दिल्लीको टाउकाम तेश्रो बज्र प्रहार ! इण्डियन सेनासङ्ग लडेको ब्यक्ती श्रीलङ्काको राष्ट्रपती !

  Рет қаралды 13,882

Bharat Dahal

Bharat Dahal

Күн бұрын

यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Connect with me
►Facebook: / bharat.dahal.121
►Facebook Page: / bharatdhl
►Email : brtdhl@gmail.com
©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
#भरत_दाहाल
#BharatDahal

Пікірлер: 76
@rameshtamang601
@rameshtamang601 2 күн бұрын
ईण्डियन ले नेपाल लगायत साउत एसिया मा गरेको अत्याचार को एकदिन भारी मुल्य चुकाउनु पर्छ र ई नेपालका दरिद्र दुष्ट हरुको अन्त्य हुनुपर्छ।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 2 күн бұрын
हाम्रो भरत दाहाल दाईको संम्पूर्ण भनाइहरु बिल्कूलै सत्य छन् हैं ।।
@vikashkhadka6124
@vikashkhadka6124 2 күн бұрын
यदि नेपाल बाट भरत भगाऊ अभियान चलाउन का लागि नेपाल लाई पहिला आत्मनिर्भर बनाउनुपर्छ। र कोही पनि नेपाली नागरिक भारत मा रोजगारी गर्न नजावश नेपाल मै रोजगारी मिलोस त्यसपछि यो अभियान सफल नई हुन्छ।
@Kushallama293
@Kushallama293 2 күн бұрын
100% शही बिस्लेषण भरत दाहाल सर ज्यु को सलाम सर🇳🇵🙏🌷🌷🌷🌷🌷🌷
@shreesapkota33
@shreesapkota33 2 күн бұрын
नेपालमा त सबैजसो जनताहरू गुखाने पार्टीका झोले र स्वाॅठहरू भएकोले नेपालमा सुधार कहिल्यै आउँदैन।
@Rbn33
@Rbn33 2 күн бұрын
नेपालीहरु बिभाजित छन सर कसरी होलान् त एकजुट?देशको मायापनि देखिदैन मान्छेहरुमा कि हाम्रो शिक्षा र सोच्ने तरिका नै कमजोर भएर हो कि?
@sameerfloyd07
@sameerfloyd07 2 күн бұрын
एकजुट नभए मारिन्छ्न। यही नै समय र अन्तर्राष्ट्रिय भुराजनितिको माग हो। कि गर कि मर। देश सक्किने अवस्था आउँदा पनि तेरो र मेरो गरेर बस्नेहरु मर्नु नै उचित हो। यो त देवभुमी हरेक कुराको फैसला हुन्छ। जसरी बृटिशले इन्डियालाई निल्यो तर यहाँ कुनै अदृश्य शक्तिले पृथ्वीनारायण शाहलाइ एकताको प्रतीक बनाएर उठायो। २००७ साल पछि श्री ५ महेन्द्रालाइ उठायो। अब फेरि अर्को पात्र उठाउछ। समय बलवान छ। प्रतीक्षा गरौं।
@bhumishworsapkota8052
@bhumishworsapkota8052 2 күн бұрын
दुनियाँ गाेलाे छ माैका सबैले पाउछन् रात गए बिहानी काे सुरूवात हुन्छ ।
@mitrabahadurgurung101
@mitrabahadurgurung101 2 күн бұрын
भरत सरको विश्लेषण वस्तुगत यथार्थमा आधारित छ,नमन छ सर!
@SurprisedAtom-rx7le
@SurprisedAtom-rx7le 2 күн бұрын
भरत सर नेपाली हरूले ऐति मात्र एक भयर एकजुट भयर भारत शङग कठोर हुन सक्ने हो भने भारत अहिले सम्म नेपाली लाई तेस्ले गरेको अन्नाय को एक एक बदला लिन सकीने सहि समय नेपाली हरूको लागि अहिले आयको छ बुज्नु पर्छ नेपाली ले र म तयारछु सर ❤❤❤❤❤
@agnitimsina9531
@agnitimsina9531 2 күн бұрын
bharat sir india out ko nara liyera lead garnuhos hami tapaiko sathma xau
@mohangurung9857
@mohangurung9857 2 күн бұрын
Very good analysis
@reshamneupane6902
@reshamneupane6902 2 күн бұрын
Yes sir ❤
@Premthapa-l1x
@Premthapa-l1x 2 күн бұрын
तपाईंको बिष्लेषण सहि सत्य हाे।
@jagatghalan1540
@jagatghalan1540 Күн бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@BhupendraBabuItani
@BhupendraBabuItani 2 күн бұрын
Wow that's amazing 😍🤩 Love From Nepal 🇳🇵🇳🇵🇳🇵💝💝💘
@shambhukuikel7169
@shambhukuikel7169 2 күн бұрын
😢😢😢धन्यवाद हजुर अब केही नेपाली जनहरुले बिस्तारै बुझ्दै छन् तर अझैसम्म पनि असी प्रसेन्ट यी सत्तामा रहेका इन्डियन भाडाकाहरु बाहेक यी नै का गीदिमा लादी भरिएकाहरुले पनि बुझ्न सक्तैन कि न कि बुझ्ने दिमाग नै छैन शक्तिमा रहेका यिनका मालिकहरुले यीनैका शरिरमा थुकिदिए पनि तालि बजाउन बाहेक अरु साेच्न सक्तैन बिडम्बना अझै छ ।
@fardipkhtri1556
@fardipkhtri1556 2 күн бұрын
💯 Right sir
@sitashrestha5233
@sitashrestha5233 2 күн бұрын
jay nepal sir
@SurendraSingh-sc7pj
@SurendraSingh-sc7pj 2 күн бұрын
सत्य तिताे हुन्छ भनिन्छ , देर हाेला अन्देर नहाेला। अब त विश्व व्यबस्थामापनि परिवर्तन आउनु पर्ने हाेइन र ? दाहाल सर !
@kokoefjj7226
@kokoefjj7226 2 күн бұрын
भरत सरको बिचार ठिक छ
@aryankarki7900
@aryankarki7900 2 күн бұрын
ईण्डियन बिस्तारवादी हो।
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri 2 күн бұрын
अरु अन्य देश मा बिग्रेको बनाउन वामपन्थी सरकार बनाउछन।तर नेपालमा बन्न लागेको देश लाई बिगारेर पश्चिमाहरु को गुलामी हुन्न छन।भरत सर
@DipakBudha-y4o
@DipakBudha-y4o 2 күн бұрын
Good news ❤
@aryankarki7900
@aryankarki7900 2 күн бұрын
जे भो राम्रो भो।
@kishorgurung5544
@kishorgurung5544 2 күн бұрын
namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@narayanshrestha7902
@narayanshrestha7902 2 күн бұрын
Sahi ra sate vanaima bhrat sir ko jay jay hos
@bhaktarana1624
@bhaktarana1624 2 күн бұрын
❤❤❤
@BharatMahat-ok1ui
@BharatMahat-ok1ui 2 күн бұрын
❤❤❤🎉
@nabrajstha7290
@nabrajstha7290 2 күн бұрын
नेपाल्मा चिन्को बिरोध होइन बरु भारत्को बिरोध गरेर नै चुनाब जितेको हो तर भित्र बाट त सब इन्डियालाइ दियो नि?भुबाग देखि बिजुलि पानी र सिमा सम्म मिच्न दियो।
@JANMjG818
@JANMjG818 2 күн бұрын
❤❤❤ good news sir ❤❤
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
नेपाल बाँट पनि यम सि सि निकालनु परयो यस लांई खारेज ना गरनु परछ यो सम्भव छ कि छैन होला
@takpun4387
@takpun4387 2 күн бұрын
Good news
@DilliRambhattarai974
@DilliRambhattarai974 2 күн бұрын
🙏🙏🙏🙏🙏
@sajanrai2356
@sajanrai2356 2 күн бұрын
Very good
@bipin_raut
@bipin_raut 2 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
@chandrapandey1063
@chandrapandey1063 2 күн бұрын
Kunai मान्छे सत्तामा आयो गरिब देशको राष्ट्रपति, प्रधानमन्त्री ले के गर्न सक्छ उसले जनता ले दियाको पैसा ले राम्रो खान सक्छ only
@dineshpangali2028
@dineshpangali2028 2 күн бұрын
नेपाल बर्बाद ्पराधिन पार्ने कम्मुनिस्त जस्तै हुने हुन कि !!
@SitaKc-c2b
@SitaKc-c2b 2 күн бұрын
Dai ra bhai jasto lagchha dai sanga dai ko kura kub man parchha❤
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 2 күн бұрын
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@KadakRana
@KadakRana 2 күн бұрын
Best sir 🙏🙏👍
@manbahadurpun440
@manbahadurpun440 2 күн бұрын
खुला र उदारबादी निजीकरण अभियानका नेपाली कांग्रेस र बनारसे कम्युनिष्ट को कारणले यस्तो भयको छ कम्युनिस्टको खोल ओढेका कम्युनिष्ट हरुलाई अझै खुल्न दिनु पर्दछ
@BStha-l7y
@BStha-l7y 2 күн бұрын
दक्षिण एशियालाई सधै सवै काेणबाट दुःख दिईराखेकाे एउटा पिचास जसले कुनै छिमेकिलाई कहिल्यै शान्ति र सन्ताेष सँग बस्न दिएन ! छिमेकिहरूकाे भएभरकाे सवै लुटन अलिकति पनि लाज,धिन र शरम नमान्ने संसारकै सवै भन्दा तुच्छ साेच,विचार र व्यवहार भएका यि साम्राज्यवादी,विस्तारवादीकाे पूर्ण रूपमा पतन नै आजकाे आवश्यकता हाे ! ईण्डिया बाहेक सवै दक्षिण एशियाली राष्ट्रहरू मिलेर यसकाे प्रतिकार गर्नु र यसलाई परास्त गर्नुकाे अर्काे विकल्प छैन !!!
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 күн бұрын
वैदिक सनातन धर्म सापेक्ष नेपाल शिक्षा,स्वास्थ्य, खानेपानी,सिचाई र विधुत निःशुल्क आयातित १२ बुँदे गलगाणतन्त्र खारेज इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य। त्रिमुल नेपाल त्रिमुल नेपाल त्रिमुल त्रिमुल नेपाल राप्तीनगर चितवन। जय जननी।
@sureshshakya5008
@sureshshakya5008 2 күн бұрын
तपाईंले भनेको लक्ष प्राप्ति को लागि तपाईंको नेतृत्व बातै केहि ठोस कदम उठाउनु पर्छ । आफ्नो स्वार्थको लागि दलाल हरु काङ्ग्रेस एमाले त मिल्छ। देश भक्त हरु किन मिल्न नसकेको त ? यस्तो अवस्था मा सम्पुर्न देश भक्तहरु कार्यगत एकता भयपनि गर्नु पर्छ ।भरत दाइले भन्नु हुन्छ नि इन्दो पच्छिमा हरु नेपाल मा बिद्रोहि माओबादि सत्ता पक्ष बिपक्ष मानव अधिकार बादि यिनैले पालेका हुन भन्नु हुन्छ ।मलाइ यो संका छ कि देश को थुलो कुरा गर्नु राम्रो कुरा गर्नु बिदेशी नेपाल मा गरेको अन्याय पनि सबै भन्नु इन्दो पक्षिमा को भन्दाफोर पनि गर्नु तर नेपाल को हित को निम्ति ठोस काम नगर्ने सबै देश भक्त हरि एक जुत हुन नदिने वा नहुने सिधा भन्नु पर्दा देश भक्ति को कुरा पनि बिदेशिको पैसा खायर कुरा गर्ने काम चाँहि नगर्ने वा गर्न नदिने ताकि देश भक्त हरु एक जुत हुन नपावस यस्तो उदेश्य भयको पनि देशभक्ति नारा बोकेको छ जस्तो लाग्छ ।एस्को बारेमा पनि भर सर ले भित्रि कुरा केहो र कसरि काम भैरहेको छ भन्ने बारे भिदियो बनाउनु पर्यो
@gumbahadur8297
@gumbahadur8297 2 күн бұрын
👍️
@rajukhatri3654
@rajukhatri3654 2 күн бұрын
नेपाली जनताको दिमागमा गोबर भोरिएको भएर दुख पाइएको हो
@Art_queen97
@Art_queen97 2 күн бұрын
India batta nepal ly mukty dilaunai perchha sir. Agadi aaunus sir please please please please please please
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k 2 күн бұрын
हाम्रा नेपाली नेता प्राया जसो ईन्डियन एम्बेस्सीबाट तलब भत्ता खान्छन भने कुन आत्मबलले ईन्डियाको बिरोधमा बोल्न सक्छन् ???
@Art_queen97
@Art_queen97 2 күн бұрын
India ra Indian ko birodh ma awta party kholnu perchha sir tes pachhi matrai Des bikas hunchha Jay nepal
@ashisadhikari6223
@ashisadhikari6223 2 күн бұрын
❤❤❤👍️👍️👍️👌👌👌🙏🙏🙏
@anilmalla8898
@anilmalla8898 2 күн бұрын
Bharat sir dekhaunuhols tyo video
@Art_queen97
@Art_queen97 2 күн бұрын
India le hamro bikas ra Des barbad ger diye chha Indian border band gare pachhi matrai Des bikas hunchha Yahan ko neta ko samajh ma kina aaudaina Des India ko nata le duby sake ko chha nepal jindabad
@Art_queen97
@Art_queen97 2 күн бұрын
Amit shah le bole ko chha
@dilliramgiri524
@dilliramgiri524 2 күн бұрын
nepali ko budhi kahilai aaudai nepal nepali khoe xaen sabai patyko karyakarta patyko jhole matrai xan.
@Rameshboyung
@Rameshboyung 2 күн бұрын
Modiko partner bahneko tyo chinde rajnath
@KabindraRawat-kx6wo
@KabindraRawat-kx6wo 2 күн бұрын
Doti lai dhapau miler
@kbrayamajhee7344
@kbrayamajhee7344 Күн бұрын
स्व. राजा महेन्द्रले " लेऊ तिम्राे नागरिक हक काँधमा काँध गरिकन " र " नेपालकाे अस्तित्व मेटियाे भने नेपालीकाे अस्तित्व पनि मेटिने छ " भनेर उस् वेला भनेकाे कुरा अहिले झन् झन् सान्दर्भिक हुँदै गएकाे कुरा भरत सरकाे विश्लेषणबाट झन् प्रष्ट भएकाे छ !
@narainsinghthapa5255
@narainsinghthapa5255 2 күн бұрын
Jaba samma hamro desh ko yo dusht maha dalal lutera harulai janata le samapt pardaina, videsi haru le hepi nai rahane chhan. Sarva pratham iniharu ko ant huna parchha. Jana aba akramak rup le iniharu mathi karwahi garna prachha rainiharu le lutera rakhe ko dhan sampatti haru pani jafat garna parchha. Jaba samm janata jagdainan ra akramak hundainan, iniharu le manmani gari nai rahane chhan.
@Factory_reset007
@Factory_reset007 2 күн бұрын
Sir how can we help you by funding, please help us by giving Your Monetary acceptance
@Factory_reset007
@Factory_reset007 2 күн бұрын
सर हामी तपाईलाई कोष द्वारा कसरी मद्दत गर्न सक्छौं, कृपया तपाईको मौद्रिक स्वीकृति दिएर हामीलाई मद्दत गर्नुहोस्❤
@keshabrimal111
@keshabrimal111 2 күн бұрын
भरत सर तपाइको प्रस्तुती प्रय सबै सुन्ने गरेको छु तपाइको भनाइ अरु सबै अरास्टृय तत्व हुन म मत्रै ठिक भन्ने खालको छ अलिकती रास्टृयता को सबाल मा कुनै नेता ले बोल्यो भने उ तेस्को सर्कार गिर्ने भयो अनि रास्टृयता उठाउदै छ भनेर खिसी टिउरी गर्नु हुनुहुन्छ म प्रधानमन्त्री भय सबै ठिक हुन्छ भन्ने तपाइको आसय लाई तपाईं पनि सेन्टिमेट बाडेर pm हुने दाउ होइन भनेर किन न बुझ्ने
@yamprasadgurung3574
@yamprasadgurung3574 2 күн бұрын
😂😂
@madhusudankhadkagood5372
@madhusudankhadkagood5372 2 күн бұрын
❤❤❤❤
@ramtimalsena4887
@ramtimalsena4887 Күн бұрын
सहि हो ,अत्याचार निर्मुल पार्नुपर्छ ,मासु र रक्सिमा बिक्नु हुदैन
@dhurbathapa6793
@dhurbathapa6793 2 күн бұрын
❤❤❤
@kulbahadur6592
@kulbahadur6592 2 күн бұрын
भरत जिउ , हजुर को शुने मन देखी को जल्दो बल्दो चित्त बुजदो बिस्लेसन धनयबद
@SunilThapa-iq7sf
@SunilThapa-iq7sf Күн бұрын
Desha vari hamile India biruddha mahol banaun shakim vane hami purn ruple shafal hunexau sir
@saralapokhrel8187
@saralapokhrel8187 Күн бұрын
सही विश्लेषण सरकाे !
@shekhardahal2863
@shekhardahal2863 2 күн бұрын
India Out 🇳🇵
@SanjibKarki-w1x
@SanjibKarki-w1x Күн бұрын
Bharat sir nepal jasto mansion rog bhaka gu khane jholeharu ko thunder ho nepali janta
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 10 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 7 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 66 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,1 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 10 МЛН