''लोक दोहोरी नेपालिको पहिचान संरक्षण सम्बर्दन गर्ने हाम्रो अभियान''-भन्ने मुल नाराका साथ निरोज भट्ट द्वारा सन्चालित सिद्धकाली रोधिघरको प्रस्थुतीमा आजको भागमा चर्चित गायक अलिफ खान र उस्तै चर्चित गायीका दिपिका ब्याम्बु मगरको आवाजमा कस्मिरे पछ्यौरी गितमा यो रमाइलो दोहोरि लियेर आयेका छौ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला- मन परे एक share पनि गर्दिनुहोला- साथै एस्तै एस्तै भिडोयो हरु हेर्नको लागी हाम्रो च्यानलला Subscribe गर्न नबिर्सनुस है-❣️🙏
@alifkhan071221 сағат бұрын
नमस्कार सम्पुर्ण मा दिपिका बैनि को साथ मा यो मिठो भाकामा दोहोरी गाउने प्रयास गरेको छु के कस्तो लाग्छ प्रतिकृया दिनु होला है साथै हाम्रो यो दोहोरी मन परे सेयर गरीदिनु होला है ❤❤
@RemuMagar19 сағат бұрын
धेरै राम्रो छ
@RamBaraili-mc6km15 сағат бұрын
यक दम रमाइलो छ दाेहाेरि सफलताकाे शुभकामना छ ❤❤
@rjnchapagain469517 сағат бұрын
अिलफ भए पछि छुट्टै मजा अाउने धेरै धेरै बधाई अलिफर दिपिकालाई।