Рет қаралды 3,313
अब आउने Feb-Mar देखि स्पेनिस रेसिडेन्सी दुई बर्स मै Apply गर्न पाउने नियम लागू हुन लागेको छ। एस्लाइ Arraigo socio laboral भनिन्छ, यो नियम बाट धेरै जाना ले लाभ लिन सक्नु हुन्छ र स्पेन मा Residency बनाउन को लागि लामो समय कुर्नु पर्ने हुदैन।
यो विषय मा थप जनकारी थाहा पाउन को निम्ति पूरा भिडियो NEPALI IN SPAIN युटुब चयानल मा हेर्न सक्नु हुन्छ।
सबैजाना को माझ मा यो जानकारी पुरयाउन को लागि यो भिडियो लाई Share गर्न न बिर्सनु होला 🙏 #spain #howtogetavisaforspain #spainimmigrants #nepaliinspain #spainish #nepali #newrule #arriagosociolaboral