यो नानिको काम हेर्दाहेर्दै कति बेला आखाबाट आँसु चुहियो पत्तै पाइन ! सधै स्वस्थ रहनु सधै राम्रो होस् गिभिना नानी !
@MrKewalrai2 жыл бұрын
Same here.
@devthapa12 жыл бұрын
Me too😢😢
@kaluthapamagar7376 Жыл бұрын
Good work Givina magar sis
@mausamirai594610 ай бұрын
Yess meto
@constructionsidevlog47012 жыл бұрын
"तपाई जस्तो दयालु भावना भएको मान्छे लगभग लाखौं त होइन करोडौं मा 1 हो तपाई " तपाई को हरेक चाहनाहरु पूरा होस भगवान लाई यहि प्रथना गर्छु...चेली।
@____-lt3vl2 жыл бұрын
🙏🙏
@tulsitamu2 жыл бұрын
Givina म्याम लाइ आज ap 1 टेलिभिजन मा देख्न पाउदा साह्रै खुसि लाग्यो।राम्रो मान्छे प्रति नजर लगाउनु भयको मा ap 1 र कार्यक्रम सन्चालिका ज्यु लाइ धेरै धन्यबाद
@shreebhadrathapa5622 жыл бұрын
राम्रो काम बैनी
@dikisherpa92162 жыл бұрын
@@shreebhadrathapa562 jpbp
@sagarshahi66462 жыл бұрын
Good sister👭
@sagarshahi66462 жыл бұрын
India bat
@bechankumar68582 жыл бұрын
भावुक भए।
@udayrumba2484 Жыл бұрын
गिबिना तिमी महान छौ
@naranmagar18482 жыл бұрын
गिभिना बैनी को काम देखेर धेरै खुशी लाग्छ बैनी लाई सधै भगवान ले रक्षा गरून् 🙏🙏🙏🙏👌👌👌
@gunjanmagar82992 жыл бұрын
wow nice good
@reepakreepak83902 жыл бұрын
महान प्यारी बैनी को पुन्य काम देखेर मेरो आखाँबाट बलिनधारा आँसु निरन्तर बगिरहेको छ्😭😭
@sanjeevdarlamimagar40342 жыл бұрын
सेवा नै धर्म हो ।भगवान मन्दिरमा होइन स्वच्छ मन भएको आत्मामा बसेको हुन्छ ।🥰🥰🥰
@dosheeanjan Жыл бұрын
उहाँको कामप्रती मेरो स्यलुट छ !
@rambhandari6342 жыл бұрын
मनकाे धनी दुखिगरिकाे शाहारा महान नेपाली छाेरि सलुट❤️🙏❤️🇳🇵🇳🇵
@dipendrabudhakshetri76032 жыл бұрын
गरीब दुःखी को साहारा एक मात्र नेपाली चेली गिभिना बहिनी तपाईंको काम प्रति सलुट छ 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️
@tilakgurung40992 жыл бұрын
आज गिभिनालाइ मिडियाले नोटिस गरेको देख्दा अतिनै हर्सित अनि मनै दुखी खुसी छु यसरी नै अगाडि बढनु सधै खुसी रहनु भगवानले तिम्रा सधै दाहिना रहुन। god bless you sis
@bipin0712 жыл бұрын
पर्दा पछाडीको हिरोनी हुन धेरै पैला देखि चिन्छु म।जिउदो भगवान को रुप हो यो।
@Youthnepal_182 жыл бұрын
यो गिविना बहिनीलाई लाखौं करोडौं तोपको सोलुट दिन चाहन्छु। खै बहिनी शब्दहरू नै बुन्न जोड्न सकिन, जे गर्नु भएको छ महान काम कार्य गर्नु भएको छ। भगवानले सधैं रक्षा गरुण। 🙏🙏
@ganeshnepal6962 жыл бұрын
आज गिभिना बैनिको अन्तरबार्ता हेर्नापाउदा निकै खुसी लाग्यो ईश्वरले सधै तपाईको रक्षागरून्।
@dilbahadurthapa35482 жыл бұрын
Hats off to Givina Magar for her excellent work.Keep it off.God blessyou..
@PrakashMagar-yr7cq Жыл бұрын
yes me too
@AMSDangChannel2 жыл бұрын
गिभिनाको उत्कृष्ट कार्यको लागि सलाम हार्दिक नमन गर्दछु।र यसरी जन्मदिने आमाहरुलाइ ब्यसाहारा बनाउने ती पापी छोराछोरी लाई कहिले कल्याण नहोस् ।
@purnagautam75972 жыл бұрын
आज बल्ल राष्ट्रिय टेलिभिजन मा गिभिना लाई देख्न पाईयो अझै दुखी बेसाहारा बुवा आमा लाई सेवा गरेको देख्न पाइयोस् शुभकामना।।।
@laxmilaxmidamu74512 жыл бұрын
कसम गिभिना दिदी आमा बुबा को लागि भगवा भयर आउनु भयो हामो समाज दिदी जस्तो को सबै को मन भयको भए कति दुखि आबा बुबा हरु कति खुसि हुनथे होला ठुला नेता भएर केगारनु हामो देशमा दिखि गरिब को लागि सहयोग नै छैन गिभिना दिदी यक शिक्षक भएर नि कति दुखि लाई सहयोग गारनु भकोछ कसम गिभिना दिदी जस्तो लाई चाइ हामो देश को नेता बनाउन परने हो गिभिना दिदी लाई सधै भगवभक्षा गरून् 🙏🤗🤗
@BishalHridaya0572 жыл бұрын
आज पहिलो पटक यसरी देख्न पाउँदा धेरै ख़ुशी लाग्यो ,APH1 channels ma देख्दा।
@sgrgofficial35422 жыл бұрын
She is queen of heart, I always respect to her ..
@mitraaryal97192 жыл бұрын
"केहि गर्न नसके पनि" होइन धेरैले गर्न नसकेको महान काम गरिरहनु भएको छ गिभिना जी त्यसको लागी धेरै धेरै हृदयदेखि नै सम्मान छ ।
@jayarajrai37172 жыл бұрын
good work keep continuous .
@santatamang23332 жыл бұрын
धेरै समए लागेउ गिभिना दि लाइ मिडियामा ल्याउन नेपाल त हो राम्रो मान्छे हरुलाइ लिन गारो नै गर्छ जे भएनि यो मिडियाले ल्यायो ध्न्न्याबाद छ तपाइहरुलाइ 🙏
@ammarmagar34672 жыл бұрын
सारा नेपालिले गिभिनालाई चिने पछि पहिलोपटक टेलिभिजन च्यानलले खोजिगरेछ धेरै धन्नेबाद Ap1 लाई । गिभिना दिदी जिउदो भगवान हुन कोहि गरिब दुखी बेसाहाराको । सलाम 🙏
@padambahadur8202 Жыл бұрын
आफ्नो लागि त सबै गर्छन तर अरुको लागि गर्ने मान्छे कमै छन् कसैले गर्न नसकेको काम सेवा अहिले गिभिना सिस्टर गर्नु भाको छ मेरो आयु पनि हजुरलाई लागोस् Respect for givina sister 😍😘😘😘😘😘😘
@limbutulsi44652 жыл бұрын
धेरै अाभारि छु राम्रो मान्छे , राम्रो समाजमा सेवा गर्ने हरु लाई धन्यवाद एपिवन टेलिभिजन लाई गिभिना सधैं खुसि रहनु
@manbdrrak1998 Жыл бұрын
सलाम छ,,चेलि लाई,,जिउँदो भगवान हजुर हो❤
@uttarkc80232 жыл бұрын
:🥰दिजु मेरो आयु पनि हजुरलाई लागोस कति महान हुनुहुन्छ हजुर 🙏🙏
@snglimbu27512 жыл бұрын
बिसाल हृदय भएको महान व्याक्ती रहेछीन । कतै कतै सामाजिक संजालमा मात्रै देखेको थिए तर यथार्थमा अत्यन्तै सहयोगी र मनको धनी लाग्यो ♥️👏 ।
@kbp85642 жыл бұрын
सुलुत, छोरी होस्त गिभिना जास्तो हजुरको चाहाना पनि यदि भगवान छ्न भने अबस्य पूरा होस
@Okdharan2 жыл бұрын
बिगत लामै समय देखि गिभिना बहिनिको क्रियाकलाप हेर्दै आको हु । उहाको मन अनि बिचार संग समत नहुने दुनियाँमा कोहि हुन्छ र!? सलाम छ । हरेक आत्माले पत्थरमा लेखुन गिभिनाको कहानी। भगवाले सधै खुशी राखुन बहिनिलाइ
@yogendratm69002 жыл бұрын
Great job 👌👏 हरेक चीज बाट मान्छे देखि वहा को मन् अनि काम कति राम्रो छ 🙏🙏🙏🙏
@dhonimagar32 жыл бұрын
महाँन नारी गिभिना मगर हेर्दा हेर्दा आँसु झरेको पत्तै पाएन सधैं यस्तै राम्रो काम र बुबाआमा बाट आशीर्वाद दिएको सबै पुराहोस् sister 🙏🙏🙏🙏
@BeastHub99002 жыл бұрын
She is our queen and her work and dreams are very meaningfull for our society lots of love for you givina g❤️❤️
@dipaksomare24642 жыл бұрын
iam Proud of you.
@dipaksomare24642 жыл бұрын
Iam proud of you Givina💞💞💞
@pradipjmagar1132 жыл бұрын
यो भिडियो अन्तिम सम्म हेर्दा सेवा नै धर्म हो भन्ने कुरा धुर्ब सत्य लाग्यो सलुत छ गिभिना जि लाई यसैगरी निरन्तर अगाडी बढेको हेर्न पाईयोस मलाई पनि सामाजिक सेवा गर्न मन लाग्यो यो देखेर !!
@jhamansinghsunar67022 жыл бұрын
Givina sister lai ap 1 ma dekhna pauda sarai khusi lagyo , गरीब दुखी को सहारा भगवान हुनुहुन्छ गिविना sis 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@krishnabhandari26352 жыл бұрын
धेरै उल्लेखनीय कार्य गर्दै छिन यी नानी सारा नेपाली को आशिर्वाद छ यी बनाई लाइ
@darshancyber85912 жыл бұрын
गेभिना एक महान नारी हुन जस्ले अरूको भलो मात्र चिताउछिन
@tulasashrestha96612 жыл бұрын
साँच्चिकै भगवानको रूप हो गिविना बहिनी अनि यो समाजको हिरो।
@manjusubedi42902 жыл бұрын
हजुर साच्चिकै जिउँदो देवि हुनुहुन्छ सिस ।हजुर लाई हृदय देखि नै उच्च सम्मान छ हजुरको हात कहिले खाली नहोस् ।❤️🙏❤️
@shantathapa44762 жыл бұрын
नानीकाे कामलाई सम्मान गरछु यति सानाे उमेरदेखि नेै दुखि असाहेपर्ती राम्रो काम गरेकोमा सधैं भगवानले रक्षा गरून्।यहीँ कामना छ।
@dipeshbohara85822 жыл бұрын
जय मानव सेवा , givina g को यो निस्वार्थ सहयोग बास्तबमै महान छ मनै देखि हार्दिक नमन , उहाँ को लगभग सबै सामाजिक संजाल मा आएका सामाजिक कार्यहरु हेरिरहन्छु।।
@taralaksamlaksam1827 Жыл бұрын
गिबिना चेलीलाई सलाम जत्ति शब्दले हजुर को काम र नाम लाई बयान गरे नि कमै हुन्छ जिउँदो कलियुग की देबि गिबिना
@happyjointfamily-hq7ss2 жыл бұрын
गर्व लाग्छ र खुशी लाग्छ यस्ता नारीलाई देख्न पाउदा😍😍😍😍🙏🙏🙏🙏🙏
@rocketman2462 жыл бұрын
She is a jewel 💎 of Nepal, an inspiration to humankind
@bhimrana84422 жыл бұрын
धेरै धेरै धन्यवाद छोरीलाई र सफलताको सुभकामना । सेवा नै धर्म हो यो कुरा सहि हो आजको बैज्ञानिक युगमा ।
@purnagurung31482 жыл бұрын
गिभिना बहिनी को काम प्रति सलाम छ बहिनी
@ghamanchhinal252 Жыл бұрын
तपाईंको फुल जस्तो सुन्दर जीवन सधै फूलिरहोस चालेका हरेक कदम हरुमा सफल्ता मिलोस कहिले पनि दुखको अनुभब नहोस गिभिना दिदि🙏🙏
@cazinalemgr85992 жыл бұрын
Thank you AP1 .finally dreams come true after long time....Givina is a real human..have a wonderful journey ahead sis..🇧🇭🇧🇭
@sunilmagar19642 жыл бұрын
"रियल हिरोइन" भनेको गिभीना बैनी हुन।दुनियाँ को मन मुटुमा बस्न सफल नारी। हो बैनी सेवा नै धर्म हो। अझ धेरै सफलताको शुभकामना!!!
@aakashpunofficial80812 жыл бұрын
Great role model for youngsters. It’s truly inspiring. 🙏
@raihoki53172 жыл бұрын
हाे यस्तो माहान भगवान देवि नारि हरु लाई ल्याउनु हाेस AP1 मा सलाम छ गेभिना भगवान देवि लाई साथै AP1 लाई पनि !
@arjungurung43732 жыл бұрын
how cute and so adorable....the way she has shown the love towards the needy one is absolutely absolutely amazing...love it....God bless you with all the happiness
@Prashna002 жыл бұрын
रियल हिरोनि यिनिहुन यिनिलाइ मिल्नि पर्छ अवार्ड पदक र सम्मान ।नाङ्गो तिग्रा देखाउने आसु झारेर दुख देखाउने अनि सम्पति कमाउने लाइ बहिस्कार गरुम।
@torkloay9373 Жыл бұрын
Good job baini god bless you 😍
@gurungkharkaraj91772 жыл бұрын
स्याँलूट् अनि धन्यँ ६ यिनी महान नारीलाई ! भगवानले सदैंब खुशी राँखून्। 🙏 w/ ❤️ fr. 🇭🇰 SAR.
@bistamukunda2 жыл бұрын
Tears rolled down while watching this video. Givina Bahini is a Bodhisattwa. I also help the needy and destitute persons but your dedication is par excellence. You have an wonderful compassionate heart.
@krishnabdrkhadka535811 ай бұрын
दया माया करुणाकी प्रतिमुर्ति गिभिना बहिनी हजुरलाई दुखि असाहायकाे अाशिर्बादले एक महान सबैकी छाेरी सबैकी बहिनी बनिरहनकाे लागि सदा भगवानकाे साथ रहाेस🌹🌷🇳🇵🙏
@remember4ryou.9282 жыл бұрын
करोडौंको भिणमा एउटै ज्युदो देवि भग्वान🙏🙏🙏गिभिना नानी।
@Sanjayroka8902 жыл бұрын
Hjur ko kaam dhyrai ramro xa sis ra besahara buwa aama haru lai care garnu ramro ho tara Hjur lay aafno ni care garnu jaruri xa la Hjur dhyrai bachnu jaruri xa Kina ki hjur ko zyaan xa vany besahara aama buwa haru ko dukkha ma saath diny xori ho ni hjur so god bless you and take your self
@zimmarekha89802 жыл бұрын
proud to be daughter 💪 keep going 😚 lots of love
@magarthamansingh38662 жыл бұрын
सेवा नै धर्म हो।।। जति धन सम्पति सुन चाँदी हिरा किन नहोस तर मनमा अात्म सन्तुष्टि नभए पछि मनमा सान्ती हुदैन तर यसरी नै दुखि गरिब असहाय बृद्दा बुढा बुढी को सेबा गर्यो भने मनमा सान्ती अनि अात्म सन्तुष्टि मिल्छ त्यो नै हो मानव धर्म अनि राम्रो कर्म ।।। अनि सँसार भर यो क्रियाकलाप लाई देखाई दिनु हुने मिडिया लाई धेरै धेरै धन्यवाद
@Bk-zz2jl2 жыл бұрын
सदा सफल र सबल भई रहोस शुभकामना छ।
@rokajudha99522 жыл бұрын
हाम्री चेली गेभिना लाई आज तिभि मा देख्दा मन सारै प्रफुल्लित भएको छ सधैं यसै गरी अगाडि बद्धै जानु चेली सलुट छ नानू
@sangam1234-g2 жыл бұрын
she is really great human😍😍🙏
@tamangni7256 Жыл бұрын
गिभिना बहिनी दुखी गरिब को लागि हजुर नै हुन भगवान मैले जहिले पनि तपाईंको अवाज मात्रा सुनिरहन्थे अहिले यो भिडियो प्रत्यक्ष देख्ना पाउदा खुसी लाग्यो। यो भिडियो बनाईदिनु भएकोमाA..p 1 लाई धेरै धन्यवाद 👏👏
@kamalgurung73402 жыл бұрын
Thank you AP1 to bring her in this Show. She is The Example of the Good Human 👏👏 May GOD Bless You forever Sister 🙏
@robin80rai2 жыл бұрын
यो संसारमा यस्तो दयालु मन भएको स्त्री पनि रहे छ। हे ईस्वर तिम्रो यो बिचार कति महान।
@jamesrana51952 жыл бұрын
Teachers are the Pathfinder who navigate everything everywhere. Congratulations Teacher Givina Magar. I promise to put my hands together with you as helping hands to those needy people for help. May God bless you and your work.
@preeyarai69432 жыл бұрын
साह्रै खुसी लाग्यो यो तपाईंको दिल जस्तो सच्चा दिल कसैको देखिन।जिउँदो आशाहरु मारेकाहरुको लागि एक खम्बा बनी सहरा बन्नु भयो ।यो तपाईंको उच्च विचार आदर्श सधैं भरी रहिरहोस्। God bless you!
@mitrarai34912 жыл бұрын
Kind hearted people are god ,, Huge salute to Miss Givina & learn all from her humanity 👏👏🙏🙏
@rajendraraj72022 жыл бұрын
सबैकी प्यारी छोरी माया अनि सम्मान नानी ।सफलताको कामना।
@bimalasunuwar76742 жыл бұрын
You did a very good job Givina sister! Proud of your social work, God bless you!!
@dronbikrammalla56652 жыл бұрын
इमानदारीता र धार्मिक मध्य मगर पनि एक नम्बर मा आउँछ जय! होस् गिभिना मगर बैनी को ,, जय! श्रीराम
@henarybista40512 жыл бұрын
Great job AP1 and team , lots of respect Givina sis ❤❤❤
@geetmagar-120 Жыл бұрын
नमस्ते🙏 गिभिना दिदी को काम देखेर मलाई धेरै खुसी लाग्छ सधै भरी यस्तै खुसी मितोस मेरो प्यारो दिदी लाई🙏🙏
@udaismile12 жыл бұрын
A inspiring lady with heart of gold. God bless her.
@durgabahadurkumal9150 Жыл бұрын
हजुर्को मन ठूलो रहिछ हजुरको एउटा यो देशको समाज सेवि पनि हुनुहुदो रहिछ हजुर एक भगवानको रुपमा भगवान बनेर सबै घर घर मा पुग्नु भको छ साह्रै खुसी लाग्यो
@MRBNEPAL2 жыл бұрын
साच्चै एउटा मन भएको मान्छे ❤️❤️❤️❤️
@suranrai5867 Жыл бұрын
Sis तपाईंको महान सोच लाई मेरो हृदय देखि नै सलाम गर्छु
@dhanthapa61505 күн бұрын
Lvly.. motivator...fan from Mt Everest.. forever....
@bhimsen17842 жыл бұрын
Givina sister you are doing great job, Whenever I see your dedication in your work I feel happy from my inner heart god bless you
@rajanirai92224 ай бұрын
हाम्रो जिउँदो ❤कलियुग कि देबि गिबिना चेलीलाई कसले लुकाइयो या काहा हराउनु भयो बिचरी देबी
@tikaramsharma88972 жыл бұрын
All the best givina sister. God bless you ❤️❤️
@ratankunwar6472 жыл бұрын
महान नारी लाई आज ap टेलिभिजन मा देख्न पाउँदा धेरै खुसी लाग्यो राज्ये सम्मान गर्नु पर्छ
@Krishna-ok5ig2 жыл бұрын
Thank you Rupa Madam for another mindblowing episode. You are adding bricks in Nepali journalism in different way.
@vikrambhai8888 Жыл бұрын
गिविना बाहिनी तपाई को संबोधन गर्ने कुनै उचित सब्द छन्न असफल छु। तापनी तपाई को सम्माननीय योगदान लाई परमेश्वर ले मूल्यांकन गरून भनी प्राथना गर्छु,हुनता हामी हरु सबैले केही कुरा तपाई बाट शिकनू पर्नेहो बाहिनी के गरम आ आफनै स्वोच र बाध्यता ह्रूमा बाधि रहेंका हुंछौ तापनी तपाइको उत्कृष्ट भावनाले उचित मूल्यांकन अवश्य पाउने हो🙏😍❤️
@yodinmaley50242 жыл бұрын
You are great sister ❤️♥️♥️
@harithapa40242 жыл бұрын
रुपा खड्का र AP1 HD टेलिभिजन प्रती उच्च सम्मान गिभिना मगर साच्चिकै रोल मोडल अझै नि मानवता जिउदो छ भनी उदाहरण दिनु भान्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnabharati4452 жыл бұрын
Great job ma'am. Keep the good work
@sunilrawal27322 жыл бұрын
Great job Givina 😍😍😍
@abiralupreti95182 жыл бұрын
सधै यस्तै गरीब हरुको सेवा गर्नु हुने प्यारी बहिनी गिविना लाई मुरि मुरि धन्यबाद छ
@bikashbikash74712 жыл бұрын
Great job givina🙏🏼🙏🏼🙏🏼🙏🏼
@budhilawati81792 жыл бұрын
मान्नै पर्छ, गिभिना चेलिलाइ, सधै भगवानले साथ देउन।
@BishalThapa-vs8ue2 жыл бұрын
So sweet🥰proud of you sister🥀God bless you😊keep it up❤️
@girmagar64582 жыл бұрын
मगर चेलीहरुमा भगवानले बासगरी गरिब दुखी बेवारीसेहहरुको सेवा गरेको देखदा धेरै गौरब लाग्यो र अाखाबाट अासु बग्यो सपना रोका मगर र गिभिना मगर लाई धेरै धेरै धन्ने बादको साथै सधै भगवानले साथ नछाेडुन यहि मेराे अाशिस
@samdenlama43742 жыл бұрын
Wow! Wonderful job 👏 sis.keep up the good work. We are always with you.god bless you 🙏.
@haribahadurbista90992 жыл бұрын
गिभिना छोरीको आत्मा मा भगवानको बास छ्😭❣️हाम्रो छोरी को पनि यहि सेवा हो😍धर्मले गर्छ सबैको हित। इस्वर सङ्ग लाउनु मित💕
@gokulbhandari7122 жыл бұрын
Proud of you sister 🙏🙏🙏🙏
@sabinsanu77932 жыл бұрын
गिभिना बैनी काे इन्टरभ्यु हेर्न आतुर थिए आज पुरा भयो मलाई पनि गीभिना बैनी जस्तै बन्न मन छ सके सम्म त मैले पनि धेरै थोरै सहयोग गरेको छू तर अझै धेरै सहयोग गर्ने मन छ thank you givina
@bhimbhujel49332 жыл бұрын
congratulation givina sis of your social work and help the poor person.
@nevermine672 жыл бұрын
Givena u r great
@harkabahadurrai22282 жыл бұрын
कस्तो सटिक उत्तर हरेक शब्दमा भगवानको माया खुशि मिसिएको छ गिभिना बैनिको मन र बचनमा
@daredevilbibek39252 жыл бұрын
Golden heart givina love u so much
@ramailopalanita2 жыл бұрын
धेरै धेरै सुभकामना बुनुलाई सबैले यसरि साथ सयाेग गर्ने हाे भने सबैलाई खुसि मिल्ने छ