Documeentry about Kamala Basic school || Dudhauli 6 Sindhuli

  Рет қаралды 331

Lungeli G

Lungeli G

Күн бұрын

#NepalTourism #documentary #lungelig
Please suscribe 💌
यो भिडियो दुधौली नगरपालिका वडा नं ६ भताहीमा रहेको कमला आधारभुत विद्यालय भताहीको ऐतिहासिक पृष्ठभुमि र वर्तमान अवस्थाको बारेमा समेटर तयार पारिएको छ । विद्यालयको अवस्था सुधार गर्नका लागि र गुणस्तरिय शिक्षा प्रदान गर्न सबैले हातेमालो गरि अगाडी बढेको खण्डमामात्र विद्यालय व्यबस्थित हुन्छ । टेक्नोलोजिमा आधारित शिक्षा तथा सिप दिन सक्ने प्रकारको विद्यालयको रुपमा परिवर्तन गर्नुपर्ने आवाश्यक्ता छ। त्यस्तै विज्ञान प्रयोगशाला अनि विज्ञान विषयको शिक्षक भएको खण्डमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरु भविष्यमा टेक्नोलोजिमा आधारित शिक्षा लिन सक्षम हुनेछन् । यदि यो भिडियो हेरेर यस विद्यालयलाई थप सहयोग गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । धन्यबादा ।
Thanks for NCMN for providing us beutiful Bg music.
👉👉👉song:Nepali Pan Background music (Vlog_No Copyright_Music)
Music promoted by:NO COPYRIGHT MUSIC

Пікірлер: 9
@KamalKafle-jt8xx
@KamalKafle-jt8xx 28 күн бұрын
wow nice 👌👌👁️
@ArjunKaphle
@ArjunKaphle 28 күн бұрын
Nice
@vinaysharma-qg4gz
@vinaysharma-qg4gz 28 күн бұрын
so good
@D.jMaya143
@D.jMaya143 27 күн бұрын
good job❤👍️
@D.jMaya143
@D.jMaya143 27 күн бұрын
yak baji bhatahi ghauko purai video banaunu paryo 👍️❤️
@bahadurKul-r8q
@bahadurKul-r8q 27 күн бұрын
❤❤❤
@somsubedisomsubedi8221
@somsubedisomsubedi8221 28 күн бұрын
अति सुन्दर हर्साही को पनि भिडियो बनाउन पर्छ है भाइ ❤❤
@lungelig4430
@lungelig4430 28 күн бұрын
@@somsubedisomsubedi8221 hunxa
@pranishasunuwar7318
@pranishasunuwar7318 18 күн бұрын
❤❤❤❤
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Lidhansa लिधंसा - The Support | Episode 1 | A Nepal Bhasa Serial
24:42