दुबई प्रहरीको खोजीमा दुर्गा प्रसाई। एमाले-प्रसाई जुध्दै। शरणार्थी प्रकरणको रिस एआईजी माथी।

  Рет қаралды 140,785

News24 Nepal

News24 Nepal

Күн бұрын

दुबई प्रहरीको खोजीमा दुर्गा प्रसाई। एमाले-प्रसाई जुध्दै। शरणार्थी प्रकरणको रिस एआईजी माथी। TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 797
@BabuRam-npvlog
@BabuRam-npvlog 9 ай бұрын
वा वा वा जनताले खोजेको सच्चा निडर र साहासी पत्रकार तपाईं जस्तै हो🙏🙏
@jeetgurung7789
@jeetgurung7789 9 ай бұрын
एउटा अपराधी ले दिएको प्रमाण को कसरी बिस्वास गर्नु
@kamana781
@kamana781 9 ай бұрын
Tae bhandaechu ma pani 😂Kati khedo khanna sakayko hola durga prashain lae😅
@shilayakha2166
@shilayakha2166 9 ай бұрын
येस्ता चोर नेता हरुलाई भोट दिने हामी जनता पो मु्र्ख हो । एक छाक मासु र एक बोतल बियर मा हामी आफै र हाम्रा भाबी सन्तती को भबिष्य बेच्छौ । बल्ल बल्ल ४ बर्स मा १ चोटी चुनाब आउछ तेस्मा पनि हामी बेचिन्छौ ।
@rameshbudhathoki1044
@rameshbudhathoki1044 9 ай бұрын
दुर्गा प्रसाईं 1000% ठिक छन फटाहा चाहिँ यहि मान्छे हो बकैदा कलमा भनेको छस गोरु लास ल्याउने पैसा सबै दुर्गा सर को हो अपराधी झोले नबिक कुकुर हामी सबै दुर्गा प्रसाईं को साथमा छौ
@santoshbhantana942
@santoshbhantana942 9 ай бұрын
सहि हो यस्तो फटा कृमिनलको कुरानी सुनी हो ह यस्तो हावा कुरानी सुनी हो तेईट
@sunnytharu2073
@sunnytharu2073 9 ай бұрын
Good
@krishnashrestha-vw3qr
@krishnashrestha-vw3qr 9 ай бұрын
Good hami durgako sathma chau
@61Dharan
@61Dharan 9 ай бұрын
durga prasai ko jholee haru .... accept the fact and truth... Prasai jasto chor awarbadi... ghari Oli, ghari prachanda, ghari k ghari k .... toit.... yesta chor lai support garne Hindurastra support garne Bhahun mitra haru matrai chan... wake up people.....
@premdarlami3895
@premdarlami3895 9 ай бұрын
Malai lagxa durga nai fatahaa xan ....katai awasar napaya paxi ufrine
@dahalkeshav7112
@dahalkeshav7112 9 ай бұрын
रीजबान तिम्रो दुबई को राजपरिबार संग सम्पर्क गर्ने हैसियत के ?
@prakhararyal28
@prakhararyal28 9 ай бұрын
याे केटाे प्रयाेग मा छ कसले प्रयाेग गर्याे त्याे अर्काे विषय हाे
@jkvibes4691
@jkvibes4691 9 ай бұрын
sahi kura
@right2liveworld478
@right2liveworld478 9 ай бұрын
Rabi lamichane KO manche ho M
@sunnytharu2073
@sunnytharu2073 9 ай бұрын
Right
@SewalBabu-uy7pz
@SewalBabu-uy7pz 9 ай бұрын
यो कुरा दुर्गा सर को , प्रसनल कुरा हो यस्ले ७ गते लाई भुत्ला पनि असर पर्दैन ! लाखौ दुर्गा हरु जन्मी सकेछ ।।।।।
@krishnakumarrai7248
@krishnakumarrai7248 9 ай бұрын
उम केहि दिनमा थाहा हुन्छ दुर्गाको नाउमा फेरि आत्मा हत्या गर्नेहरुको लर्को लाग्ने छ । 20 लाख भन्दा कम लोन लिनेहरुलाई नतिर्न भनि अन्दोलनमा उस्को पछि लगायो अब अहिले आएर धितो लिलाम हुन लागेको छ । साना उधोगीहरुले त 20 लाख सम्मको लोन लिने हरु धेरै हुन्छन ति सब बन्द गरि दिए अहिले र बैकले ऋण दिदेन वा लगानि गर्दैनन अनि अहिले मार्केट थप्प भयो कारण थाहा भयो होला नि हैन ?
@user-kb1zz6oh8g
@user-kb1zz6oh8g 8 ай бұрын
100% N0 1 समाचार यसलाई मान्नुपर्छ
@dipsbab
@dipsbab 9 ай бұрын
यहि हो दुर्गा प्रसाईं को असलियत।
@soltiniddra7784
@soltiniddra7784 9 ай бұрын
दुर्गा प्रसाईले केही न केही फटाहा गरेरै पैसा कमाएको हो र यो अन्तर्वार्ता दिने मुला पनि फटाहा रहेछ भन्ने प्रष्ट भो। यी दुवैलाई आवश्यक अनुसन्धान गरेर जेल चलान गर्नु पर्छ। #नेपालसरकार
@mohandm1511
@mohandm1511 9 ай бұрын
😂😂😂😂हैट,,,सरकार मा बसेको सरकार चलाउने नै डाका चोर फटाह अपराधी हरू छ,,,,कुन सरकार ले कारबाही गर्छ 😂😂😂
@solma555
@solma555 9 ай бұрын
धन्यवाद पत्रकार भाई, दुर्गा जी विशुद्ध अवसरवादी हुन्। ऊ त्यहाँ जान्छन , जहाँ उसले पैसा देख्छन । उनले पहिले माओवादी बनेर माओवादीको संरक्षणमा धेरै पैसा जम्मा गरे । त्यसपछि एमाले सत्तामा हुँदा उनी एमाले बने । एमालेले सत्ता गुमाएपछि आफू लोकप्रिय बन्नका लागि लघुवित्तको नाराबाजी गर्ने मौका छोपे । उनि एक अनपड, पैसा मुखी, झुट को खेति गर्ने, अनैतिक पात्र मात्र हुन्। उनको अहिले को सम्पति कहाँ बाट आयो? पुर्खाउली सम्पति कति थियो ? कति कति कुन श्रोत बाट कमाएका हुन्? सरकार लाई कति आम्दानी कर तिरे ? सबै श्रेस्ता हेर्दा भैहल्छा नी।
@krientertainmentnepal5290
@krientertainmentnepal5290 9 ай бұрын
Paisa ta kamaunu paryo ni
@user-lm4eh4ww7g
@user-lm4eh4ww7g 9 ай бұрын
नेताले किनेको पत्रुकार ,, राजा आउनै पर्छ ,, यो चोर नेता हरु लाई जेल हाल्नै पर्छ ☠️
@pandeylekhu8989
@pandeylekhu8989 9 ай бұрын
सबै कुरा ठिक छ जे भएपनी अब देश बचाउने हो भने संबिधान सहितको राजसंस्था पुनर्स्थापित हुनैपर्छ नत्र देश रहनेछैन जय देश जय नेपाल 🙏🏼
@premdarlami3895
@premdarlami3895 9 ай бұрын
Raja kina chaiyo ramro manxe ho chaiyako raja thiyo ta pailey nee k chai bikas vayo ta luh vanam
@DPentertainment0163
@DPentertainment0163 9 ай бұрын
बिक्याे याे पत्रकार केटाे बिक्याे आखिर नबिकेर कसरी बाँच्न सकिन्छ र देशमा 😢
@user-laxmangiri
@user-laxmangiri 9 ай бұрын
प्रचण्ड केपि सेरबादुर लाई जेल हाल्नुपर्छ
@kedarpoudel1166
@kedarpoudel1166 9 ай бұрын
खै के खै के 🤔 ! अनि याे मान्छेले भनेकाे सहि हाे भने दुर्गा प्रसाईले एयरपोर्टबाट फाेन गर्दा किन उहाँले पैसा दिएर लास झिकाएकाे भनेकाे त ? अनि अहिले कुन मुखले उहाँले लास ल्याउन पहल खेल्नुभएकाे थिएन भन्दैछ याे मान्छे ? कुरा सुन्दै रिस उठ्ने 😠😠😠😠
@santoshlimbu5464
@santoshlimbu5464 9 ай бұрын
दुर्गा प्रसाईं जति फटाहा कोइ रहेन।
@prashantlama1434
@prashantlama1434 9 ай бұрын
माथी comment हेरन जय दुर्ग रे १००० % दुर्ग सही रे। यसो हेर्द दुर्ग प्रसाई हावा मा उड़िरहेछ। दुर्ग प्रसाई ज़िन्दाबादरे।
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 9 ай бұрын
यो सबैको दोषी मुख्य कलङकित स्वार्थोको लागि आमा बेच्नसक्ने पापि 2/3 सर्कार मास्ने माकुने पापी नै हो!!!!
@user-ex6ql6ys5p
@user-ex6ql6ys5p 9 ай бұрын
माहाकलि काे नाईके नै माकुने हाे,। माकुने नबिकेकाे भए माहाकालि बेचिदैन थियाे,।।
@SanamThapa-so3uz
@SanamThapa-so3uz 9 ай бұрын
Rabai sir is good leadear of Nepal full support from chitwan we want rabai sir
@jmahadevshah4231
@jmahadevshah4231 9 ай бұрын
को रबी ??
@sadajiban
@sadajiban 9 ай бұрын
​@@jmahadevshah4231rabi कहाँ भनेको छन् र? राम्रो सँग हेर rabai भनेका छन् शायद rajib भन्न खोजेको हुन्
@user-ex6ql6ys5p
@user-ex6ql6ys5p 9 ай бұрын
यी दलालहरुले खाेलानाला, उधाेग कल कारखाना, हुदा हुने जनता समेत बेच्नु हुने,। दुर्गा ले सक्ने भयाे भनेर हुन्न्डि कन्ड निकालिएको हाेला,, तेहि पुलिस हाे, निर्मला नदेखने,,राजा मार्ने अपराधि नदेखने,, अनि तेहि पुलिसकाे कुरा कसरी पत्तयनु ???
@DipendraDewan1647
@DipendraDewan1647 9 ай бұрын
राजा दाजु मार्ने त्यही भाइ हो जो ज्ञानेन्द्र साह त्यति बेला त्यही राजाको बेला मार्न सक्ने पुलिस लाई खोज अनि कुरा गर साथी
@rsdulal5295
@rsdulal5295 9 ай бұрын
​@@DipendraDewan1647राजामार्नी ज्ञानेन्द्र होइन मित्र । ज्ञानेद्रले मारेको भए अहिले सम्म यी पार्टिका नेताले बाँकी राख्थे ? नेपाल को धर्म संस्कार र नेपालीको एकता सिध्याउन पश्चिमा हरुले यिनै नेता र सेनापति किनेर हत्या गरेको हो ।
@krishnakumarrai7248
@krishnakumarrai7248 9 ай бұрын
@@rsdulal5295 बिचरा 😅😅 सुगा रटाइ , ज्ञानेन्द्रको बारेमा थाहा नहुनेलाई के तर्क गर्नु हैट
@rsdulal5295
@rsdulal5295 9 ай бұрын
@@krishnakumarrai7248 तिमी जस्तै पार्टिको झोले बन्नु पर्नि ? राज परिवार को हत्या किन भयो ? कस्ले गर्‍यो ? तिमि लाइ + Point हुन्छ जानी राख । तत्कालीन सेनापति प्रज्वल सम्सेर २ तारे जर्नेल हुँदा त्येसको छोरो लागु औषध सहित अमेरीकामा पक्राउ पर्‍यो र छुटाउन निकै ठूलो रकम चाहियो । त्यो पैसा जुटाउन सैनिक कल्याणकारी कोष बाट लिने भनेर राजा विरेन्द्र संग सापट माग्यो प्रज्वला ले र राजाले ठाडै इन्कार गरीदिए । पछि अमेरीकी गुप्तचर संग साँठगाँठ गरेर छोरा छुटायो । अमेरिकी गुप्तचर कै सुझाव मा सेना प्रमूख बन्यो । छोरा छुटाएको गोप्य सम्झौता नैं दरवार हत्या काण्ड बन्यो । म २६ वर्ष सेनामा काम गरेको ब्यक्ती हुँ मीत्र । कुरो बुझ । अहिले प्रज्वल सम्सेर कहाँ छ कुन अवस्था मा छ ? तिमिलाइ थाहा छ ? चाहिएमा म दिउँला जानकारी ।
@anusandhanmagar1738
@anusandhanmagar1738 9 ай бұрын
मङ्सिर सात, हानिन्छ गणतन्त्रलाई लात।
@krientertainmentnepal5290
@krientertainmentnepal5290 9 ай бұрын
Ekdam hannu parxa raja aau desh bachau king is king
@CALLMEAK107
@CALLMEAK107 9 ай бұрын
दम्दार प्रस्तुती सर ❤🙏
@lands86
@lands86 9 ай бұрын
नाच मन पर्‍यो कि गायन प्रस्तुति ? कि नाटक मञ्चन दमदार लाग्यो?? दम्दार प्रस्तुति मात्र भन्दा अलि बुझिएन 😅😅
@sunnytharu2073
@sunnytharu2073 9 ай бұрын
😮😮😮😮😮
@tejlimbu1583
@tejlimbu1583 9 ай бұрын
यो मान्छे पनि खतरा नै जस्तो छ, kp र महेशेको समुहको जस्तो छ।जय नेपालि जन्ता !
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
दुर्गा प्रसाईं लाखौं युवाहरूको हिरा हो भने महेश बस्नेत एउटा कुहिएको किरा हो 😅
@rameshkhadka3925
@rameshkhadka3925 9 ай бұрын
हो र है !
@kailashpun
@kailashpun 9 ай бұрын
त एउटा बिकाउ झोले होस् 😢 तेरो औकात तेरो सब्द ले नै त कति झोले होस् भन्ने प्रमाणित छ।।
@rumbababu8629
@rumbababu8629 9 ай бұрын
​@@kailashpunसर यो झोले होइन यो केरा भएको केटि हो । यिनी facebook मा अति घृणित पोस्टहरु पनि पोस्ट गर्छन्
@harybabu8134
@harybabu8134 9 ай бұрын
La yo patrukar lai pani kinexa bhogatele
@rameshbudhathoki1044
@rameshbudhathoki1044 9 ай бұрын
जय दुर्गा प्रसाइ
@resammagar4481
@resammagar4481 9 ай бұрын
देश बेच्ने माकूधे पर्ती हार्दिक श्रीध्दाञ्जली
@radhagiri5529
@radhagiri5529 9 ай бұрын
❤❤Jay har har mahadev jaleswer dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay
@user-ml8ii4qu2l
@user-ml8ii4qu2l 9 ай бұрын
दुर्गा प्रसाईं डेन्जर छ है सम्पुर्ण नेपालीले बिस्वा नगर्नु होला
@krientertainmentnepal5290
@krientertainmentnepal5290 9 ай бұрын
Ma ta ekdam garxu biswas raja aau desh bachau
@surajnepali9809
@surajnepali9809 9 ай бұрын
येस्तो पो हुनु पर्छ पत्रकार
@rewatiguragain6872
@rewatiguragain6872 9 ай бұрын
हावा कुरा हो यो,भडकाउन खोजेको हो,दुर्गा प्रसाईं जिन्दावाद,हिन्दु राज्य नेपाल,जय देश जय नरेश
@tekkhatri9875
@tekkhatri9875 9 ай бұрын
माकुने भ्रष्ट मुर्दावाद
@A-Xd4
@A-Xd4 9 ай бұрын
यता दुर्गा प्रसाईं का समर्थक अगाडिका चिप्ला कुरा सुनेर you are right भन्दैछन् जाठाहरु। याे पत्रकार दुर्गा प्रसाईं काे विराेधि हाे।
@user-dy8uf3ks1n
@user-dy8uf3ks1n 9 ай бұрын
यस्तो कुरात पहिले नै गर्नु पर्थ्यो नि जबभयो राति तब बुढि ताति योत खुट्टा तान्ने काम भयनर
@nikjos483
@nikjos483 9 ай бұрын
दुर्गा प्रसाईं ले दुबइ मा के/ किन खायो, के/कस्तो हग्यो यो प्रसाईं को निजि व्यावसायिक मामिला हो। सहि/गलत आफै ले ब्यहोर्ने हो। अहिले को बिषय भनेको दुर्गा प्रसाईं ले उठाएको मुद्दा को हो। सबै ले साथ दिनु पर्छ। सबै एकजुट भएर देश बचाउनु पर्छ।
@user-wm9yq6ef6e
@user-wm9yq6ef6e 9 ай бұрын
Babal dinu vo sir
@nikjos483
@nikjos483 9 ай бұрын
@@user-wm9yq6ef6e 🙏
@kamalshrestha2639
@kamalshrestha2639 9 ай бұрын
हाल आएर गुर्गा good अरु नभुके हुन्छ
@user-laxmangiri
@user-laxmangiri 9 ай бұрын
यो मुजि रिज्वान भन्ने जन्तु को चिन्दैन नेपाली ले जय दुर्गा प्रसाईं
@omgurung1556
@omgurung1556 9 ай бұрын
बिकाऊ पृतुकारिता भनेकै यही हो।त्यसै १२ भाई भन्दैननी
@tampun6357
@tampun6357 9 ай бұрын
Media र intervewer दिने दुवाई अहिले को सरकारको दालाल झोले हुन।
@user-laxmangiri
@user-laxmangiri 9 ай бұрын
जय दुर्गा प्रसाईं ❤❤❤❤ राजा आको ठिक छ
@ashokthatal7780
@ashokthatal7780 9 ай бұрын
मलाइ त आज भोलि यी पत्रकार पनि दुर्गा प्रसाइको बिरोधी हुन जस्तो लाग्न थालेको छ
@TourNepal
@TourNepal 9 ай бұрын
दुर्गाे मुलाको कतुर आउदै छ अब
@SantoshKhatri-cp9mn
@SantoshKhatri-cp9mn 9 ай бұрын
सबै नेता चाेर रैछन कार्यकतात ढाकैभय सधैनिमुखा जन्ता हास्नी अबका दिन
@radhagiri5529
@radhagiri5529 9 ай бұрын
❤❤jay bagayswer dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos
@samjhanamalla1423
@samjhanamalla1423 9 ай бұрын
झापली त पर्यो/ no•1फताह
@baburamsharma7831
@baburamsharma7831 9 ай бұрын
यो मिडिय खत्तम छ
@nepalputra.555
@nepalputra.555 9 ай бұрын
हत्यारा सरकार मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@sangammalla56801
@sangammalla56801 9 ай бұрын
Teri ama valu
@FUNGSHA26
@FUNGSHA26 9 ай бұрын
Hijo rajtantra Huda rajtantra Murdabad vanne aja feri rajtantra jindabad vanne terima tokne aru bikalpa xaina?? Jatha mareko las lai biutayera k garna sakinxa???
@nepalputra.555
@nepalputra.555 9 ай бұрын
@@FUNGSHA26 तेरो बाउ हरु ले कति भ्रष्टाचार गरेका छन् कति तस्करी गरेका छन् देश कुन हालत मा पुग्यो आधा जनता रित्तियो देखेको छैनस त र तेरा बाउ हरुलाइ तह लाउन पनि राजतन्त्र अनिवार्य छ
@devlimbu4746
@devlimbu4746 9 ай бұрын
दुर्गा प्रसाईको पुर्खाउली सम्पति कति थियो र उस्को आयस्रोत - अहिलेको सम्पतिको बिवर्ण सुन्न पाए राम्रो हुने थियो पत्रकार महोदये।
@DKbro-px5sf
@DKbro-px5sf 9 ай бұрын
होनि सर हामी जनता हरु सबैले थाहाँ पाउनु पर्ने हुन्छ यि भ्रष्टाचारी नेताहरु को विदेश मा राखेको सम्पत्ति विवरण र नेपाल मा गरिने भ्रष्टाचार को विवरण!
@tekrai8393
@tekrai8393 9 ай бұрын
दुर्गा प्रसाई साधारण ब्यक्ति झापा घर स्कुल पड्दा पड्दै हेटमास्टरले निकालेर युरोप पुगेर भैसीको फर्म खोलेर आफ्ने बिजनेस सुरु गरि 2062/63 माओवादी जनयुद्द कालमा मावोबादीको आडमा ससुराको दसबिगाह जग्गा आफ्नो श्रीपति र सालाको नाममा बाडफाड गराएको हो । जग्गाको किनबेच सुरु गर्दै कठमण्डौसम्म जग्गा किनबेच गरि करोड पैसा कमाई BMC हस्पिटल खोलेको हो । बिचरा ससुराको सम्पति जालझेर र माओवादी दबाबबाट दुर्गा प्रसाई आफ्नो करियर बनाउन सफल भएको मानिन्छ । दुर्गा प्रसाई धेरै चलाख हो । अहिले दुर्गा माताको कसम खएको छ त्यसो भन्न नमिन्ला । दुर्गा प्रसाईलाई सबै बैक, लधुबित्त र सहकारीले करोडौ रिण दिएको छ । सरकारको पाच खरब पैसाले सहकारि र लधुबित्त पिडितको रिण तिर्न राज्यकोषको पैसा मागेको हो । यो हुदैन । नियोजित भ्रस्टचार हुन्छ । पाच खरब पैसाले लिथियम बेटरि ईन्डस्ट्रीज खोलेर रोजगार दिएर सहकारिको रिण तिर्न पिडितलाई सकिन्छ । औधोकिग क्रान्ति बिन कुनै पनि देश सम्बृदि हुदैन । सरकार समझ औधोगिक क्रान्ति गर्न जरुरी छ । देश भ्रस्टचार र अनियमितताको दलदलले गर्दा राजाबादी र दुर्गा प्रसाई हरुको जनताको आक्रोस दुर्गा प्रसाई को एजेन्डा बनेको छ । नेपाली बुझ्ने हुनु पर्छ सझम नेता बालेल र हर्क जस्तो ईमान्दार मान्छेको पछि लागौ । जे पायो त्यै बोल्ने मान्छेको बिश्वास गर्नु पनि हुदैन । राम्रा राम्रा ईमान्दार ईमान्दार नेतालाई 84 मा भोट गरेर सरकारमा पठाउनुनै नेपालको भलो हुनेछ ।
@krientertainmentnepal5290
@krientertainmentnepal5290 9 ай бұрын
Aafno sampati jasari ni kamaue Pani eniharulai k KO rakha rakha yr
@basudev4870
@basudev4870 9 ай бұрын
नेताहरुकाेचाँई अायस्राेतखाेज्नुपर्नेत छैननी?
@santoshkhadka3419
@santoshkhadka3419 9 ай бұрын
जेल पुगिव्व्सकेको रछ ,ठगी केस मा😊 यो मान्छे पनि सहि छैन।
@bijaypandey5006
@bijaypandey5006 9 ай бұрын
दुर्गा प्रसाईं जस्तो तस्कर हुनजेल देशमा यस्तै हुन्छ
@chhabibhattarai158
@chhabibhattarai158 9 ай бұрын
खानु खायो यो धोती लुटन पायेन अनि आको हो यो चोर धोति
@jivnathadhikari2024
@jivnathadhikari2024 9 ай бұрын
Thuka Muji Chinese ko santan mc
@ishworpun8447
@ishworpun8447 9 ай бұрын
durga parsai 100 % rights ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhagawatiroka6078
@bhagawatiroka6078 9 ай бұрын
एमाले कमजोर भएको पक्का हो।
@nanuranathapa593
@nanuranathapa593 9 ай бұрын
फोन बार्तामा बोले अनुसार त यो मान्छे नै फटाहा रै’छ जस्तो लाग्यो यसलाई कसैले परिचालन गरेको हुनु पर्छ।
@kamalbudhathoki9095
@kamalbudhathoki9095 9 ай бұрын
येति राजतन्त्र आयो भने।new बन्द हुने होर!! येसरी नै राम्रो कस्ले गरो नराम्रो कस्ले गर्यो।देख्न सुन्न पाई येला त
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 9 ай бұрын
Rajtantar jendabad
@bharatdhungana3686
@bharatdhungana3686 9 ай бұрын
कतिमा बिकिस् स्वाठ ? कति दियो काजिले ?
@bhakaritv
@bhakaritv 9 ай бұрын
अब लिम्बुवान एक हुनुपर्छ पुरै देशको लागि
@DKbro-px5sf
@DKbro-px5sf 9 ай бұрын
दुर्गा प्रसाईले डाईरेक्ट कल गर्दा त दुर्गा प्रसाई कै पहलमा लास नेपाल ल्याउने भन्छ 🤨 जाठो रिजम आलम १ करोड ६८ लाख मा सफाई पाएर उल्टो बोलि रहेको छ
@tractoragriculture99
@tractoragriculture99 9 ай бұрын
Hoian hola sir herhnu nh hami kin yestho dubee jana ptha hola tar hami ptha hunu hudeen ni sir
@simrankhatri5520
@simrankhatri5520 9 ай бұрын
पावर सेटिंग्स र नेता लाई घुस दियर निश्कियो
@abenashsharma8072
@abenashsharma8072 9 ай бұрын
सब दुर्गा प्रसाईको समर्थन घटाउन गरिएको भ्रम हो
@sangambasyal434
@sangambasyal434 9 ай бұрын
News 24 एमालेको हो भन्नी सुनेको थिय हो रैछ /
@tulsigurung8302
@tulsigurung8302 9 ай бұрын
राजिब सर संग चित्त नभुझेको कुरो यो बेबस्था ठिक भयन भन्दै केपि ओलि, सेर ब देउवा, प्रचन्ड लाई धारे हात लाउदै दिन रात सत्तो सराप गर्नु हुन्छ तपाइ। अनि तिनै ब्यबस्था का मालिक हरु बिरुद्द उत्रने दुर्गा प्रसाईं लाई को पनि घोर बिरोध अनि अपमान गर्नु हुन्छ। यो कुरा अल्लि पचेन कालिदास पनि संसार कै मूर्ख ब्याक्ती थिय तर अन्तमा आफ्नो नाम रोसन गराय। भ्रम छर्ने काम नगरौ
@ghanlimbu9063
@ghanlimbu9063 9 ай бұрын
यसको कुरामा कुनै सत्यताछैन
@kiranadhikari763
@kiranadhikari763 9 ай бұрын
यो १ नम्बर फताह पत्रकार हो
@shreeramthapa6885
@shreeramthapa6885 9 ай бұрын
यी सबै चाेरै हुन ७ गते भजाउने पनि चाेरै हुन।
@subhash7408
@subhash7408 8 ай бұрын
❤❤❤❤❤ 100% true
@ambargiri1585
@ambargiri1585 9 ай бұрын
Jay durga sir
@tractoragriculture99
@tractoragriculture99 9 ай бұрын
kurikuri bhanlia hea sathi 😅😅
@radhagiri5529
@radhagiri5529 9 ай бұрын
❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay har har mahadeve jay guru deve sattsangi. Ma praname
@user-kk5yx9zq2e
@user-kk5yx9zq2e 9 ай бұрын
Good 100% right
@sumanthakuri6631
@sumanthakuri6631 9 ай бұрын
Good luck durga parsai jiu
@kumarkoirala4565
@kumarkoirala4565 9 ай бұрын
दुर्गा प्रसाइ प्रति अली बढी भयेन र यो टिप्पणी।
@user-wm9yq6ef6e
@user-wm9yq6ef6e 9 ай бұрын
Sadentra bunna aba yo midia pani saamel vhaye x but 7Gate ko jana bidro agaadi badx
@Prem_kaidi
@Prem_kaidi 9 ай бұрын
Yo media 12 Bhai ho Yasta patrukar ko chakmaa baas chiraunu parxa
@rajkumardahal323
@rajkumardahal323 9 ай бұрын
अहिले यो मान्छेको कुरा सुन्दा मिलुन जेल सम्म आन्द्रा गासे अहिले समन्ध बिग्रेको खण्डमा एक अर्कोलाई सिधाउन खेजेको प्रष्ट देखिन्छ।त्यसैले दुर्गाको पिछे लागि परेको छ।दुर्गा प्रसाईं तपाई अगाडि बढनु स जन्ताको मुद्दालाई सहयोग गर्नुस होस।
@infinitewisdomandpower4372
@infinitewisdomandpower4372 9 ай бұрын
यो news रिपोर्टर ले कति पैसा खाको छ? त्यो प्रष्ट पार्नु परो
@dreamdream207
@dreamdream207 9 ай бұрын
Yakdamai sahi kura 👍👍
@jkvibes4691
@jkvibes4691 9 ай бұрын
Sahi kura
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 9 ай бұрын
😂
@loFi_lovers78
@loFi_lovers78 9 ай бұрын
Jun din sabeii sabeii kura parsaiiko barema tha Paunu hunxa ani bichar garnu holaa
@lokrajjoshi4349
@lokrajjoshi4349 9 ай бұрын
दमदार प्रस्तुती लाई सलाम गर्छु
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 9 ай бұрын
दुर्गा दाजुकाे बारेमा जति कमिकमजाेरि खाेजि गरेपनि केही भेट्नेवाला छैन कसैले😡
@birensuhang
@birensuhang 9 ай бұрын
आदिवासी जनताको हातमा राज्य सत्ता संचालन हुने दिन आइसकेको छ। अब अरु कसैले पनि जनताको अधिकार सहअस्तित्व सहित काम गर्न सक्दैनन् ।
@DipakAdhikari-xd8pu
@DipakAdhikari-xd8pu 9 ай бұрын
आदिवासी काे हाे त नेपालकाे
@birensuhang
@birensuhang 9 ай бұрын
आदिवासीमा सुचिकृत जो जो छन् उहाँहरु नै हुन्। साथ सहअस्तित्व सहित सबैलाई मिलाएर लैजानु पर्छ। नभए अरुको त राज्य संचालन निति कमाउने भाडा मात्रै देखियो ।
@RomanRohit-fo3kc
@RomanRohit-fo3kc 9 ай бұрын
100% ए माले ले गसाउन खोजेको हो
@surajvlog788
@surajvlog788 9 ай бұрын
सारै राम्रो कुरा
@shambhuphuyal7437
@shambhuphuyal7437 9 ай бұрын
उत्कृष्ट विश्लेषण सहितको प्रस्तुति 👁️😘👁️🇳🇵💖🙏🌼🌼सदैव जनआवाज बोल्ने देशलाई जोगाउने प्रेरणा मिलिरहोस् यहाँलाई शुभकामना छ मित्र 😘💐💐
@kumaribora4076
@kumaribora4076 9 ай бұрын
🙏🙏🙏🙏🙏🙏👍🌷💥❤❤❤❤❤❤❤❤❤❤
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 8 ай бұрын
😅😅😅😊😅
@dilipgiri2354
@dilipgiri2354 9 ай бұрын
योपनी बिकाउ भयेछ येशतैहोभने येश्कोपनी पत्रकारिता शिधिन्छ
@sumanthapa9995
@sumanthapa9995 9 ай бұрын
Durge ko yo casting matra ho pura film aauna baki xa
@khimbahadurpariyar4104
@khimbahadurpariyar4104 9 ай бұрын
Jye durga parsai
@scientific-creation
@scientific-creation 9 ай бұрын
याे फटाहा हाे याे रिज्वानले 4 कराेड पैसा खायेकाे कुरा अायाे याे रिज्वान फटा हाे
@nabarajmahat3689
@nabarajmahat3689 9 ай бұрын
Jay Durga parsai
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 9 ай бұрын
100000% sahi vanu vo salam xa sir❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@gopalgurung7616
@gopalgurung7616 9 ай бұрын
दुर्गा प्रसांई होईन अबसर बादी प्रसांई हो यो
@mdmadav2163
@mdmadav2163 9 ай бұрын
Jay durga sir Jay durga sir
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 9 ай бұрын
राजा चाहिन्छ देश को लागी 🙏🙏🙏👍️👍️🇳🇵🇳🇵👍️👍️🙏
@krishnakumarrai7248
@krishnakumarrai7248 9 ай бұрын
12 बर्ष ढुङ्ग्रोमा राखेपनि कुकुरको पुच्छर बाङ्गै भनेको यहि रछ यत्र कुरा सुनेर प्रमाण हेरेर पनि फेरि राजा रे😂😂😂
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 9 ай бұрын
@@krishnakumarrai7248 ok त्यसो भए गणतन्त्र लेउने प्रचण्ड सेरे केपी जि लाई 30 32 बर्ष सम्म पनि चलाउन दिदा किन मान्छे को पुक्षर सिधा नभए को ।। किन जनता हरु सडक मा आउनु परेको ह
@radhagiri5529
@radhagiri5529 9 ай бұрын
Jay brindawn dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you 😊
@sagarshrestha3756
@sagarshrestha3756 9 ай бұрын
Jai Durga
@user-dy8uf3ks1n
@user-dy8uf3ks1n 9 ай бұрын
योत ब्यक्ति गत कुरा हो
@kashinathmainali9426
@kashinathmainali9426 9 ай бұрын
दुर्गा प्रसाइ मार्फत हिन्दू राष्ट्र र् राजा आउने जस्तो भए पछी प्रसाइ का बिरुद्ध रुज्वान प्रयोग भएको इस्पस्ट हुन्छ यो कुरा पत्रकार जि ले बुझ्नु भएकै छ् | अरुले नबुझ्ने,ंअबुझ्ने,ँअबुझ्ने कुरै भएन
@sanjeepphago2417
@sanjeepphago2417 9 ай бұрын
Hora sapana ma matrai hunxa hola
@Bikram_pokharali
@Bikram_pokharali 9 ай бұрын
दुर्गा प्रसाइ रिप
@shivajeekoirala-ie1yz
@shivajeekoirala-ie1yz 9 ай бұрын
To the point ले मात्र चङ्गा उडायो ठाउँमा हान्न सकेन !
@chandradhital7332
@chandradhital7332 9 ай бұрын
सात गते कोलागि कजेल खेलेको हो यो मानिस खराव छ
@mintukumarichaudhary6720
@mintukumarichaudhary6720 9 ай бұрын
आफ्नो फाइदा भएपछि दुर्गा प्रसाई ठिक रे कुरा नमिलेपछि दुर्गा प्रसाई बेठीक रे कुरा बुझ्नै सकिएन!!!!
@minbahadurthapa8154
@minbahadurthapa8154 9 ай бұрын
दुर्गा फटाहा ,लाज नभएकाे बदमास हाे ।
@user-wb7vo3zd4d
@user-wb7vo3zd4d 9 ай бұрын
Jai durge❤
@deepakkhadka7534
@deepakkhadka7534 9 ай бұрын
12 भाईले नाटक सुरुभाे
@kbchauhan4261
@kbchauhan4261 9 ай бұрын
Strong prastuti
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 21 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 16 МЛН
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 84 МЛН
The Match That Made Zinedine Zidane Retire
14:37
BR7 Football
Рет қаралды 1,6 МЛН
Muslims debate with a Hare Krishna Monk
20:51
Savya The Monk
Рет қаралды 2,7 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 10 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 21 МЛН