मेरि आदरणीय दिदी ! कुन्ता शर्मा ! हजुरका धेरै भोगाइका कथाले मा पनि उर्जा र साहस जगाउँछ !
@Prabal347 Жыл бұрын
समयमा दुख गर्नुभयो र अहिले महिनाको ३० हजारको बिटोले स्वतन्त्रता को स्वाद लिने चाहना पूरा होस् कुन्ता आमा ,, त्यही बिवाहको कारण त बैवाहिक जीवन को बारेमा बुझेर फेरि बिवाह सोच्नुभएन नत्र पुन: बिवाह गरेको भए यो स्वतन्त्रता कहाँ सोच्न पाईन्थ्यो र ? कुन्ता आमा जय होस् तपाईंको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nepalkhaber94922 жыл бұрын
जय जय होस स्वतन्त्र पार्टी को,सचेत धरान,समाज धरान आदी असल हृदय भ्एका नगरिक हरु लाई ।👍👍👍👍❤️❤️❤️❤️ धेरै सँगर्षको बाबजुद अन्तमा जल अमृत, धरानमा ल्याउन सफल हुनु भयो ।✋️✋️✋️✋️ यस सुखद घडी मा, सन्सार का सबै नेपालिहरु खुशी ले गद्-गद भएका छन 🤗🤗🤗🤗।यो सफलता नै देश बिकास को एउटा जड हो 👍👍👍।देश बिकासको मुल्धार नै असल नेतृत्त्वो हो, 👍साथै जनता को सहयोग बाट सफल हुन्छ ।यो उदाहरन हामी धरान जनताहरुमा देख्न सक्छौ ❤️।तेसैले अब सबै नेपाली जनताहरु एक्जुट भयि, देश बिकास गरौ ।हाम्रो देश नेपालमा नया युबा पार्टी हरु को अवस्यक्त छ👍👍👍 । युबा पार्टिहरुले नै देश बिकास गर्छ ।तेसैले यो अब आउने चुनाब मा सबै जनता हरुले पुराना पार्टिहरु लाई त्यगि👎👎👎, नया पार्टी स्वतन्त्र पार्टिलाई भोट गरेर देश बिकास गरौ👍👍👍🙏🙏🙏 ।धन्यवाद ।जय नेपाल ।✋️✋️✋️
@gomasubedi15302 жыл бұрын
God bless both of you inspiring
@bhimabhatrai Жыл бұрын
मैले पनी तेस्तै गरेकी छु कसैको अथिन मा बस्नु हुदैन चाहे आर्थिक आए श्रोत होस वा न होस
@kaushalyaghimire66932 жыл бұрын
उज्याला र अधेरा पच्छ। राम्रा न रामरा पच्छ। तिता मिठा सबै का पाटा हुन्। लामो समयको अन्तराल पश्चात यस्ता कुरा गर्नु सान्दर्भिक हुदैन। जीवनमा बिबिध कुरामा बिबिध परिवर्तन हुदै सफल र असफलका खुट्किला चढे जस्तै हो जीवन पनि आफुले सोचे जस्तो हुन्छ नै भन्ने छैन। भएन भएन सहज रुपमा लिएर चल्नु पर्छ। गलत र सहिको संज्ञा दिनु भन्दा पनि।
@kaushalyaghimire66932 жыл бұрын
महिलाको मुल्यांकन र इज्जत नगर्ने ठुलो जमात भएको ===मा यो यो उ उ भन्ने बहसमा फस्ने होइन क्रियाशील भै सृजन गर्दै जानु पर्छ। अह महिलाले महिलाको सिर्जना लाई भत्काउने / भत्काई दिने कार्य गर्ने गराउने गरेर ,तिनै ----पुरुषको जमातमा गएर मिसिने काम चाही नगर्नु होला।
@sabhyatagurung83242 жыл бұрын
👏👏👏
@raiadhi45272 жыл бұрын
Good information between them
@manikumarlamsal48462 жыл бұрын
Mahan kavi manjul ko shreemati jyu jai ho
@Prabal347 Жыл бұрын
ठिक एक घण्टाको शब्द सार्है जोस लाग्दो छ !
@kaushalyaghimire66932 жыл бұрын
बिबाह नगरी आजीवन पुरुषको सम्पर्कमा लिन न भै बस्ने महिलाको संख्या कति छन् कुन्नि ! पुरुषको त कुरा नगरौ किनभने स्वह्नी छदा -छदै---अनि स्वास्नीको मरण भएमा !३ दिन कुर्न पनि सकस हुन्छ। यह अपबादको कुरा गरिएको छैन।
@samjhanalimbu43182 жыл бұрын
❤️❤️❤️❤️❤️
@keshargurung80632 жыл бұрын
❤❤❤❤
@gajendraaryal52122 жыл бұрын
जय देशभक्त पार्टी । अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व परराष्ट्र नीति । प्रणाली सहअस्तित्ववाद । मान्यता लोकसम्मत । अभिबादन जय श्री । लक्ष स्वाबलंवन समाज ।