सफल र सुखी हुन सबैभन्दा पहिला सधैं स्वास्थकर खानपिन मात्रै गर्नु पर्छ। हरेक दिन 3 लिटर पसिना जाने गरि नअतालि तर छिटो छिटो काम गर्नु पर्छ। प्यास लागे जति पानी पिउनु पर्छ। सधैं सजग, सतर्क र चनाखो रहनु पर्छ। अरुको लागि 52% र आफ्नो लागि 48% फाइदा हुने काम गर्नु पर्छ। यति गरे हरेक मानिसलाई करोड देखि खरबपति हुने छमता प्राकृतिकले दिएको हुन्छ। यो मेरो अनुभव 🙏
@karanshing457 ай бұрын
Good job 👍
@UmeshChaudhary-b5y3 ай бұрын
Maily yo video late hare pani euta cmt garnu man lagyo krisi ma pani thorai vayeni sarkar ko than aakarsak hoss.
@suzanrai01887 ай бұрын
Aja voli kin yo KZbin channel khaskindei xa ko ?
@ravishrestha92317 ай бұрын
खस्किनु उस्किनु सन्सार र जिवनकाे नियम हाे सुजनब्रो