दिपिका बयम्बु मगर र सिद्धर्थ आले को पर्यो मगर भासा मै टक्कर New Live Dohori 2078 Dipika & Siddharth

  Рет қаралды 263,539

Deepika Bayambu

Deepika Bayambu

Күн бұрын

Пікірлер: 310
@amarkhadka4739
@amarkhadka4739 3 жыл бұрын
नबुझेपनी सुरुको मगर भाषा को टुक्का सुन्दा चाई साह्रै मजा आयो सिदार्थ भाई दिपिका बुनु लगायत सम्पुर्ण टिम लाई सम्मान सूभकामना छ
@ramrana253
@ramrana253 2 жыл бұрын
धेरै खुशिलाग्यो यो दोहोरी सुनेर
@birbahadurmagar9619
@birbahadurmagar9619 3 жыл бұрын
अतिमन पर्ने गाएक गाइका हरु सिद्धार्थ आले र दिपिका बयम्बु मगरको गित त्यही माथि मगर गितको उठान सारै मिठो साराङी संसारमा पनि दुर्इ जना कलाकार को गित खोजी खोजी हेर्छु जय गित जय संगीत
@kamalaryal974
@kamalaryal974 3 жыл бұрын
ल गज्ज्ब छ भाग 2 चाइयो
@himalchhetri2366
@himalchhetri2366 3 жыл бұрын
मगर मगर गाएक गायिका सारै राम्रो लाईभ दोहोरि गाउनु भो कार्य काल को शुभकामना
@purnaranamagar7976
@purnaranamagar7976 3 жыл бұрын
धेरै राम्रो लाग्यो !दुबै जाना लगि शुभकामना ! सेहच ले मगर भासा को गीत
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
दिपिकाको उस्तै रमाइलो दोहोरी गित सुन्दा भिन्दै आनन्द लाग्छ सिदार्थ आले भाइको मिठो शब्द अनि स्वर तेस्तै दम्दार छ जोडिलाई पाल्पाली रोधी घरलाई बधाई छ
@kumarpokhrel8322
@kumarpokhrel8322 3 жыл бұрын
सिद्धार्थ भाइ र दिपिका बैनिको दोहोरि अति राम्रो छ दुबै जना लाई बधाई
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
अहा धेरै राम्रो सबै तिम्लाइ धेरै धेरै धन्यबाद सेहेचा दोहोरी लेउसा सेके जाका नकुङ्ग दोहोरी
@bishnubishwokarma3193
@bishnubishwokarma3193 3 жыл бұрын
एकदमै ठिक ड्या भया कानुङ दिपिका बैनि बेसरी सेचाे ले।
@amargaha885
@amargaha885 3 жыл бұрын
कुदिक सेच लिङचाले भया र बहिनी कोले 👍️👍️
@bhulannabaraj8255
@bhulannabaraj8255 3 жыл бұрын
मलाई सबैभन्दा धेरै मनपर्ने गायिका दिपिका बयम्बु मगर 👌👌❤️❤️❤️
@pulamirajan5756
@pulamirajan5756 3 жыл бұрын
धेरै राम्रो जति सुनेपनि कहिल्यै न अघाउने
@kesharrana4273
@kesharrana4273 3 жыл бұрын
दिपिका बहिनी को त फ्यान हो ❤️💕💕अब सिदार्थ भाई को पनी स्वार गित गाउने सैली अमूल्य ❤️💓बधाई ले न्हिसवान भाई बहिनी के र पाल्पाली रोधि घर के अझै सफलता व शुभ आशिर्वाद 🙏झोर्ले बहिनी
@tarathapa2397
@tarathapa2397 3 жыл бұрын
सिदार्थ दादा ले यस्तो मिठो गाउँनु हुदो रैछ मैले त पहिलो पटक सुनेर साह्रै नै मन पर्यो खुशी लाग्यो ।दिपिका दिदिको कुरै नगरम खोट लाउने ठाउँ छैन , अझै सफलता को धेरै धेरै शुभकामना दिपिका दिदि सिदार्थ दादा !🙏
@shivachand4421
@shivachand4421 2 жыл бұрын
Siddhartha vai ko geet gauni saili sarai man paro .. baini sadhai no 1.
@shyambharati8597
@shyambharati8597 3 жыл бұрын
धेरै राम्रो छ दिपिका .... प्रगति को शुभकामना अझै राम्रो गर्दै जानु💓💓
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 3 жыл бұрын
बयम्बु र आलेको के राम्रो जोडि । अन्त माया नलाउनु म छोडी ।।हाहा सारै रमाइलो लग्यो। cayman islands बाट सुन्दैछु । शुभकामना । पल्पाली रोधी घर लाई ।
@shyambahadur9694
@shyambahadur9694 3 жыл бұрын
wow कतिमिठाे प्रस्थुती आज दिपीका काे ओठ मा निकै मुस्कान रहेकाे महसुज गरे सधै हासि खुसि रहनु हाेला बधाई छ सबै टिम लाई म दुबई बात हेर्दै छु राेल्पाली लाई नभन जालि 🇳🇵🇳🇵🇳🇵
@karnarana5636
@karnarana5636 2 жыл бұрын
Aewwal dohori lagyo bhai Siddharth Ale shubhakamana chha🌹🌹🌹❤️💖
@nischalsuvam832
@nischalsuvam832 3 жыл бұрын
मगर भासा बुझ्दैन तैपनी मगर भासामा दोहरी उठाउनु हुन्छ मलाइ सारै मन पर्छ।।
@laxmanthapa9595
@laxmanthapa9595 4 ай бұрын
सारै मिठो लाग्यो बधाई छ सिदार्थ भाइ र दिपिका बैनिलाइ ।
@usakiranthapa9347
@usakiranthapa9347 3 жыл бұрын
ल नानु बधाई छ अझै प्रगती गर्नु
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
धेरै धेरै धन्यबाद छ ! भाई सिधार्थ अाले र बैनि दिपिका बयम्बुलाई !! पाल्पालि रोधिघरबाट प्रस्तुत मिठो दोहरिमा !!! साथै दोहरिलाई मिठो स्वरका बाजाहरू बजायर सोभायमान गराउन सफल हाम्रा हरेक स्वरका पारखि बाध्यबादक कलाकाार भाईहरूमा स्यालुट !!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।।
@dhiranthapa7383
@dhiranthapa7383 2 жыл бұрын
वाह आले भाईको दोहोरी दामी लाग्यो है !!! दिपिका बयम्बु मगर सँगको दोहोरी गित ,
@purbelikhengyoungbantawaji3806
@purbelikhengyoungbantawaji3806 3 жыл бұрын
अतिनै मिठो भाका र अतिनै मिठो आवाजको धनि आगामी दिनहरुमा पनि यसरी मिठो मिठो भाका हरु सुन्न पाइरहु भन्ने आशा गर्दछु सेवा🙏🙏जय संङ्गगित
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Жыл бұрын
पाल्पाली रोधिघर आजो देखी हेर्ने गर 😊😊😊 धेरै रमाइलो भो
@nandananda2726
@nandananda2726 3 жыл бұрын
बधाई छ पाल्पा ली सर मिस लाई कति राम्रोसँग गाउनु भयो
@rajrana1041
@rajrana1041 3 жыл бұрын
बधाई छ भाइ बहिनी हरु लाई सीधार्थ आले भाइ ले अझै मगर कल्चर मा देखिन पाये अझै सुनमा सुगन्ध हुने थियो
@benoiale3176
@benoiale3176 3 жыл бұрын
राम्रो छ दुबै जना लाई सफल्ता को अग्रीम शुभकाना
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
सिद्धार्थ आले भाई दिपिका रमाइलो दोहोरी धेरै धेरै बधाई छ।
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Beautiful picture and sweet song thank you so manchhe
@mohanbhujel7087
@mohanbhujel7087 3 жыл бұрын
म पनि स्याङ्जाको हो 🙏🙏🙏धेरै राम्रो लाग्यो 🌷🌷🌷
@purnapulami5858
@purnapulami5858 3 жыл бұрын
धेरै राम्रो लाग्यो।दुबै जानाको उत्तरोत्तर प्रगतीको लागि शुभ-कामना !!!
@govindachapai6644
@govindachapai6644 2 жыл бұрын
Yyy77 . V .... Mm.
@govindachapai6644
@govindachapai6644 2 жыл бұрын
Mm :-$:-$(^^)
@abiralshivaduti801
@abiralshivaduti801 2 жыл бұрын
आहा ! क्या रमाइलो दोहोरी । दोहोरीमा साह्रै मिलेको जोडी । गायक, गायिका दुबैमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना ।
@hiramagar2418
@hiramagar2418 3 жыл бұрын
wow आफ्नै live दोहोरी खोल्नु भएछ congratulation and best of luck Dipika. now watching out of country portugal nice dohori.
@kharkapun1834
@kharkapun1834 3 жыл бұрын
दीपिका मेरो मनपर्ने गाइका। दुबै को उत्कृष्ट।
@pawanmagar3021
@pawanmagar3021 3 жыл бұрын
आह!मगर भाषाङ र लेउले धलिङ साध ले है लाफाको दुबैलाई सम्मान छ
@chandragurung8721
@chandragurung8721 3 жыл бұрын
।।।अति उत्तम ।सम्पुर्ण कलाकार हरुलाई सफलताको शुभकामना छ।।। कुनै दिन पालपाली रोधी घर मा आउँनेछु।।।
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice 👍 song thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Derai Ramro git and. Sor. Ma lae. Atinai. Man paryo man parer ra Ke garne Tara pariyo Sorry thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Beautiful picture and sweet song siddharth Aale vs Deepika bayambu magar Sabai Sabai lae. Thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Derai Ramro and. Mali. Man paro dhnya bad
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Beautiful picture and sweet song thank you so manchhe
@aleram9802
@aleram9802 3 жыл бұрын
आहा कत्ती मिठो भाका अनि स्वर पट्टकि झोरा है हजुर मज्जा आयो
@khumsarudon2364
@khumsarudon2364 3 жыл бұрын
ल दामि छभाइ बहिनी काेे गित
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 3 жыл бұрын
दिपिका र सिदार्थको दोहोरी नहेरी चितबुझ्दैेन ।
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 3 жыл бұрын
आले भाइ र दिपिका बैनी को मिठो प्रस्तुति सुनेर अति मजा आयो झोर्ले भाइ बैनी 🙏
@bhimgiri9272
@bhimgiri9272 3 жыл бұрын
धेरै रमाइलो छ र दिपिका जि तपाईं को स्वर धेरै मन पर्छ
@chetbahadurale6363
@chetbahadurale6363 2 жыл бұрын
धेरै राम्रो लाग्छ राम्री मुन्छेको सबै गितहरु
@kumarmagar5218
@kumarmagar5218 3 жыл бұрын
दोपिकाको कुरै नगरौ आले लाफा पनि कोही भन्दा कम रहेनछ दुवै जना लाफाहरुलाई उत्तर-उत्तर प्रगतिको शुभकामना ल 🙏🙏🙏
@nepalnepal7646
@nepalnepal7646 2 жыл бұрын
एति मिथो गितमा नाचम भनेको खुत्तानै दुखेयो धेरै नाचेर्🤩🤩🤩🤩
@Anticorr318
@Anticorr318 3 жыл бұрын
अति सुरिलो सुमधुर चहकिलो मिठो स्वर प्रत्येक गीतलाई सुहाउने आवाज छ ! रेशम र प्रिन्स संग गाउँदा हेरे देखि दीपिकाको आवाज सुन्न यो मन जहिले खुल्दुली मच्ची राखिन्छ ! "ए" ग्रेड को स्वर यसमा दुइमत छैन 1
@jasbdr1507
@jasbdr1507 2 жыл бұрын
@dineshthapa5606
@dineshthapa5606 3 жыл бұрын
✍️झोर्ले 🙏 नमस्कार। आहा! निकै मार्मिक लाईब दोहोरी । अर्को भाग छिट्टै हेर्न पाईयोस्। र कुनै एक दिन सिदार्थ आले र सुमन थापा मगर बहिनीलाई पनि पाल्पाली रोधि घरमा लाईब दोहोरीमा देख्न पाईने छ भन्ने आशा राख्दछु।🥰🥰🥰🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@ishworpanday1181
@ishworpanday1181 3 жыл бұрын
handsome शिद्धार्थ जि मिठो आवाज र शब्द चयन।धेरै रमाइलो लाग्यो
@Pulami000
@Pulami000 3 жыл бұрын
आह सरै राम्रो मगर गीत
@vetlasyt5580
@vetlasyt5580 Жыл бұрын
धेरै धेरै बधाई ले अब मगर भासा बाट गिट गाए हैई
@mohanbaral4077
@mohanbaral4077 3 жыл бұрын
Dherai Ramro Bhai baini (Dherai sehcha Le nani bhaya)
@dhirajmagar5169
@dhirajmagar5169 3 жыл бұрын
भाइ बहिनिको कति राम्रो प्रस्तुति असाध्यै रमाइलो लाग्यो
@kulmanroka630
@kulmanroka630 2 жыл бұрын
Dipika r shidartha ko jodi suhayeko xa. Ramro xa
@anjandilip4250
@anjandilip4250 3 жыл бұрын
Wa sidhartha bhai ko sunna paiyo ati majja ayo dohori
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 3 жыл бұрын
जोडी सारै राम्रो मिलेको छ ।
@bhumabhandari4437
@bhumabhandari4437 3 жыл бұрын
असाध्य राम्रो आले भाई र बहिनी को प्रस्तुति
@syanjalimagar35
@syanjalimagar35 3 жыл бұрын
अती मीठो प्रस्तुति दुबै जनाको आगमी दिनमा पनि सुन्न पाम 👌👌👌❤️❤️❤️
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Beautiful picture and sweet song thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Very nice 👍 song thank you so manchhe
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Derai Ramro. Git xa Magar. Magar I. Ko Malae Derai sun xa. Hera xa America Dekhi thank you so manchhe
@manojpun1660
@manojpun1660 3 жыл бұрын
ल‌ बदाई छ सम्पुर्ण मा क्या मज्जा आयो क्या पहिलो कुरा त यो गित नै गजब छ
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो दोहोरी सबै सबै लाई नमस्कार बधाई छ
@rokamagargokul8769
@rokamagargokul8769 3 жыл бұрын
दिपीका जी साह्रै मिठो ❤️❤️❤️
@khembahadurthapa2415
@khembahadurthapa2415 2 жыл бұрын
आहा कति मिठो कम्तीमा एक शब्द भए पनि मगर भापा स्वर पनि लोभै लाग्दो छ दिपिकाको अनि सिध्दार्थ भाईको ।
@c.branamagar8148
@c.branamagar8148 3 жыл бұрын
नयाँ पुस्ताको मगर कलाकार मा सिदार्थ आले।।अनि दिपिका बयम्बु जी को ।।मगर भाषा जगेर्ना गर्नुमा ठुलो योगदान छ्।।सधै मिठो तरिकाले मगर भाषामा शुरुवात गर्नुहुन्छ्।।झोर्ले
@meerabanjade9282
@meerabanjade9282 2 жыл бұрын
लागि
@poozamagar7443
@poozamagar7443 3 жыл бұрын
feri pani yo jodi sangai geet gauda dherai man paryo 😊siddhartha ale ra dipika d ko fan😍❤️ ... aajhai aagami din haru mani sangai geet sunna pam 😊 dubai jana lai safalta ko suvakamana 😍❤️
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 жыл бұрын
अति राम्रो
@gajendramagar6691
@gajendramagar6691 3 жыл бұрын
दिपिका ले च्यानल अलि पहिले नै खोल्नु पर्थ्यो है,, हुनत हामी मगर को बुद्धि अलि ढिलो आउँछ रे तर कडा आउँछ रे बुढापाकाले भनेको तैपनी राम्रो छ
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 3 жыл бұрын
दिपिका बयम्बु र सिदार्थ अालेको गित एकपटक नहेरी चीत्तबुझ्दैन
@narbahadurthapa5428
@narbahadurthapa5428 3 жыл бұрын
साँच्चिकै दिपिका! दिपिका र सिद्धार्थ खेलेको जुवारी बन्दिनु भो आलेको बुहारी । तपाईं दुईजनाको जोडी असाध्यै मन पर्छ ।
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
वाउ कति मीठो दोहरी बधाई छ है
@nirmalathapa5520
@nirmalathapa5520 3 жыл бұрын
अत्यन्तै राम्रो दोहोरी
@ganeshgaming8749
@ganeshgaming8749 3 жыл бұрын
First views
@santoshgurung7729
@santoshgurung7729 2 жыл бұрын
अति राम्रो भाइ को प्रस्तुति
@yagyarana5494
@yagyarana5494 3 жыл бұрын
राम्रो छ दुबै जनाकाे
@dhansinghthapa1738
@dhansinghthapa1738 2 жыл бұрын
धेरै राम्रो अनि रमाइलो
@dthapa4921
@dthapa4921 3 жыл бұрын
Beautiful Dohori Dubai ko voice ani sabdha sabai ramro Bhai ko Ujjwal Bhavishya ko lagi Dharai Dharai Shuvakamana
@JalandharKarki-d8s
@JalandharKarki-d8s 2 ай бұрын
एकदमै बबाल दोहोरी ❤❤❤❤❤
@binodbinod9016
@binodbinod9016 2 жыл бұрын
धेरै राम्रो छ गित बधाई छ💞💞🎤🎤
@birkhamagar5282
@birkhamagar5282 2 жыл бұрын
अति सुन्दर। मगर ल्हिङ म्होलोका र ल्हिङनाङ। कुडीक ज्योस च ट।
@bolkumar6030
@bolkumar6030 2 жыл бұрын
अति।राम्रो।स्वोरका।धनिलाइ।जय,नेपाल।
@lokthapa3267
@lokthapa3267 3 жыл бұрын
Yekdam ramro Nani. Khushi lagyo. Ajhai pragati gardai janu..
@dhansinghthapa1738
@dhansinghthapa1738 3 жыл бұрын
सुभकामना सहित बधाई छ
@gopalmagar6087
@gopalmagar6087 2 жыл бұрын
जतिसुकै सुने पनि नअघाउने मिठाे साेर छ
@chakrabohara2434
@chakrabohara2434 3 жыл бұрын
मिठो दोहोरी जैलेमनि मगर भाषामा उठान हुन्छ राम्रो लाग्छ मलाई शुभकामना पाल्पाली टिमलाई
@manshingjenish6558
@manshingjenish6558 3 жыл бұрын
Khattra Dohori waw
@beerukumar802
@beerukumar802 2 жыл бұрын
आहा अति रमाईलो
@Nsp933
@Nsp933 3 жыл бұрын
असाध्यै राम्रो दाेहाेरी भाका।
@nayanrojnivlog5951
@nayanrojnivlog5951 3 жыл бұрын
भाइ बहिनी को दोहोरी नियमित हेर्छु भबिस्य उज्ज्वल छ आबुधाबी बाट
@binamgr6975
@binamgr6975 3 жыл бұрын
धेरै राम्रो लाग्यो दिदि आगामी दिनहरुमा पनि यस्तै दोहोरी हेर्ने पाइयोस धेरै माया ❣️❣️❣️ Keep going on didi 🤟🤟
@bhokbahadur4981
@bhokbahadur4981 3 жыл бұрын
Thanks so much magar vasha ma geet gawnu vo ma pani palpali magar
@babagurung8557
@babagurung8557 3 жыл бұрын
Dohori dherai ramro xa sidartha ale bhai auda din ko ramro kalakar ho subha kamana xa
@yambahadurthapa8922
@yambahadurthapa8922 3 жыл бұрын
अाहा धेरै राम्रो छ है
@BALLU48310
@BALLU48310 Жыл бұрын
Dipika Bayambu & Siddharth Ale superb !!
@rpunmagar
@rpunmagar 3 жыл бұрын
आहा मीठो दोहोरी सुरीलो श्वरमा
@RamKumar-uh4yd
@RamKumar-uh4yd 2 жыл бұрын
याे मगर मगरनिकाे जाेडिकाे दाेहरि अतिनै रमाईलाे लागयाे
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
#naruroka# उत्कृष्ट दोहोरी प्रतिसप्रधा बिच बिच मा मगर भाषा शब्द चयन
@rajendragurung5652
@rajendragurung5652 3 жыл бұрын
दीपीका झोर्ले,हिले हालखबर?
@nirrana5851
@nirrana5851 3 жыл бұрын
Congratulations Hamro Magar All Team lai ❤️❤️🙏🙏🙏
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
दामी दोहोरि
@rejungmongool5452
@rejungmongool5452 3 жыл бұрын
Sid daa ra dipika d ko song sarai mitho ra marmik lagx 🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰
@anilshrestha9421
@anilshrestha9421 2 жыл бұрын
Sis last mn preko Jodi hoo hjur hru Koo deraii Ramroo xaa baeni
@kulmanrokamagar4740
@kulmanrokamagar4740 2 жыл бұрын
जोरि मिलेको छ, सुभकामना
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН