हन मलाई अचम्म लागो, हाम्रै किराँतमा यति विद्वान ब्याक्तीत्व हुदाहुदै मान्छे किन आफ्नो घर्म सस्कार मासेर अरुको धर्म (क्रिश्चियन ) तिर लाग्छन् । अनि गाली चै बाहुन लाई ... बरु आफ्ना अग्रज विद्वान लाई फलो गरेर बुझ्नर्ुपर्छ भन्ने भयो मलाइ। tqs विश्व सर
@RajendraLimbu-cd7po7 ай бұрын
मलाइ पनि गजब लाग्यो डा.चन्द्रलाल सेर्मा ज्युको ग्यानको कुरा हरु बताउनु भयो।
@PashupatipujasewainAustralia Жыл бұрын
मलाई अति नै मन पर्ने व्यक्ति हुनुहुन्छ डा. चद्रकुमार शेर्मा धार्मिक एवं किराती तथा हिन्दु धर्मका एक वैज्ञानिक हुन्हुन्छ , उहा बाट सिकौ केहि कुरा हामि किन पछि परेउ भन्ने जतिले उहा बाट ❤
@haribhattarai8063 Жыл бұрын
संवाद लिने लिम्बू भाइलाई भन्यवाद ! सेर्माज्यूको ज्ञान अथाह छ । हमी गुणग्राही हुनैपर्छ ! मूर्च्छामा छ समाज !
@rudrachemjong1347 Жыл бұрын
सबै किरातिहरुले यस्तै ध्यान ज्ञानको कुरा जानेको भए हामी सारा मुलवासीहरु शोषित पीडित हुनु पर्दैन थियो तर हाम्रो मान्छेहरुमा घमण्ड मात्र भएकोले आफै पछि परेका छौ।
@pravhatr1110 ай бұрын
डाक्टर शेर्मा जी सगँको संम्वाद एक्दमै राम्रो लाग्यो विश्व जी हजुर हरु प्रति हार्दिक 🙏🙏 नमन ।
@rju419 Жыл бұрын
विश्व लिम्बुको सबैभन्दा उत्कृष्ट पोडकास्ट।डाक्टर चन्द्रकुमार सेर्मालाइ सोधिएको प्रस्न अत्यन्तै राम्रो।
@dorjelama6611 Жыл бұрын
सत्यको पराकस्टको यात्रा लाग्यो ज्ञानको अँखा राम्रो लाग्यो धन्यवाद हजुर
@santoshlimbu5464 Жыл бұрын
विश्व जि ले सहि मान्छे ल्याउनु भयो।धन्यवाद !
@Aasthagurung8010 Жыл бұрын
He is a joker 😂😂😂
@sushilpurus5417 Жыл бұрын
मुन्धुम बिध ज्योतिस बिध बिभिन्न सिर्षक को ८०/8५ वडा पुस्तक लेख्नु हुने महान डा. चन्र्द सेर्मा ज्युको उपदेस सारै आवश्यक
@Karnali4k Жыл бұрын
जीवनमा जब योग जोडिन्छ तब विस्वास र निर्वाणको आकाश फैलिदै जान्छ। नमन गुरु🙏
@suhangmaphago3734 Жыл бұрын
सेवारो गुरुदेव 🙏 हामी किरातीहरुको एक महान् गहना। अती महान्, बुद्धिमान, शिक्षित, धार्मिक र वैज्ञानिक सबै क्षेत्रका ज्ञान भएका एक महन व्यक्तित्व। सेवारो दार्जीलिङ बाट।
@Aasthagurung8010 Жыл бұрын
I love my Christ. No Sewaro ❤❤❤
@Swlkirat8 ай бұрын
@@Aasthagurung8010bichara!
@bnothe6910 Жыл бұрын
मन बाटै नमन गुरु
@rajprasain9663 Жыл бұрын
हजुर जस्तो माहान धरोहर हामी सम्पुर्ण नेपालिको प्रेणाको स्रोत हुनुहुन्छ गुरु देब्🙏🙏
@kamalalimbu9760 Жыл бұрын
सहि कुरो गर्नु भयो गुरु जि ले 🙏🙏🙏🙏❤️❤️❤️❤️
@bibashjunuchannel2548 Жыл бұрын
डक्टर सेर्मा ज्यु को भनाई सारौ राम्रो लाग्यो बिश्वो जि गजब लाग्यो
@dhurbarai3952 Жыл бұрын
Dhurba rai
@dhurbarai3952 Жыл бұрын
Dhurba
@indarabudhathoki6974 Жыл бұрын
मै हु भन्ने ले हेर्नू पर्ने
@laxmirai8229 ай бұрын
Ftfftfttffffttfttftftfttfttttftffttf TT za X3
@chandragurung2939 Жыл бұрын
लिम्बू समुदायमा पनि यस्ता अदभूत व्यक्ति छ भन्ने कुरा तपाईंको अन्तर्वार्ता हेरे पछि थाहाँ भयो! केही लिम्बू साथी हरुले चुक्से भनेर गाली गरेको सुनेको थिए तर यति नजिक बाट सुन्ने मौका पाएको थिएन। आध्यात्मिक व्यक्ति हुनुहुँदोरहेछ विज्ञानले प्रकृतिको रहस्य लाई पत्ता लगाउने काम गर्छ भने अध्यात्मले आफु भित्रको रहस्य पत्ता लगाउने (आत्मा ज्ञान प्राप्त गर्ने गर्छ)। धार्मिक मान्छे आध्यात्मिक बन्न सक्छ आध्यात्मिक व्यक्ति धार्मिक नहुनपनी सक्छ यानिकी आध्यात्मिक हुनलाई धार्मिक हुन जरूरी हुँदैन्। धर्म भनेको बोक्रा मात्र हो सुरुवातको बाटो मात्र हुनसक्छ केही आध्यात्मिक व्यक्तिलाई! अध्यात्ममा लागेका व्यक्तिहरूलाई स्वभाविक रूपमा हाम्रो केही रीतिरिवाज, सस्कृति, परमपराहरु र मान्यताहरु बाधक बनिदिन्छ त्यसको बारेमा बोल्दा केही समुदाया हरुलाई चोट पुग्न सक्छ ! अध्यात्मको कुनै धर्म हुँदैन् जात हुँदैन् अध्यात्म अभ्यास गर्दै गर्दा जु मुक्त पुरुष हरु हुनुहुन्छ वा हरुले सत्यको बारेमा व्याख्या गरेका कुराहरूलाई अध्ययन गर्ने गरेको पाईन्छ! वास्तवमा सबैको कुरा एउटै हो तर भाषा अलग सम्झाउने बेलामा हामी जस्तो साधारण व्यक्तिहरुलाई प्रयोग भएका कथाहरू अलग मात्र अलग हो त्यही कथालाई धर्म मानेर बस्ने पनि छौं अनि एकअर्कामा लडाई पनि त्यसैको हो आखिर विभिन्न धर्मले भर्गो ज्योति, divien light, third eye र नुरा भने अर्थ र खोज त एउटै कुराको हो।
@lyanglyang1 Жыл бұрын
wah Dr. Chandra Kumar Sherma guru sachai nai adbhut hunu hudo raicha. Guru lai pranaam.
@rajprasain9663 Жыл бұрын
सारै मार्मिक र समय सान्दर्भिक लाग्यो गुरु देब्🙏🙏
@resmakunwar3427 Жыл бұрын
विश्व जि हजुर लाई धेरै धन्यवाद ।❤❤ डा. जि को कुरा धेरै ज्ञानबर्दक रहेको ❤ छ ।
@dipasuhang9133 Жыл бұрын
डा चन्द्र सर् को भनाइ एकदम सान्दरबिक लाग्यो लिम्बु जाती हरु लाई राम्रो ज्ञान दिनु परयो सर धन्यबाद
@rekenimarai5250 Жыл бұрын
सर्बप्रथम त बुवा हजुरलाई सेवा , सेवरो आज धेरै बर्ष पछि हजुरको ज्ञान बर्धक कुराहरु सुन्न पायोैँ र अनि विश्व सर जि लाइनि धेरै धेरै धन्यवाद हाम्रो (ससुरा) बुवा हजुरलाइ हजुरको पोड कास्टसम्म ल्याउनु भएकोमा म हजुरलाई धन्यवाद दिन चाहान्छु ।🙏🙏
@bivisansherma5532 Жыл бұрын
चन्द्र दाईको कुरा सही र authentic छ ।
@manisundarlimbuofficial Жыл бұрын
कुरा सान्दर्भिक लाग्यो गुरु हजुरको र साथै Biswa Limbu दाइको कार्यहरु मध्ये यो एउटा तारिफे काबिल कार्य लाग्यो दुबैमा अग्रज हरुमा मेरो सम्मानका साथ नमन छ। 🙏❤️🙏
@Aasthagurung8010 Жыл бұрын
I love my Christ. ❤❤❤❤
@dipendragc2638 Жыл бұрын
गुरुमा ज्ञानको अंहकार रहेछ।
@mr.mingsoytop9409 Жыл бұрын
सारै मीठो लाग्यो विश्व जि नोगेन छ तपाइलाइ 🙏🙏🙏👈️
@devibasnet6602 Жыл бұрын
सेवारो गुरू हजुर भनाई मलाई सारै मन पर्छ।
@chandrarai4085 Жыл бұрын
Thank you soo much Biswa bro for inviting the Dr. Chandra kr.sherma for your’s life podcast👍🏻👍🏻
@Aasthagurung8010 Жыл бұрын
I love my Christ ❤❤❤
@himalkhadka8001 Жыл бұрын
नमन छ 🙏 माहा- ग्यानी गुरु जि प्रति
@Manlilaclub Жыл бұрын
महा गुरु डा॰ चन्द्र सेर्मा ज्यूको साक्षत दर्शन नसहि प्रदामा हेर्दै वहॅाको अथाहा ज्ञानको केहि अंस मात्र सुनेर धन्य भइयो (किरात सगरमाथा) प्रदेश जीन्दावाद !!
@Aasthagurung8010 Жыл бұрын
I love my Jesus Christ. Gautam Buddha murdabad . Kirat dharma murdabad ❤❤❤
@parbatirai895 Жыл бұрын
यति लामो र मीठो कुराकानी सहज अनि निरन्तर सुनिसकेको मेरो पहिलो record कुराकानीको बीड मारेको पत्तै भएन ,अति ज्ञान वर्धक कुराकानी हार्दिक नमन 🙏🙏।
@Aasthagurung8010 Жыл бұрын
I love my Jesus Christ. Kirat dharma murdabad ❤❤❤
@mukundadhungana8554 Жыл бұрын
Naman Guru
@mahesharyal7551 Жыл бұрын
नमन गुरु
@adityabhujel1101 Жыл бұрын
Bishow bro le ekdam utkrista byaktiwa Lai lerawnubhayo hai ta ❤❤❤
@dipinniroula1587 Жыл бұрын
Saahi lagyo yeutai dwar ko barnan... Maile ta yasari kahile socheko thiyena, ho ni anshu pani tin chaar prakar ko hunchhan... 100% saahi... gahan soch ko pratifal ho yo...
@adityabhujel1101 Жыл бұрын
Yesto mahan guru ko arko episode ko pratikcha thank u bishow bro
@tikaramlimbu12345 Жыл бұрын
डक्टर सेर्मा बाटा सारै घत लाग्दो कुरा हरु सुन्न पाइयो बिशवा जि लाई धन्यवाद
@gangalalgurung9186 Жыл бұрын
Bishwa sir, thank you very much for bringing him to us.
@Aasthagurung8010 Жыл бұрын
I love my Christ ❤❤❤
@mahendrakirati3371 Жыл бұрын
आदरणीय गुरु पर्ति सम्मान। सेवारो 🙏
@kopilarai8390 Жыл бұрын
Sewaro 🙏 Dr serma nogen aasewaro ❤
@chetangautam5065 Жыл бұрын
सलाम गुरु र विश्वजीलाई ।🌹🌹
@DBDSlove Жыл бұрын
Thank you Guru for such a wonderful message 🙏 Om Namo ❤
@mingsosubba3298 Жыл бұрын
SO intresting podcast Sewaroo sherma jyu🙏❤️
@yukeshnepal2050 Жыл бұрын
विद्वान व्यक्तित्व 🙏
@mingsosubba3298 Жыл бұрын
Wow sarai ramro lagyo yo podcast 👏 👌nice biswa sir Sewaroo sherma jyu🙏🙏
@narayanrai1056 Жыл бұрын
विस्वजी को प्रोग्राम यहि जो मैले पुरा हेरें किरात एकताको लागि आवाज उठाउने बेला हो यो,मदमंसको प्रचार होइन सुसंस्कारको कुरा गरौं।
@f3reledits691 Жыл бұрын
Great personality
@dipaklimbu2121 Жыл бұрын
Sarai Maja aayo sir feri2 Pani yestai yestai khalko podcast haru liyer aaunu hola ani bisesh garer limbu haru ley chai Nakati kana time nikaler hernu hola dherai kura Sikan sunna painx nugen sewaro
@sudipthapa1778 Жыл бұрын
सारै राम्रो
@gita1385 Жыл бұрын
Naman,Sewaro hajurma.
@Organic_Prashiddha Жыл бұрын
I have opened my shiva netra. Once you open it we can speak visions from our own mind guru dev. I am nepali and son of brahmin. Sansaar aafno kadmoma aaucha
@sohanglimbu-cb2pp Жыл бұрын
दुबै जनालाइ 👏👏👏💪
@diyalimbu5830 Жыл бұрын
Sewaro Guru ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumanadhikariadhikari6364 Жыл бұрын
सेवारो गुरु ज्यु ।
@krisprad440 Жыл бұрын
Sarrai ramro conversation ❤❤❤
@uddhavthapa1983 Жыл бұрын
अर्गानिक विद्वान गुरु🙏🙏🙏
@shyamkumarithapamagar613711 ай бұрын
🌙 चन्द्र सर को घत लाग्दो बाचन सुन्दा बिष्व सर लाइ सार्है हाँसो उठिराको छ तर एकदमै हाँसो खपेर चन्द्र सर लाइ हेरेको हेरेइ गरीरहनु भाको छ🤣🤭तेहि पनि घरीघरी त हाँस्नु भाकै छ😂। धेरै चित्त बुझ्दो कुराकानी चन्द्र सर को ❤।
@artimusebeth9326 Жыл бұрын
best podcast mero lagi🙏 extremely waiting for mundhum topic !!!
@raimukesh4.2m Жыл бұрын
धेरै नै प्रतीक्षा गरिएको ब्याक्ती ल्याउनु भएछ खुसी लागो विश्व सर
@Aasthagurung8010 Жыл бұрын
I love my Jeaus Christ ❤❤❤
@bimalarokamagar2159 Жыл бұрын
🙏Guru hjurko gyan lina paunu ahovagya ho . Thorai timeko hjur kurale pani ekdamai ramro gyan milyo danyabad biswo limbuji yasto bidwanlai bolaunu vayor hamile stya kura janna payo.
@kiruwa1 Жыл бұрын
सेवाराे गुरु।
@deepakhatry5095 Жыл бұрын
Ekdamae ramro lagyo 👏🏻👏🏻👏🏻
@pravinkirati2229 Жыл бұрын
Dr जिऊ धेरै धेरै धन्यवाद हजुरको यो सबै ज्ञान,अनुभब,तपस्या, अनुसन्धान हाम्रो नेपाली समाज र बिशेस किरातीहरुले अनुकरण गर्दै सबै किरातीहरुको एकता र भाई चार को विकास हुन सकोस/ सुम्निमा र परुहाँग ले हामी सबैको रक्छा गरुन/ -प्रबिण किराती 🙏🙏🙏
@Aasthagurung8010 Жыл бұрын
I love my Christ. ❤❤❤
@sumanrai1900 Жыл бұрын
कि सिधा कि बिद्वान मान्छेले ढाट छल गर्दैन रैछ! बिचको अलि अलि जान्नेले ढाच बुनेर अनेक कथा बुन्दो रैछ! वहाको कुरा बाट था भयो! क नपढेको तृकाल दर्शि आत्मा नन्द को चेलो डाक्टर शेर्मा ज्युको कुरा बाट थाहा भयो ! वहा आफैलाइ बिध्यार्थि मात्र मान्नु हुन्छ यो नै वहाको महानता हो! वहालाइ देखि राख्छु जहा पनि पैदल हिडेको देख्छु मन बाटै सेवा गर्छु! 🙏🙏🙏
@kelsangdolker3285 Жыл бұрын
Such a very interesting podcast I learn so many things,thank you so much Biswa limbu
@Aasthagurung8010 Жыл бұрын
Gautam Buddha murdabad ❤❤❤
@Tangsang_1 Жыл бұрын
सेवारो गुरु 🙏🙏🙏
@anantatamling3728 Жыл бұрын
आजको अन्तवार्ता सारै मजा आयो भाई ।
@helen.thapa9 Жыл бұрын
Glad to hear you guru🙏 Oth Mang Sewaro. Biswa jee chair alik comfortable wala rakhnu na hau😊
@justhere3565 Жыл бұрын
Great intellectual/scholar
@dikshyagurung7422 Жыл бұрын
Knowledgeable conversations 🙏
@Aasthagurung8010 Жыл бұрын
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
@sachitapokhrel2079 Жыл бұрын
Jai Gurudev 🙏
@anjalirai7611 Жыл бұрын
Guru lai derai pachhi dekhe khusi lagyo ❤
@raisunil114 Жыл бұрын
Good job biswa tapai ko programme baudik byakti haruko agaman guest auna le nikai hami darsak haru lai sikne bujne sunne mauka pairaheka xaun dhanyabad Ajhai yasari nai pragati rahos tapai ko
@maunata8669 Жыл бұрын
Dr sherma needs an high intellectual media person to ask questions. I think he is more strong in western philosophy {one god theory )than eastern. .
@madanpunmgr9509 Жыл бұрын
wow jayahoss guru
@chetanojha8882 Жыл бұрын
Great 👍 Dr saab Sewaro
@santoshlimbu5464 Жыл бұрын
सहि छ 👍️
@rojinatamang4731 Жыл бұрын
What an amazing conversation 👏
@Aasthagurung8010 Жыл бұрын
I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤
@kelsangdolker3285 Жыл бұрын
Waiting for more podcast like this
@sandiplimbusandiplimbu5083 Жыл бұрын
सेवारो डा. साब
@bhawanishiwakoti1303 Жыл бұрын
Sewaro Guruji
@thirbahadurtamang4283 Жыл бұрын
Univercity मा किरात मुन्धुम दर्शन पढाउने पहिलो ब्यक्ति Dr.Biswa limbu हुन 😁
@jayandrakunwar4678 Жыл бұрын
गुरु लाई भेटन सकिन्छ होला काठमाडौं मा साथि हरु केही जानकारी ??
@braj2423 Жыл бұрын
Good point 👍
@gautamvlog8941 Жыл бұрын
very informative video 🙏🙏
@ramkumarirai5050 Жыл бұрын
🙏🙏🙏🙏❣️
@kajimanlimbu1395 Жыл бұрын
धर्मको नाममा झुटको खेति। केपि आोलि तेस्तो ज्ञानि भएको भए देशको बिकास हुदैन थियो ? फाल्गुनन्द फक्ताङलुङ कहिले चड्यो ? इस्वरमा बिस्वास गराै तर धर्मले मान्छेहरुमा बिभाजन मात्र ल्याउछ। अहिले सम्म सँसारमा देखिएको यहि नै हो।
@mamilalimbu540 Жыл бұрын
right
@ujwalthulungrai5 Жыл бұрын
true
@surajadhikari2640 Жыл бұрын
धर्म ले बिभाजन ल्याउदैन, ल्याउछ भन्नू पाखन्ड हो ! धर्म ले योग सिकाउछ योग भनेको जोड्ने हो । आफू ले आफ्नो आफ्नो धर्म को मात्र कुरा गर्दा कहिले बिभाजन आउदैन ।
@rudrachemjong1347 Жыл бұрын
मुर्खको भिडले गर्दा आफ्नै भुमिमा आफै उत्पीडित हुनुपरेको छ खासमा लिम्बुहरु अझै बुद्दि?कहिले आउने हो???
@sonamrumdali6128 Жыл бұрын
Woow… om hang so hang mo hang🙏🏻🙏🏻
@nilparki8765 Жыл бұрын
Guru ji
@khempun4425 Жыл бұрын
साह्रै मजा आयो।
@bishnulimbu3024 Жыл бұрын
good job❤
@dhanlimbu9926 Жыл бұрын
लु सहि हो
@raikirati6939 Жыл бұрын
It's Great program keep it up Sir Sewaro🙏
@Aasthagurung8010 Жыл бұрын
I hate Kirat dharma because I love my Jesus. ❤❤❤
@changelover7101 Жыл бұрын
महत्त्वपूर्ण व्याक्तीको निमन्त्रणाले खुसी लाग्यो ।😍😍
@samsermagar-cu1uh Жыл бұрын
Wow gajab Maja aayo gab diner😘🥰😍
@leingden Жыл бұрын
Mailey खोजिरहेको respected Dr.sherma
@केदारप्रसादनेपाल10 ай бұрын
शेर्मा को गुरुको नाम पाउँ विश्व जी
@durgarai2921 Жыл бұрын
Namaste guru
@remember4ryou.928 Жыл бұрын
किराति दाजुभाई हरु आफ्नो मुदुम आफ्नो घरमा फर्किनु आग्रह गर्दछु।गल्ति मान्छेबाटै हुन्छ बाटो बिराय भन्नि आफ्नै संस्कारमा आउनु होला।