दुबई पठाएर अलपत्र पार्ने दिब्यालाइ अफिसमै पुगेर पिडितले झन्डै हाने झापड|दलालको गतिछाडा जवाफ हेर्नुस|

  Рет қаралды 806,255

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 447
@rameshrai7107
@rameshrai7107 2 жыл бұрын
Journalist women vaneko Ganga lama jasto hunu parxa Akdam Sahi kasko Galti xa xaina clear bolne ho Plus sahasi women I respect her always keep going Ma'am & go ahead 🙏
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@arjunjogi1051
@arjunjogi1051 2 жыл бұрын
Journalist women vnekoo GAnga lama jastoo hunuu prxa saihiihoo
@hritikmagar8515
@hritikmagar8515 2 жыл бұрын
याे दालालनि अाइमै लाई नछाेदनु चाेर चाेर्नि हरु फताहा पैसा नदिय सम्म धर्ना मा बस्नु लधन्ने बाद
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@omnimadben3841
@omnimadben3841 2 жыл бұрын
.
@nilkamaltamang8282
@nilkamaltamang8282 2 жыл бұрын
कृति म्यडम र गङ्गा दिदी लाई सलुट छ र धेर धेरै धन्यबाद!!
@dawatamang7009
@dawatamang7009 2 жыл бұрын
Good bhini
@mirabanjara9180
@mirabanjara9180 3 ай бұрын
त्याे दलाल ले किनमुख छाेपेकि
@mohanimagar2371
@mohanimagar2371 5 ай бұрын
यो आइमाई गल्ती नभएको भए त्यो मुखमा बोरा बेर्नु किन पर्थ्यो यस्ता लाइ सजायँ हुनुपर्छ
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
याे खातेनि दलाललाई छाेड्नु हुदैन कडाभन्दा कडा कारबाही गर्नुपर्छ खातेनि दलालनिलाई छाड्नु हुन्न ।
@bikrampokharal1254
@bikrampokharal1254 2 жыл бұрын
पत्रकार ज्यु धेरै धेरै धन्यवाद सहि गर्नु भयो
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
यो आईमाई लाई नछोड्नु है गंगा बहिनी 🙏 यस्ता ठगहरुको बिगबिगी बढेको छ,,,जगल्टा समाएर बजार सबै घुमाउनु पर्ने 👊😡
@laxmikc6564
@laxmikc6564 2 жыл бұрын
Ajha mukh chopera baseko cha kholna laune parne
@samirasamira3817
@samirasamira3817 2 жыл бұрын
दलाल चोर लाई छोड्नु हुन्न।
@ThevillageNepal197
@ThevillageNepal197 2 жыл бұрын
Yeslai ni bombai ko visa dinu paryo
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
#GangaLama जस्तो जर्नलिस्ट पाउनु भनेको देशकै लागि गौरवको कुरा हो।समस्यामा परेको पिडित हरुको मलम बनेर धेरै राम्रो काम गर्नु भएको छ।यसरि अरु धेरै राम्रो अनि सहयोगी काम गर्दै जानुहोला Huge respect🙏🙏🙏
@ramutamu4047
@ramutamu4047 2 жыл бұрын
छोड्ने हैन है नाना यो दलाल्निलाई साथ सपोर्ट हामी बाट अवस्य हुने छ
@laxmi342
@laxmi342 2 жыл бұрын
Yes
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
यो दलाल लाई त्येतिकै छोडनु हुन्न यस्ता दलालहरुको जराइ देखि उखेलेर फ्याक्नु पर्छ अनि बल्ल सोझा सिधा मान्छेहरु ठगी बाट बच्न सक्छ सलाम छ् गङ्गा सिस्टर लाई 🙏🙏
@subashkarkee8363
@subashkarkee8363 2 жыл бұрын
नगर्नु गल्ति गरे पछि क्षतिपूर्ति त तिर्नु पर्यो नि उल्टै ठुलो स्वर गरेर हुन्छ र।अर्काको देशमा अलपत्र पर्दा कत्ति गारो हुन्छ मलाई थाहा छ।पैसालाई हैन मान्छेलाई माया गर्न नेपालका म्यानपावर भनौदा हरुले कहिले सिक्लान।
@sumantamang2642
@sumantamang2642 2 жыл бұрын
sahi vannu vo
@takbahadurgurung5050
@takbahadurgurung5050 2 жыл бұрын
गंगा जी, नमस्ते🙏! तिन करोड नेपाली जनता हरुको आशाको ढुकढुकी!
@rabinkumarrai2262
@rabinkumarrai2262 2 жыл бұрын
दिब्य थापा लाइ कार्बाइ हुनु पर्छ नत्र हामि कार्बाइ गर्ने छौ ......................................तेति बेला राज्य सत्ता जिम्मे वार hunechh
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
यो आइमाईलाई सिधै लगेर जाक्नुपर्छ. लाज नभाकी आइमाई.पैसा खाएर अहिले मैले पठाको होइन भन्छे.बेइज्जती.
@dilliram692
@dilliram692 2 жыл бұрын
Salut xa kriti Baini lai . You really great . Ganja Baini lai ta no words to say ! Heartly respect you
@sayamgr8431
@sayamgr8431 2 жыл бұрын
एकदम राम्रो काम गर्नु भयो सिस अब दलाल हरु लाई छानि छानि ठिक पार्नु पर्छ फलाना ले फलाना को स्वस्नी लग्यो भनि हिद्नी युटयुब लाई भन्दा एस्तै ठिक पारी हिद्नी समाचार राम्रो एस्तै गरि जानु सदै 👌👌👌👌👈️👈️👈️
@samirasamira3817
@samirasamira3817 2 жыл бұрын
मेरो नि फसेको छ पैसा कसरि उठाउने होला 5 लाख मा बल्ल 2 लाख दियो धाउद धाउद अरु कसरि उठाउने ।
@kaaleranamagar3781
@kaaleranamagar3781 2 жыл бұрын
यस्तरी अरुलाई दुख दिएर खाई जिउनु भन्दा खुत्रुक्क मरि गएको भए धर्तिलाईनी बोज कम हुन्थो,,,अति राम्रो काम यसरिनै अगाडि बढनु मेरो पुरै सपोर्ट छ मित्रहरू, धेरै,,,,धेरै धन्नेवाद,,,!!
@दर्पणजीवन
@दर्पणजीवन 2 жыл бұрын
ठिक गर्‍यो बहिनीहरुले यि दलालहरुलाई..... हाल दुबई को बरदुबईमा यस्ता दलालहरु थुप्रै भेटिन्छ। # सोझा साझालाई ठग्दै अर्काको छोरि, बुहारि,बुढिसँग लठारेर मोज गर्छ्न्.....
@Bikashraiofficial828
@Bikashraiofficial828 2 жыл бұрын
Good TV Unit लाइ धेरै धेरै बधाइ
@dineshxetry6843
@dineshxetry6843 2 жыл бұрын
मुख किन छोपेको दलालि लाज लागदईन
@khondungyoutubetv9992
@khondungyoutubetv9992 2 жыл бұрын
To valu dankeny lai mukh chuper k thulo kura grdo raixat teslai chikdachikda garer marnu parxa
@samabesiaawaj
@samabesiaawaj 2 жыл бұрын
आहा लु चेलिहरु कृति दिदी गङ्गा लामा मिस सलाम छ
@ristaraiofficial
@ristaraiofficial 2 жыл бұрын
हाम्रो देशमा जति पनि दलाल, दलालिहरु छन्। यो सब हाम्रै नेता-मन्त्री ज्यु हरुबाट सिकेका हुनन्। यस्ता लाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछु। 🙏धन्यवाद।
@durgaukhera1803
@durgaukhera1803 Жыл бұрын
कृति म्यडम र गंगा दिदी लाई सलाम छ Good job 👍️यस्ता दलाल ठग हरू लाई कडा कारबाही हूनू पर्छ
@rajkumartamang6139
@rajkumartamang6139 2 жыл бұрын
पत्रकार जियुलाई मेरो सलाम छ । 🤚 धेरै राम्रो काम गर्नु भयो ।। यस्तो खालको मेनपावरहरुलाई पर्दाफास गर्नैपर्छ किन भने गरिबी दुखीले धेरै दुख पाको छ यस्तो खालको मेनपावरको कारणले ।। 😡😡
@Sumanlama40
@Sumanlama40 2 жыл бұрын
Always big respect to Ganga ji. Best wishes.
@rambabukhatri355
@rambabukhatri355 2 жыл бұрын
नमसकार गंगाबैनीहजुर एसतो झुटा बोलेसी कालोमोसो दलेरघुमाऊनु पछ॔ ?
@djalexrai81076
@djalexrai81076 2 жыл бұрын
दुबई मा धेरै दाजु भाइ दिदी बहिनीलाई यसरी दलाल ले बिजोग बनाको छ हिज मात्रै एउटा भाइ लाई टिकट काटेर घर फर्काउन सकियो होशियार हुनु होश सबै नेपाली
@rachana_tamang
@rachana_tamang 2 жыл бұрын
कान्छी मपनी दुबई छु। नम्बर देउन
@jpsharma5051
@jpsharma5051 2 жыл бұрын
पुलिसले हतकटी लाएर जेल हाल्न किन नसकेको यो ठग दलाल आइमाई लाइ?
@nimagoley492
@nimagoley492 2 жыл бұрын
आफ्नै देश नेपालको मेनपावरमा त यसरी नेपाली दाजुभाई दिदीबैनीलाई यसरी ठगिन्छ भने विदेशमा कति पिडामा छन् हेर्नुस नेता ज्यू हऊ कति मर्छन तिनीहरउको आँसुको सरप लाग्नेछ ।
@anjaliloo1024
@anjaliloo1024 Жыл бұрын
Sae garnu vayo 👍👍👍👍👍👍👍
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 2 жыл бұрын
राम्रोसँग छानबिन हुनु पर्छ यदि त्यो दिब्या भन्ने केटिलाइ कडाभन्दा कडा कारबाही हुनु पर्छ
@gangagurung98
@gangagurung98 2 жыл бұрын
येसत्यो मेनपावर लाई कडासे कडा कारबाई गरि दिनु होला
@ramutamu4047
@ramutamu4047 2 жыл бұрын
थुक्क रान्डी आईमाई आजै पठाको छैन भन्छ त यस्लाई त सिधै झापड लागाउनु पर्ने
@durgabhandari3856
@durgabhandari3856 8 ай бұрын
Good 👍👍👍
@rajanthapa269
@rajanthapa269 2 жыл бұрын
Kirti sis🙏🙏you are strong women go ahead❣️❣️
@magarkanchha9509
@magarkanchha9509 2 жыл бұрын
गगा बहिनी तिमिले धेरै राम्रो काम गरेको छ सलाम छ अझै अगाडि जाउन
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
हो गँगा जि यो दलालनि लाई छोड्नु हुदैन😍
@thirtharai5988
@thirtharai5988 2 жыл бұрын
👊👊👊👊👊👊👊🤛
@purnab.p5145
@purnab.p5145 2 жыл бұрын
Yo.dalal.lai.petrol.halera.aago.lagunu.parchha.ganga.sis..n.police.case.direct.ghussunu.parchha
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@@purnab.p5145 yoi are right😜
@stshering
@stshering 2 жыл бұрын
We are very proud, happy and thankful to our respected Ganga sister🙏🙏🙏
@sairarai5865
@sairarai5865 2 жыл бұрын
Sala radi Duniyalai fasane
@sowamiprasadgurung8640
@sowamiprasadgurung8640 Жыл бұрын
​ . ❤w
@sandhyagyawali2432
@sandhyagyawali2432 Жыл бұрын
😊😊😊
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
कति दलाल छन हौ नेपाल मा
@limapunmagar3221
@limapunmagar3221 2 жыл бұрын
ठिक गर्यो यस्तो दलाली हरु लाई यस्तै गर्नु पर्छ खान पायो भन्दै मा मन पर्दै गर्ने
@maluxettri4404
@maluxettri4404 2 жыл бұрын
पीडितको लागि धेरै राम्रो सपोट गर्नु हुन्छ यो म्याम हरुले 😘😘😘😘😘
@yambahadurthapa1334
@yambahadurthapa1334 2 жыл бұрын
very good ,very good E कुख्यातहरुको नाक र दात भाच्नु पर्यो साले धोखेहरुलाई ।
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 жыл бұрын
म सलुत गर्छु है । कस्तो अचम्म को कुरा कोहि दिदी बैनी समाज को सेवा गरेका छन दुनिया लाई न्याय दियका छ । कोहि भने यस्ता कलङ्कित नारी छन दुनिया लाई पिदा दियका छ ।
@cbpachabhaiya2581
@cbpachabhaiya2581 2 жыл бұрын
Naxodnu hola yasta dalalharulai badhai xa ganga mem lai
@Born2Brave
@Born2Brave 2 жыл бұрын
जो चोर उसैको ठूलो स्वोर ? दलाललाइ कुनै हालतमा नछोड्नुहोला। गङाजीको सेवालाइ सलाम छ।🙏
@कसैलाईनभन्नुल
@कसैलाईनभन्नुल 2 жыл бұрын
म चाहिँ यी पत्रकार नानी लाई हेर्नकै लागि भए पनि यिनको सबै भिडियो हेर्ने गर्छु सारै राम्री छिन यिनी 🙂
@hihi7080
@hihi7080 2 жыл бұрын
पत्रकार गगा बैनिलाइ सलुट छ।
@balramtamang8738
@balramtamang8738 2 жыл бұрын
गंगा दिदीले धेरै राम्रो काम गर्नु भएकोमा दिदी लाई धेरै धेरै धन्यवाद Thank you
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
आजभोली समाजीक सन्जालले गर्दा दलालीहरुलाइ तेती सजिलो छैन हो ठगेर खानलाइ नाङ्गेझार हुन्छ्न हो तेस्का बाजेहरु।
@purnapanta7939
@purnapanta7939 2 жыл бұрын
दलाललाई कारबाहि हुनुपर्छ ।कडा भन्दा कडा ।
@RD-ew1ld
@RD-ew1ld 2 жыл бұрын
धेरै राम्रो गर्नु भो गङ्ग मेडम 👍
@tamangsaurav9408
@tamangsaurav9408 2 жыл бұрын
छोरी मान्छे भनेर हुदैन येस्तो दलाल लाई पाता फर्कायर लानु पार्छ जेल मा सहि कार्बाही होस पीडित ले न्याय पाउन
@lamaroshan4445
@lamaroshan4445 2 жыл бұрын
थुक्का बिज्जेती आईमाई छि जिन्दगी 😭😭😭
@devgurung1644
@devgurung1644 2 жыл бұрын
Yasari khanu Vanda dipya fasilayera mornu beshuncha la
@keshargiri4291
@keshargiri4291 2 жыл бұрын
GOOD DALAL THAG HARULAI THIK GARNUPARX GANGA BAHINI SAMMAN NAMAN GARCHU 🙏🙏👍👍🙋💕💕
@birbahadurkc9024
@birbahadurkc9024 2 жыл бұрын
राम्रो संग हात खुट्टा भाचीदिएर कालो मोसो दली त्याहाको इलाका घुमाई परहरी समक्ष्य पुराउनु पर्ने यस्ता लाई
@liwangvlogs
@liwangvlogs 2 жыл бұрын
Woww एकदमै सहि पार्नु भो।
@नरुराम्जालीमगर-न2ष
@नरुराम्जालीमगर-न2ष 2 жыл бұрын
दलालनिले पैसा फिर्ता दिदैन भने त्यो अफिसमा भएको कम्प्युटर र फर्निचर हरु उठाई दिए हुन्छ
@dibeshamagar1261
@dibeshamagar1261 Жыл бұрын
Hanunii sala kukur nii laii
@nabinnabin7810
@nabinnabin7810 2 жыл бұрын
यस्तो दलाल लाइ सडउनु पर्छ। जेलमा
@harireule4467
@harireule4467 2 жыл бұрын
यो दलाल लाज नभएकि थुक्क !!! पापले बाटो पाउदैन अब !!
@kritibahadurtamang8470
@kritibahadurtamang8470 Жыл бұрын
Ganga lama is great congratulations
@samindragurung965
@samindragurung965 2 жыл бұрын
यस्तो दलालहरुले गर्दा नेपाली दाजुभाईहरुले बिदेशमा धेरैले दुख पाईरहेको छ।।
@rajugurung9160
@rajugurung9160 2 жыл бұрын
ganga lama is great
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
श्रम बिबागमा मुद्दा हाल्दा सबै क्षति पुर्ति अाउछ।
@ashoksunuwar7682
@ashoksunuwar7682 2 жыл бұрын
थोपडा छोप्दैछ छ जाठी म भाको भए एक मुक्का हानेर तीन महिना सुताइ दिन्थे हिसाब बराबर सोजासिदा नेपाली ठग्ने यस्तालाई तेसै छोडनु हुन्न मागेको दाम दिए पछि अलपत्र पार्न पाइदैन । सत्यतथ्य बाहिर ल्याउने मिडिया टिमलाई सलाम छ ।
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली 2 жыл бұрын
रामदुलाई दिनुपर्छ यो दलालनी लाई यस्लाई लाज घिन केहि छैन् थुईक्क टपरनी
@surendrasangitpremi9064
@surendrasangitpremi9064 2 жыл бұрын
Hjr ko kam dhrai ramro xa dd gagaa
@ajaymagar2823
@ajaymagar2823 2 жыл бұрын
यो नम्बर १ दलालनी रहेछ । नेपालको कानुनले यस्तालाई तुरून्त कार्बाही गर्ने बैदशिक रोजगार बिभागको माैनताको उपज हो। यस्ता ठगहरूलाई छोड्नु हुदैन।
@dineshshrestha8420
@dineshshrestha8420 Жыл бұрын
Verry good ganga didi
@lakbahadur8300
@lakbahadur8300 2 жыл бұрын
मलाई पठाउने दलाल यसटाे परेकाे भय काटिदिथे हजुर
@pratapmagar2630
@pratapmagar2630 2 жыл бұрын
Mero pni khaidex auta ajentle duilakh 50hjr 1bars vnda badhi baisakyo
@jayatamang5406
@jayatamang5406 2 жыл бұрын
Good 👍 job good Tv lai be strong 💪
@bahadurdalpun9713
@bahadurdalpun9713 2 жыл бұрын
रातभरी साढे लगाईदिनु पर्ने आईमाई रछ ऐस्ता दलालहरूलाई छोर्नुहुदैन ।
@aaishacottage6279
@aaishacottage6279 2 жыл бұрын
Nice job ganga sis 🙏🌹❤️
@hihi7080
@hihi7080 2 жыл бұрын
कढा कारबाही होस्।
@bikramtamang8738
@bikramtamang8738 2 жыл бұрын
Good wark media ganga bahini👍👍👍🙏🙏🙏🙏💕💕💕💕,
@dumisk5508
@dumisk5508 2 жыл бұрын
सारै बिचल्ली परेको छ यस्तो ठक दलालहरुले गर्दा लाखौ नेपाली बिदेशमा अलपत्र भएको छन । यस्तालाइ मारे पनि रिस मर्दैन
@binodgiri2761
@binodgiri2761 3 ай бұрын
मुख खोलेरफ खिच्ने गरेको भय राम्रो हुने थियोे मान्छे चिन्न सक्थे सबै जनताले
@krishnaghising4904
@krishnaghising4904 2 жыл бұрын
हाम्रो नेपाल मा पैसा को लगि जे गर्छन् झुठो बोल्ने सत्य लाई नकार्ने गलती गरे पछि गलती लाई डाकछोप गर्ने प्रयास नगर्नुहोस् पीडित लाई राहत दिउ
@sonakshiregmi8557
@sonakshiregmi8557 2 жыл бұрын
यो दलाल हरु लाई काट्नु पर्ने अर्कालाई दुख दिने
@bomjan303
@bomjan303 2 жыл бұрын
यो आइमाइले ठगेर खानु पाइ रहेकाे छ, लाज किन बाबा 😀😀
@laxmi342
@laxmi342 2 жыл бұрын
😄😄😄😄😄
@yamsaru3736
@yamsaru3736 2 жыл бұрын
याे दलालनि लाई छाेदनु हुदैन है कडाभनदा कडा सजाय पाउनु परछ
@junumayalimbu862
@junumayalimbu862 2 жыл бұрын
ठिक पार्यो दलाल लाई 👏👏
@yasodhamaharjan3275
@yasodhamaharjan3275 2 жыл бұрын
याे दलालि हरू लाई कार्बाहि गर्नु पर्छ कि लागेकाे पैसा फिर्ता गर्नु पर्छ ।
@rajbaral135
@rajbaral135 2 жыл бұрын
गाला फुट्ने हान्नु दिज्यु यस्तो लाई 🤔🤔🤔
@bishalrai9232
@bishalrai9232 2 жыл бұрын
यस्तो छलकपट गर्ने हरुलाई दर्हो सजाय दिनुपर्छ।
@tamangphurba
@tamangphurba 2 жыл бұрын
यस्ता दलाली लुटेरालाई कारबाही हुनुपर्छ छाड्नु हुन्न।
@kalpanathap7163
@kalpanathap7163 Жыл бұрын
यो आइमाइ ठग जो नछाड्नु है गन्गा माम आफ्न् भाइको लागि लड्ने दिदिलाइ पनि सलुट छ यो भाइलाई जसरि पनि न्याय दिलाउन पर्छ ठग को मुख किन छोपेको हामी पनि हेरमन गन्गा मान🙏
@abcrana5937
@abcrana5937 2 жыл бұрын
होइन पुलिस केस गरे को होइन ???? पुलिस को गब्बुवा कोचन पर्यो ।
@Dil-budha
@Dil-budha 2 жыл бұрын
Good job duijana dd haru..yati thulo kam garnu vako x bichara kamaune aas ma gayako nirdos yuba daju vai haru kasailai nafasai dinus🙏🙏🙏
@ritatamang3810
@ritatamang3810 2 жыл бұрын
कस्तो बिडम्बना हो देशमा पनि,, कसलाई दोष दिने पिडित परिवार पनि नेपाली हुन् र अर्को पक्ष पनि नेपाली हुन्,,, आखिर नेपाल कुन दिशा तर्फ जाँदै छ।।।। नेपाल भन्नाले नेपाली को सोच र बिचार।।। pleaseअब सुरु गर। राम्रो बाटोमा हिड्ने।।।
@ajitsingjali5518
@ajitsingjali5518 2 жыл бұрын
एस्ता बिदेश लगेर बिदेश को काम सिस्तम मिलाउनै नसक्ने भए किन मेनपावर खुलाउने नि खातिनी एस्ता मेनपावर ले गल्ती गर्दा कति नेपाली दाजुभाई नेपाली दिदिबहिनिहरुलाई कत्ती बिदेश मा रुनु र ज्यान गुमाउने बाध्य हुनुपरेको हुन्छ एस्ता दलालिहरुलाई गनि गनि कार्बाही हुनुपर्छ र पीडितलाई न्याय मिल्न पर्छ
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
मेरो बुझाई के छ भने हामी अाफ्नो दुख र परिस्थितिले गर्दा बिदेश जानू तम्सेका हुन्छौ प्रथम हाम्रो नै गल्ती छ हामी बिदेश जान्छु भन्दै यिनीहरुको सरण मा नगए यिनीहरूले हामीलाई यसरी ठग्न नै पाउदैनन् जब हामी बिदेशमा दुख पाउछौ अनि यिनीहरूलाई दोषी हेर्छौ दलाल भन्छौ बिडम्बना।
@nepalaya360
@nepalaya360 2 жыл бұрын
गङ्गा लामा लाई सलाम
@dilthapa3366
@dilthapa3366 2 жыл бұрын
ठाेक दलाल हरुलाई ।।
@hiralalgiri6211
@hiralalgiri6211 2 жыл бұрын
भाइ त्यो दल्लाल्को टाउको फोर्देउ
@saraswotipaija8596
@saraswotipaija8596 2 жыл бұрын
जेल। सजाय।हुनु।पर छ
@dil-tamangdilbahadurdhunib7165
@dil-tamangdilbahadurdhunib7165 2 жыл бұрын
good right यस्तो दलाललाई नछाड्ने
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
बाहिर पठाई दिन्छु भनेर अर्का काे पैसाखाने दलाल हरुलाई छाडन हुदैन नाङ्गेझार पर्नु पर्छ
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Great work ganga cheli Yo dibya thapa auta xori manxe bhayera manabiyata nabhako kulangkar dalal rahixa pidit ko paisa liyera ahile chindina bhannu kati samma lachar rahexa j hos jasari hunxa yaslai kada bhanda kada karbahi gari pidit le nayaye paos dhanyabad sabbai good tv entire team lai 🙏🇳🇵
@jogilokman
@jogilokman 2 жыл бұрын
एसता दलाल को होलिया लुकाउनु को कारण के ? मैले नबुझेको कुरा हरेक मिडिया मा ।
@megtamugurung2863
@megtamugurung2863 2 жыл бұрын
Good job sis Kriti sis and Ganga sis
@sonurai7224
@sonurai7224 2 жыл бұрын
मेरो घर परिवारमा यस्तो घटना घटन गयो भने त मत सिधै कट्टा हान्दिने हो जे पर्ला पर्ला
@अँभांगिछोरि
@अँभांगिछोरि 2 жыл бұрын
यी दलालनिकी मुखमा बेरेकी ब॔कि निकालि दिनुना मुख हेरनु कस्तो छ
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,6 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,6 МЛН