साच्चै रमाइलो लाग्यो, हेडफोन लगाएर सुन्दा त म आफूनै त्यही ठाँउमा छु जस्तो भयो । धन्यवाद भिडियो अप्लोडको लागी ।
@KaranChhetry-s9s10 ай бұрын
मलेसियाबाट हेर्दै छु, मलाई मन पर्ने पञ्चेबाजा ।
@MrOr-hv6rd5 ай бұрын
मेरो बेस्ट पन्छे बाजा ❤❤❤❤❤
@ramcppaudel Жыл бұрын
Wow dherai ramailo hjr ko video 👌👌😊😊
@SunilPanday-u1m5 ай бұрын
Australia bata herdai xu❤❤❤❤
@puskarchaudhari4008 Жыл бұрын
Wow Nice.
@sakilakatuwal52265 ай бұрын
Mero best panchebaza❤❤❤❤❤
@bebuthapa94505 ай бұрын
Big fan❤❤❤
@PraladKoirala-t1y2 ай бұрын
Thank you aafnai da ko b he ma huna na paya pani i enjoyed a lot.thanks bro.
@menukarai443410 ай бұрын
जापानबाट हेर्दै छु है हजुर ।
@Prabindarnal10 ай бұрын
Dami x ❤❤❤
@Epstopic-iz1du7 ай бұрын
आहा कति रमाइलो मेरो मामा को गीत मा हजुर हरु लाई धेरै धेरै धन्यबाद छ 🙏💕
@menukarai443410 ай бұрын
पञ्चैबाजा पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। धार्मिक महत्त्व नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । हालको अवस्था परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ | स्रोत-ne.wikipedia.org
@shreeyansh525 Жыл бұрын
Wow❤❤❤❤❤❤❤❤
@asmasherpa3374 Жыл бұрын
मलाई मन पर्ने प्यारो बाजा
@अनस्वीयाभण्डारी Жыл бұрын
मलाई मन पर्ने प्यारो बाजा🌜🌛🔻🔺
@SunitaLohar-f9u11 ай бұрын
Dami xa
@freenetwork7634 Жыл бұрын
❤❤❤आफ्नै गाउंघरको याँद दिने प्यारो पन्चेबाजा❤❤❤❤
@sudarshanbudhathoki1995 Жыл бұрын
दोलखालि पन्चेबाजा❤❤
@UmeshThapa-px7yf8 ай бұрын
❤❤❤❤❤ दामि बाजा
@निर्दोसआसु Жыл бұрын
नेपालको सदाबहार बाजा पञ्चेबाजा । 😍😍😍😍😍
@sakshyamthapa4321 Жыл бұрын
Wow
@ramkrishnabhandari1737 Жыл бұрын
nice
@sabitabhandari6724 Жыл бұрын
❤❤❤❤❤❤❤
@bebuthapa9450 Жыл бұрын
❤❤❤❤❤
@RajuRanaMagarOfficial Жыл бұрын
Nice 👍 ❤
@laxmikhadaki824 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@pujadahal1317 Жыл бұрын
हाम्रो गाउँघरको प्यारो बाजा ।
@kabitakhadka2448 Жыл бұрын
आफ्नो गाउँलाई सम्झे भिडीयो बनाई दिनुभएकोमा धन्यवाद 🙏🙏