म पनि कति रोयो 😭😭
@basantabhattarai4650
@basantabhattarai4650 3 жыл бұрын
M pani rudie heriyako
@santitamang1222
@santitamang1222 3 жыл бұрын
कति राम्रो शब्द प्रिन्स बाबू अाँशु थाम्न घारो भो धेरै धेरै शुभकामना छ बाबू हरेक पाइलामा सफलताको शुभकामना 💕💕💕💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏
@ramukhadka1863
@ramukhadka1863 3 жыл бұрын
ठूलो मान्छे बन्नु है मेरो भाइ अाहा कति मीठो गित है❤️
@ramkumarthapa8037
@ramkumarthapa8037 3 жыл бұрын
बाबू किन रोयको नरोउ , जिबनमा सङ्हर्स गर पक्का एकदिन सफलहुन्छ
@upendra6349
@upendra6349 3 жыл бұрын
Honi
@amitlama1423
@amitlama1423 3 жыл бұрын
सँघर्शको लागि रोएको होईन....गीत र शब्दले भावुक बनाएको भएर हो। गायक गायिका मात्रै होईन यतिखेर दर्शक पनि रोएको छ।
@suryamathew5527
@suryamathew5527 3 жыл бұрын
नेपालले अर्को एउटा सानो राजु परियार पाएको छ/ भाइको गाउने तरिका हेर्दा राजु परियारको Young Version जस्तो लाग्यो
@Birendrasunaryoutube
@Birendrasunaryoutube 3 жыл бұрын
Sem x
@maharkishan1543
@maharkishan1543 3 жыл бұрын
मैले कती चोटी हेरें मेरो मन अझै पनी हेरौ हेरौ लाग्छ
@siddharthroyalthakuri6649
@siddharthroyalthakuri6649 3 жыл бұрын
Same man kai kura garcyo hajurle🙏🙏🙏🙏
@nishabc5422
@nishabc5422 3 жыл бұрын
Mid. Niah
@nishabc5422
@nishabc5422 3 жыл бұрын
Nisha
@Absfilmsproduction
@Absfilmsproduction 3 жыл бұрын
नमस्कार म यो गीतको सर्जक गोबिन्द पङेनी | मेरो गाउले प्यारो भाई प्रिन्स लम्साल र दिपिका जि ले गाउँनु भयको यो दोहोरिले सच्चिकै मन छोयो सबैलाई बधाई अनी शुभकामना छ |
@mithusharma7196
@mithusharma7196 3 жыл бұрын
prince ra menuka ko lagi geet banaunu paryo fari dubai ko sor jadu chha
@rajusunar8816
@rajusunar8816 3 жыл бұрын
Gobinda sir depika baeni ko sor pani sarai ramro xa .aaba baeni lai pani aru lai jastai mathi puraunu paryo
@hompoon2491
@hompoon2491 3 жыл бұрын
Prince Lamsal & Dipika Bayambu Magar, को दोहोरी गित अति भन्दा अति राम्रो लाग्यो हार्दिक बधाई छ Prince Lamsal & Dipika Bayambu Magar.👍🙏🌹🌺🥀🌻⚘🙏
@kubirdhanrai3132
@kubirdhanrai3132 3 жыл бұрын
Afhjj
@lilamayabhattarai8691
@lilamayabhattarai8691 3 жыл бұрын
@@kubirdhanrai3132 0p
@RS2Entertainment
@RS2Entertainment 3 жыл бұрын
बाल गाएक भाई को गित मन पराउने फ्यान हरु यता हाजिर गरमः
@narayanlamsal9105
@narayanlamsal9105 3 жыл бұрын
Like ko lagi matra comment na garau🙏🙏🙏
@yudeenlim9293
@yudeenlim9293 3 жыл бұрын
यो भाइ ले स्थान पायो भने नम्बर एक गायक बन्न सक्छ भाइ लाखौ को सुभकामना🙂🙂🙂🙂
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 3 жыл бұрын
prince स्याङ्जालि हो खान्छ एक दिन लोक दोहोरी खर्लप्पै।।। अनि दिपिकाको पनि राम्रो छ।।
@akritimalla1094
@akritimalla1094 3 жыл бұрын
कति राम्रो भाई र बैनि को गित मनै रुवायो
@mdahad3241
@mdahad3241 3 жыл бұрын
Love you ❤️ syangja
@gangabhujel6723
@gangabhujel6723 3 жыл бұрын
सहि भन्नू भो
@anuskabohara3752
@anuskabohara3752 3 жыл бұрын
prince भाइ हजुर लाई मुटु भरी माया😍😂 best dohori very touching 😍😍 Vai ko pragati ko kamana garxu😭 Love uhh vai💕💓
@nirmalasunuwar8491
@nirmalasunuwar8491 3 жыл бұрын
मेरो मन पर्नि बाल गायक पृन्श बाबु नरुनु तेसरि म पनि धेरै रुए हिमत गर बाबु उज्ज्वल भबिस्य को सुभ कामना पृन्श बाबु लप यु😍😍😍😍
@sarumaraniexpress
@sarumaraniexpress 3 жыл бұрын
कसम सारङ्गी सन्सार को आज सम्मकै सुपर हिट दोहोरी लाग्यो । आँसु नै झर्यो यो दोहोरी ले । prince भाइ सफल्ता को सुभकामना । दिदी भाइको माया साच्चिकै गाढा हुन्छ ।
@charitradhakal2435
@charitradhakal2435 3 жыл бұрын
पाराइको घरमा कर्मथलो समाल्दै जन्म थलो बाध्यताबस छोड्नै पर्ने दिदिबहिनी र दाजुभाइको कथालाई समेटेको यो मार्मिक दोहोरिले साच्चिकै मन नै भक्कान्यायो😭😥💕
@RamitaRamjali
@RamitaRamjali Жыл бұрын
@yourajpardhan730
@yourajpardhan730 3 жыл бұрын
Shree 🇳🇵🇳🇵🇳🇵🇳🇵hajur hemro प्यारो Nepal lai mero salam छ hemro saskoar nai यहीँ हो hajur छोरि मान्छे भागेर होस या मागेर पराई घर 🇳🇵🇳🇵🇳🇵🇳🇵 जानु छ hajur हजार हजार maya ra salal छ लेक भाकालाई मत हजुर नेपाल छाडेर बङगाल मा छु कति याद अाउछ घर परिबारको कति माया लाग्छ अामाक‍ो यो गित सुनेर छन यो मन छिया छिय भएर अाउछ फेरि पनि सलाम छ यो भाईलाई hemro लेक भाकालाई 🇳🇵🇳🇵🇳🇵
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 3 жыл бұрын
जो लोग प्यारी प्यारी आंखें से कॉमेंट को पढ रहे हैं भगवान उसके माता पिता के उम्र लंबी कर दे 🙏🙏🙏
@pancharai5145
@pancharai5145 3 жыл бұрын
Good
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
अाप नेपाली है या इन्डिया के है नेपाली लेख्ना चाहिए इन्डियन है तो ठिक है
@asmitamagar3388
@asmitamagar3388 3 жыл бұрын
Bikram sharma maile ta bujina ni k vanko😀😀😀
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 3 жыл бұрын
😘😘😘🙏🙏💞💞
@bipanakarki8639
@bipanakarki8639 3 жыл бұрын
@@pancharai5145 lo11q
@tejgaranja1049
@tejgaranja1049 3 жыл бұрын
यो दिदी अनि भाईको कथाले मलाई दु:खी बनायो, अरु के दिन सक्छु र म सान्तवना सिबाए, दुवै जनालाई बधाई छ मेरो तर्फबाट .यो मर्म स्पर्सी दोहोरी सबैले हेरेर साथ दिनु होला भन्न चाहान्छु ...
@kabitaranamagar3105
@kabitaranamagar3105 3 жыл бұрын
यो भाइ रोएको देखेर मेरो पनि मन थाम्नै सकिन आखाबाट कति खेर आँसु खस्यो पत्तै भएन😥😥😥उज्जवल भबिस्यको शुभकामना सानो भाइ (प्रीन्स)💞💞💞
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म हजुर हरुको मायाको कारण हामी 24 घन्टा भित्र नै 5 लाख भन्दा बढी भिउज सहित नेपाल को ट्रेडिङ स्थान3 सम्म आइपुगेका छौ अझै पनि मेरो दर्सक भगवान ले सेर गरेर साथ सपोट गरिदिनु होला धन्यबाद
@istmilanistmilan
@istmilanistmilan 3 жыл бұрын
😭😂
@bishnubastola9327
@bishnubastola9327 Жыл бұрын
T
@ranaganesh9310
@ranaganesh9310 3 жыл бұрын
दिपीका बहिनी र प्रीन्स भाइ को फेरि यसकै भाग 2 चाहियो
@darshanhajur3026
@darshanhajur3026 3 жыл бұрын
यो गीत हेरेर मेरो मनपनि भाबुक भयो।।राम्रो प्रस्तुतिको लागि हृदयदेखि सम्मान ।❤️👌🙏🙏🙏
@bambahadurbambaha2072
@bambahadurbambaha2072 3 жыл бұрын
दिपिका बहिनीको स्वर चै औधि मन पर्छ मलाइ भनौ भने हजारौ हुनु्न्छ लोग गायक गायिका तर नाम चै दिपिका बैनीको नाम नै लिन्छु है मिठो स्वरको धनी गायिका दिपिका
@alexanderbista3036
@alexanderbista3036 3 жыл бұрын
यो भाइलाइ जन्माउने आमा र बुवालाइ सलुइट गर्न चाय।
@birbahadur8491
@birbahadur8491 3 жыл бұрын
Sarai man dukheyo badhai xa sahai timli
@jhankarsaudsaud2702
@jhankarsaudsaud2702 3 жыл бұрын
Good
@कुमारचौलागाईं
@कुमारचौलागाईं 3 жыл бұрын
@@birbahadur8491 !
@upendragurung4176
@upendragurung4176 3 жыл бұрын
मन थाम्न निकै मुस्किल भो अति नै राम्रो रैछ प्रिन्स भाई को दोहोरी गाउने कला हजुरहरु दुबई लाई मिठो गितको लागि शुभकामना
@baralshiva2476
@baralshiva2476 3 жыл бұрын
मुटु नै छोयो दिदी भाई बनेर गाको गितले👍️👌👏👏सफलताको शुभकामना
@kutkur8145
@kutkur8145 3 жыл бұрын
साचै मेराे मन पनि छुयाे भाइ भाभुक भएकोले साचै दामिछ गाने तरिका यसैगरि अगनडि बट्नुहाेला🌿💯👍️💯👍️💯👍️💯👍️💯👍️💯👍️💯👍️💯👍️💯👍️💯
@aarughising6313
@aarughising6313 3 жыл бұрын
😀
@radhikatimalsena2844
@radhikatimalsena2844 2 жыл бұрын
Ok boo boo chi l
@reshamnepalinepali7695
@reshamnepalinepali7695 3 жыл бұрын
मन छोयो मन रोयो दामि लागो भाई को सफलताको सुभकामना सारगि टिमलाई😍😍😍😍all the best🤩🤩🤩🤩🤩🤩🤩🤩💞💞💞💞💞💞💝💝💝💝💝💝
@reshamdc6442
@reshamdc6442 3 жыл бұрын
गिद सुनेर अाखा बाटअासु रोकीयन दुबै जनमलाई धन्नेबाद
@PrkPokhrel
@PrkPokhrel 3 жыл бұрын
अव पर्देशी छोरो र घरमा छोरोको बाटो हेरेर बसेकी आमा भएर दोहोरी पनि गाउन पर्छ भन्ने जति एता हाजिर हुम
@srijanasharma2117
@srijanasharma2117 3 жыл бұрын
टिक्टक मा सुनेर आको सारै मन छोयो ❤️❤️बाबुको उज्ज्वल भबिस्यको कामना❤️
@bishalthegamer4557
@bishalthegamer4557 2 жыл бұрын
L
@balbahadurmagar8262
@balbahadurmagar8262 2 жыл бұрын
@@bishalthegamer4557 l
@ishorirawat9398
@ishorirawat9398 3 жыл бұрын
टिक टक मा सुनेर यहाँसम्म आइपुगे आँखा भरि आसुभयो 😭
@jitjit8445
@jitjit8445 3 жыл бұрын
me too
@parbatapandey76
@parbatapandey76 3 жыл бұрын
Me also 😭😢🙏
@elisanic4498
@elisanic4498 3 жыл бұрын
Kassm mutu vagniyo😢😢😢😢
@dhrindrachaetrri3985
@dhrindrachaetrri3985 3 жыл бұрын
Wwo DAM I मैले त सोचेकै पनी थिएन यस्तो दोरीमा पनी हुदो हरेछ वा जिन्दगी धेरै राम्रो छ दिदी अनी भाई बंधाई छ हझुर हरूला 😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭🇳🇵🙏🏻😢😢😢😢😢😢😢
@Sblama421
@Sblama421 3 жыл бұрын
Moile ni pagilo palta herdai xu easto dohori manai kasato kasto vaye herera..
@rupaangel4395
@rupaangel4395 3 жыл бұрын
प्रिन्स भाई तिम्रो भविष्य उज्जल होस भगवान संग प्राथना गर्छु कति मिठो स्वर आखाबाट आशु नै थामिएन 😭😭😭
@dilipthapa2686
@dilipthapa2686 3 жыл бұрын
Yo didi bhai ko geet le sarainai ruwayo sarai ramro xa thanks..
@dilipthapa2686
@dilipthapa2686 3 жыл бұрын
Yo didi bhai ko geet le sarainai ruwayo sarai ramro xa thanks..
@mr.bahadur3026
@mr.bahadur3026 3 жыл бұрын
यो भाई ले मेरो जिवान म मेले खानेयो दोहोरि शब्दा गयो को म दुबै लाई मन देखि सलाम गर्दाछु दिदी भाइ को दुख को बेदान।
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
आह कति मिठो दोहोरी पृन्स दादाको र मेरो दोहोरी आउदै छ लोक दोहोरी मन पराउने दादा दिदिहरु मलाई पनि साथ दिनुहोला माय गर्नुहोला
@sandhyathakuri6213
@sandhyathakuri6213 3 жыл бұрын
Huss 💞💞💝💝❤❤
@bijaysyangjali8871
@bijaysyangjali8871 3 жыл бұрын
कुन शब्दले बयान गरु अति नै मार्मिक र सान्दर्भिक गित भाइको आसुले साच्चिकै यो मन म छुट्टै किसिमको छट्पटह भयो दिदि भाईको माया अनि हाम्रो समाज चेलिले कहि कतै भोगेको भोगाईलाई गित मर्फत बयान गर्नुभएको म दिदि भाईलाई सफलताको शुभकामना पृन्स भाईलाई उज्ज्वल भबिस्यको कामना साथै सराङ्गी सांसर सम्पुर्ण टिमलाई हार्दिक सम्मान सहित धन्यवाद
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यवाद हजुर लाई मन परे सेर गरि साथ दिनु होला
@bishuharighimire750
@bishuharighimire750 3 жыл бұрын
टेन्डिङ्ग २ Big Congratulations 🎉, 1मा पर्नुपर्छ यस्तो मार्मिक सन्देश बोकेको गित❣️🙏
@deepaksunar7327
@deepaksunar7327 3 жыл бұрын
धेरै मौलिक र मार्मिक गित भाई र दिदी को सब्द मा है भाईलाई साथ दिने भाईको अजै मिठो आवाज ले धेरै सूमधुर बनायो बधाई छ सबैलाई
@sabinakanxu5744
@sabinakanxu5744 3 жыл бұрын
🙏😥😥😥😥😥😍😍❤️♥️🙏
@ramsharansapkota5443
@ramsharansapkota5443 3 жыл бұрын
शब्दको शक्ति कस्तो हुनेरैछ भनेर यो गीत हेर्दा हेर्दै आफ्नो आँखालाई सोध्नोस् त ?
@salinamajakotisalinamajako8088
@salinamajakotisalinamajako8088 3 жыл бұрын
Yes
@ramushreesmagar9858
@ramushreesmagar9858 3 жыл бұрын
यो भिदिओ हेरेरा रुनि सबाइ हुनुहुन्छ्👍️👌
@anushrestha9527
@anushrestha9527 3 жыл бұрын
यो गीत सुनेर म कति भाबुक भाए😭😭😭😭😭 भाइ कति धेरै मन छुने गीत गाउनु भाको टिकटक मा सुनेर हजुर को भिडियो यहा सम्म आयकी छु❤️❤️🙏🙏
@prazulageeri1405
@prazulageeri1405 3 жыл бұрын
कति राम्रो शब्द चएन गरेको मेरो भाइ अनि बैनी दुबै जनालाई सुभकाम्ना छ ! कति रोय रोय मन बुजाउनै सकिन
@aanathsudeep1144
@aanathsudeep1144 3 жыл бұрын
🌹आजा को दोहोरी निकै मार्मिक छ एस्तएस्तै गाउदै अगाडी बढउनु होला गायक गायिका र रोधी घर लाई 🌹🌹धन्यवाद जय होस रोधी घर्🌹🌹🌹
@buddhishahi1528
@buddhishahi1528 3 жыл бұрын
बाबू पिर्न्स अनि दिपिका बैनी को गित को तुक्का सुन्दा र बाबू गाउदा गाउदै रोयेको देखेर मेरो पनि रियेल मा आँसु नै बग्यो सत्त्ये घत्ना मा आधारित गित मनै छोयो बाबू सानै छ उमेर भबिसे भोलि को उज्जल छ राजु परियार दाजु पछि को 2 नम्बर गायेक तिमी नै हौ पहिला पधाइ लाई निरन्तर दिनु सङै सङित पनि
@anupamneupane642
@anupamneupane642 3 жыл бұрын
Life मा frist time रोऐ म दोहोरी गित सुनेर ।।कत्ती राम्रो शब्द ❤️😭😭😭😭😭😭😭 म रोऐ धेरै 😭😭 कत्ती राम्रो song ❤️❤️❤️❤️
@siruchhetriofficialaccount4555
@siruchhetriofficialaccount4555 3 жыл бұрын
🤭🤣
@gngarmsh1205
@gngarmsh1205 3 жыл бұрын
Same 😢😢😢
@nirmalagurung338
@nirmalagurung338 3 жыл бұрын
me
@rinatmg326
@rinatmg326 3 жыл бұрын
Same😭😭😭
@angrahwamahesh1013
@angrahwamahesh1013 3 жыл бұрын
same mapani 🤣🤣🤣
@karanthapa7123
@karanthapa7123 3 жыл бұрын
राम्रो लागयो धेरै प्रिंस र दिपीका जी को दोहरी दिपीका मेरो फेवरेट सिंगर हो प्रिंस बाबू अजै अगाडी बडनु best of luck
@jayaparajuli4840
@jayaparajuli4840 3 жыл бұрын
उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु बाबु यो प्रदेशी दाईको तर्फबाट 💐❤❤❤
@bikasbc1494
@bikasbc1494 3 жыл бұрын
सारै राम्रो लाग्यो प्रिन्श भाइ को गित मन प्याउने यता हाजि हुनु त
@ashaguru6129
@ashaguru6129 3 жыл бұрын
भाई प्रिन्स काे गित र दिदि काे गित ति आँखाको आँसु त्यो मार्मिक टुक्क मुटुनै चरारा चिरेर आउँछ। मेरो पनि थमेना आँसु
@ramchandrakhatri5766
@ramchandrakhatri5766 3 жыл бұрын
दोहोरिको शब्द ,कथाको उठ्ठान त्यसैमाथी गायनको भाबमा बगेर गाएको यो दोहोरी हेरिरहदा मन धेरै रोयो प्रीन्स भाइ उत्तरोत्तर प्रगतिको कामना😭😭❤️
@sangeetprembcofficial5190
@sangeetprembcofficial5190 3 жыл бұрын
मोहन सर ज्यु प्रिन्स भाइ लाई बधाई छ मेरो फेसबुक मा साथि हुनुहुन्छ धेरै धेरै बधाई छ र गायिका दिदि लाई धेरै धेरै बधाई छ है सबै जना लाई
@blablaa1776
@blablaa1776 3 жыл бұрын
Kati mitho git jati sune Pani sunu man lakxa
@jsbknik3411
@jsbknik3411 3 жыл бұрын
Vai prins lamsal badhai cha sanai umerma dukha ka geet gaunu janeka chou darsak nai rudai chan
@sirjanasuryabanshibista7184
@sirjanasuryabanshibista7184 3 жыл бұрын
यो गीत सुनेर साच्चिकै मेरो आखा अनयासै रसायो।। धेरै राम्रो गीत छ !!!wow such a beautiful song👌👌👌....I am really proud of you prince bhai and Dipika css...💞💞💞
@sagunmagar2658
@sagunmagar2658 3 жыл бұрын
यो गित सुन्दा आँसु नआउने को होला र 😭❤️❤️
@nirmalagurung338
@nirmalagurung338 3 жыл бұрын
me
@nirmalagurung338
@nirmalagurung338 3 жыл бұрын
me
@gomarana6213
@gomarana6213 3 жыл бұрын
सार्है राम्रो सानो भाई को दोहोरी भावुक नै बनायो tiltok मा देखेर हेर्न आको छु👍️👍️👍️😢😢
@HamroOnlineKhabar
@HamroOnlineKhabar 3 жыл бұрын
लोकदोहरी भनेको यस्तो हुनु पर्छ कती भावुक बनायो शब्द कति मिठो अनि कडा सम्पुर्ण team लाई धन्यवाद तर सारै मजा लाग्यो आउदो दिन मा पनि यस्तै नया नया लियेर आउदै गर्नु होला
@mountainkhabar
@mountainkhabar 3 жыл бұрын
होनि
@nsentertainment281
@nsentertainment281 3 жыл бұрын
kzbin.info/www/bejne/bXWUYYWXp8aNqsU
@munachoor1665
@munachoor1665 3 жыл бұрын
Kancho raju pariwar same
@junasunar7850
@junasunar7850 3 жыл бұрын
बाबुधेरै राम छ।मलाई मनपछ दिदिभाई गितसुद अाँसु
@shankarshrestha8859
@shankarshrestha8859 3 жыл бұрын
भाइको त्यो शब्दको तुक्काले अति भावुक बनायो😂😂💋💋❤️❤️🙏🙏प्रगति को कामना ।
@premgrg813
@premgrg813 3 жыл бұрын
गीत सुनेर कहिल्यै आँशु झरेको थिएन मेरो ,४५ वर्ष पछि आज पहिलो पटक आँशु झरेछ,हैट ! यो सानो लोक दोहोरी गायक बाबुको भविष्य उज्ज्वल छ।
@munjupaudel448
@munjupaudel448 3 жыл бұрын
Loke dhori ko babu ajayi ajadde badhai janu ra dipika ko kala sari ramiro xa
@MankajiNepali
@MankajiNepali 3 жыл бұрын
बाल दोहोरी मन पर्यो धन्नेबाद सबै टिम लाइ
@madanthapa3690
@madanthapa3690 3 жыл бұрын
भोगटे र सुन्ताल को दाना भन्ने कता छौं यता हेर यस्तो हुन्छ दोहोरी ♥️ lots of love
@jitendrakunwar4001
@jitendrakunwar4001 3 жыл бұрын
लोक दोहोरीलाई रत्यौलिमा ढाल्नेहरु केहो लोकदोहोरी यसबाट केहिसीक
@sujanpoudel1666
@sujanpoudel1666 3 жыл бұрын
Sujata
@madanbhandari9357
@madanbhandari9357 3 жыл бұрын
kzbin.info/www/bejne/jGLMZ6mBgq6JqtE
@ganganepali6690
@ganganepali6690 3 жыл бұрын
Yes yes.yo ho ni hauni tarika...salute vai ani bahini.
@joshjanadangi
@joshjanadangi 3 жыл бұрын
दिदी र भाई को गीत निकै मन पर्यो प्रिंस भाईलाई अझ शुभकामना मलेशिया देखी हेर्दै छु
@sitaramsilwal4347
@sitaramsilwal4347 3 жыл бұрын
गितको प्रसङ्ग अनुसार भाबुक बन्नु भनेको चानचुने कुरा होइन ! i could not stop being sentimental as well as nostalgic looking and feeling your sentiment Prince Lamsal बाबुउउउ !! All the best !!!
@Bikramngr
@Bikramngr 3 жыл бұрын
मन छोयो दोहोरी
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
प्रिन्स लम्सालले एक दिन लोकदोहोरी क्षेत्र खर्लप्पै खानेछ आशा गर्छु उहाको फ्यानहरु यतातिर हाजिर भइदिनुहोला।।
@susmaneupane4488
@susmaneupane4488 3 жыл бұрын
सबै भन्दा मन पर्ने प्रिन्स भाई यसको गाउने शब्दहरू एकदमै मन पर्छ ❣❣❣❣❣
@bhupalgurung4978
@bhupalgurung4978 3 жыл бұрын
100% ho
@LakusBagaleMagar
@LakusBagaleMagar 3 жыл бұрын
Last best vai
@sushmagurung6653
@sushmagurung6653 3 жыл бұрын
@maheshpoudel107
@maheshpoudel107 3 жыл бұрын
prince u are rock
@everesthill4178
@everesthill4178 3 жыл бұрын
धुरु धुरु रुदाँ पनि मन शान्त भयो । जय संगीत । जय सारङ्गी परिवार । 🇳🇵❤️🌏️🇳🇵❤️
@tirthasubedi5881
@tirthasubedi5881 3 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@birendrapunmagar720
@birendrapunmagar720 3 жыл бұрын
उत्कृष्ट बाल प्रतिभा । best of luck Prins vai
@birbahadur6085
@birbahadur6085 3 жыл бұрын
मनी tiktok मा हेरि आको थिय तर यता आयर रोयर जानू पर्यो 😢😢😢😢 । तर राम्रो छ अजै राम्रो गर्दै जानू 👍👍
@NabinNews800
@NabinNews800 3 жыл бұрын
सुरु बाट अन्तिम सम्म सबै टुक्का सुन्दा रुने म मात्र कि अरु पनि हुनुहुन्छ
@rameshvetthapa4859
@rameshvetthapa4859 3 жыл бұрын
हामीलाई अर्को भाग नि चाहिन्छ। हामिआतुर भैसकेउ😥।
@kamalshishir5705
@kamalshishir5705 3 жыл бұрын
कहिलेकहीँ यस्ता राम्रो विषय पनि ट्रेण्डिङमा पर्दो रैछ। खुशि लाग्यो।
@manishathapa3802
@manishathapa3802 3 жыл бұрын
सायद यो गितको शब्द र भिडियो हेरेर आँखा नरासाउने कोहि पनि छैनम होला वावु अब आउने दिनमा अझ उन्न्ती र प्रगतिको अग्रिम शुभकामना छ तिमिलाइ 👏🙏💞❤️||||
@tilakshirpali
@tilakshirpali 3 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट दोहोरी लाग्यौं सानो भाइ लाई अझै भबिस्यमा राम्रो होस् शुभकामना प्यारो भाईलाई ❣️❣️
@pragatiesport2131
@pragatiesport2131 3 жыл бұрын
Bhaiko kala ati राम्रो shabda nai pain कमेन्ट गर्न लाई
@gangaratirai8788
@gangaratirai8788 3 жыл бұрын
@@pragatiesport2131 1
@gangakc7562
@gangakc7562 3 жыл бұрын
@@gangaratirai8788 can
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
🙏🙏🙏🙏
@tikarambhandaritikaram1357
@tikarambhandaritikaram1357 3 жыл бұрын
गीतको शब्दले मन थाम्न सकेन अति नै मार्मिक गित भाइबहिनीलाई प्रगतिको शुभकामना
@premkumal2342
@premkumal2342 3 жыл бұрын
नेपाली समाजमा यथार्थ हुन्छ यो गित ले बोलेको कुरा हरु सारै राम्रो आजको दोहोरी अझै धेरै प्रगति गर्नु
@Anjanaraut2
@Anjanaraut2 3 жыл бұрын
😍😍नमस्कार म सचिन परियार सबैले like comment share गरिदिनु ल love you all
@बिछोड-ज5ज
@बिछोड-ज5ज 3 жыл бұрын
Fike
@nsentertainment281
@nsentertainment281 3 жыл бұрын
kzbin.info/www/bejne/bXWUYYWXp8aNqsU
@virataabiskarbastakoti7319
@virataabiskarbastakoti7319 3 жыл бұрын
Oe fuchche fake id nakhol hai feri bhetlaas
@mukeshgurung4498
@mukeshgurung4498 3 жыл бұрын
Fake
@ChainarAngna
@ChainarAngna 3 жыл бұрын
Huss babu timi ramro xou
@pradepmagar8097
@pradepmagar8097 3 жыл бұрын
मेरो नि आखा बाट आँसु झर्यो मैले चाहिँ धेरै माया गर्छु भाइ लाई र दिदी लाई miss you
@laksmimaya3383
@laksmimaya3383 3 жыл бұрын
यति सानु बाबु को गित मात्रा हैईना मान्छे पनि यकदमै अनु सासन को रहेछौ यसरि नै अगि बडा है बाबु तिम्रो गित सुनेर मेरो भाई को सारै यद आयौ अनि रोय पनि ❤❤❤❤👌👌👌👌🙏🙏🙏🙏
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यबाद मन परे सक्दो सेर गरिदिनु होला
@tarakiran_kunwar2080
@tarakiran_kunwar2080 3 жыл бұрын
आसु रोक्न सकिएन, कति मार्मिक। सफलताको शुभकामना सानो भाइ अनि दिदी
@darjee49
@darjee49 3 жыл бұрын
14:32 देखि चै मेरो पनि मन थामिएन , चेलिबेटीको याद कस्लाई नअाउला र है कठै बरा 😭😭😭😭 love you all sarangi team
@Rameshupreti226
@Rameshupreti226 3 жыл бұрын
विभिन्न दोहोरो अर्थ लाग्ने शब्द चयन गरेर गाउने हरु सिक यहाँ बाट दोहोरी , सल्युट पृन्स दिपिका
@nayanaulotiktoknepal8301
@nayanaulotiktoknepal8301 3 жыл бұрын
kzbin.info/www/bejne/jpjJgn9_grZ0d6M
@krishnakhand7040
@krishnakhand7040 3 жыл бұрын
पिरिन्स भाइको शब्द ले मलाइ पनि भावुक बनायो यो सानो उमेरमा यसरी गाउदै जानू तिम्रो साथ हामी दर्सक तिम्रो साथ सहयोग गर्ने छ्न
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 35 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 10 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 35 МЛН