एउटा गरिब मान्छे भोकमरीले गर्दा अस्वस्थ हुन्छ । बेलैमा एउटा गुणस्तरीय शिक्षा पाएको डक्टरले समानरुपमा एउटा धारोबाट उसको लिङ्गमा स्वच्छ जल चढाउँदा उर्जावान भई भोलिपल्टै उद्योगमा काम गर्न जान्छ । केहि समयपछि manager को समान तलब खाने भएपछि शहरमा घर बनाएर सबै सुबिधा उपभोग गर्छ साथै जलवायु सुहाँउदो तरिकाले जलमुनि माछापालन र जमिनमाथि सुङ्गुर पालन गर्दछ । यो काममा शान्ती ऊसँग साझेदारी गर्दछिन् ।