दुई सौता बिच झ"गडा || घरमा दुई श्रिमती हुदा हुदै कन्या केटि संग चक्कर श्रिमानकाे || Kailali news

  Рет қаралды 198,856

HELLO TIKAPUR

HELLO TIKAPUR

Жыл бұрын

#Sauta_sauta_news
#kailali_news
#hello_tikapur
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
m. hellotikapur.h...
... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
 Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR.

Пікірлер: 149
@HELLOTIKAPUR
@HELLOTIKAPUR Жыл бұрын
सबैले यो भिडियोलाई सेयर गरिदिनुहोला, साथै केहि भन्न चाहानुहन्छ भने कमेन्ट गर्नुहोला🙏🙏
@user-jq2zn3et2z
@user-jq2zn3et2z
सबैले जेठीलाई सपोट गरौ जेठी सोजी रहेछ बिचरा।
@kambika9268
@kambika9268 Жыл бұрын
ठिक पर्यो त सैता माथि आउनेलाई अझै दुई ख पाउन बाँकी नै छ
@chandrabista5181
@chandrabista5181 21 күн бұрын
कान्छी सौता सौता नै हो जति गरेपनी ठिक भयो उस्ले पनि महसुस गरोस सौताको पिर कस्तो हुन्छ
@brijupadhyay-jg6sy
@brijupadhyay-jg6sy Жыл бұрын
hello Tikapur को यो खबर हेर्दा मिडिया कर्मी पनि बौलायजस्तो लाग्यो किनभने यस्तो अपराधी श्रीमान को अँखा किन छोपेको ?
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 21 күн бұрын
जेठिले अराएकाे मान्नु पर्छ ,जेठि घरकाे मालिक्नि हुन कान्छि भतुवा लाग्न अर्काकाे पाेइ खाेस्न आएकि हाे तसर्थ बहिनी भएर बस्नु पर्छ तर जेठिले पनि हेला हिंसा गर्न मिल्दैन
@surjarai
@surjarai 21 күн бұрын
साेतामाथि अाउनेलाई ठिक्क पराे अझभाेग्न बाकिछ बिचरा जेठि साेझाे रहेछ
@PoojaMalla-x2c
@PoojaMalla-x2c 4 сағат бұрын
ठिकै भयो जेठि लाई कस्तो भको होला
@user-wk2fq9eh8k
@user-wk2fq9eh8k 7 сағат бұрын
राम्रो गरिस भाई बल थाहा भयो हाेला कान्छि लाई कस्तै हुदै रहेछ अर्का केटि सग लाग्दै रहेछ
@kamalabogati564
@kamalabogati564 14 күн бұрын
देखी देखी किन आकि त सर्म लाग्दैन जसरी जेठी रोकि छिन उस्तै गरि रुनु पर्यो 😂😂😂😂👍️👍️👍️
@Didibuiniarler9467
@Didibuiniarler9467 Жыл бұрын
यो नक्कली लाई भाटा हान्नुपर्छ बोली सुन्दै छुद्री देखी देखी आएर जेठी लाई कुट्ने
@user-in8el6rh8c
@user-in8el6rh8c 21 күн бұрын
जेठी सोझी रैछिन यो कान्छी र त्यो बुढा लाई कार्बाही होस
@sabitrisapkota7
@sabitrisapkota7 21 күн бұрын
बल्ल खाइस सौता देखेसी छोडेर भाग्न सकिनस जाठी ठुलो कुरा गर्छेस
@TaraChhantyal-pe7vc
@TaraChhantyal-pe7vc 16 сағат бұрын
जो होचो उस्कै मुखमा घोचो बिचरा जेठी
@dilkambang55555
@dilkambang55555 Жыл бұрын
अति ईमानदार नानीहरू पसाए छन
@MiraRai-es5fe
@MiraRai-es5fe 21 күн бұрын
महिलाको शत्रु महिला नै हुन्छ हजुर जेठी श्रीमतीलाई निया पाउनु पर्यो।
@Didibuiniarler9467
@Didibuiniarler9467 Жыл бұрын
यो कान्छी लाइ कारबाइ होस साथै बुडो लई पनी
@buddhashrestha8410
@buddhashrestha8410 21 күн бұрын
इनको श्रीमानलाई हात खुट्टा भाँचेर राख्नुपर्छ
@laxmirayamajhi4639
@laxmirayamajhi4639 10 сағат бұрын
बल्ल ठिक्क परेछ सौता पर्दा कस्तो हुनि रहिछ
@user-wk2fq9eh8k
@user-wk2fq9eh8k 7 сағат бұрын
ठिकै भयो तलाई सउता माथि गए पछि बल बुजिझस त माथि अर्का केटि सगँ लाग्दा
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 6 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН