फुल ओइएपछिमात्र फुललाई हटाउनु पर्छ। फुल कुइनुचाहिँ जरामा पानी जमेर हुन्छ। पानी निकासाको लागि चार पाँचवटा प्वाल पारे पानी चुएर जान दिनुपर्छ। र बिहान देखि बेलुका सम्म घाम लाग्ने ठाउमा राख्नु पर्छ।
@ProGaming-ii5jg2 ай бұрын
😮😮😮😮
@lalbahadurmagar35992 ай бұрын
फेतबाट अरु हाँगा निस्केकोलाई काटिदिनुपर्छ। दुई या तिनलाई मात्र माथि जान दिनुपर्छ।