दृष्टिविहिन युवकसँग भागेर बिहे गरीन् यी युवतीले, निस्वार्थ प्रेम Birendra & Rita

  Рет қаралды 358,075

Mechikali Khabar

Mechikali Khabar

2 жыл бұрын

भिडियोमा प्रयोग भएका केहि दृश्यहरु राप्ती टेलिभिजनबाट प्रसारणहुने कार्यक्रम फरकधारबाट साभार गरिएको हो।
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ।
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 483
@binayneupane1312
@binayneupane1312 2 жыл бұрын
माया भनेको यस्तो पो होस बैबाहिक जीवनको धेरै धेरै शुभकामना यी दुई जोडिलाई कहिले पनि नछुटोस यो जोडि ❤️❤️❤️
@devghimire3588
@devghimire3588 2 жыл бұрын
मन छोयो यो जोडी लै देखेर यति खुशी लग्यो नि सायद त्यो जोडी पनि खुशी छइन होला🌺🌺🌺🌺🌺💘💘💘💘🙏🙏
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
दाम्पत्य जिवनको शुभकामना यो जोडिको उत्तरोत्तर प्रगतिको कामना गर्दछु
@gitathapa9438
@gitathapa9438 2 жыл бұрын
कसैको नजर नलागोस, यो जोडी लाई भगवान संग यहि छ कामना!!😚😚
@nepallight3935
@nepallight3935 2 жыл бұрын
Najar ta hajurlai Lagauna parla jasto x
@biswashchepang6157
@biswashchepang6157 2 күн бұрын
❤❤❤❤❤❤❤
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
महान रहेछौ चेली तिमी वैवाहित जिवनको धेरै धेरै सुभकामना ।
@Yuri.FLOWERSTARS_
@Yuri.FLOWERSTARS_ 2 жыл бұрын
Adorable couple 💑 😍 💖
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
बैबाहिक जिवनकाे शुभकामना दुबै जनालाई र उज्ज्वल उज्ज्वल भबिस्यकाे अग्रिम शुभकामना !! लाै भाेजराज शर बहिनिकाे स्वर पनि सारै मिठाे रहेछ अब कलाकारिता क्षेत्रमा घुसाउनु पर्छ रिता बहिनीलाई !!
@indirarai3253
@indirarai3253 2 жыл бұрын
महान बिचार र निश्वार्थ प्रेम भएकी रिता बैनी जस्ती महिला सन्सारमा कमै होलान।यहाँहरुको साथ जुनिभर रहोस र सुखमय दाम्पत्य जीवन होस् ..!!!
@maalaamaalaa9663
@maalaamaalaa9663 2 жыл бұрын
यी महान् चेलीको विवाहिक सम्बन्धको धेरै-धेरै शुभकामना🙏🙏🙏🇳🇵🇳🇵🌹🌹
@mayaaryal1058
@mayaaryal1058 9 ай бұрын
P
@gangatandan9734
@gangatandan9734 2 жыл бұрын
बैवाहिक जिबनको शुभकामना दुबै जनालाई सधै साथ सपोत दिनु होला 👌👌👌🌺🌺🌺👏👏👏
@gomarai45
@gomarai45 2 жыл бұрын
बिरेन्द्र जि लाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना 🌹🌹🌹🙏🙏🙏
@rajanraju4963
@rajanraju4963 2 жыл бұрын
कति अजिब छ यो जोडि अपाडंगता भए पनि मन सफा रछ शुभकामना
@umeshlimbu934
@umeshlimbu934 2 жыл бұрын
मानवता हराएको यो संसार मा यो जोड़ी देखना पौदा निसब्दा भाए म Pura jiban SA संगै bitosss hjr ko 🙏🙏🙏
@bimalathakuri496
@bimalathakuri496 2 жыл бұрын
माया भनेको यस्तो हुनुपर्छ बैबाहिक जीवनको शुभकामना छ 🙏
@premghatane9207
@premghatane9207 2 жыл бұрын
राम्रो जोडि, माया त यस्तो होस, कोमल मुटु हे ईश्वर मिलाईदे, माया भन्दा ठुलो त छ र के? सफल दामपत्य जिबन को सुभकामना।
@dilamagar3526
@dilamagar3526 2 жыл бұрын
यस्तो पो होनी त माया भनेको यसमा नत रूप छ नत धन नै छ माया को एक उदाहरणीय जस्तै बनेको छ बधाई छ । ♥️♥️♥️♥️♥️♥️♥️♥️
@nilpoudel6794
@nilpoudel6794 2 жыл бұрын
१०० बर्ष सम्म चलोस यो जोडीको माया ।
@rokayamanbahadur9
@rokayamanbahadur9 2 жыл бұрын
बैबाहिक जिवनको धेरै धेरै बधाई तथा शुभकामना नव जोडी लाई
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
बैबाहिक जिबनको धेरै धेरै शुभकामना ।सदासदा साथ दिनु है बैनी यी भाईलाई। दुई दिन भाईरल हुने काम नगर्नु ल ।।
@birbahadurshrestha1838
@birbahadurshrestha1838 2 жыл бұрын
दम्पत्या जीवनको शुभ कामना हजुरको जीवन सु: ख शान्तीहोस् ।भगवानसँग मेरो प्रथा यहि छ।
@sanjeevshahi870
@sanjeevshahi870 2 жыл бұрын
बैबाहिक जिबनको धेरै धेरै शुभकामना दुबैजना लाई अन्तिम दिन सम्म पनि सङ्गै साथ दिनुहोला बैनी तपाई हरु यो समाजको एक उदाहरणिय जोडी हुनुहुन्छ ।
@shortsotibajgai4094
@shortsotibajgai4094 2 жыл бұрын
यो जोडी लाइ बधाई सधैं भरी साथ रहोस्
@harimayadhungana9788
@harimayadhungana9788 2 жыл бұрын
शुभबाकना छ दुबै जनालाई
@prembikram4205
@prembikram4205 2 жыл бұрын
भोलि का दिनमा अलपत्र नहोस श्रीमान शुभकामना ।
@karkit.k.431
@karkit.k.431 2 жыл бұрын
भाग्यमा लेखेको हुनुपर्छ यहाँ अकल्पनिय गतिविधि देखिन्छ 😀
@khumaranamagar6937
@khumaranamagar6937 2 жыл бұрын
वैवाहिक जीवनको शुभकामना बहिनी ज्वाइँ लाई साथै उज्वल भविष्य को पनि👏🙏😍🥰
@dawasherpa4805
@dawasherpa4805 2 жыл бұрын
दाम्पत्य जीवनको धेरै धेरै शुभकामा छ! बीरेन्द्र जी ले चलाउने program लोक सारथी म पनि सुन्छु एक दम राम्राे+रमाइलो लाग्छ!
@santugurung3508
@santugurung3508 2 жыл бұрын
धेरै धेरै शुभ कामना, सारै राम्रो जोडी 👍🌹👌❤
@dalbahadur2968
@dalbahadur2968 2 жыл бұрын
सेवा गरे मेवा मिल्छ धेरै धेरै धन्यवाद बहिनी सधैं साथ सपाेट गर्नु हाेला कहिलै धाेका न दिनु हाेला तपाईं भगवान बनेर याे मान्छे काे जीवन मा अाई कि छाै सधैं खुसि रहनु
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
सहिसलामत रहाेस याे निस्वार्थ माया जाेडि काे🙏🙏💐💐❤️❤️
@milangm6495
@milangm6495 2 жыл бұрын
माया त होस् यस्तो पो यो जोडी कहिलेनै नछुतोहोस l
@srijanakhatti2326
@srijanakhatti2326 2 жыл бұрын
झण्डै झण्डै रमेश प्रसाईं सर जस्तै हुनुहुदो रहेछ अनि सोच पनि धेरै राम्रो दाम्पत्री जीवन को सुभकामना दुबै जनालाइ
@nabarajkhatri9249
@nabarajkhatri9249 2 жыл бұрын
शुभकामना यो जोडिलाई
@bhojrajrimal9707
@bhojrajrimal9707 2 жыл бұрын
वैवाहिक जीवनको शुभकामना यो जोडीलाई
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 жыл бұрын
Nice jodi
@bishalbasnet1906
@bishalbasnet1906 2 жыл бұрын
दुबई जनालाई वैवाहिक जिवनकाे लाखौंलाख शुभकामना छ ।
@gobindaagri8761
@gobindaagri8761 2 жыл бұрын
यो नव जोडी लाई वैभाहित जीवन को शुभकामना❤️❤️❤️🙏🙏
@pardeepac3336
@pardeepac3336 2 жыл бұрын
अन्तिम अबस्था सम्म साथ नटुटाेस् दुबै काे खुशी सुखी का जीवन बिताेस् 🙏🙏🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️
@punmagar2540
@punmagar2540 2 жыл бұрын
माया भन्ने यस्तै रहेछ न जात न रुप म धन हेर्छ हेर्छ त मात्रै मन र निष्चल माया सलुट छ मगर्नि बुनु यसरी नै साथ दिनु होला जिन्दगीको हरेक दुख सुख मा साथ दियर एउटा असल सारथि को भुमिका निभाउनु होला सुखद दाम्पत्य को सुभकामना
@kamalachamling1432
@kamalachamling1432 2 жыл бұрын
Huge congratulations both of you ❤️ ❤
@anilpathak7983
@anilpathak7983 2 жыл бұрын
intoxicated intoxicated
@sabitrirai5543
@sabitrirai5543 2 жыл бұрын
Congratulations to both may God bless you all the time🎊🎊🎉🎉🎈🎈🎁🎁
@susilasilwal7962
@susilasilwal7962 2 жыл бұрын
भाइ र बहिनिको दामपत्य जीवन सदा सर्बदा सफल रहोस् ❤️❤️
@damubhai5351
@damubhai5351 2 жыл бұрын
वैवाहिक जिबन को धेरै धेरै शुभकामना साथै यो जोडि सय बर्ष सम्म रहिरहोस् 💚💚💚
@madhavchaulagain6861
@madhavchaulagain6861 2 жыл бұрын
वैवाहिक जीवनको धेरै धेरै शुभकामना।।💖💖💖
@tamusyo1314
@tamusyo1314 2 жыл бұрын
Happy married life both of you 👩‍❤️‍💋‍👨❤️💞🚶
@sanatparajuli7716
@sanatparajuli7716 2 жыл бұрын
असहाय लाई सहयोग उनि राम्रो छ भोली गएर धोका नदिनु बैबिबह को धेरै धेरै शुभकामना।
@devlimvu4568
@devlimvu4568 2 жыл бұрын
रिता बैनी महान रहेछौ तिमी नयाँ दाम्पत्य जीवन को धेरै धेरै शुभकामना दामी जोडी छ
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
सास रहुन्जेल सम्म साथ रहोस धेरै शुभकामना 🙏🙏😍😍
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
God bless you
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
@@gitagaire1071 🙏🙏👍👍
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
दृष्टि विहिन भाईलाई एउटा महान चेलीले निस्वार्थ भावनाले वहाँले जीवन साथी स्विकार्नु भयो वहाँलाई हृदयबाटै नै उच्च समान अनि नव दम्पतीलाई हार्दिक शुभकामना ।
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Very nice couple! Congratulations both of you! एकदम खुसी लाग्यो मलाई त। Both of you are good! Thanks a lot for this amazing video Bhoj Thapa sir !!
@nikhil6p
@nikhil6p 2 жыл бұрын
Congratulations such a ideal couple, stay together forever @ god bless
@neeshagrg8826
@neeshagrg8826 2 жыл бұрын
Congratulations 💐👏🏻
@govindbindas7966
@govindbindas7966 2 жыл бұрын
सधैं येसरी नै अतिम सम साथ दिनु रिता नानू ल
@nishansharma7365
@nishansharma7365 2 жыл бұрын
Best couple of Nepal 🙏🙏🙏
@shurmagar6863
@shurmagar6863 2 жыл бұрын
बैबाहिक जिबनको सुभकामना जिबनको हरेक सुखदुःखमा यकसाथ रहि अघि बढनु होला ❤️
@gayankarki9713
@gayankarki9713 2 жыл бұрын
निकै खुसिलाग्यो यो नमुना जोडी जिबनको अन्तिम घडी सम्म यसरी नै हासी खुसि बितोस बैवाहीक जिबनको शुभ कामना
@avagikhappar3403
@avagikhappar3403 2 жыл бұрын
may god bless them forever.
@govindachahar8691
@govindachahar8691 2 жыл бұрын
माया भनेको चिज नेइ भनेर देखेर हुने होइन आफेइ हाम्रो दिमागमा मस्तिष्क मा आउने चिज हो। यस्तो दृस्ठि बिहिन ब्यातीलाइ पनि साथ सपोर्ट गर्न सफल हुनु भएको महान सोच बिचार प्रती बहिनी सलाम छ। यहाहरुको दाम्पत्य जीवन सधै यस्तै गरि हासी खुसी रहनु होला शुभकामना छ।
@rahamatali
@rahamatali 2 жыл бұрын
Amazing couple.. 🙏❤🥺
@thakullamin7306
@thakullamin7306 2 жыл бұрын
बैनि तिमी धेरै अगाडि बडनुहुनेछ तिम्रो सारै ठुलो सोच रहेछ्।तपसइको जोडिलाई शुभ बिबाह को शुभकामना,, 📻
@yambahadurthapa7540
@yambahadurthapa7540 2 жыл бұрын
बैबाहिक जीवनको शुभकामना।।
@mobilecomputer4173
@mobilecomputer4173 2 жыл бұрын
हामी संगै एउटै बिधालय मा पढेकाे भाइ हुन एक्द मै रामाे् भाई अनि असल छ्न बहिनी रामाे् संग साथ दिनु ल ❤️❤️😍😍😍
@limapunmagar3221
@limapunmagar3221 2 жыл бұрын
अन्तिम जिन्दगी सम्म साथ दिए त राम्रै हो पछि जिन्दगी को गोरे तो मा कहि कतै बातो नमोड्नु होला बहिनी बैबाहिक जीवन को सुभ कामना
@nareshgotame
@nareshgotame 2 жыл бұрын
मेरो बाबा ले पनि आँखा देख्नु हुन्न मेरो आमा ले धेरै माया गर्नु हुन्छ मेरो बाबा आमा ले पनि प्रेम बिहे गर्नु भयेको हो मेरो बाबा ले आँखा नदेखेको 29 वर्ष भ्यो माया भनी को रूप मा होइन मन मा हुनु पर्छ माया गरेको मान्छे ले हेर्न को लागि आँखा चाहिँदैन मन भित्र को आँखा ले पनि देख्न सक्छन्
@sobhamagar2430
@sobhamagar2430 2 жыл бұрын
बधाई छ वैवाहिक जिवनको दुबैजानालाई
@sulavdahal164
@sulavdahal164 2 жыл бұрын
Ok thank you
@sapanakhadka3186
@sapanakhadka3186 2 жыл бұрын
Congratulations to you both of you 💕💕🙏🙏
@magardharam8877
@magardharam8877 2 жыл бұрын
कहिले नछुटोस् यो बहिनी ज्वाइँ को जोडि👌👌👌👌👌👌
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
उच्च बिचार माहन चेलीलाई आत्मा देखी सम्मान सहित धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु ।
@gurungni3848
@gurungni3848 2 жыл бұрын
Happy married life sadhi yasri nai kusi ko zindagi Jawas Bhai baine ko 💞💞💞💕💕💕🙋🏻‍♀️🙋🏻‍♀️🙋🏻‍♀️🙋🏻‍♀️ God bless u both u yasto Po ho maya bhaya ta aja voli ko keti keta Pisa rup harchan
@manishakaushal4744
@manishakaushal4744 2 жыл бұрын
Congratulations both of you 🙏💕
@dipendrabudhamagar6920
@dipendrabudhamagar6920 2 жыл бұрын
साचिकै संसारमा माया भन्दा ठुलो केहि हुदैन रहेछभन्ने कुरा प्रमाणित गरिन रिता बुनूले ढिलई भए पनि वैवाहिक जिवनको शुभकामना छ
@basantbadumayalu1759
@basantbadumayalu1759 2 жыл бұрын
Congratulations to you both happy married life 🎉💖💖💖🥰❤️❤️
@RajKumar-gt6by
@RajKumar-gt6by 2 жыл бұрын
Congratulations to you happy married life 🎉 🎉 🎉 🎉
@kamalatiwari836
@kamalatiwari836 2 жыл бұрын
Suvakamana dherai dherai
@karnanepali8771
@karnanepali8771 2 жыл бұрын
माया भनेको यस्तो हुनुपर्छ माया ले कुनै पहाडी मदेशी कुनै पहाडी हिमाली भन्दैन ल बधाई छ
@ritachaudhary1861
@ritachaudhary1861 2 жыл бұрын
रिता नाम गरेको केटिमान्छे हरु अाफ्नो श्रिमानलाई ऐकदम माया गर्छन मेरो बुढिको नामपनि रिता नै हो💟💟💟
@samsherlama7518
@samsherlama7518 2 жыл бұрын
यस्तो महान चेली लाई मेरो शुभकामना।
@darshanachand6278
@darshanachand6278 2 жыл бұрын
माहान चेली लाई सम्मान र साथै नब जोडीको यो जोडी सातौं जुनि सम्म रहिरहोस शुभ आशीर्वाद
@rinkuranamagar3879
@rinkuranamagar3879 2 жыл бұрын
happy married life ❤️❤️congratulations💔💔
@suryashrestha3246
@suryashrestha3246 2 жыл бұрын
तपाईहरु को भविष्य सुखमयका साथ बितो शुभकामना छ ।
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
बधाई छ यो जोडी लाई❤️❤️❤️💕
@viveksharma-my5rz
@viveksharma-my5rz 2 жыл бұрын
बधाई छ दुबैलाई। भगवानले जाेडी मिलाईदिएकाे हुनुपर्छ। बहिनी यी भाईलाई बिचमै नछाेड्नु हाेला। मायाँ दिईरहनु हाेला ।
@ruthbiswa9057
@ruthbiswa9057 2 жыл бұрын
God blessed you both 🙏 ❤❤❤❤
@subbakanchha1350
@subbakanchha1350 2 жыл бұрын
जति पनि नेपाल मा लुला लंगडा अशक्त दृस्टिबिहिन छेत्री बाहुन जति सबैलाई स्याहर सुसार गर्ने मगर्नी हरु नै हुदा रहेछन । किन कि यी जाती सोजा सोजि हुन्छन ।अब यस्ता अपङाग भएको ब्याक्ती हरु लाई त छेत्रीनि बाहुनि हरु कहा स्याहार गर्न राजी हुन्छन र ।
@youmerai4949
@youmerai4949 2 жыл бұрын
Life is beautiful 🌹🌹🌹 beautiful couple ❤️❤️❤️
@reshmasubba5576
@reshmasubba5576 2 жыл бұрын
Husband and wife ❤️ God bless you 👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@aartiangl8678
@aartiangl8678 2 жыл бұрын
My god always. bless. you You 2💕 so life. Betanlai. face. sanaga hona k dil hernu. parxa. lo but tyo. Bro ko. vcs. k. omg like. it😉
@madhuchhetri8077
@madhuchhetri8077 2 жыл бұрын
निश्वार्थ माया होस रिता नानिलाइ धन्यबाद यो जोडि कहिल्यै नछुटोस चाडै सन्तानको जन्म होस
@lalbudhachhetri8316
@lalbudhachhetri8316 2 жыл бұрын
Congratulations 🎊 both of u and nice voice sister
@surendrashahi4323
@surendrashahi4323 2 жыл бұрын
बैबाहिक जिबनको शुभकामना दुबै जनालाइ
@shiyonlepcha6931
@shiyonlepcha6931 2 жыл бұрын
Congratulation brother nd sister god bless you. From sikkim.
@bharatboharamuskan2605
@bharatboharamuskan2605 2 жыл бұрын
बहिनीलाई सलाम छ
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यो जोडि साधै साथ होस् जति जन्म हुन्छ तेति जुनिनै यो जोडि साथ होस् बैवाहिक जिबनको आग्रीम शुभकामना भाइ र बहिनीलाई🙏🙏🙏🙏🙏
@tkhdofficial3278
@tkhdofficial3278 2 жыл бұрын
जहा हिर्दय देखि माया गरिन्छ त्या हरेक कुराको सम्भब हुन्छ
@ahcmahk
@ahcmahk 2 жыл бұрын
धेरै धेरै राम्रो छ जोडी
@amarthapa107
@amarthapa107 2 жыл бұрын
धेरै धेरै धन्यबाद भोजराज जि ....
@mayaban3892
@mayaban3892 2 жыл бұрын
दुबैजनालाई बैबाहिक जिबन्को धेरै धेरै सुभकामना❤️❤️❤️❤️
@punbhakti5347
@punbhakti5347 2 жыл бұрын
बिरेन्द्र भाई नयाँ जोडीलाई बधाई अनि मेरो सुझाव रिता बहिनीको श्वर राम्रो छ कलाकार बन्न लायक सो तपाईं एउटा आरजे भएको हिसाबले पनि रिता बहिनीलाई गायिका बनाउन सहयोग गर्नु कलाकारमा बहिनीको भबिष्य छ।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Ай бұрын
दुबै जना लाई बिबाह को शुभकामना छ ❤❤
@bisworai8138
@bisworai8138 2 жыл бұрын
Kati ramro bichar mahan cheliko❤️❤️
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 2 жыл бұрын
रिता नानी लाई धेरै धेरै धन्नेबार्ध र बिरेन्द्र बाबू र रिता रिता नानी लाई दाम्पत्ते जिवन्को शुभकामना बधाई उज्जल भबिस्से को शुभकामना
@mohanpulami7202
@mohanpulami7202 2 жыл бұрын
सधै खुशी रहनुस शुभकामना है,
@bimalaale6838
@bimalaale6838 2 жыл бұрын
Ma plp dekhi maile ni lok sharathi karyakarm niyamit sunni garxu ramro lagaxa ani birendra ji ko voice ko thulo fan thiya tara achanak dekna ni paiyo dampati jiwan ko dherai dherai suvakamana
@bhumigharti4004
@bhumigharti4004 2 жыл бұрын
Maya tw maya ho God bless you both ❤️
@maleklink6910
@maleklink6910 2 жыл бұрын
हाेनि माया त माया हाे कति राम्रो साेच बिचरा मैले हजुर काे भिडियो पुरा हेरि रिपलाई दिदै छु अाहा याे जाेडि लाई कसैको अाखा नला गाेस मेराे घर पनि दाङ मा हाे ♥️❤️♥️❤️🧡👌👌✌️✌️✌️🎉🎊🎉🎊🎉🌹
@mankumarighale1242
@mankumarighale1242 2 жыл бұрын
Congratulations hajurharulai 💐May God Bless you both🙏
@amritsenthakuri7405
@amritsenthakuri7405 Жыл бұрын
Congratulations both of you tapai ko Jodi mathi kasaiko najar nalagos
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 67 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
Bryan meeting his little sister for the first time 🥰
4:30
NimeshShrestha Official
Рет қаралды 29 М.
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН