दुई पाईलटले पार्टीलाई दुर्घटनामा लगे | AP TALK TIME | Ram Kumari Jhakri | AP1HD

  Рет қаралды 24,281

AP1HD

AP1HD

Күн бұрын

AP Talk Time is a morning topical talk show. The guests of the show are selected on the basis of day's importance or issue relevant on the very day. On Saturday, AP Talk Time is dedicated to Art & Literature.
Presenter: Nirajan Bhandari
Guest: Ram Kumari Jhakri
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#aptalktime #NeKaPa #pmoli #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 49
@arjunbantawa4385
@arjunbantawa4385 4 жыл бұрын
यति धेरै ज्ञान र अनुभव हुदा पनि पार्टीले बेवास्ता गर्नु डावन लाइन मै स्टेन्ड गर्नु लाउने त्यो झुत्रे नेताहरुलाइ माननीय राम कुमारी झाक्री ज्यु झुत्रे नेताहरुलाइ किक आउट गर्दै माथिल्लो पद दाबी गर्नुस ।आफ्नै पार्टी भित्र यति धेरै बेथितिका प्रश्न गर्ने हिम्मत राख्दा तपाईं कुनै पार्टी नेताको भक्त नभैइ निस्वार्थ देश र जन्ता प्रती उत्तरदायी हुनुहुन्छ भन्ने हामिलाइ प्रष्ट हुन्छ यस कारण तपाईं माथिल्लो तहमा पुगेर नेतृत्व गरेको हेर्न चाहान्छौ ।
@abhash465
@abhash465 4 жыл бұрын
राम कुमारी झाँक्रीको यहि हक्की स्वभावको नै म ठुलो प्रशंसक हुँ, कसैको दवाव महासुश न गरिकन सत्य यथार्थ कुरो बोल्नु हुन्छ, होला उनको यो स्वभाव कतिपय सत्तापक्ष ठालुका तालेवानी फौजलाई मन न पर्न सक्छ तर जनतालाई असाध्यै मन परेको छ, keep going comrade 🤘✌️
@reshchhetri2812
@reshchhetri2812 4 жыл бұрын
पार्टी देश समाज बिग्रेको यिनै जस्ताले हो सहिलाई सहि गलत लाई गलत भन्न नसक्ने आफनाले गरे सबै सहि अर्काले गरे सबै गलत देखने प्रबिधि नै गलत छ। कता लाए खान पाइन्छ दाउ खोज्दै हिड्ने
@uddhabkoirala9071
@uddhabkoirala9071 4 жыл бұрын
सलाम झाक्री दिदि लभ यु मेरि दिदि❤️❤️
@rudrapaija9485
@rudrapaija9485 4 жыл бұрын
झाक्री जीको तर्क ठीक छ तर पदको लागि हो कि यो आवाज यहाँ प्रश्न छ | यो कुरा पत्ता लगाउन मन्त्री पद दिनु पनि पर्दैन | मन्त्रीको आस्वासन् दिएर हेरे मात्र पुग्छ | उदाहरण को लागि पर्यटन र कृषि मन्त्रिलाई हेरे हुन्छ |
@simhamsspmsspsimha447
@simhamsspmsspsimha447 4 жыл бұрын
ओलि भाग्यमानी कोरोना नभए जनताले उहिलै लखेटि सक्थे।कोरोना को लकडाउन कर्फ्यु जनता बाहिर निस्क्नु मिलेन नत्र ॐनी काड हुनै पाउंदैनथ्यो।फोरजी ७०करोड यति होल्डिङ संगको अबैध धान्दा भित्र जनता उर्ली सक्थे। न महाधिबेशन न पार्टि बैठक न संसद बैठक हेर्नु होला चुनाब पनि सके सम्म अनेक बहानामा जति सक्दो पछि धकेल्छन ।
@rajeshsinghdeuja4650
@rajeshsinghdeuja4650 4 жыл бұрын
सहीकुरा लाग्यो हामी कार्यकर्ताले के गर्ने राम कुमारिजी मिडिया मार्फत सल्ला पाउं।
@raimanish7699
@raimanish7699 4 жыл бұрын
पछिल्लो समय सबैभन्दा धेरै मन पर्ने युवा नेतृ राम कुमारी झाक्री❣️❣️❣️❣️
@gangamayalimbu5883
@gangamayalimbu5883 4 жыл бұрын
रामकुमारी बहिनी को सहीकूरा
@gurungsuresh7182
@gurungsuresh7182 4 жыл бұрын
सत्ते कुरा भन्नू भयो राम कुमारी जी
@tekrajgirigiri3393
@tekrajgirigiri3393 4 жыл бұрын
साँच्ची कै ने क पा नेता मा राम कुमारी ज्यू को हरेक पल सरकारले गरेको कार्य मा सहि विस्लेषण गर्नुभएको छ ।
@sushilklimbu8115
@sushilklimbu8115 4 жыл бұрын
राम कुमारी जी, समस्या के मा छ भने हाम्रो समाज यस्तो भईसकेको छ की केपी ओलीले मनलागी गदाॅ सही गर्यो भन्ने प्रवृती हावी भएको छ , त्यसमा पाटीॅकै वृहद कायॅकताॅहरूनै िजम्मेवार छ ा
@pranisthapq2931
@pranisthapq2931 4 жыл бұрын
केपि ओलि पार्टी सकिए पछि आफु पनि जान्छन अब हुने यहि हो
@dipakrokamagar8760
@dipakrokamagar8760 4 жыл бұрын
nice didi
@sumankhadka9226
@sumankhadka9226 4 жыл бұрын
जिउदो सिनोहरुले देश चलाएपछि एस्तै हो सकेसम्म चाडैं लगेर गाड्नु पर्छ अब यिनिहरुलाई।
@sagarpandey2807
@sagarpandey2807 4 жыл бұрын
रामकुमारी झाक्री र रामकुमारी जस्ता नेताकार्यकर्ताले सत्तारूढ नेकपा जस्तो कुहिएको पार्टीबाट बिद्रोह गरेर निस्किने हिम्मत गर्नुपर्छ ।।।
@binamagar2889
@binamagar2889 4 жыл бұрын
जग जायर कुरा गर्नु भएको छ। रामकुमारी झाक्री जी ले
@binamagar2889
@binamagar2889 4 жыл бұрын
कहि नभएको जात्रा हाडी गाउँभने जस्तै संसार भरी कुनै पनि कम्युनिष्ट पार्टीमा नभएको अध्यक्ष प्रणाली नेपालको कम्युनिस्ट पार्टीमा हुनु भनेको चाहृी कमाउनिष्ट पार्टी भएकोले हो।
@lakpanurbusherpa5720
@lakpanurbusherpa5720 4 жыл бұрын
रामकुमरि झाकरिको बिचारमा म सहमत छु
@shyammishra9304
@shyammishra9304 4 жыл бұрын
झाँक्री दिदी, नयाँ तवरबाट सडकबाट आन्दोलन शुरु गर्नुस्।
@asmita__raii
@asmita__raii 4 жыл бұрын
Sadak andol le k napaxa dukha paune ta hami darbsadharn le nai hoina😡😡😡
@balramkarki7296
@balramkarki7296 4 жыл бұрын
रामकुमारि माननियले जहिलेपनि सहि कुरा गरनु हुनछ
@jpar2190
@jpar2190 4 жыл бұрын
Ram kumari ji le ekdam ramro kura garnu Vayo syabash
@chatrashreta8440
@chatrashreta8440 4 жыл бұрын
thank ap tv and deedi
@kunsangtamang1104
@kunsangtamang1104 4 жыл бұрын
ओलीले डुबायो देश र पार्टी दुबैलाई
@sushilklimbu8115
@sushilklimbu8115 4 жыл бұрын
नेकपाले कुहीएको िसनो बोक्दा पाटीॅ मात्र होईन,देशनै गनाएको छ ۔۔गनाउनु मात्र होईन,कुहीएर देशनै स िकन लागेकोछ ायदी राम कुमारी जी ताजा हुनुहुन्छ भने पाटीॅलाई कुहीएर सकीनु बाट जोगाउने प्रयास गनुॅ होला ा
@nepalbhakta8972
@nepalbhakta8972 4 жыл бұрын
मुख्य मन्त्रि जिऊ . देश विदेश मा जनता भोकै बिचलि भई बसेका छन. तपाई देश मा लक्डाउन गरी मुर्ति झैँ किन बसनु भयको छ. कोरोना सुन म 14 वर्ष मुर्तिकार को छिना हतौडा को मार सहि मुर्ति बनि बसेको हु. जनता जति छिना हतौडा को मार सहन नसकी मेरै अगाडी टुक्रा ढुगा भई बसेका छन. जो आउछ. तै ढुंगा मा चोट पुराई नरिवल फोरी मेरै पुजा गरी बसेका छन. मत तै नै हेरी बासुरी बजाई बसेको छु. म त 14वर्षको मार को हिसाब जनता सित निकाली बसेको छु !!!. बिसो चेपटो बाट गोलो भयनि जता घुमेनी म त तिन ओटा कुची मा आफै घुमी बसेको छु !!!..
@udayapuri7015
@udayapuri7015 4 жыл бұрын
अाेलि असफल भएकाे पक्कै हाे रामकुमारी झाक्रि मलाई सहि लाग्छन्।
@bhimrai4038
@bhimrai4038 4 жыл бұрын
सही विश्लेषण गर्नु हूँछ jhakri D मनपरने नेता mero
@omghale7866
@omghale7866 4 жыл бұрын
नेकपाको नेतामा नक्कली देशभक्तको मकुन्डो कहिले सम्म?
@nillama5703
@nillama5703 4 жыл бұрын
झाँक्री जी निन्द्र मा रहेछ. नेपाली समाजको भवन विचार बाट धेरै टाढा रहैछ. नेपाली समाज र देश भक्ति नेपाली हरू ले यो आयतित व्यवस्था. सङ्घीय. धर्म निरपेक्ष. गणतन्त्र रूचाएको छैन र चढै फालिन्छ. तपाई र तपाई हरू को अरिङ्गाल हरू ले मात्र enjoy गरिरहेको छ यो व्यवस्था छ. जनता झन झन गरिबी र देश को बेहाल छ
@tjbdrai
@tjbdrai 4 жыл бұрын
अब्बल बक्ता।
@uddhabkoirala9071
@uddhabkoirala9071 4 жыл бұрын
Great दिदी ❤️❤️
@binamagar2889
@binamagar2889 4 жыл бұрын
यस्तो पार्टी भित्र तपाईहरु जस्तो नेताहरुले पार्टी भित्र बिद्रो गर्नु परियो कि त चुपलागेर बस्नु परियो
@kamallimbu6259
@kamallimbu6259 4 жыл бұрын
I like the thoughts of Ramkumaru jhakri till date
@goldendream2439
@goldendream2439 4 жыл бұрын
Des finish garne vo yi kp ka aryal harule
@bharatsharma9787
@bharatsharma9787 4 жыл бұрын
सही विचार १०० % सहमत |
@harimalla7483
@harimalla7483 4 жыл бұрын
रामकुमारी झाक्रि माकुने कि झोले कार्यकर्ता हो यस को तर्क महा असफल भैसकेको माकुने लाई सत्ता र नेतृत्व को बागडोर दिनु पर्छ भनेमा केन्द्रि छ त्यसैले यो चटकै पाराकी छ
@Rasababa2034
@Rasababa2034 4 жыл бұрын
Keep on providing the reality . Good work
@Menukapoudel2041
@Menukapoudel2041 4 жыл бұрын
असफल ओलि
@BhadraGharti28819
@BhadraGharti28819 4 жыл бұрын
यथार्त बिचार
@chandrapradhan6534
@chandrapradhan6534 4 жыл бұрын
People's verdicts to the NCP but the leaders were busy in cutting the cake like as their's share . How funny is this ?
@rajanshrestha
@rajanshrestha 4 жыл бұрын
Raja le tesai party kholna nadeko karan neta dalal haru le des bechi khanxa bhanera nai ho
@harimalla7483
@harimalla7483 4 жыл бұрын
yo pani lastai chatakai x..
@saritashrestha5110
@saritashrestha5110 4 жыл бұрын
रामकुमारी बहिनी, I love so I listen your every interview, I find it very analytical and real. So please don't put so much makeup with red lipstick, it seems so artificial, you would look very lovely and pretty without it. Anyway thanks alot for raising your youth voice always to every issue.
@dharmendrashakya5284
@dharmendrashakya5284 4 жыл бұрын
यथार्थ कुरा ।
@emmagurung1879
@emmagurung1879 4 жыл бұрын
Jhakri didiko bichar ramro lagcha hats off .
@bhimchalise1127
@bhimchalise1127 4 жыл бұрын
Karantakari kura ho yo ta
On Air With Sanjay #211 - Ram Kumari Jhakri
1:17:11
Sanjay Silwal Gupta
Рет қаралды 28 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
They Went For My Head During The Protest - Ram Kumari Jhakri
3:05
Sanjay Silwal Gupta
Рет қаралды 9 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН