यति मेहनत गरेको मान्छे यति बुझ्नी मान्छे यत्रो बर्षा बिदेश बसेको मान्छेको आस्था नेपाली काङ्ग्रेस दुखी आत्माको झिनो आसा नेपाली काङ्ग्रेसमा झिनो आस्था तपाईंको मेहनतलाई सम्मान छ तपाईंको आस्थाले कहिँ कतै गगन थापाको जस्तै हुनि होकि यस्मा चै डर छ
@kedarsubedi39487 ай бұрын
सफल्ताको सुभकामा हजुर्लाई ❤म पनि मलेसिया बाट फर्केर बाख्रा पलान मा लागिरहेको छु
@Everestpool20007 ай бұрын
सहि हो आफ्नै देशको माटो सम्मान गर्ने सदैव पैसा घर खर्च चले पनि धनि भएकै ठान्छु म , म पनि १६ बर्ष बिदेश मा पसिना चुहाउने ब्यक्ति दुइ तिन लाख महिना को कमाउने ब्यक्ति थिए, आज आफ्नै भुमि सिंगार्न नेपाल आएको छु , वहाँ ले जस्तै नभए पनि कागती लगाएत फलफुल लगाएर आफ्नै माटो लाइ सिंगारदै छु , साह्रै खुसि लागेको छ हजुर 🙏🙏
@Blackjack-s5p7 ай бұрын
Best of luck sir 🤞😊
@GovindaBhandari-dc7pu7 ай бұрын
न फस्नु है
@umeshadhikari85797 ай бұрын
Good job
@suryabhujel5057 ай бұрын
राजनीतिक त्यागेर कृषिमै फोकस गर्नुस् भविष्य उज्ज्वल छ।
@डम्बर_बिश्वकर्मा7 ай бұрын
म पनि मलेशियामा संघर्ष गर्दैछु ।गाउँ फर्के पछि बाख्रा,गाई गाेरु पाल्ने याेजना छ❤❤😢
@Blackjack-s5p7 ай бұрын
Best of luck sir😊
@Niroj20467 ай бұрын
सलाम दाइ।
@BinitaRana-ty1nv7 ай бұрын
❤❤
@KushalPun-pg9br7 ай бұрын
नेपाली काग्रेश भने पछि त कतै गगन थापा को बाख्रा फाम बाट ल्यायको त होइन हजुर को बाख्रा हरु हाहाहाहा
@GovindaBhandari-dc7pu7 ай бұрын
😊
@prakashKhadka-uq6hz7 ай бұрын
😂😂😂😂😂
@MangalJit-ye2rz5 ай бұрын
म चितवन भरतपुर १३ उज्वलनगर बाट मैले पनि बाख्रा पालन शुरु गरेको छु र बिमाले कम पैसा दिएर मैले बिमा गरेको छैन १५/२० हजार सम्म दिने बिमा तपाई सङ्ग सम्पर्क छकी। अहिले म सङ्ग सिरोहिको राम्रो ठूलो बोका छ र सिरोहिको पाठी एउटा र गुजुरी को पाठी एउटा छ अब दुई महिना पछि बाली जान संभावना छ। अरु चाहिँ लोकल जातको छ । अरु नौ वटा ब्याउने छ र अहिले म सङ्ग जम्मा १६ वटा छ्न। तपाईं सङ्ग राम्रो ठूलो जातको खरी बाख्रा छ भने मलाई दुई वटा पाठी दिन सक्नु हुन्छ।
@GovindaBhandari-dc7pu7 ай бұрын
utub hayre ra na fasnu hola,,,,yo gaff ho, bewas na lage yo utub ra farm ko manxay saga moli sagi kura garaunu
@Ezzy9587 ай бұрын
Haha lone taa babal nai lako hoixa taaa
@Ranjitsunar19847 ай бұрын
tamang dai lai maya garxu ma ❤❤❤❤love you tamang dai kiss you💋💋💋💋💋